एनसेल नगद पुरस्कार वितरण

एनसेल नगद पुरस्कार वितरण

शुक्रबार, १६ कार्तिक २०७५

एनसेलले सञ्चालन गरिरहेको ‘रिचार्ज एन्ड विन’अफर अन्तर्गत बिहीबार आठौं हप्ताका विजेतालाई नगद पुरस्कार वितरण गरेको छ। ...

१७ लाखका रिचार्ज कार्ड चोरी गर्ने पक्राउ

१७ लाखका रिचार्ज कार्ड चोरी गर्ने पक्राउ

बिहिबार, १५ कार्तिक २०७५

जिल्ला प्रहरी कार्यालय दाङले लाखौं मूल्यका नेपाल टेलिकमको रिचार्ज कार्ड चोरीमा संलग्न एक व्यक्तिलाई पक्राउपछि आज सार्वजनिक गरेको छ। ...

रिचार्जरमा मोबाइल किन्दा खसी उपहार

रिचार्जरमा मोबाइल किन्दा खसी उपहार

बिहिबार, १८ असोज २०७५

दसैंको अवसरमा मोबाइल एप रिचार्जरले मोबाइल किन्दा खसी उपहार योजना सुरु गरेको छ। ...

एनसेलका विजेतालाई नगद

एनसेलका विजेतालाई नगद

शुक्रबार, ०५ असोज २०७५

एनसेलले नजिकिँदै गरेको चाडपर्वको अवसरमा ल्याएको आकर्षक ‘रिचार्ज एन्ड विन’अफर अन्र्तगत दोस्रो हप्ताका विजेतालाई नगद पुरस्कार वितरण गरेको छ। ...

एनसेलको रिचार्ज एन्ड विनको नगद पुरस्कार वितरण

एनसेलको रिचार्ज एन्ड विनको नगद पुरस्कार वितरण

शुक्रबार, २९ भदौ २०७५

एनसेलले नजिकिँदै गरेको चाडपर्वको अवसरमा ल्याएको ‘रिचार्ज एन्ड विन’ अफर अन्र्तगत पहिलो हप्ताका विजेतालाई नगद पुरस्कार हस्तान्तरण गरेको छ ।

स्प्राइटको योजनामा चार लाखभन्दा बढी विजेता

स्प्राइटको योजनामा चार लाखभन्दा बढी विजेता

बिहिबार, २१ भदौ २०७५

स्प्राइटले आफ्ना ग्राहकका लागि लागू गरेको ‘स्प्राइट रिफ्रेस बनायो, रिचार्ज गरायो’ योजना सकिएको जानकारी दिएको छ।

एकै दिन २५ हजारलाई रिचार्ज

एकै दिन २५ हजारलाई रिचार्ज

शुक्रबार, १५ भदौ २०७५

स्प्राइटको रिफ्रेस बनायो रिचार्ज गरायो योजनाले एकै दिनमा २५ हजारभन्दा बढी बिजेतालाई रिचार्ज गराएको दाबी गराएको छ।

एनटी रिचार्ज होइन, अब नमस्ते रिचार्ज

एनटी रिचार्ज होइन, अब नमस्ते रिचार्ज

बुधबार, १६ साउन २०७५

नेपाल टेलिकमले आफ्ना सेवाहरु रिचार्ज गर्नका लागि नमस्ते रिचार्ज ब्रान्डको रिचार्ज कार्ड उपलब्ध गराउने भएको छ । अब सबै रिचार्ज कार्ड ‘नमस्ते रिचार्ज’ ब्रान्डमा उपलब्ध हुनेछन् । कम्पनीले उपलब्ध गराउँदै आएको एनटी रिचार्ज कार्ड पनि बजारमा स्टक रहेसम्म प्रयोग गर्न सकिने जनाएको छ।

एनटी रिचार्ज होइन, अब नमस्ते रिचार्ज

एनटी रिचार्ज होइन, अब नमस्ते रिचार्ज

बुधबार, १६ साउन २०७५

नेपाल टेलिकमले आफ्ना सेवाहरु रिचार्ज गर्नका लागि नमस्ते रिचार्ज ब्रान्डको रिचार्ज कार्ड उपलब्ध गराउने भएको छ । अब सबै रिचार्ज कार्ड ‘नमस्ते रिचार्ज’ ब्रान्डमा उपलब्ध हुनेछन् । कम्पनीले उपलब्ध गराउँदै आएको एनटी रिचार्ज कार्ड पनि बजारमा स्टक रहेसम्म प्रयोग गर्न सकिने जनाएको छ।

‘रिचार्ज पिट’ विना घर बनाउन नपाइने

‘रिचार्ज पिट’ विना घर बनाउन नपाइने

बुधबार, ३० जेठ २०७५

क्रंक्रिटको पक्की घर तथा भवनले जमिन ओगट्दा भुमिगत पानीको स्रोत सुक्दै जाने र सतहमा बाढी, भू–कटान जस्ता विपत्ति न्यूनीकरण गर्न धरान उपमहानगरपालिकाले रिचार्ज पिट(खाल्डो)विना घरनक्सा पास नगर्ने कडा नीति लागु गरेको छ।

पानीको मुहान संरक्षणका लागि ९ वटा रिचार्ज पोखरी

पानीको मुहान संरक्षणका लागि ९ वटा रिचार्ज पोखरी

शुक्रबार, ०६ असोज २०७४

पानीको मुहान संरक्षणका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार र हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा रिचार्ज पोखरी निर्माण गरिएको छ । सुक्खाग्रस्त क्षेत्र घोषित च्यास्मीटार र दुर्छिममा वर्षाको पानीबाट हुने जमिन कटान रोकथाम गर्दै पानीको मुहान संरक्षणका लागि ९ वटा रिचार्ज पोखरी निर्माण गरिएको हो ।

टेलिकमको दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क

टेलिकमको दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क

आइतबार, २९ फागुन २०७३

नेपाल टेलिकमले होलीको अवसरमा डाटा, भ्वाइस र एसएमस सेवामा विशेष अफर ल्याएको छ। जिएसएम तथा सिडिएमए ग्राहकका लागि होली अफर उपलब्ध गराइएको टेलिकमले जनाएको छ। अफर अन्तर्गत रिचार्ज कार्डमा डाटा बोनस, युट्युब डाटा प्याक र सएमएस प्याक रहेका छन्।

कहाँ हराए टेलिकमका २० लाखका रिचार्ज कार्ड ?

कहाँ हराए टेलिकमका २० लाखका रिचार्ज कार्ड ?

शनिबार, १५ माघ २०७३

नेपाल टेलिकमका २० हजार थान रिचार्ज कार्ड हराएका छन्। कार्ड आयात गर्ने क्रममा १ सय दरका २० हजार कार्ड हराएको टेलिकमले जनाएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।