१ डलरको भाउ ११३ रुपैयाँ ४९ पैसा

१ डलरको भाउ ११३ रुपैयाँ ४९ पैसा

शुक्रबार, १५ भदौ २०७५

निरन्तर बढ्दै गएको डलरको मुल्य शुक्रबार ११३ रुपैयाँ ४९ पैसा पुगेको छ। नेपाल राष्ट्रबैंक  विदेशी विनिमय विभागले तोकेको डलरको याे...

उदयपुरमा ५४ करोड ५८ लाख रुपैयाँ फ्रिज

उदयपुरमा ५४ करोड ५८ लाख रुपैयाँ फ्रिज

शनिबार, ०५ साउन २०७५

विगतको परम्परालाई पछ्याउँदै असार मसान्तका बेला भएभरका योजना युद्धस्तरमा सञ्चालन गरेको देखिएपनि उदयपुरमा आर्थिक वर्ष ०७४–७५ को बजेट आधा अर्बभन्दा...

वित्तीय क्षेत्रमा तरलता बढ्यो, राष्ट्रबैंकले ३० अर्ब रुपैयाँ प्रशोचन गर्दै

वित्तीय क्षेत्रमा तरलता बढ्यो, राष्ट्रबैंकले ३० अर्ब रुपैयाँ प्रशोचन गर्दै

शुक्रबार, ०४ साउन २०७५

नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको प्रभावस्वरुप वित्तीय क्षेत्रमा तरलता बढेको छ। असारमा सरकारको पूँजीगत बजेटबाट ब्यापक रकम निकासा...

रसुवाका पीडितलाई थप ५० हजार रुपैयाँ प्रदान गरिने

रसुवाका पीडितलाई थप ५० हजार रुपैयाँ प्रदान गरिने

बुधबार, ०२ साउन २०७५

रसुवाका दुई सय ७५ भूकम्पपीडितले थप ५० हजार सहयोग पाउने भएका छन्। जोखिमको वर्गमा परेका पीडितलाई आवास निर्माणका लागि थप...

कुल खर्च १० खर्ब ७३ अर्ब रुपैयाँ

कुल खर्च १० खर्ब ७३ अर्ब रुपैयाँ

बुधबार, ०२ साउन २०७५

सरकारले गत आर्थिक वर्षमा संशोधित अनुमान गरेभन्दा धेरै बजेट खर्च गरेको छ।

नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी चार अर्ब ३९ करोड रुपैयाँ

नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी चार अर्ब ३९ करोड रुपैयाँ

सोमबार, २५ असार २०७५

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चुक्ता पुँजी चार अर्ब ३९ करोड रुपैयाँ पुर्याएको छ । बिमा समितिले तोकेको चुक्ता पुँजीभन्दा यो दोब्बरभन्दा बढी रहेको कम्पनीले जनाएको छ।

आयल निगमले १२ अर्ब रुपैयाँ खर्च गर्न सकेन

आयल निगमले १२ अर्ब रुपैयाँ खर्च गर्न सकेन

बिहिबार, १४ असार २०७५

नेपाल आयल निगमले चालु आर्थिक वर्षको लागि विनियोजन गरेको करिब १२ अर्ब रुपैयाँ खर्च गर्न नसक्ने भएको छ । इन्धन भण्डारणको लागि जग्गा खरिद र पूर्वाधार निर्माण गर्न चालु आर्थिक वर्ष ०७४-७५ को लागि विनियोजन गरेको रकम खर्च गर्न नसकेको हो।

आँधीखोला सुली प्रकरण : १ करोड १७ लाख रुपैयाँ क्षति

आँधीखोला सुली प्रकरण : १ करोड १७ लाख रुपैयाँ क्षति

बिहिबार, १० जेठ २०७५

आँधीखोला नदीमा एमोनियायुक्त बिषाक्त कुखुराको सुली मिसाउँदा करिब एक करोड रुपैया बराबरको क्षति भएको छानबिन समितिले प्रारम्भिक ठहर गरेको छ।

विना मगरको सम्पत्ति : नगद एक रुपैयाँ पनि छैन् !

विना मगरको सम्पत्ति : नगद एक रुपैयाँ पनि छैन् !

बुधबार, ०९ जेठ २०७५

खानेपानी तथा सरसफाईमन्त्री विना मगरको सम्पत्ति विवरणमा स्कुटर र ३ कठ्ठा जमिन देखिएको छ। विवरणअनुसार यो सम्पत्ति दिवंगत श्रीमान प्रकाश दाहाल (स्कुटर र २ कठ्ठा जमिन) र सासु सीता दाहाल (१ कठ्ठा)को नाममा छ।

दाबी ७८ करोड, क्षतिपूर्ति १६ करोड रुपैयाँ मात्रै

दाबी ७८ करोड, क्षतिपूर्ति १६ करोड रुपैयाँ मात्रै

मङ्गलबार, ०८ जेठ २०७५

वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन तीव्र बहस चलिरहेको बेला रोजगारीको नाममा ठगिने क्रम भने रोकिएको छैन ।रोजगारीका गुलिया नारा लगाउँदै विदेश पठाइएका युवायुवतीले ठगीमा परेको भन्दै महिनैपिच्छे आठ करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ति माग्दै वैदेशिक रोजगार विभागमा उजुरी गर्ने क्रम जारी छ ।

१ डलरको १०९ रुपैयाँ

१ डलरको १०९ रुपैयाँ

बिहिबार, ०३ जेठ २०७५

अमेरिकी डलरको भाउ पुनः महँगिएर एक सय नौ रुपैयाँ नाघेको छ । बुधबार स्वदेशी बजारमा एक अमेरिकी डलर १०९.२२ रुपैयाँमा बिक्री भएको छ । राष्ट्र बैंकले बुधबारका लागि डलरको खरिद दर १०८.६२ रुपैयाँ र बिक्री दर १०९.२२ रुपैयाँ तोकेको छ । यो भाउ १६ महिनायताकै महँगो हो ।

परिश्रमी पराजुली: एउटै बाख्राको मूल्य साढे चारलाख रुपैयाँ

परिश्रमी पराजुली: एउटै बाख्राको मूल्य साढे चारलाख रुपैयाँ

बुधबार, ०२ जेठ २०७५

पछिल्लो समय युवामा कृषि पेशाप्रति आकर्षण बढ्दै गएको छ। कृषिबाट नाम र दाम कमाउन पनि सकिन्छ।

छड प्रतिकिलोको सय रुपैयाँ हाराहारी

छड प्रतिकिलोको सय रुपैयाँ हाराहारी

बुधबार, ०२ जेठ २०७५

सरकारी मौनताको फाइदा उठाउँदै फलामे निर्माण सामग्री उत्पादन गर्ने कम्पनीहरूले ६ महिनाको अवधिमा ३० प्रतिशतसम्म मूल्य बढाएका छन् । अधिकांश कम्पनीले खुद्रा व्यापारीलाई सर्कुलर पठाउँदै घर बनाउँदा सबैभन्दा धेरै प्रयोग हुने छडको मूल्य किलोको सय रुपैयाँ हाराहारी पु¥याएका छन् । असोजमा यसको मूल्य प्रतिकेजी ७२ रुपैयाँ हाराहारी थियो।

एक डलरलाई एक सय ६ रुपैयाँ

एक डलरलाई एक सय ६ रुपैयाँ

आइतबार, २३ बैशाख २०७५

अमेरिकी डलर पुनः अधिमूल्यन भई नेपाली बजारमा एक सय ६ रुपैयाँ नाघेको छ। शनिबार स्वदेशी बजारमा एक अमेरिकी डलर १०७.२८ रुपैयाँमा बिक्री भएको छ। राष्ट्र बैंकले शनिबारका लागि डलरको खरिद दर १०६.६८ रुपैयाँ र बिक्री दर १०७.२८ रुपैयाँ तोकेको छ । यो १३ महिनायताकै महँगो हो।

सगरमाथा आरोहीबाट ५९ करोड रुपैयाँँ राजस्व संकलन

सगरमाथा आरोहीबाट ५९ करोड रुपैयाँँ राजस्व संकलन

बिहिबार, २९ चैत २०७४

वसन्त ऋतुमा सगरमाथा आरोहण लागि अनुमतिपत्र लिएकाबाट ५९ करोड ७३ लाख २५ हजार रुपैयाँँ राजस्व संकलन भएको छ।

शंकास्पद ४० लाख रुपैयाँ प्रहरीद्वारा बरामद

शंकास्पद ४० लाख रुपैयाँ प्रहरीद्वारा बरामद

बुधबार, २१ चैत २०७४

भारतबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा बारा प्रहरीले स्रोत नखुलेको ४० लाख नेपाली रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा एक भारतीय र एक नेपाली छन्। भारतसँग सीमाना जोडिएको विश्रापुर १ खेकरीया टोलबाट चेकजाचको क्रममा मंगलबार बारा प्रहरीले उक्त रकम बरामद गरेको थियो।

आम्दानी १० रुपैयाँ र खर्च २५ रुपैयाँ गर्न मिल्दैन: भुवन दाहाल

आम्दानी १० रुपैयाँ र खर्च २५ रुपैयाँ गर्न मिल्दैन: भुवन दाहाल

आइतबार, १८ चैत २०७४

नेपालका २८ वटा वाणिज्य बैंकहरूमध्ये सबैभन्दा कान्छो सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) भुवन दाहाल बैंकमा दोस्रो कार्यकाल सम्हाल्दै छन् । सबैभन्दा कान्छो बैंक भएर पनि ६ वर्षमै टप १० को सूचीमा पर्न सकेको यो बैंकको सफलताका पछाडि बैंकको बोर्ड र व्यवस्थापन टिमबीचको समन्वयात्मक भूमिका प्रमुख कारण ठान्छन् दाहाल ।

आम्दानी १० रुपैयाँ र खर्च २५ रुपैयाँ गर्न मिल्दैन: भुवन दाहाल

आम्दानी १० रुपैयाँ र खर्च २५ रुपैयाँ गर्न मिल्दैन: भुवन दाहाल

आइतबार, १८ चैत २०७४

नेपालका २८ वटा वाणिज्य बैंकहरूमध्ये सबैभन्दा कान्छो सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) भुवन दाहाल बैंकमा दोस्रो कार्यकाल सम्हाल्दै छन् । सबैभन्दा कान्छो बैंक भएर पनि ६ वर्षमै टप १० को सूचीमा पर्न सकेको यो बैंकको सफलताका पछाडि बैंकको बोर्ड र व्यवस्थापन टिमबीचको समन्वयात्मक भूमिका प्रमुख कारण ठान्छन् दाहाल ।

फोहोर उठाउन  २ सय १९ रुपैयाँ

फोहोर उठाउन २ सय १९ रुपैयाँ

बुधबार, २३ फागुन २०७४

लगानी वोर्डले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनबारे नेपवेस्टसँगको सहमतिपत्रलाई अन्तिमरुप दिएको छ। सार्वजनिक नीजि सहभागिता (पीपीपी) मोडल अन्तर्गत फोहोर व्यवस्थापन गर्न दुई पक्षबीच सहमतिपत्र तयार पारिएको हो। नेपाली र फिनिस लगानीकर्ताहरुले यसमा काम गर्ने छन्।

चार खर्ब रुपैयाँ बजेट बाहिरबाट माग

चार खर्ब रुपैयाँ बजेट बाहिरबाट माग

सोमबार, १४ फागुन २०७४

संघीयताको चर्को खर्च र लक्ष्यअनुसार राजस्व नउठेर सरकार समस्यामा परेका बेला बजेट बाहिर (गैरबजेटरी)का कार्यक्रमका लागि करिब चार खर्ब रुपैयाँ माग गरिएको छ।यो चालु आवको कुल बजेटको एक तिहाइ रकम बराबर हो भने गत वर्षभन्दा दोब्बर हो । गत आवको पहिलो ६ महिनामा करिब दुई खर्ब रुपैयाँ बजेट बाहिरका कार्यक्रम बनाएर बजेट माग गरिएको थियो । यो वर्ष तीन खर्ब ८२ अर्ब रुपैयाँ माग गरिएको छ।

एक रुपैयाँ चोर्दा : ध्रुवचन्द्र गौतम

एक रुपैयाँ चोर्दा : ध्रुवचन्द्र गौतम

शनिबार, २० माघ २०७४

धुव्रचन्द्र गौतम त्रिभुवन विश्वविद्यालयमा अध्ययन गरे र त्यही विश्वविद्यालयमै करिब २८ वर्षसम्म अध्यापन गराए । अध्ययन गर्ने र अध्यापन गराउने गरेर तीन दशकभन्दा बढी समय त्यही विश्वविद्यालयमा बिताएका गौतम भन्छन्, ‘स्कुलको पहिलो दिन सम्झिन सके त अविस्मरणीय नै हुन्छ, किनभने त्यहाँ आत्तिते, डराउनेपन (नर्भसनेस) बढी हुन्छ ।

पेट्रोलमा एक र डिजेलमा दुई रुपैयाँ मूल्य बढ्यो

पेट्रोलमा एक र डिजेलमा दुई रुपैयाँ मूल्य बढ्यो

बिहिबार, १८ माघ २०७४

नेपाल आयल निगमले पेट्रोलमा प्रति लिटर एक रुपैयाँ, डिजेल र मट्टीतेलमा दुई/दुई, हवाई इन्धन आन्तरिकतर्फ पाँच रुपैयाँ, अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर एक सय डलर मूल्य बढाएको निगमका प्रवक्ता बिरेन्द्र गोइतले बताए।

शेयर बजारमा एनआरएनको दस अर्ब रुपैयाँ

शेयर बजारमा एनआरएनको दस अर्ब रुपैयाँ

बुधबार, १० माघ २०७४

गैरआवासीय नेपाली संघ (एनआरएनए) को सक्रियतमा विश्वभरका नेपाली समुदायबाट संकलन हुने १० अर्ब रुपैंयाको पूर्वाधार विकास कोषको रुपमा नेपाली शेयर बजारमा भित्रिने भएको छ।

पेट्रोलमा एक, डिजेलमा दुई रुपैयाँ मूल्य बढ्यो

पेट्रोलमा एक, डिजेलमा दुई रुपैयाँ मूल्य बढ्यो

बुधबार, ०३ माघ २०७४

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेलमा दुई रुपैयाँ मूल्य बढाएको हो।

टेलिकमका सेयरधनीले पाए प्रतिसेयर ५५ रुपैयाँ लाभांश

टेलिकमका सेयरधनीले पाए प्रतिसेयर ५५ रुपैयाँ लाभांश

सोमबार, ०१ माघ २०७४

नेपाल टेलिकमका सेयरधनीहरूले प्रतिसेयर ५५ रुपैयाँ नगद लाभांश पाउने भएका छन् । आइतबार टेलिकमले १०औं वार्षिक साधारण सभा सम्पन्न गर्दैै आर्थिक वर्ष २०७३÷७४ को मुनाफा रकममध्येबाट ५५ रुपैयाँ प्रतिसेयरका दरले सेयरधनीलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त सभाले कम्पनीको नियमावली संशोधन लगायतका विभिन्न प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।

नक्कली नेपाली रुपैयाँ बनाउने दुई भारतीय पक्राउ

नक्कली नेपाली रुपैयाँ बनाउने दुई भारतीय पक्राउ

शुक्रबार, २८ पुष २०७४

प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्यूरोको टोलीले कञ्चनपुरको बेलौरी नगरपालिका–६ स्थित नेपाल–भारत दशगजा क्षेत्रमा नक्कली नेपाली नोट बनाइरहेका दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।

तीन हप्तामा २ हजार रुपैयाँ बढ्यो

तीन हप्तामा २ हजार रुपैयाँ बढ्यो

आइतबार, २३ पुष २०७४

पछिल्लो तीन हप्तादेखि सुनको भाउ उकालो लागिरहेको छ । मंसिर अन्तिम हप्तासम्म घट्दो क्रममा रहेको सुन पछिल्लो तीन हप्तामा २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अभिलेख अनुसार शुक्रबार सुन प्रतितोला ५६ हजार दुई सयमा कारोबार भएको छ । पुस २ गते ५४ हजार ३ सयमा कारोबार भएको सुन त्यसपछिका तीन हप्तामा २ हजार रुपैयाँले बढेको हो ।

अनुदान र कार्बन व्यापारबाट १७ अर्ब ८५ करोड रुपैयाँ

अनुदान र कार्बन व्यापारबाट १७ अर्ब ८५ करोड रुपैयाँ

शनिबार, २२ पुष २०७४

वन मन्त्रालयले वातावरण र वनसँग सम्बन्धित पाँचवटा परियोजना र कार्बन व्यापारबाट १७ अर्ब ८५ करोड रुपैयाँ भित्र्याउने तयारी गरिरहेको छ । यीमध्ये कार्बन व्यापारबाट ७ अर्ब रुपैयाँ र बा“की परियोजनाका लागि अनुदान ल्याउने तयारी गरिएको हो । यसबाहेक पा“चमध्येकै एउटा परियोजनाका लागि १ अर्ब ६० करोड रुपैयाँ ऋण पनि लिइँदैछ ।

मेगाले विपन्नका लागि ४ अर्ब रुपैँया लगानी गर्ने

मेगाले विपन्नका लागि ४ अर्ब रुपैँया लगानी गर्ने

आइतबार, ०२ पुष २०७४

मेगा बैंक नेपाल लिमिटेडले विपन्न वर्गका लागि गर्दै आएको लगानी चालु आर्थिक बर्षको अन्त्यसम्ममा चार अर्ब रुपैंया पु¥याउने भएको छ।

स्थानेश्वरलाई जुट्यो २९ लाख रुपैयाँ

स्थानेश्वरलाई जुट्यो २९ लाख रुपैयाँ

बुधबार, २० मङि्सर २०७४

साउदी अरेबियाको जेलमा रहेका नवलपरासी, मध्यबिन्दु–४ का स्थानेश्वर भुसाललाई उद्धार गर्न २९ लाख रुपैयाँ संलकन भएको छ।

दुई महिनामा विदेशी पर्यटकबाट आठ अर्ब रुपैयाँ भित्रियो

दुई महिनामा विदेशी पर्यटकबाट आठ अर्ब रुपैयाँ भित्रियो

आइतबार, २६ कार्तिक २०७४

चालु आर्थिक वर्ष ०७४÷७५ को पहिलो दुई महिनामा विदेशी पर्यटकबाट आठ अर्ब रुपैयाँ नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आवको साउन र भदौ महिनामा नेपाल घुम्न आउने पर्यटकबाट आठ अर्ब ११ करोड रुपैयाँ भित्रिएको हो ।

चितवनका बैंकबाट तीन अर्ब रुपैयाँ बाहिरियो

चितवनका बैंकबाट तीन अर्ब रुपैयाँ बाहिरियो

बुधबार, ११ असोज २०७४

नेपाल राष्ट्र बैंकको नोटकोषको जिम्मेवारी पाएका राष्ट्रिय वाणिज्य बैंक भरतपुरले विगत सात दिनमा करिब रु तीन अर्ब रुपैयाँ विभिन्न बैंक र व्यक्तिलाई वितरण गरेको छ।

असी रुपैयाँ विद्युत् महसुल तिर्न दुई हजार खर्च

असी रुपैयाँ विद्युत् महसुल तिर्न दुई हजार खर्च

शुक्रबार, ३० भदौ २०७४

जिल्लाको पूर्वी क्षेत्रका दुई गाउँपालिकाका उपभोक्तालाई विद्युत् महसुल बुझाउन सास्ती भएको छ।

बाढीपीडितका लागि जर्मनीबाट १२ लाख रुपैयाँ संकलन

बाढीपीडितका लागि जर्मनीबाट १२ लाख रुपैयाँ संकलन

बुधबार, ३२ साउन २०७४

गत विहीबारदेखि देशका बिभिन्न भूभागमा आएको बाढीपहिरो पीडितका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) जर्मनीले १२ लाख रुपैयाँ संकलन गरेको छ। संघको हेम्वर्ग सहरमा सोमवार सम्पन्न छैटौ अधिवेशनमा सहभागी संघसंस्थाका प्रतिनिधि तथा व्यवसायीको सहयोगमा सो रकम संकलन भएको हो।

रुपैयाँ बलियो बन्दा महँगी कम

रुपैयाँ बलियो बन्दा महँगी कम

बुधबार, १८ साउन २०७४

-परिवर्तनीय (संसारका धेरैजसो मुलुकमा साटिने) विदेशी मुद्रा अमेरिकी डलर कमजोर बन्दा आयातमा निर्भर नेपालमा उपभोग्य वस्तुको मूल्य थोरैले मात्रै बढेको छ।

सोलुमा चुनाव खर्च ३ करोड रुपैयाँ

सोलुमा चुनाव खर्च ३ करोड रुपैयाँ

शुक्रबार, ०२ असार २०७४

सोलुखुम्बु स्थानीय तहको निर्बाचनका लागि निर्वाचन आयोगले झन्डै ३ करोड रुपैयाँ उपलब्ध गराएको छ। आयोगले असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि २ करोड ८९ लाख ३७ हजार रुपैयाँ उपलब्ध गराएको छ। निर्वाचनको तयारी र खर्च स्वरूप यो रकम प्राप्त भएको जिल्ला निर्वाचन कार्यलयले जानकारी दिएको  छ।

प्रतिलिटर दूधमा एक रुपैयाँ अनुदान

प्रतिलिटर दूधमा एक रुपैयाँ अनुदान

शुक्रबार, २६ जेठ २०७४

एक रुपैयाँले के आउँछ र? तर यही एक रुपैयाँले काभ्रेका दूध उत्पादक किसानलाई नसोचेको खुसी ल्याइदिएको छ। दूध उत्पादनमा अग्रणी काभ्रेका किसानले बढी दूध उत्पादन गरेर योगदान पुर्‍याएबापत सरकारले खरिद मूल्यमा एक रुपैयाँ थपिदिएको हो।

एक हजार भारु नोटको मूल्य दुई रुपैयाँ, नेपाल भित्रिँदै प्रतिबन्धित भारु

एक हजार भारु नोटको मूल्य दुई रुपैयाँ, नेपाल भित्रिँदै प्रतिबन्धित भारु

बुधबार, १० जेठ २०७४

भारत सरकारले प्रतिबन्ध लगाएको एक हजार र पाँच सय भारतीय रुपैंयाको नोट नेपालमा भित्र्याउन संगठित गिरोह सक्रिय देखिएको छ। भारतमा सटही गर्न नसकेको भारु प्रतिगोडा २ रुपैंयाको दरमा किनेर नेपाल ल्याउन संगठित गिरोह सक्रिय छन्।

प्राधिकरणको ३० अर्ब रुपैयाँ फिर्ता जाने

प्राधिकरणको ३० अर्ब रुपैयाँ फिर्ता जाने

बिहिबार, १४ बैशाख २०७४

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विभिन्न दातृ निकायबाट प्राप्त करिब ३० अर्ब रुपैयाँ अर्थ मन्त्रालयमा फिर्ता पठाउने तयारी गरेको छ । दाताले तोकेको सर्तभित्र खर्च गर्न नसक्ने भएकाले उक्त रकम फिर्ता गर्न लागिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता यमलाल भुसालका अनुसार चालू आर्थिक वर्षका लागि अर्थबाट एक खर्ब नौ अर्ब रुपैयाँ बजेट विनियोजन भएको छ । त्यसमध्ये करिब ३० अर्ब रुपैयाँ रकम खर्च गर्न नसकिने भएकाले फिर्ता गर्नेबारे छलफल भइरहेको उनले बताए ।

माओवादीले अर्बौं रुपैयाँ झ्वाम पार्‍योः  डा.भट्टराई

माओवादीले अर्बौं रुपैयाँ झ्वाम पार्‍योः डा.भट्टराई

मङ्गलबार, ०५ बैशाख २०७४

पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराई सत्तारुढ नेकपा माओवादी केन्द्रको कडा आलोचना गरेका छन्। चुनाब चिन्ह नदिने निर्वाचन कानुनविरुद्ध संघर्षरत पार्टीका नेताले जनयुद्धका लडाकुलाई जेल हालेको भन्दै ट्विटरबाट आक्रोश पोखेका हुन्।

रुपैयाँ बलियो डलर कमजोर

रुपैयाँ बलियो डलर कमजोर

आइतबार, २७ चैत २०७३

परिवर्तनीय (संसारका धेरैजसो मुलुकमा साटिने) विदेशी मुद्रा अमेरिकी डलरको भाउ २० महिनायताकै कमजोर बनेको छ। निरन्तर रुपमा कमजोर बन्दै गएको नेपाली रुपैयाँ पछिल्लो समय भने डलरको तुलनामा बलियो अवस्थामा देखिएको छ। अमेरिकी डलर कमजोर बन्दै जादाँ नेपाली रुपैयाँ बलियो बन्न पुगेको हो।

टेलिकमको डाटा एक ‘जिबी’को ५ सय रुपैयाँ

टेलिकमको डाटा एक ‘जिबी’को ५ सय रुपैयाँ

मङ्गलबार, २२ चैत २०७३

धौलागिरि क्षेत्रमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘थ्रिजी’ सेवा विस्तारको काम अघि बढेको छ। हाल रहेको २१ ठाउँको सेवालाई बढाएर ७३ पुर्‍याउने नेपाल टेलिकम बागलुङले जनाएको छ। आउँदो वैशाख दोस्रो सातासम्म बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका ५२ नयाँ ठाउँबाट ‘थ्रिजी’ सेवा दिइने कार्यालयका वरिष्ठ इन्जिनियर केशव शर्माले बताए।

विद्यालय भर्ना हुने विद्यार्थीले २ सय रुपैयाँ पाउने

विद्यालय भर्ना हुने विद्यार्थीले २ सय रुपैयाँ पाउने

मङ्गलबार, १५ चैत २०७३

राज्यले माध्यमिक तहसम्मको शिक्षालाई निशूल्क भनेको छ। तर दुर्गमका विद्यालयमा प्रभावकारी हुन सकेको छैन। विद्यालयले भर्ना, परीक्षा लगायतका शुल्कहरु लिन छोडेका छैनन्।

खाना पकाउने ग्यासको भाउ प्रतिसिलिन्डर २५ रुपैयाँ  बढ्यो

खाना पकाउने ग्यासको भाउ प्रतिसिलिन्डर २५ रुपैयाँ बढ्यो

शुक्रबार, २७ फागुन २०७३

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढाएको छ। निगमले शुक्रबार राति १२ बजेपछि लागू हुने गरी प्रतिसिलिन्डर ग्यासको मूल्य २५ रुपैयाँ बढाएको जनाएको छ।

इन्भेष्टमेन्ट बैंकबाट २३ लाख रुपैयाँ गायब

इन्भेष्टमेन्ट बैंकबाट २३ लाख रुपैयाँ गायब

आइतबार, ०१ फागुन २०७३

नेपाल इन्भेष्टमेन्ट बैंकको धनगढी शाखाबाट रु २३ लाख गायब भएको उजुरी जिल्ला प्रहरी कार्यालय कैलालीमा परेको छ।

चार अर्ब रुपैयाँ डुबाएर 'रेड कर्नर नोटिस'मा परेका कार्की अमेरिकाबाट ल्याइँदै

चार अर्ब रुपैयाँ डुबाएर 'रेड कर्नर नोटिस'मा परेका कार्की अमेरिकाबाट ल्याइँदै

बुधबार, २६ माघ २०७३

क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी ठगीका मुख्य आरोपित तथा योजनाकार पवनकुमार कार्कीलाई नेपाल फिर्ता ल्याउने प्रहरीको प्रयास अन्तिम चरणमा पुगेको छ। प्रहरीको सर्वाधिक खोजीमा रहेका कम्पनीका तत्कालीन महाप्रबन्धक कार्कीलाई फिर्ता पठाउन अमेरिकाको संघीय प्रहरी सहमत भएको छ।

पाँच लाख रुपैयाँ पुरस्कार सहित आहा–राराको उपाधि मनाङ मर्स्याङदीलाई

पाँच लाख रुपैयाँ पुरस्कार सहित आहा–राराको उपाधि मनाङ मर्स्याङदीलाई

शनिबार, १५ माघ २०७३

लक्ष्मी हुण्डाई मनाङ मर्स्याङदी क्लवले आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ। पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा आयोजक सहारालाई १–० गोल अन्तरले पराजित गर्दै मनाङ मर्स्याङदी उपाधि हात पारेको हो।

सुविसु क्यान इन्फोटेक’ मेला सुरु, प्रवेश शुल्क १०० रुपैयाँ

सुविसु क्यान इन्फोटेक’ मेला सुरु, प्रवेश शुल्क १०० रुपैयाँ

बिहिबार, १३ माघ २०७३

सूचना प्रविधिको क्षेत्रमा विकास भएका नयाँ प्रविधिबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले ‘सुविसु क्यान इन्फोटेक–२०१७’ मेला आजदेखि सुरु भएको छ।

काउछाे दलेर दिउँसै लुटियो लाख रुपैयाँ

काउछाे दलेर दिउँसै लुटियो लाख रुपैयाँ

आइतबार, ०९ माघ २०७३

एभरेष्ट बैंकबाट रकम झिकेर बाहिरिँदै गर्दा दिनदहाडै झापाको विर्तामोडमा एक महिला लुटिएकी छिन् ।  इलाम दानाबारी–३ निवासी सञ्चमाया लावती आइतबार दिउँसो लुटिएकी हुन् । उनका साथबाट रु एक लाख लुटेर लगेको पीडित लावतीले बताइन् ।

व्यावसायिक उद्यम सञ्चालनका लागि १२ करोड रुपैयाँ

व्यावसायिक उद्यम सञ्चालनका लागि १२ करोड रुपैयाँ

मङ्गलबार, ०४ माघ २०७३

राष्ट्रिय युवा परिषदले बेरोजगार युवालाई लक्षित गरी व्यावसायिक उद्यम सञ्चालनका लागि १२ करोड रुपैयाँ निर्ब्याजी  लगानी गर्ने भएको छ। तर, परिषदले व्यक्तिलाई नभई सामूहिक रुपमा संगठित संस्थालाई  लगानी गर्ने राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले जानकारी दिए।

Ncell Footer Ad