छोटो अवधिमै रु ४४ लाखको कारोबार

छोटो अवधिमै रु ४४ लाखको कारोबार

शुक्रबार, २८ पुष २०७४

गुल्मीको एक कृषि सहकारी संस्थाले आफ्नो स्थापनाकालको छोटो समयमा नै राम्रो आर्थिक कारोबार गरेको छ । ...

आगलागीमा रु दुई लाख ५० हजारको क्षति

आगलागीमा रु दुई लाख ५० हजारको क्षति

शुक्रबार, २९ मङि्सर २०७४

सुनसरीको हरिनगरा गाउँपालिका–१ रामनगर भुटहामा बिहीबार साँझ आगलागी हुँदा रु दुई लाख ५० हजार बराबरको क्षति भएको छ।  स्थानीय जियाहुद्दिन...

बेनीबजारमा भेटियो रु एकहजारको नक्कली नोट

बेनीबजारमा भेटियो रु एकहजारको नक्कली नोट

शुक्रबार, ०१ मङि्सर २०७४

म्याग्दीको सदरमुकाम बेनीमा एक हजारको नक्कली नेपाली नोट भेटिएको छ। बिहीबार लोकदीप बचत तथा ऋण सहकारी संस्थामा ग्राहकमार्फत शंकास्पद नोट...

भोजपुरको दुम्मानामा आगलागी हुँदा रु १० लाखको क्षति

भोजपुरको दुम्मानामा आगलागी हुँदा रु १० लाखको क्षति

शुक्रबार, ०१ मङि्सर २०७४

भोजपुरको दक्षिणी आमचोक गाउँपालिकामा बिहीबार आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ।  आमचोक गाउँपालिकाको दुम्मानाका खड्गबहादुर चौहानको घरमा आगलागी...

रिभानका बाढीपीडितलाई रु एक लाख सहयोग

रिभानका बाढीपीडितलाई रु एक लाख सहयोग

आइतबार, २९ असोज २०७४

कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभान पाथ्रेका बाढीपीडितलाई शनिबार रु एक लाख सहयोग प्राप्त भएको छ।  तमु समाज युकेको आमा समूहबाट संकलित उक्त रकम सल्लाहकार मेजर लक्ष्मीप्रसाद गुरुङले सो ठाउँमै पुगेर वडाध्यक्ष एवं उद्धार तथा विपत् व्यवस्थापन समितिका संयोजक जुमबहादुर गुरुङलाई हस्तान्तरण गरेका हुन्।

बाढीपीडितलाई शैक्षिक संस्थाको रु नौ लाख सहयोग

बाढीपीडितलाई शैक्षिक संस्थाको रु नौ लाख सहयोग

शनिबार, २४ भदौ २०७४

तराईका बाढीपीडितलाई यहाँका शैक्षिक संस्थाले आर्थिक सहयोग प्रदान गरेका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) ले आफ्ना सदस्य विद्यालयबाट रु छ लाख ३० हजार संकलन गरेको थियो । सदस्य विद्यालयले भने शिक्षक, अभिभावक र विद्यार्थीबाट बाढीपीडितको सहयोगार्थ भन्दै स्वेच्छिक सहयोग आह्वान गरेको थियो।

भिखारी संघको अध्यक्षको घरमा रु तीन लाख

भिखारी संघको अध्यक्षको घरमा रु तीन लाख

सोमबार, ०५ भदौ २०७४

डुबानमा परेका भिखारी संघ मोरङका अध्यक्ष महेश मण्डलको घरबाट रु तीन लाख १५ हजार रकम फेला परेको छ। विराटनगर–७ स्थित सिंघिया खोलाको बाढीले उनको घर भत्काएको थियो।

हात्तीले घर भत्काउँदा रु १२ लाखको क्षति

हात्तीले घर भत्काउँदा रु १२ लाखको क्षति

आइतबार, ०४ भदौ २०७४

उर्लाबारीमा जंगली हात्तीले दुई घरमा क्षति पु¥याउँदा रु १२ लाखभन्दा बढीको क्षति भएको छ।

गोसाइँकुण्ड मन्दिरको भेटी रु ३० हजार उठ्यो

गोसाइँकुण्ड मन्दिरको भेटी रु ३० हजार उठ्यो

मङ्गलबार, २३ जेठ २०७४

पवित्र तीर्थ गोसाइँकुण्ड मन्दिरमा यस वर्ष गङ्गा दशहरा पर्वमा भक्तजनले करिब ३० हजार भेटी चढाएका छन्। गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार भेटी रु २९ हजार ८८७ सङ्कलन भएको हो। पुजारीले जम्मा गरी ल्याएपछि धुन्चेमा भेटी गणना गरिएको हो।

कुवेतमा ज्यान गुमाएका मृतकको परिवारलाई रु ८७ लाख

कुवेतमा ज्यान गुमाएका मृतकको परिवारलाई रु ८७ लाख

बुधबार, १० जेठ २०७४

वैदेशिक रोजगारीको सिलसिलामा छ वर्षअघि कुवेतमा ज्यान गुमाएका खोटाङका एक मृतकका परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराइएको छ।

‘हर्न निषेध’ कारबाहीबाट रु १८ लाख राजस्व

‘हर्न निषेध’ कारबाहीबाट रु १८ लाख राजस्व

मङ्गलबार, ०२ जेठ २०७४

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा एक महिनामा सवारी साधनको ‘हर्न निषेध’ कारबाहीबाट रु १८ लाख ६२ हजार राजस्व सङ्कलन गरेको छ ।

जनकपुरमा दैनिक रु २५ लाखको आलु प्याज खपत

जनकपुरमा दैनिक रु २५ लाखको आलु प्याज खपत

शनिबार, १६ बैशाख २०७४

तराई–मधेसलाई अन्नको भण्डार मानिए पनि अहिले जनकपुरमा मात्र दैनिक लाखौँ रुपैयाँ मूल्य बराबरको आलु र प्याज भारतबाट भित्रिने गरेको छ ।

आठ क्यासिनोले रु एक अर्ब ३२ करोड बढी रोयल्टी तिर्न बाँकी

आठ क्यासिनोले रु एक अर्ब ३२ करोड बढी रोयल्टी तिर्न बाँकी

शुक्रबार, ०१ बैशाख २०७४

नेपालमा रहेका आठ क्यासिनोले एक अर्ब ३२ करोड ८० लाख ९४ हजार रोयल्टी सरकारलाई नतिरेको तथ्यांकले देखाएको छ।

कृषकलाई रु दुई करोडको सामग्री वितरण

कृषकलाई रु दुई करोडको सामग्री वितरण

बिहिबार, २४ चैत २०७३

दोलखा जिल्लाका कृषकलाई ग्रामीण विकास टुकी सङ्घ दोलखा र जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लिबर्ड) दोलखाले रु दुई करोड ८ लाख ७८ हजार ४९८ बराबरको सामग्री प्रदान गरेको जनाएको छ ।

सडकबत्तीको बक्यौता रु तीन करोड नाघ्यो

सडकबत्तीको बक्यौता रु तीन करोड नाघ्यो

बिहिबार, १७ चैत २०७३

विद्युत् प्राधिकरण, पाल्पाले तानसेन नगरपालिकाभित्रका सडक बत्तीबापतको रु तीन करोड ५० लाख ४२ हजार बक्यौता उठ्न अझै बाँकी रहेको जनाएको छ ।

मन्दिरको दान पेटिकाबाट रु पाँच लाख चोरियो

मन्दिरको दान पेटिकाबाट रु पाँच लाख चोरियो

शुक्रबार, ०७ माघ २०७३

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित प्रसिद्ध बाबा जलेश्वरनाथ महादेवको दान पेटिकाबाट गएराति रु पाँच लाखभन्दा बढी चोरी भएको छ ।

पाथीभरा मन्दिरबाट रु दुई लाख चोरी

पाथीभरा मन्दिरबाट रु दुई लाख चोरी

मङ्गलबार, १२ पुष २०७३

तीर्थस्थल पाथीभरा मन्दिर परिसरबाट रु दुई लाख २१ हजारभन्दा बढी चोरी भएको छ । तीर्थालुले चढाएको भेटी र पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समितिका आजीवन र विशिष्ट सदस्यले गरेको सहयोगबाट प्राप्त रु दुई लाख २१ हजार चोरी भएको समितिका सहसचिव लक्ष्मीप्रसाद काफ्लेले जानकारी दिए।

अरुण आयोजनाबाट प्रभावितलाई रु एक अर्ब बढीको मुआब्जा वितरण

अरुण आयोजनाबाट प्रभावितलाई रु एक अर्ब बढीको मुआब्जा वितरण

मङ्गलबार, ०५ पुष २०७३

भारतीय लगानीकर्ता सतजल विद्युत् निगमले अरुण तेस्रो जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका जनतालाई अहिलेसम्म रु एक अर्ब १० करोड ८८ लाख मुआब्जा वितरण गरेको छ ।

सार्वजनिक यातायातबाट थुक्नेलाई रु ५०० जरिवाना हुने

सार्वजनिक यातायातबाट थुक्नेलाई रु ५०० जरिवाना हुने

बिहिबार, ३० मङि्सर २०७३

सार्वजनिक यातायातबाट सार्वजनिक स्थल र सडकमा पुस १ गतेदेखि फोहर फ्याँक्न निषेध गरिएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच मङ्सिर १७ गते सार्वजनिक यातायातबाट फोहर फ्याँक्न निषेध गर्ने र सवारीमै डस्टविन राख्ने सहमति भएको थियो ।

साझा प्रकाशनलाई रु तीस करोड दिने सरकारको निर्णय

साझा प्रकाशनलाई रु तीस करोड दिने सरकारको निर्णय

सोमबार, २७ मङि्सर २०७३

सरकारले आर्थिकरुपमा जर्जर भएको साझा प्रकाशन बचाउन रु ३० करोड निकासा दिने भएको छ । शिक्षामन्त्री धनीराम पौडेलका अनुसार मन्त्रिपरिषद्को आइतबारको बैठकले रु १० करोड अनुदान र २० करोड ऋण गरी रु ३० करोड प्रदान गर्ने निर्णय गरेको हो ।

मुस्ताङबाट रु २३ करोडको स्याउ निकासी

मुस्ताङबाट रु २३ करोडको स्याउ निकासी

आइतबार, १४ कार्तिक २०७३

हिमाली जिल्ला मुस्ताङबाट रु २३ करोड मूल्य बराबरको स्याउ निकासी भएको छ । भदौ अन्तिमसातादेखि कात्तिकको दोस्रो हप्तासम्म रु २३ करोडको स्याउ बिक्री भइसकेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

दसैँमा रु एक अर्ब विप्रेषण भित्रियो

दसैँमा रु एक अर्ब विप्रेषण भित्रियो

शुक्रबार, २८ असोज २०७३

म्याग्दी- म्याग्दीमा पछिल्लो एक महिनाको अवधिमा करिब रु एक अर्ब विप्रेषण भित्रिएको छ।

मलेसिया जाने कामदारले थप रु दुई हजार ८०० तिर्नुपर्ने

मलेसिया जाने कामदारले थप रु दुई हजार ८०० तिर्नुपर्ने

बिहिबार, २३ भदौ २०७३

मलेसिया जाने नेपाली कामदारले प्रवेशाज्ञा प्रक्रियाका नाममा थप रु दुई हजार आठ सय बढी तिर्नुपर्ने भएको छ ।  नेपालस्थित मलेसियाली दूतावासले आज सूचना जारी गर्दै ‘वान स्टेप सेन्टर’ प्रणाली अन्तर्गत मलेसियाको प्रवेशाज्ञा प्रक्रियाका लागि अब रु छ हजार ७०० लाग्ने जनाएको छ ।

सुन प्रतितोला रु तीन हजारले वृद्धि

सुन प्रतितोला रु तीन हजारले वृद्धि

शुक्रबार, १० असार २०७३

काठमाडौँ-नेपाली बजारमा छापावाल सुन प्रतितोला रु तीन हजारले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्यमा वृद्धि भएका कारण अहिले नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको हो।

Ncell Footer Ad