मुग्लिङका होटललाई गुणस्तर स्तरीकरण

मुग्लिङका होटललाई गुणस्तर स्तरीकरण

शुक्रबार, ०२ फागुन २०७६

मुग्लिङ बजारका अधिकांश होटल तथा रेस्टुरेन्टले गुणस्तरको मापदण्ड पूरा नगरेको पाइएको छ। ...

ब्रुस लीको फोटो प्रयोग गर्ने रेस्टुरेन्टविरुद्ध मुद्दा

ब्रुस लीको फोटो प्रयोग गर्ने रेस्टुरेन्टविरुद्ध मुद्दा

आइतबार, १३ पुष २०७६

मार्सल आर्ट फिल्मका अभिनेता ब्रुस लीकी छोरीले अनुमति बिना आफ्ना पिताको फोटो प्रयोग गर्ने चिनियाँ रेष्टुरेन्टविरुद्ध क्षतिपूर्ति मार्ग गर्दै मुद्दा...

होटल र रेस्टुरेन्टको स्तरीकरण अभियान सुरु

होटल र रेस्टुरेन्टको स्तरीकरण अभियान सुरु

बुधबार, ०६ चैत २०७५

पर्यटकीय गन्तव्य सौराहामा रहेका होटल तथा रेस्टुरेन्टको खाद्य स्वच्छता मूल्यांन गरेर स्तरीकरण गर्ने अभियान सुरु गरिएको छ। खाद्य, प्रविधि तथा...

नेपालीका व्यवसायमा मन्दी

नेपालीका व्यवसायमा मन्दी

आइतबार, १२ फागुन २०७५

राजधानी क्वाललम्पुर सहरको कोतराया क्षेत्रस्थित मेदान नजिक रहेको नेपाली लालीगुराँस रेस्टुरेन्टका सञ्चालक कृष्णबहादुर आङदेम्बे अघिल्लो साताको एक साँझ आफ्नो रेस्टुरेन्ट...

खाद्य स्वच्छता कायम राख्न होटेल तथा रेस्टुरेन्टलाई आग्रह

खाद्य स्वच्छता कायम राख्न होटेल तथा रेस्टुरेन्टलाई आग्रह

शुक्रबार, १० फागुन २०७५

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले काभ्रेसहित सिन्धुपाल्चोक र दोलखा जिल्लाका सामान्य होटल, रेस्टुरेन्ट, रिसोर्ट तथा सरकारी क्यान्टिनका खाद्य सामग्री अनुगमन गर्ने भएको छ।

‘राजस्व छल्न सेवा शुल्क हटाइएको हो’

‘राजस्व छल्न सेवा शुल्क हटाइएको हो’

सोमबार, २१ माघ २०७५

उपभोक्ताको चाहना विपरीत रेस्टुरेन्टको बिलमा उठाइँदै आएको १० प्रतिशत सेवा शुल्क हटाउने पर्यटन व्यवसायीको निर्णय कर छली गर्न भएको मजदुरले आरोप लगाएका छन्। रेस्टुरेन्ट व्यवसायीको छाता संस्था रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) पोखराले उठाउँदै आएको १० प्रतिशत रकम केही दिनअघि नउठाउने निर्णय गरेको थियो।

रेस्टुरेन्टको १० प्रतिशत सेवा शुल्क हटाइयो

रेस्टुरेन्टको १० प्रतिशत सेवा शुल्क हटाइयो

बुधबार, १६ माघ २०७५

रेस्टुरेन्टले खानपिनका लागि पुगेका पाहुनासँग लिँदै आएको १० प्रतिशत सेवाशुल्क हटाएका छन्। रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) अन्तर्गत काठमाडौं, पोखरा र सौराहाका रेस्टुरेन्टले अबदेखि उपभोक्तासँग १० प्रतिशत अतिरिक्त शुल्क नलिने निर्णय गरेका हुन्।

ग्यालरीको विकल्प होटल तथा रेस्टुरेन्टको स्पेस

ग्यालरीको विकल्प होटल तथा रेस्टुरेन्टको स्पेस

मङ्गलबार, ०१ माघ २०७५

राजधानीमा भएका आर्ट ग्यालरीहरूमा हरेक दिनजस्तो चित्रकला प्रदर्शनी र विभिन्न गतिविधि हुने क्रम बढ्दो छ। आफ्नो चित्रकला आर्ट ग्यालरीमा प्रदर्शन गर्न महिनौं पर्खनुपर्ने स्थिति सिर्जना भएपछि कलाकारहरूले नयाँ विकल्पका रूपमा होटल र रेस्टुरेन्टमा चित्रकला प्रदर्शनी गर्न थालेका छन्।  हालै चित्रकार विधाता केसीले ठमेलस्थित दलाई–ला बुटिक होटलमा सञ्चालन गर्न ल्याएको दलाई–ला आर्ट स्पेसमा आफ्नो एकल चित्रकला प्रदर्शनी गरेकी थिइन्। उनले त्यसअघि ललितपुरको जिजि मचानमा एकल चित्रकला प्रदर्शनी गरेकी थिइन्।

कोरियामा जमेका नेपाली व्यावसायी

कोरियामा जमेका नेपाली व्यावसायी

शनिबार, २१ पुष २०७५

नेपालमा साहसिक पर्यटन व्यवसायमा जमेका आनन्द सिलवालले दक्षिण कोरिया पुगेर व्यवसाय गर्छु भन्ने सायदै सोचेका थिए होलान्। ललितपुरमा जन्मिएका उनलाई नपुग्दो केही थिएन। काठमाडौंमै पनि उनले व्यवसायबाट राम्रै आम्दानी गरिरहेका थिए।

ठमेलमा चिनियाँ रेस्टुरेन्ट बढ्दै

ठमेलमा चिनियाँ रेस्टुरेन्ट बढ्दै

शनिबार, २३ असार २०७५

काठमाडौंको व्यापारिक केन्द्र मानिने ठमेल क्षेत्र चिनियाँ भाषाका होडिङ बोर्डले भरिन थालेका छन् । पहिलोपटक यहाँ पुग्नेले ‘चाइना टाउन’ पुगेको महसुस गर्न सक्छन्।

मोजो बुटिक होटल एन्ड रेस्टुरेन्ट

मोजो बुटिक होटल एन्ड रेस्टुरेन्ट

मङ्गलबार, १४ कार्तिक २०७४

विगत ६ महिना अघिदेखि नयाँ बानेश्वर हाइटमा सञ्चालनमा आएको मोजो बुटिक होटलले छोटो समयमा नै चर्चा कमाउन सफल भएको छ । यसको श्रेय यहाँ कार्यरत कर्मचारी नै रहेको संचालकको भनाइ छ । यस होटलमा सम्पूर्ण सुविधायुक्त जम्मा ४ वटा कोठा छन् भने यहाँ रहेको सुन्दर बगैँचामा बसेर विभिन्न किसिमका खानाहरुको स्वाद लिन पनि सकिन्छ । यहाँ रहेको रेस्टुरेन्टमा विभिन्न किसिमका खानाहरु खान सकिन्छ भने नजिकै रहेको बारमा पनि विभिन्न किसिमका मदिराहरु स्वाद लिन सकिन्छ । करिब १२५ जना बस्न सकिने यस रेस्टुरेन्टमा साँझपख खानाको पारखीहरु आउने गर्दछन् । यसबाहेक यहाँ विभिन्न किसिमका शुभकार्यहरुको कार्यक्रम गर्न ब्याँकेट पनि सञ्चालन गरिएको छ । यहाँ पाइने विभिन्न किसिमका खानाहरु घरमा पनि बनाउन सकिन्छ । यहाँ कार्यरत सेफ विकास गौतमले ‘नागरिक परिवार’सँग खाना बनाउने विधि तथा तरिकाहरु यसरी सेयर गरे ।

मेसी अब रेस्टुरेन्ट मालिक !

मेसी अब रेस्टुरेन्ट मालिक !

बुधबार, १२ साउन २०७३

अर्जेन्टिनाका पूर्व कप्तान तथा बार्सिलोनाका स्ट्राइकर लियोनल मेसीले नयाँ रेस्टुरेन्ट संचालनमा ल्याएका छन्। मेसीले आफ्ना दाई रोर्डिगो तथा बहिनी मारिसोलको संयुक्त लगानीमा बार्सिलोनामा ‘येल बेलाभिस्टा डेल जर्डिन डेन नोर्टे नामक रेस्टेरेन्ट संचालनमा ल्याएका हुन्।

खुल्दै छ नांगाहरूको रेस्टुरेन्ट

खुल्दै छ नांगाहरूको रेस्टुरेन्ट

शनिबार, ११ असार २०७३

जापानमा अर्को महिना नग्न मानिसहरूका निम्ति रेस्टुरेन्ट खुल्दै छ । विभिन्न मापदण्ड पूरा गर्ने ग्राहकले मात्रै रेस्टुरेन्टले पस्किने सत्कार ग्रहण गर्न पाउने छन् । रेस्टुरेन्टभित्र पस्नुअघि ग्राहकले विभिन्न मापदण्ड पूरा गर्नुपर्ने नियम बसालिएको छ ।

Ncell Footer Ad