रुकुममा सन नेपाल लाइफ इन्स्योरेन्स

रुकुममा सन नेपाल लाइफ इन्स्योरेन्स

सोमबार, २१ साउन २०७५

रुकुममा सन नेपाल लाइफ इन्स्योरेन्स उपशाखाको उद्घाटन तथा बिमा जागरण कार्यक्रम भएको छ। ...

रुकुममा जीप दुर्घटना हुँदा सातको मृत्यु, चार घाइते

रुकुममा जीप दुर्घटना हुँदा सातको मृत्यु, चार घाइते

बुधबार, ०२ साउन २०७५

रुकुम पूर्वको सिस्ने गाउँपालिका अन्तर्गतको मध्यपहाडि राजमार्गमा जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते...

सम्भोग गर्दागर्दै रुकुममा महिलाको मृत्यु, एक युवक पक्राउ

सम्भोग गर्दागर्दै रुकुममा महिलाको मृत्यु, एक युवक पक्राउ

बुधबार, १६ जेठ २०७५

रुकुम सदरमुकाम मुसीकोट खलंगामा एक महिला मृत अवस्थामा फेला परेकी छिन्। रुकुम (पूर्व) सिस्ने गाउँपालिका वडा नं. ६ घर भई...

रुकुममा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

रुकुममा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

बिहिबार, १३ बैशाख २०७५

रुकुममा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। ...

कांग्रेसले बनायो रुकुममा छायाँ सरकार

कांग्रेसले बनायो रुकुममा छायाँ सरकार

बुधबार, १२ बैशाख २०७५

नेपाली कांग्रेसले पहिलो पटक स्थानीय तहमा छायाँ सरकार गठन गरेको छ। मंगलबार जिल्लाको त्रिवेणी गाउँपालिकामा छायाँ सरकार गठन गरेको हो।

रुकुममा प्रधानमन्त्रीको पुत्ला दहन

रुकुममा प्रधानमन्त्रीको पुत्ला दहन

शुक्रबार, ११ फागुन २०७४

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जिल्ला सदरमुकाम मुसीकोट खलंगामा शुक्रवार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले पत्ला जलाएको छ। खलंगाको मुख्यचाके तल्लो बजारमा माक्स लगाएर आएको दुई जना युवाले पुत्ला जलाई भागेका छन्।

रुकुममा कतै आन्दोलन कतै दीपावली

रुकुममा कतै आन्दोलन कतै दीपावली

आइतबार, १४ माघ २०७४

बिहिबार साँझ मन्त्रिपरिषद्को निर्णयले रुकुम (पूर्व) को सदरमुकाम पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १२ गोलखाडमा राख्ने निर्णय गरेपछि सोही दिन रातीदेखि रुकुमकोटबासी आन्दोलित भए। आइतबार चार दिनदेखी उनीहरु आन्दोलनमा छन्।

पूर्वी रुकुममा चर्कियो सदरमुकाम आन्दोलन

पूर्वी रुकुममा चर्कियो सदरमुकाम आन्दोलन

शनिबार, १३ माघ २०७४

‘कान्छो’ जिल्ला पूर्वी रुकुमको सदरमुकाम फेरबदल गर्ने सरकारको निर्णयविरुद्ध आन्दोलन चर्किएको छ । रुकुमकोट सदरमुकाम तय गरिएको यो जिल्लाको सदरमुकाम पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १२ स्थित गोलखाडा भन्ने गाउँलाई तय गर्नेगरी सरकारले बिहीबार निर्णय गरेको थियो ।

रुकुममा एमालेले १८ वर्षपछि सांसद् पायो

रुकुममा एमालेले १८ वर्षपछि सांसद् पायो

बिहिबार, ०४ माघ २०७४

हालै सम्पन्न प्रतिनिधि र प्रदेश सभाको चुनावपछि नेकपा एमालेले प्रदेश सांसद् १८ वर्षपछि दोहो-याउने मौका पाएको छ। पश्चिम रुकुमबाट देबी ओली र पूर्वी रुकुमबाट प्रदेश सभामा समानुपातिक तर्फबाट आशा स्वर्णकारले १८ वर्षपछिको खुशी फर्काएका हुन्।

पूर्वी रुकुममा पहिलो यातायात समिति

पूर्वी रुकुममा पहिलो यातायात समिति

शनिबार, २९ पुष २०७४

पूर्वी रुकुममा पहिलो पटक यातायात समिति सञ्चालनमा आएको छ। स्थानीय र जिल्ला बाहिरका सडकहरुमा गाडि सञ्चालन गर्ने गरि पूर्वी रुकुम यातायात सेवा प्रालि सञ्चालनमा आएको हो।

जित सुनिश्चित भएपछि विमान चार्टर गरेर शर्मा रुकुममा

जित सुनिश्चित भएपछि विमान चार्टर गरेर शर्मा रुकुममा

शुक्रबार, २२ मङि्सर २०७४

पहिलो चरणमा सम्पन्न भएको प्रतिनिधि र प्रदेश सभाको चुनाव सकेर काठामाडौं गएका पूर्व गृहमन्त्री जनार्दन शर्मा तारा एयरको विमान चार्टर गरेर पश्चिम रुकुम पुगेका छन्। यहाँका प्रतिनिधिसभा सदस्यका उम्मेदवार शर्मा काठमाडौं क्षेत्र नं. १ मा भाई अनिल शर्माको चुनावी प्रचारका लागि काठमाडौं गएका थिए।

पूर्वी रुकुममा मतगणना सुरु

पूर्वी रुकुममा मतगणना सुरु

बिहिबार, २१ मङि्सर २०७४

पूर्वी रुकुममा मतगणना सुरु भएको छ। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत पहिलो चरणमा मंसिर १० गते यहाँ चुनाब भएको थियो। यहाँ १८ हजार १३२ मत खसेको छ।

रुकुममा पाँच वटा बम विस्फोट

रुकुममा पाँच वटा बम विस्फोट

आइतबार, १० मङि्सर २०७४

आठबीसकोट नगरपालिका वडा नं. ७ र ८ मा बम विस्फोट भएको छ । आइतबार बिहान पाँचवटा बम विस्फोट भएका हुन् ।

रुकुममा विप्लवका एक कार्यकर्ता पक्राउ

रुकुममा विप्लवका एक कार्यकर्ता पक्राउ

बुधबार, ०६ मङि्सर २०७४

नेत्र विक्रम चन्द (बिप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको एक जना कार्यकर्ता प्रक्राउ परेका छन्। आठबीसकोट नगरपालिकाका २० वर्षीय शक्ति पुनलाई प्रहरीले जिल्ला सदरमुकाम मुसीकोट खलंगाबाट प्रक्राउ गरिएको हो।

रुकुममा जिप दुर्घटना हुँदा १२ घाइते

रुकुममा जिप दुर्घटना हुँदा १२ घाइते

शुक्रबार, ०३ कार्तिक २०७४

कुम (पश्चिम) को बाँफिकोट गाउँपालिका वडा नं. ४ लोछावाङमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएको छन् । सदरमुकाम मुसीकोट खलंगाबाट आठविसकोट नगरपालिकाको राडी बजार जादैं गरेको रा १ ज ५८९ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

रुकुममा भूकम्प

रुकुममा भूकम्प

सोमबार, १६ असोज २०७४

रुकुम केन्द्रबिन्दु बनाएर सोमवार ४.१ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्प मापन केन्द्रले ४.१ म्याग्निच्युड भूकम्प मापन गरेको बताएको छ ।  छिमेकी जिल्ला सल्यान र जाजरकोटमा भूकम्पको धक्का महसुस भएको थियो । भूकम्पले जिल्लामा क्षति नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

रुकुममा दुईजनालाई स्क्रब टाइफस

रुकुममा दुईजनालाई स्क्रब टाइफस

सोमबार, ०९ असोज २०७४

जिल्लामा स्क्रब टाइपसका संक्रमित विरामी देखिएका छन् । राप्ती समाज अस्पतालमा आएका विरामीहरू मध्ये दुई जनामा  स्क्रप टाइफस देखिएको हो ।

चौरझारी नपामा माओवादीको अग्रता, रुकुममा माओवादीले खाता खोल्यो

चौरझारी नपामा माओवादीको अग्रता, रुकुममा माओवादीले खाता खोल्यो

सोमबार, ०१ जेठ २०७४

रुकुमको चौरीझारी नगरपालिका मतगण्नामा माओवादी केन्द्रले अग्रता लिएको छ। मेयरमा माओवादी केन्द्रका उम्मेदवार विशाल शर्मा ५६ मतका साथ अग्र स्थानमा छन्।

रुकुममा चालू वर्ष ६ तुइन विस्थापित

रुकुममा चालू वर्ष ६ तुइन विस्थापित

मङ्गलबार, २२ चैत २०७३

यस आर्थिक वर्षमा जिल्लाका छ वटा तुइन विस्थापित भएका छन्। नेपाल सरकारको तुइन मुक्त बनाउने कार्यक्रमअन्तरगत यी तुइनहरु बिस्थापित भएका हुन् ।

रुकुममा खुद्रा नोटको अभाव

रुकुममा खुद्रा नोटको अभाव

बिहिबार, २० असोज २०७३

नेपाल बैंक लिमिटेड जिल्ला शाखा रुकुममा खुद्रा नोटको अभाव भएको छ। यस वर्षको दशंैका लागि आएको खुद्रा नोट कम भएका कारण समयमै अभाव भएको उक्त बैंकले जनाएको छ।

Ncell Footer Ad