भारतीय तटबन्धका कारण डुबान

भारतीय तटबन्धका कारण डुबान

सोमबार, ३० असार २०७६

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा सांसदहरूले बाढीपीडितलाई राहत नपुगेको गुनासो गरेका छन्। समितिको आइतबारको बैठकमा राजपाका सांसद राजकिशोर यादवले सरकारले पूर्वतयारी...

‘सहमति जुटाउन खोज्दा नागरिकता विधेयक अघि बढेन’

‘सहमति जुटाउन खोज्दा नागरिकता विधेयक अघि बढेन’

मङ्गलबार, १० असार २०७६

नागरिकता विधेयकमाथिको छलफलका क्रममा समितिका सदस्यहरूबीच नेपाली महिलासँग विवाह गर्ने विदेशी र नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई समान व्यवहार...

संघीय निजामती विधेयक पनि विवादित

संघीय निजामती विधेयक पनि विवादित

सोमबार, ०९ असार २०७६

राज्य व्यवस्था समितिले दोहोरो भीडन्तका क्रममा प्रहरीको गोलीबाट सर्लाहीमा मारिएका नेकपा विप्लव समूहका नेताकुमार पौडेलका बारेमा गृहमन्त्रीसँग छलफल गर्ने भएको...

समितिको निर्देशनबारे आयोगले छलफल थाल्यो

समितिको निर्देशनबारे आयोगले छलफल थाल्यो

बुधबार, २९ जेठ २०७६

यसअघि सोमबार राज्य व्यवस्था समितिले स्थानीय तहका लागि आयोगले खुलाएको विज्ञापन समावेशी सिद्धान्त र मर्मविपरीत भएको निहुँ निकाल्दै त्यसलाई रद्द...

संसदीय समिति बारा जाने

संसदीय समिति बारा जाने

शनिबार, ३० चैत २०७५

तराईका दुई जिल्ला वारा र पर्साका हुरी प्रभावितलाई राहत वितरण प्रभावकारी नभएको आवाज उठ्न थालेपछि प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था समितिले स्थलगत भ्रमण गर्ने भएको छ।

संसद विचाराधीन विषयमा निर्णय नगर्न निर्देशन

संसद विचाराधीन विषयमा निर्णय नगर्न निर्देशन

बिहिबार, २८ चैत २०७५

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले संसद्मा विचाराधीन रहेका विषयमा आफैँले कुनै निर्णय नगर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। नेपाल नागरिकता ऐन २०६३ संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था समितिमा विचाराधीन रहेका बेला गृह मन्त्रालयले जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिन परिपत्र गरेपछि समितिको बुधबारको बैठकले अब उप्रान्त संसद्मा विचाराधीन मुद्दामा कुनै पनि निर्णय र परिपत्र नगर्न गृहलाई निर्देशन दिएको हो।

नागरिकता विधेयकमाथिको छलफल रोकियो

नागरिकता विधेयकमाथिको छलफल रोकियो

शनिबार, १६ चैत २०७५

वैवाहिक अंगीकृत नागरिकता प्राप्तिका लागि सीमा तोक्ने विषयमा प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा विवाद भएपछि उपसमितिको बैठक पनि स्थगित भएको छ।

विदेशी बुहारी र ज्वाँइलाई नागरिकताबारे संसदीय समितिमा विवाद

विदेशी बुहारी र ज्वाँइलाई नागरिकताबारे संसदीय समितिमा विवाद

शुक्रबार, ०८ चैत २०७५

वैवाहिक अंगीकृत नागरिकता प्राप्तिका लागि सीमा तोक्ने विषयमा प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा विवाद भएपछि उपसमिति गठन भएको छ। नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्ने विधेयक समितिमा पुगेपछि पाँच महिनादेखि छलफल जारी छ। विदेशी बुहारी र ज्वाँइलाई नागरिकता दिँदा वैवाहिक सम्बन्ध हुनासाथ दिने वा समय निर्धारण गरेर दिनेभन्ने विषयमा विवाद भएपछि उपसमिति गठन भएको हो। नौ सदस्यीय उपसमितिले विभिन्न राजनीतिक दलका शीर्षतहका नेतासँग छलफल गरेर दुई साताभित्र विवादलाई टुंगोमा पु-याउनेछ।

नागरिकता आफैं सच्याए ६ महिना कैद

नागरिकता आफैं सच्याए ६ महिना कैद

शनिबार, ०२ चैत २०७५

नागरिकता आफूखुसी सच्याए बढीमा ६ महिनासम्म कैद सजाय हुने भएको छ। प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको शुक्रबार बसेको बैठकमा नागरिकतामा जिल्ला प्रशासन कार्यालयले उल्लेख गरेको विवरणबाहेक व्यक्तिले कुनै कुरा थपघट गरेमा ३ देखि ६ महिना कैद र १० देखि ५० हजार रुपैयाँ जरिवाना गर्ने विषयमा सहमति भएको हो।

नागरिकताको विवरण ढाँटे ७ वर्ष जेल

नागरिकताको विवरण ढाँटे ७ वर्ष जेल

शुक्रबार, ०१ चैत २०७५

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले नागरिकताको विवरण ढाँटेमा विदेशी नागरिकलाई ७ वर्षसम्मको जेल सजाय दिने सहमति गरेको छ। समितिको बिहीबार बसेको बैठकले सजायको विषयमा सहमति जुटाएको हो।

नागरिकता लिँदा बाबुको पहिचान नचाहिने

नागरिकता लिँदा बाबुको पहिचान नचाहिने

बुधबार, २२ फागुन २०७५

नेपालमा जन्म भई बाबुको पहिचान नभएका व्यक्तिलाई बाबुको पुष्ट्याई बेगर नै आमाको नाममा वंशजको नागरिकता दिने सहमति बनेको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको मंगलबार बसेको बैठकले नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेका व्यक्तिलाई नागरिकता दिने सहमती गरेको हो ।

विदेशी बुहारीलाई नागरिकता दिने विषय विवादित

विदेशी बुहारीलाई नागरिकता दिने विषय विवादित

मङ्गलबार, २१ फागुन २०७५

नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिला(बुहारी)ले कति समयपछि नेपाली नागरिकता पाउन सक्छिन् भन्ने विषय विवादित बन्दै गएको छ। यस विषयमा प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा अझै सहमति जुटेको छैन। संविधानले विदेशी बुहारीलाई अंगीकृत नागरिकता दिने व्यवस्था गरेको छ तर समय कानुन बनाएर तोक्ने भनेको छ। संविधानको धारा ६ ले नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा संघीय कानुनबमोजिम नेपालको अंगीकृत नागरिकता लिन सक्नेछ भन्ने व्यवस्था छ।

राज्य व्यवस्था समितिमा यसरी आयो दुर्घटनाको खबर

राज्य व्यवस्था समितिमा यसरी आयो दुर्घटनाको खबर

बिहिबार, १६ फागुन २०७५

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बैठक बुधबार बिहान साढे ११ बजे बोलाइएको थियो। निर्धारित समयभन्दा केही ढिलोगरी समितिको बैठक बसेको थियो। नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि सहमति भएका विषयमा तयार गरेको प्रतिवेदन उपर पुनः छलफल भएको थियो। समितिमा सदस्यको उपस्थिति पनि ठूलै थियो भने सञ्चार माध्यमहरू पनि उल्लेख्य थिए।

नागरिकता पाउन वडाको सनाखत अनिवार्य

नागरिकता पाउन वडाको सनाखत अनिवार्य

मङ्गलबार, २२ माघ २०७५

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले तीनजना व्यक्तिको सनाखतका आधारमा नागरिकता नदिइने सहमति गरेको छ। नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा समितिले सम्बन्धित वडा कार्यालयको सनाखतबिना कसैलाई पनि नागरिकता नदिने विषयमा सहमति जुटाएको हो।

संसदीय समितिको छलफल सांसदले फेसबुक लाइभ गरेपछि...

संसदीय समितिको छलफल सांसदले फेसबुक लाइभ गरेपछि...

सोमबार, १४ माघ २०७५

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा आइतबार भएको नागरिकतासम्बन्धी विधेयकको छलफलमा एकजना सांसदले फेसबुक ‘लाइभ’ गरेपछि त्यसलाई हटाउन लगाइएको छ। राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद साहले समितिमा भएको छलफलको फेसबुक लाइभ गरेका थिए। नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफाबार छलफल भइरहेको ‘लाइभ’ समिति कै सदस्यले मोबाइलबाट गरेपछि समिति सभापतिले त्यसलाई हटाउन आदेश दिएकी हुन्।

नागरिकता विधेयकमा सहभागिता न्यून

नागरिकता विधेयकमा सहभागिता न्यून

सोमबार, १० मङि्सर २०७५

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा नागरिकतासम्बन्धी विधेयकमाथि लामो समयपछि आइतबारबाट संशोधनकर्तासँग छलफल सुरु भएको छ। महिनादिनदेखि समितिमा अलपत्र रहेको यस विधेयकमाथिको छलफलमा १५ जना संशोधनकर्तालाई छलफलमा बोलाएको थियो।

राज्य व्यवस्था समितिका निर्देशन अलपत्र

राज्य व्यवस्था समितिका निर्देशन अलपत्र

मङ्गलबार, १३ कार्तिक २०७५

प्रतिनिधिसभाको महत्वपूर्ण समिति ‘राज्य व्यवस्था समिति’ले सरकारलाई विभिन्न समयमा दिएका निर्देशन अलपत्र पर्ने अवस्था देखिएको छ।

नागरिकता विधेयक समितिमा अलपत्र

नागरिकता विधेयक समितिमा अलपत्र

शुक्रबार, २६ असोज २०७५

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा नागरिकता सम्बन्धित विधेयक महिनादिनदेखि अलपत्र छ।

Ncell Footer Ad