रौतहटका दर्जनौँ गाउँ बाढीको उच्च जोखिममा

रौतहटका दर्जनौँ गाउँ बाढीको उच्च जोखिममा

आइतबार, १७ असार २०७५

मनसुनकाे सक्रिय भएसँगै बाढीको उच्च जोखिममा रहेका राैतहटका दर्जनौँ गाउँका बासिन्दा त्रासमा रहेका छन्। ...

साढे ९ किलो चाँदीसहित रौतहटका व्यवसायी भारतमा पक्राउ

साढे ९ किलो चाँदीसहित रौतहटका व्यवसायी भारतमा पक्राउ

आइतबार, १३ जेठ २०७५

साढे ९ किलोभन्दा बढी चाँदीसहित नेपालका एकजना व्यवसायी भारतमा पक्राउ परेका छन्। रौतहट सदरमुकाम गौरमा सन्नी ज्वेलर्स सञ्चालन गरी बस्ने...

भुक्तानी नपाउँदा रौतहटका उखु किसान मारमा

भुक्तानी नपाउँदा रौतहटका उखु किसान मारमा

शनिबार, १२ जेठ २०७५

रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्स लिमिटेडले भुक्तानी नदिँदा उखु किसान मारमा परेका छन्। हजारौँ किसानको करोडौँ रुपैया बाँकी राखेको उद्योगले...

रौतहटका उखु किसान आन्दोलनको तयारीमा

रौतहटका उखु किसान आन्दोलनको तयारीमा

मङ्गलबार, १५ फागुन २०७४

रौतहटका उखु किशानको यस पालिको होली पर्व खल्लो हुने भएको छ। श्रीराम सुगर मिल्स गरुडाले पुस महिनामै खरिद गरेको उखु...

तलब माग गर्दै रौतहटका शिक्षकहरू आन्दोलित, भोलीदेखि शैक्षिक संस्था बन्द गर्ने

तलब माग गर्दै रौतहटका शिक्षकहरू आन्दोलित, भोलीदेखि शैक्षिक संस्था बन्द गर्ने

सोमबार, २७ कार्तिक २०७४

तलब भता माग गर्दै रौतहटका शिक्षकहरू आन्दोलित भएका छन् । गत साउन महिना देखि हालसम्म तलब र  भता नपाएपछि शिक्षकहरू मंगलबारदेखि जिल्लाको सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने गरी आन्दोलमा उत्रिएका हुन्।  तलव भताको माग गर्दै शिक्षकहरू सोमबार जिल्ला प्रशासन कार्यालय अगाडि दवाव स्वरुप शान्तिपूर्ण धर्ना प्रदर्शन गर्दा स्थानीय प्रशासनले प्रहरी मार्फत बल प्रयोग गरेर दुव्र्यवहार गरेको भन्दै मंगलवार देखि अनिश्चितकालिन विद्यालय बन्द गरेर जिल्ला शिक्षा कार्यालयमा धर्ना दिने शिक्षकहरूले निर्णय गरेका छन्।

रौतहटका असी शिक्षकलाई स्पष्टीकरण

रौतहटका असी शिक्षकलाई स्पष्टीकरण

बुधबार, २५ असोज २०७४

रौतहटका असी शिक्षकलाई स्पष्टीकरण सोधिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रौतहटले जिल्ला शिक्षा कार्यालयमार्फत सबै तहका गरी असी शिक्षकलाई स्पष्टीकरण सोधेको हो । गत असोज २ गते सम्पन्न स्थानीय तह निर्वाचनमा खटाएको ठाउँमा नगएका शिक्षकलाई कार्यालयले स्पष्टीकरण सोधेको हो । स्पष्टीकरण सोधिएकोमा छ जना कर्मचारीले नियुक्ति र पारिश्रमिक समेत बुझेर पनि सम्बन्धित ठाउँमा नगएको देखिएको छ ।

रौतहटका दुई कान्छा उम्मेदवार

रौतहटका दुई कान्छा उम्मेदवार

शनिबार, २४ भदौ २०७४

रौतहटमा दुई नगरपालिकामा निकै कम उमेरका उम्मेदवार देखिएका छन् । पार्टीभित्र कुनै लगानी नभएका तर पारिवारिक लगानी भएका कारण कांग्रेसले कटहरिया र नेपाल लोकतान्त्रिक फोरमले राजपुर नगरपालिकामा कम उमेरका उम्मदेवारलाई निर्वाचनमा पठाएको हो ।

रौतहटका बाढीपीडितलाई धुर्मुस-सुन्तलीको राहत

रौतहटका बाढीपीडितलाई धुर्मुस-सुन्तलीको राहत

बुधबार, ०७ भदौ २०७४

धुर्मुस सुन्तली फाउण्डेशनले रौतहट सदरमुकाम गौरमा बुधवार ८० परिवारलाई एक महिना सम्म पुग्ने गरी राहत सामग्रीहरु वितरण गरेका छन्।

घुस लिँदालिँदै शिक्षा कार्यालय रौतहटका सबओभरसियर पक्राउ

घुस लिँदालिँदै शिक्षा कार्यालय रौतहटका सबओभरसियर पक्राउ

शुक्रबार, २७ साउन २०७४

जिल्ला शिक्षा कार्यालय रौतहटको सब ओभर सियर घुस लिँदालिँदै पक्राउ परेका छन्। अख्तियार दुरुपोग अनुसन्धान आयोगको टोलीले सब ओभरसियर ललन कुमार सिंहलाई गौरको बिपि चोबाट घुस रकमसहित पक्राउ गरेको हो।

रौतहटका नब्बे मतदान केन्द्र अति संवेदनशिल

रौतहटका नब्बे मतदान केन्द्र अति संवेदनशिल

मङ्गलबार, ३० जेठ २०७४

मतदान सुरक्षाका दृष्टिले रौतहटका नब्बे मतदान केन्द्र अति संवेदनशिल रहेको देखिएको छ। रौतहटमा सुरक्षा निकायले मतदान केन्द्रलाई अति संवेदनशिल, संवेदनशिल र सामान्य गरी तीन वर्गमा बाँडेकोमा सम्पूर्ण मतदान केन्द्रमध्ये नब्बेवटा अति संवेदनशिल रहेको सुरक्षा स्रोतले जानकारी दिएको छ।

रौतहटका नाकामा फस्टायो तस्करी, भारतीय सुरक्षा संयन्त्र निष्प्रभावी

रौतहटका नाकामा फस्टायो तस्करी, भारतीय सुरक्षा संयन्त्र निष्प्रभावी

शुक्रबार, ०७ माघ २०७३

रौतहटको विभिन्न नाकाबाट भारतीय सामानको तस्करी बढेको छ। भारतको सीमासित नाका जोडिएका विभिन्न गाउँ भएर पनि भारतीय सामान भन्सार छली ल्याउने क्रम बढेको पाइएको छ।

रौतहटका आगलागी, घर–चौपायासहित ७ लाखको क्षति

रौतहटका आगलागी, घर–चौपायासहित ७ लाखको क्षति

सोमबार, ०४ पुष २०७३

रौतहटको छुट्टाछुट्टै स्थानमा भएको आगलागीमा लाखौंको धनमाल जलेर खरानी भएको छ। स्थानीय भेडियाही र बरियारपुर गाविसमा आइतबार राति भएको आगलागिमा आठ चौपायासहित करिब ७ लाख मूल्य बरावरको धनमाल जलेर क्षतिग्रस्त बनेको छ।

लागतभन्दा कम मूल्यमा उखु बेच्न बाध्य रौतहटका किसान

लागतभन्दा कम मूल्यमा उखु बेच्न बाध्य रौतहटका किसान

शनिबार, ०४ मङि्सर २०७३

उखु उत्पादक महासंघ र चिनी उत्पादक संघबीच उखुको मूल्य तोक्ने वार्ता असफल भएपछि रौतहटका किसानले कौडीको भाउमा उखु बेच्न थालेका छन् । चिनी उद्योगले किन्ने मूल्यभन्दा आधा घटीमा किसानहरुले सख्खर उद्योगहरुलाई उखु बेच्न थालेको देखिएको छ ।

दाइजो नलिन रौतहटका मुस्लिम मोलवीको फतवा

दाइजो नलिन रौतहटका मुस्लिम मोलवीको फतवा

शनिबार, २० कार्तिक २०७३

दाइजो प्रथाले समाजलाई ग्रसित बनाइरहेको अवस्थामा रौतहटका मोल्वीहरुले कुनै किसिमको दाइजो नलिन फतवा जारी गरेका छन्। रौतहटका मुस्लिम अगुवा तथा मोलवीहरुको शनिवार राजपुर फरहदवामा भएको भेलाले दाइजो नलिने फतवा जारी गरेको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad