‘रोहिन्जाबारेको सुनुवाइपछि म्यान्मार नरम’

‘रोहिन्जाबारेको सुनुवाइपछि म्यान्मार नरम’

मङ्गलबार, ०१ पुष २०७६

संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय न्यायिक अदालत (आइसिजे)मा सुनुवाइपछि रोहिन्जा मुसलमानबारे म्यानमारको अडानमा ‘नरमपना’ देखिएको बंगलादेशका विदेश मन्त्री एके अब्दुल मोमेनले...

सरकारी सुविधाका लागि रोहिन्जाका गाउँ ध्वस्त

सरकारी सुविधाका लागि रोहिन्जाका गाउँ ध्वस्त

बुधबार, २५ भदौ २०७६

सरकारी सुविधाका लागि म्यानमारमा रहेका रोहिन्जा मुसलमानका समग्र गाउँ ध्वस्त पारिएको समाचार बिबिसीले सार्वजनिक गरेको छ। रोहिन्जा मुसलमानको सम्पूर्ण गाउँलाई...

दुई लाख रोहिन्जाले निकाले  र्‍याली

दुई लाख रोहिन्जाले निकाले र्‍याली

सोमबार, ०९ भदौ २०७६

म्यानमारबाट विस्थापित भएका रोहिन्जा शरणार्थीले बंगलादेशस्थित शिविरमा ¥याली निकालेका छन्। म्यानमारमा आफ्ना आफन्तविरुद्ध जातीय हिंसा भएको दुई वर्ष पुगेको दिन...

‘रोहिन्जा’ शब्दलाई लिएर बंगलादेशसँग शरणार्थी आक्रोशित

‘रोहिन्जा’ शब्दलाई लिएर बंगलादेशसँग शरणार्थी आक्रोशित

मङ्गलबार, ११ मङि्सर २०७५

आफ्नो पहिचानको माग गर्दै बंगलादेशका शरणार्थी शिविरमा बसिरहेका रोहिन्जा शरणार्थीले सोमबार प्रदर्शन गरेका छन्। आफ्नो जातिलाई रोहिन्जाका रूपमा बंगलादेशले स्वीकार...

रोहिन्जाले शरणार्थी शिविर छोडेर भागे

रोहिन्जाले शरणार्थी शिविर छोडेर भागे

मङ्गलबार, २७ कार्तिक २०७५

म्यानमार फिर्तिको पहिलो सूचीमा रहेका दर्जनौं रोहिन्जा बंगलादेशस्थित शरणार्थी शिविरबाट भागेका छन्।

रोहिन्जाप्रति भारतकाे कडा नीति

रोहिन्जाप्रति भारतकाे कडा नीति

मङ्गलबार, २३ असोज २०७५

भारत सरकाले रोहिन्जा गैरकानुनी आप्रवासीलाई निष्कासन गर्न थालेपछि त्यसको असर नेपालमा पर्न सक्ने सम्भावना बढेको छ।

गैरकानुनी आप्रवासीको योजनाबद्ध घुसपैठ

गैरकानुनी आप्रवासीको योजनाबद्ध घुसपैठ

शनिबार, २३ भदौ २०७५

भारतको बाटो हुँदै बर्माका अल्पसंख्यक रोहिन्जा र अन्य देशका गी आप्रवासी घुसपैठ गराउनह योजनाबद्ध रूपमा सक्रिय हुँदै आएको छ।

फेसबुकले बन्द गर्‍याे म्यानमारका सेना प्रमुखको अकाउन्ट

फेसबुकले बन्द गर्‍याे म्यानमारका सेना प्रमुखको अकाउन्ट

बुधबार, १३ भदौ २०७५

म्यानमारका सेना प्रमुख सहित थुप्रै उच्च सैनिक अधिकारीको अहिले फेसबुक अकाउन्ट छैन।

रोहिन्जा शरणार्थीको सहयोगका लागि आग्रह

रोहिन्जा शरणार्थीको सहयोगका लागि आग्रह

बुधबार, २० असार २०७५

केही महिनादेखि बंगलादेशको कोक्स बजारमा शरणार्थी जीवन बिताइरहेका म्यानमारका अल्पसंख्यक रोहिन्जा मुसलमान शरणार्थीलाई आर्थिक सहयोग गर्न राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेर्रेसले आह्वान गरेका छन्।

६२ रोहिन्जा शरणार्थी म्यानमारमा

६२ रोहिन्जा शरणार्थी म्यानमारमा

सोमबार, १४ जेठ २०७५

म्यानमारले बंगलादेशमा शरणार्थीका रूपमा पुगेका ६२ रोहिन्जा शरणार्थीलाई रखाइन राज्यस्थित ङखुया स्वागत शिविरमा स्वागत गरेको छ।

‘रोहिन्जा विद्रोहीले हिन्दूको नरसंहार गरे’

‘रोहिन्जा विद्रोहीले हिन्दूको नरसंहार गरे’

बिहिबार, १० जेठ २०७५

रोहिन्जा मुसलमान लडाकुले म्यानमारमा गएको अगस्ट महिनामा गरेको आक्रमणमा दर्जनौं हिन्दूको हत्या गरेको एम्नेस्टी इन्टरनेसनले गरेको अनुसन्धानमा उल्लेख गरिएको छ।

‘रोहिन्जा शरणार्थीलाई फिर्ता लान म्यानमार तयार छैन’

‘रोहिन्जा शरणार्थीलाई फिर्ता लान म्यानमार तयार छैन’

सोमबार, २६ चैत २०७४

बंगलादेशमा बसिरहेका रोहिन्जा शरणार्थीलाई फिर्ता लान म्यानमार तयार नभएको संयुक्त राष्ट्रसंघका एक उच्च अधिकारीले बताएकी छन्।

देश फर्कन पाएनन् रोहिन्जा शरणार्थी

देश फर्कन पाएनन् रोहिन्जा शरणार्थी

शुक्रबार, १८ फागुन २०७४

म्यानमारको राखिन राज्यमा जारी द्वन्द्वका कारण छिमेकी राष्ट्र बंगलादेशमा शरणार्थी बन्नपुगेका म्यान्माली शरणार्थी अझै स्वदेश फर्कन पाएका छैनन्।

एक लाख रोहिन्जा खतरामा : राष्ट्रसंघ

एक लाख रोहिन्जा खतरामा : राष्ट्रसंघ

बुधबार, १७ माघ २०७४

बंगलादेशको शरणार्थी शिविरमा बसिरहेका एक लाखभन्दा बढी रोहिन्जा शरणार्थी वर्षायाम सुरु भएसँगै बाढी पहिरोबाट प्रभावित हुने संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी नियोगले चेतावनी दिएको छ ।

म्यानमार सैनिकद्वारा रोहिन्जा महिला बलात्कृत

म्यानमार सैनिकद्वारा रोहिन्जा महिला बलात्कृत

शुक्रबार, ०१ मङि्सर २०७४

म्यानमार रखाईन प्रान्तका रोहिन्जा महिलाहरूलाई त्यहाँका सैनिकले नै बलात्कार गरेको अमेरिकाले गरेको एक अनुसन्धानले पत्ता लगाएको छ। यौन हिंसा तथा मानव अधिकारको दृष्टिकोणबाट अमेरिकाले एक अध्ययन तथ्यांक बिहीबार सार्वजनिक गर्दै रोहिन्जा महिलाहरू म्यानमार सैनिकबाट नै बलात्कृत भएको खुलासा गरेको छ।

रोहिन्जा रोक्न सीमामा कडाइ गर्न निर्देशन

रोहिन्जा रोक्न सीमामा कडाइ गर्न निर्देशन

बुधबार, २८ भदौ २०७४

सरकारले म्यानमारका अल्पसंख्यक मुस्लिम समुदाय रोहिन्जालाई नेपाल प्रवेश गर्न नदिन भारतसँग जोडिएका सीमा नाकामा कडाइ गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । भारत हुँदै रोहिन्जा नेपाल प्रवेश गर्ने सम्भावना बढेपछि गृह मन्त्रालयले भारतसँग जोडिएका सीमा नाका र सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई सतर्क रहन निर्देशन दिएको हो।

Ncell Footer Ad