पाँच महिनामा १ सय ११ थान संकलन

पाँच महिनामा १ सय ११ थान संकलन

सोमबार, ०९ बैशाख २०७६

रुकुम भन्नबित्तिकै अहिले पनि वितगको १० वर्षे सशस्त्र द्वन्द्व सम्झनामा आउने गर्दछ। तत्कालीन नेकपा माओवादीले द्वन्द्व थालेकै दिन रुकुममा पनि...

जनअपेक्षा अनुसार काम नहुँदा निरासा : जनार्दन शर्मा

जनअपेक्षा अनुसार काम नहुँदा निरासा : जनार्दन शर्मा

आइतबार, २४ चैत २०७५

पूर्वगृहमन्त्री जनार्दन शर्माले संघीयताको अनुभुति गराउन लागि जनभावना अनुसार काम गर्नुपर्ने बताएका छन्। विभिन्न कारणले जनताको अपेक्षा अनुसार काम हुन...

अवैध रुपमा लगाइएको अफिम खेती नष्ट

अवैध रुपमा लगाइएको अफिम खेती नष्ट

शनिबार, १६ चैत २०७५

रुकुम (पश्चिम)मा अवैध रुपमा गरिएको अफिम खेती सशस्त्र प्रहरीले नष्ट गरेको छ। जिल्लाको आठबीसकोट नगरपालिका १२ ठुलीबार्खुका विभिन्न ठाउँमा गरिएको...

स्पष्टिकरण दिनमै ठिक्क स्थानीय सरकार

स्पष्टिकरण दिनमै ठिक्क स्थानीय सरकार

आइतबार, ०३ चैत २०७५

जिल्ला समन्वय समिति रुकुम (पश्चिम) ले गत माघ ५ गते जिल्लालाई मदिरा मुक्त बनाउने निर्णय गरेको थियो। उक्त निर्णय दुई...

विप्लव माओवादीका दुई नेता पक्राउ

विप्लव माओवादीका दुई नेता पक्राउ

मङ्गलबार, २८ फागुन २०७५

रुकुम (पश्चिम)मा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का २ जना कार्यकर्तालाई प्रहरीले पक्राउ  गरेको छ। सोमबार साँझ जिल्ला कमिटी सदस्य एव ४ नम्बर एरिया उपाध्यक्ष मुकुन्द रावल र प्रतिरुप बिसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का निमित्त प्रमुख प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीले जानकारी दिए।

रुकुमदेखि एमआइटीसम्म

रुकुमदेखि एमआइटीसम्म

शनिबार, २५ फागुन २०७५

ललितपुर, महालक्ष्मी नगरपालिकामा अवस्थित पुरानो बजार लुभुबाट दक्षिणतर्फ पर्छ– कोटडाँडा। सानागाउँ (सिद्घिपुर), विष्णुडोल, शंखादेवी हुँदै मनोरम कोटडाँडा पुग्न सकिन्छ। शंखादेवी मन्दिर नजिकैको चारघरेमा ब्लुम नेपाल स्कुल सञ्चालित छ।

भीरबाट लडेर शिक्षकको मृत्यु

भीरबाट लडेर शिक्षकको मृत्यु

शुक्रबार, २४ फागुन २०७५

रुकुम(पश्चिम)बाँफिकोट गाउँपालिकामा भीरबाट लडेर एक जना शिक्षकको मृत्यु भएको छ।

रुखले च्यापेर एक जनाको मृत्यु

रुखले च्यापेर एक जनाको मृत्यु

बिहिबार, २३ फागुन २०७५

रुकुम (पश्चिम)को आठबीसकोट नगरपालिकामा रुखले च्यापेर एक जनाको मृत्यु हुनुका सथै अर्का एक जना घाइते भएका छन्।

अवैध सम्बन्धबाट जन्मेको शिशु हत्यामा संलग्न दुई पक्राउ

अवैध सम्बन्धबाट जन्मेको शिशु हत्यामा संलग्न दुई पक्राउ

मङ्गलबार, ०७ फागुन २०७५

नवजात शिशुको हत्या आरोपमा सल्यान प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्लाको दार्मा गाउँपालिका–१ की २० वर्षीया लालमाया बुढा र सोही ठाउँमा ३३ वर्षीय केशव सुनारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। बुढा र सुनारको अवैध सम्बन्धबाट जन्मिएको शिशुलाई हत्या गरेको अनुसन्धानबाट पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिए।

६ महिनामा ६० लाख बढी राजश्व संकलन

६ महिनामा ६० लाख बढी राजश्व संकलन

बिहिबार, १० माघ २०७५

रुकुम (पश्चिम)को आठबीसको नगरपालिकाले  ६ महिनामा ६० लाख भन्दा बढि राजश्व संकलन गरेको छ। नगरपालिकाले गत साउन देखी पुससम्म ६० लाख ४५ हजार ७ सय ३८ रुपैयाँ राजश्व संकलन गरेको जानकारी दिएको हो।

नौ वर्षपछि फरार अभियुक्त पक्राउ

नौ वर्षपछि फरार अभियुक्त पक्राउ

आइतबार, ०६ माघ २०७५

नौ वर्षदेखी फरार रहेका एक अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)ले आइतबार पक्राउ गरेको छ।

रुकुमका अधिकांश मासु पसल अवैध

रुकुमका अधिकांश मासु पसल अवैध

आइतबार, ०८ पुष २०७५

रुकुम (पश्चिम) को सदरमुकाम मुसिकोट खलंगामा अवैध रुपमा मासु पसल सञ्चालन गरिरहेको फेला परेको छ। मुसिकोट नगरपालिकाले गरेको अनुगमनबाट यस्तो फेला परेको हो।

जिल्ला प्रशासन कार्यालयबाट २४ घण्टे सेवा सुरु

जिल्ला प्रशासन कार्यालयबाट २४ घण्टे सेवा सुरु

शुक्रबार, २८ मङि्सर २०७५

धेरै जसो सरकारी कार्यालयमा बिहान १० बजेदेखी साँझ ५ बजेसम्म मात्र काम हुने गर्दछ। त्यो समयमा पनि धेरै जसो कर्मचारीहरु कार्यालय समयमा भेटिदैनन्।

स्यालको टोकाइबाट ६ जना घाइते

स्यालको टोकाइबाट ६ जना घाइते

शनिबार, २२ मङि्सर २०७५

सल्यानको वनगाड कुपिण्डे नगरपालिकामा स्यालको टोकाइबाट ६ जना घाइते भएका छन्।

जनप्रतिनिधिसहित पाँच जना थुनामा

जनप्रतिनिधिसहित पाँच जना थुनामा

सोमबार, १२ कार्तिक २०७५

पूर्वी रुकुममा शिक्षक बेपत्ता पारेको अभियोगमा एक जनप्रतिनिधिसहित पाँच जनालाई पूर्पक्षका लागि जेल चलान भएका छन्।

छुट्टा छुट्टै घटनामा दुई जनाको मृत्यु

छुट्टा छुट्टै घटनामा दुई जनाको मृत्यु

सोमबार, २२ असोज २०७५

रुकुम (पश्चिम)मा छुट्टा छुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ। जिल्लाको मुसिकोट र सानीभेरी गाउँपालिकामा एक/एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

१५ महिनादेखि चौरजहारी विमानस्थल बन्द

१५ महिनादेखि चौरजहारी विमानस्थल बन्द

मङ्गलबार, १९ भदौ २०७५

रुकुम पश्चिममाको चौरजहारी विमानस्थल विगत १५ महिनादेखि बन्द भएको छ।

रुकुम (पूर्व) सदरमुकाम विवादमा सरकारद्वारा सर्वोच्चमा जवाफ

रुकुम (पूर्व) सदरमुकाम विवादमा सरकारद्वारा सर्वोच्चमा जवाफ

शनिबार, १२ फागुन २०७४

रुकुम (पूर्व) को सदरमुकाम विवादबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेको छ। महान्यायधिवक्ताको कार्यालय मार्फत सरकारको तर्फबाट प्रत्रानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजीव गौतमले लिखित जवाफ पेश गरेका हुन्।

प्याराग्लाइडिङको गन्तव्य रुकुम, विदेशीले गरे परीक्षण उडान

प्याराग्लाइडिङको गन्तव्य रुकुम, विदेशीले गरे परीक्षण उडान

शनिबार, ०५ फागुन २०७४

जिल्लाका विभिन्न ठाउँका स्वीटजरल्याण्डका नागरिकले प्याराग्लाइडिङको सफल उडान भरेका छन्। ३० बर्षीय डेनिल मायरले उडान भरेका हुन्।

रुकुम पूर्वको सदरमुकाम सार्ने निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चको आदेश

रुकुम पूर्वको सदरमुकाम सार्ने निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चको आदेश

बिहिबार, १८ माघ २०७४

सर्वाेच्च अदालतले रुकुम पूर्वको सदरमुकाम सार्ने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।

रुकुम प्रदेश १ मा माओवादीका रातो कामी विजयी

रुकुम प्रदेश १ मा माओवादीका रातो कामी विजयी

शुक्रबार, २२ मङि्सर २०७४

पश्चिम रुकुमको प्रदेश निर्वाचन क्षेत्र नं. १ मा नेकपा माओवादी केन्द्रका रातो कामी विजयी भएका छन्। नेपाली कांग्रेसका कृष्णवहादुर रोकायलाई आठ हजार दुई सय ३३ मतले पछि पार्दै रातो कामी विजयी भएका हुन्।

रुकुम पूर्वमा माओवादीकी कमला रोका विजयी

रुकुम पूर्वमा माओवादीकी कमला रोका विजयी

शुक्रबार, २२ मङि्सर २०७४

रुकुम पूर्वमा बाम गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका कमला रोका विजयी भएकी छन्। उनले १०४३४ मत ल्याएर विजयी भएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिशंकर घर्तीले ४४०६ मत प्राप्त गरे।

रुकुम जीप दुर्घटना: स्तव्ध बनाउँदै अस्ताए नवदम्पती

रुकुम जीप दुर्घटना: स्तव्ध बनाउँदै अस्ताए नवदम्पती

शनिबार, ०९ मङि्सर २०७४

सिस्ने गाउँपालिका वडा नं. ६ रुकुमकोटका नबीन श्रेष्ठ र इटहरी उपमहानगरपालिका १७ की अनिता प्रधानको जीवनको खुशी धेरै दिन टिक्न पाएन। मंसीर ६ गते बिबाह गरेका उनीहरुको शनिबार रुकुममा भएको जीप दुर्घटनामा निधन भएको छ। खबर सुन्नेहरुलाई पनि स्तब्ध बनाउँदै यो जोडी सदाको लागि विदा भएको छ।

रुकुम उज्यालो कार्यक्रम प्रभावकारी हुन्छः उर्जामन्त्री शर्मा

रुकुम उज्यालो कार्यक्रम प्रभावकारी हुन्छः उर्जामन्त्री शर्मा

आइतबार, १४ कार्तिक २०७३

ऊर्जामन्त्री जनार्दन शर्माले रुकुममा नेपाल विद्युत् प्राधिकरणको शाखा कार्यालय सञ्चालनमा ल्याउने तयारी अन्तिम अवस्थामा पुगेको बताएका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad