पासाङल्हामु राजमार्गको चार स्थानमा पहिरो, सडक अवरुद्ध

पासाङल्हामु राजमार्गको चार स्थानमा पहिरो, सडक अवरुद्ध

बिहिबार, २८ असार २०७५

बुधबार रातीदेखि परेको वर्षाको कारण पासाङल्हामु राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको रसुवाखण्डस्थित बेत्रावतीदेखि रसुवागढीसम्म चार स्थानमा झरेको पहिरोको कारण...

राजमार्गको जग्गा बेचेको आरोपमा बाबुछोरा पक्राउ

राजमार्गको जग्गा बेचेको आरोपमा बाबुछोरा पक्राउ

शनिबार, २६ जेठ २०७५

उदयपुर स्थित सगरमाथा राजमार्गको कदमाहा–गाईघाट सडक खण्डको जग्गा विक्रि गरेको आरोपमा बाबुछोरा पक्राउ परेका छन्। ...

बिपी राजमार्गको दायाँबायाँ १५–१५ मिटर कायम हुने

बिपी राजमार्गको दायाँबायाँ १५–१५ मिटर कायम हुने

आइतबार, ०२ बैशाख २०७५

बिपी राजमार्गअन्तर्गत सिन्धुलीमा पर्ने सडकखण्डको दायाँबायाँ २५÷२५ मिटरबाट १५–१५ मिटर बनाइने भएको छ। ...

मेची राजमार्गको चौडा बढाइँदै

मेची राजमार्गको चौडा बढाइँदै

सोमबार, १९ चैत २०७४

इलामको सूर्याेदय नगरपालिकाले मेची राजमार्गको चौडा बढाउन थालेको छ। पर्यटकीय क्षेत्र कन्यामलाई लक्षित गरी नगरपालिकाले मेची राजमार्गको हर्कटेदेखि पाल्टाँगेसम्मको ८...

हुलाकी राजमार्गको सपना

हुलाकी राजमार्गको सपना

शनिबार, १७ चैत २०७४

हुलाकी सडकलाई हुलाकी राजमार्गको स्वरुपमा देख्ने बरियारपट्टी–३ का रासलाल यादवको(८२) सपना दशक बढी समयदेखिको हो। हुलाकी सडक राजमार्गको रुपमा विकास हुने चर्चा चुलिँदा उनमा भरोसाको पालुवा पलाउँछ, सेलाउँदा भरोसाको पालुवापनि सेलाउँछ। हुलाकी राजमार्ग देख्ने सपना पलाउने र सेलाउने क्रम छ दशकदेखि चलिरहेको छ।

हुलाकी राजमार्गको सपना पूरा हुने आश

हुलाकी राजमार्गको सपना पूरा हुने आश

बिहिबार, १५ चैत २०७४

हुलाकी सडकलाई हुलाकी राजमार्गको स्वरुपमा देख्ने बरियारपट्टी–३ का रासलाल यादव (८२) को सपना छ दशकभन्दा बढी समयदेखिको हो।

महेन्द्र राजमार्गको यात्रा

महेन्द्र राजमार्गको यात्रा

मङ्गलबार, २४ फागुन २०७३

प्रमुख प्रतिपक्षी एमाले लामो यात्रामा निस्केको छ। देशको पूर्वबाट सुरु गरेर पश्चिममा टुंग्याउने लामो यात्रा उसले सुरु गरिसकेको छ। वास्तवमा स्थानीय निकायको चुनाव जसरी नि घोषणा गर्नैपर्ने अडान एमालेले किन लिएको रहेछ, त्यो त अहिले पो थाहा भयो।

विपी राजमार्गको सडक भासियो, सवारी आवागमन अवरुद्ध

विपी राजमार्गको सडक भासियो, सवारी आवागमन अवरुद्ध

सोमबार, ०९ फागुन २०७३

विपी राजमार्ग सडकखण्डअन्तर्गत सिन्धुलीको शीतलपाटीमा पर्ने राजमार्ग सुनकोसी नदीमा खसेको छ। शीतलपाटी–९ वेनीघाट खाल्टेमा पर्ने विपी राजमार्गको झन्डै एक सय मिटर सडक गएराति सुनकोसी नदीमा खसेको हो।

भारतले हुलाकी राजमार्गको पहिलो किस्ता दियो

भारतले हुलाकी राजमार्गको पहिलो किस्ता दियो

मङ्गलबार, १८ माघ २०७३

ठेक्का प्रक्रिया पूरा भइसक्दा पनि आवश्यक रकमको जोहो हुन नसकेको हुलाकी राजमार्ग निर्माणका लागि भारतले पहिलो किस्ताको रकम नेपाललाई उपलब्ध गराएको छ। पहिलो चरणमा २ सय ९९ किलोमिटर सडक निर्माण गर्न भारतले २४ करोड ९७ लाख १० हजार ६ सय ९८ रुपैयाँ हस्तान्तरण गरेपछि अब हुलाकी राजमार्गले गति लिने अपेक्षा गरिएको छ।

कर्णाली राजमार्गको कन्तविजोग

कर्णाली राजमार्गको कन्तविजोग

सोमबार, ३१ साउन २०७३

धापा– १ सिजाका प्रेम प्याकुरेल ३० केजीको भारी पिठ्यूँमा बोकेर कर्णाली राजमार्गमा हिड्ँदै थिए। सवारी साधनमार्फत ल्याउनुपर्ने सामान प्याकुरेलल पिठ्यूँमा बोकेको देख्दा कर्णाली राजमार्गको उपयोग कर्णालीवासीले प्रभावकारी रुपमा गन नपाएको महशुस हुन्थ्यो।

पृथ्वी राजमार्गको माैवा खोलामा पहिरो, सवारी साधनमा क्षति

पृथ्वी राजमार्गको माैवा खोलामा पहिरो, सवारी साधनमा क्षति

सोमबार, ०३ साउन २०७३

पृथ्वी राजमार्गको मौवा खोलामा सोमबार बिहान छ बजे पहिरो खस्दा पाँचवटा गाडीमा क्षति पुगेको छ। एकजना चालक घाइते भएका छन्। चितवन र धादिङको सीमाना मौवा खोलामा गएको पहिरोले लगभग ९० मिटर लामो टहराहरुमा पनि क्षति पुर्याएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । घटनास्थल मुग्लिन बजारदेखि १७ किलो मिटर पूर्व धादिङतर्फ दोरेचोक–९ मा पर्छ ।

कर्णाली राजमार्गको कान्तबिजोग

कर्णाली राजमार्गको कान्तबिजोग

शुक्रबार, १७ असार २०७३

दैलेख— सुर्खेत, दैलेख, कालीकोट हुँदै जुम्लासम्म पुग्न दर्जनौं खहरे खोला पर्छन् । ती खहरे खोला नै कर्णाली राजमार्गका मुख्य बाधक बनेका छन् । दर्जनौं खहरे खोला राजमार्गतिर फर्किएपछि पिच बाटो नै तहसनहस बनाइदिन्छन् । ती खहरेमा पिसिसीबाहेक पुल निर्माण गरिएको छैन। त्यसमा पनि अझ पहिरो खस्ने उस्तै समस्या छ।

कर्णाली राजमार्गको दुरावस्था

कर्णाली राजमार्गको दुरावस्था

मङ्गलबार, ०७ असार २०७३

दैलेख–कर्णाली राजमार्गको दैलेख खण्ड प्रवेशसँगै सडकको दुरावस्था सुरु हुन्छ। सडकमा खसेका पहिरो र हिलोसहितका खाल्डाहरु छिचोल्दै जोखिम मोलेर सवारी गुड्छन्। बर्खा लागेसँगै यो सडक अबरुद्ध हुने र सवारी दुर्घटना बढ्ने गरेको छ।

Ncell Footer Ad