रौतहटमा झडप हुँदा गोली चल्यो

रौतहटमा झडप हुँदा गोली चल्यो

बुधबार, २५ भदौ २०७६

मुस्लिम समुदायको उत्साहको पर्वको रुपमा रहेको मोहर्रम मनाउने क्रममा केही मुस्लिम युवाले छठ घाटमा बनाएको मूर्ति भत्काएपछि दुई पक्षबीच झडप...

भत्किएको तटबन्ध मर्मत नहुँदा स्थानीयमा त्रास

भत्किएको तटबन्ध मर्मत नहुँदा स्थानीयमा त्रास

बुधबार, १५ साउन २०७६

बाढीले बागमती र लालबकैया नदीको तटबन्ध भत्किएको दुई हप्ताभन्दा बढी भइसकेको छ। भत्किएको तटबन्धलाई भरपर्दो मर्मत गर्ने कामकतैबाट नहुँदा स्थानीय...

भारतीय तटबन्धनले डुबेको बस्तीमा राहत लिएर पुगे प्रहरी प्रमुख

भारतीय तटबन्धनले डुबेको बस्तीमा राहत लिएर पुगे प्रहरी प्रमुख

सोमबार, ३० असार २०७६

बाढी र डुबानबाट प्रभावित रौतहटमा प्रहरी प्रमुख राहत वितरणमा निस्किएका छन्। रौतहटका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले सोमबार इशनाथ नगरपालिका...

ओलीले मुलुकलाई काण्डै काण्डकाे रूपमा चिनाए : नेता पाैडेल

ओलीले मुलुकलाई काण्डै काण्डकाे रूपमा चिनाए : नेता पाैडेल

शनिबार, १४ बैशाख २०७६

नेपाली कांग्रेसद्वारा रौतहट राजपुर फरहदवामा शनिबार आयोजित बृहत जनसभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री भएकै दिन सदनमा ओलीले समृद्ध...

सिके राउतलार्इ थुनामा राख्न अदालतकाे अादेश

सिके राउतलार्इ थुनामा राख्न अदालतकाे अादेश

बिहिबार, २० मङि्सर २०७५

स्वतन्त्र मधेस गठबन्धनका नेता सिके राउतलाई अदालतले थुनामा राख्न आदेश दिएको छ। राज्य विरुद्धको संगठित अपराध गरेको अभियोगमा छानविनका लागि सिके राउतलाई पुर्पक्षका लागि कारागार चलान गर्न जिल्ला अदालत रौतहटले आदेश दिएको हो।

अपडेट : डुंगा दुर्घटनामा परेका ४० जनामध्ये १५ को उद्धार, २५ अझै वेपत्ता

अपडेट : डुंगा दुर्घटनामा परेका ४० जनामध्ये १५ को उद्धार, २५ अझै वेपत्ता

शनिबार, ०९ भदौ २०७५

रौतहटको लालबकैया नदीमा शनिबार साँझ डुंगा दुर्घटना भएको छ। दुर्घटनामा ४० जना सवार रहेकोमा साढे नौ बजेसम्म १५ जनाको जीवितै उद्धार गरिएको छ भने २५ जना अझै हराइरहेका छन्। रौतहटको सदरमुकाम गौर नगरपालिका ४ मा रहेको लालबकैया खोलामा साँझ साढे ७ बजेपछि डुंगा दुर्घटना भएको प्रहरीले जनाएको छ।

रौतहटका स्थानीय तहका परिषद अन्यौलमा

रौतहटका स्थानीय तहका परिषद अन्यौलमा

बुधबार, ०६ भदौ २०७५

विवाद नमिल्दा रौतहटको दर्जन स्थानीय तहमा परिषद हुन सकेको छैन्। चालू आर्थिक वर्षको बजेट विनियोजन हुन नसक्दा विकास निर्माण लगायतको क्षेत्रमा प्रभाव पर्न थालेको छ। योजना बाँडफाँड लगायतको विगतमा भएको खर्चको विवरणको विषयमा विवाद रहदा रौतहटको १८ वटा स्थानीय तहमध्ये एक गाउँपालिका सहित १२ स्थानीय तहको परिषद हुन सकेको छैनन्।

राैतहटका नापी अधिकृत घुस सहित पक्राउ

राैतहटका नापी अधिकृत घुस सहित पक्राउ

बिहिबार, ३१ साउन २०७५

रौतहटका एक अधिकृत घुस रकम सहित पक्राउ परेका छन्। विहिवार सेवा ग्राहिबाट १५ हजार घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान हेटौडाको टोलिले जिल्ला नापी कार्यालयका अधिकृत धिरेन्द्र कुमार लाललाई रङ्गेहात पक्राउ गरेको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad