राजनीतिक दबाबमा मिलाइयो जातीय विभेदको मुद्दा

राजनीतिक दबाबमा मिलाइयो जातीय विभेदको मुद्दा

बुधबार, १८ बैशाख २०७६

गैह्र दलितले अपमान जनक व्यवहार देखाउँदै एक दलितलाई कुटपिट गरि जातीय विभेद गरेका छन्। ठुलीभेरी नगरपालिका ११ रह गाउँका २३...

लोकतन्त्र जिउँदो रहोस्

लोकतन्त्र जिउँदो रहोस्

शुक्रबार, १३ बैशाख २०७६

लोकतन्त्रको भविष्यका बारेमा नागरिकका चिन्ता जायज छन्। यतिबेला लोकतन्त्र बिरामी छ। विभिन्न ‘कीटाणु’बाट संक्रमित छ। र, यो रोगका कीटाणु केवल...

स्थिर सरकार अस्थिर राजनीति

स्थिर सरकार अस्थिर राजनीति

बुधबार, ११ बैशाख २०७६

राजाको प्रत्यक्ष शासनविरुद्ध २०६३ वैशाख ११ गते जनता जागेको दिन थियो। जनताको अघिल्तिर घुँडा टेक्दै राजाले मध्यरातमा विघटित प्रतिनिधिसभा पुनःस्थापनाको...

‘लेनदेन’मै अल्झियो कांग्रेस

‘लेनदेन’मै अल्झियो कांग्रेस

आइतबार, २४ चैत २०७५

नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक शुक्रबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्यो। ...

राजनीतिमा बिग्रँदो 'समय'

राजनीतिमा बिग्रँदो 'समय'

आइतबार, २४ चैत २०७५

मृत्युभय खतरनाक हुन्छ। त्यसले मान्छेलाई आफ्नो अस्तित्वबारे सोच्न वाध्य बनाउँछ। जब नश्वर देहको क्षणभंगुरता वोध भएपछि मान्छे आफूलाई अमर बनाउने उपाय सोच्छ। २९ वर्षअघि साहित्यकार बलदेव शर्मा मजगैयाँलाई पनि त्यस्तै भयो। २०४६ सालमा पञ्चायती व्यवस्थाविरोधी क्रियाकलापमा लाग्दा जेलपरेका उनले ‘मृत्युदण्ड’ पाउने हल्ला चलेपछि ‘ओहो त्यत्तिकै मरिने भइयो कि क्या हो’ भन्ने डर उनका मनमा पस्यो। अनि आफ्नो कीर्ति राख्न साहित्यिक कृति लेखे। ०४६ सालमा जेलमा लेखेको उनको पहिलो उपन्यास ‘नरमणि’ ०४८ मा छापियो।

न्यायिक नियुक्तिमा अन्याय

न्यायिक नियुक्तिमा अन्याय

शुक्रबार, २२ चैत २०७५

सर्वाेच्च अदालतका लागि सिफारिस भएका केही नाम र उच्च अदालतमा प्रवेश पाएका केही व्यक्तिका कारण न्यायपालिकाको गिर्दाे साखका विषयमा तीव्ररूपमा प्रतिक्रिया आइरहेका छन्। न्यायालयमा कस्ता व्यक्ति आउनुपर्छ र कस्ताले न्याय सम्पादन गर्ने अवसर पाउनुपर्छ भन्ने विषयमा लामो सयमदेखि छलफल चलिरहेको पृष्ठभूमिमा यो नयाँ निर्णयले न्यायालयलाई गम्भीर मोडमा पुर्‍याएको छ। यो सिफारिसले वर्तमान संविधान, कानुनी व्यवस्था, न्यायाधीश नियुक्तिको संस्कारलाई एकैचोटि रसातलमा पुर्‍याइदिएको छ।

बागी उम्मेदवार मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार

बागी उम्मेदवार मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार

आइतबार, १० चैत २०७५

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीन जना सल्लाहकार नियुक्त गरेका छन्। शनिबारको प्रदेश मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा सल्यानका भिमप्रकाश शर्मा, जनसम्पर्क सल्लाहकारमा कालिकोटका जनकनाथ योगी र प्रशासनिक सल्लाहकारमा सुर्खेतका रत्न गाहालाई नियुक्त गर्ने निर्णय गरेको थियो।

‘राजनीतिबिना आख्यान पुरा हुँदैन’

‘राजनीतिबिना आख्यान पुरा हुँदैन’

आइतबार, १० चैत २०७५

नेपाली साहित्यको आख्यानका विषयमा छलफल गर्न राष्ट्रिय आख्यान विमर्श कार्यक्रम आयोजना गरिएको छ। कविडाँडा साहित्य समाज, चितवन र नेपाल प्रज्ञा प्रतिष्ठानले सौराहामा आयोजना गरेको कार्यक्रममा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सामाजिक रूपान्तरणको गति तिब्र हुँदा आख्यान लेखनको महत्व हुने गरेको बताए।

बोझिलो वर्तमान

बोझिलो वर्तमान

आइतबार, ०३ चैत २०७५

दुई पात्रका कारण गत सातादेखि मुलुकको राजनीति फेरि तरंगित छ। त्यसले मुलुकलाई पक्ष र विपक्षमा पनि उभ्याएको छ। इतिहास दोहोरिन्छ भनेजस्तो दुई दशकपछि फेरि मुलुकमा उस्तै परिस्थिति सिर्जना हुँदैछ। २०५२ पछि मुलुकको राजनीति जसरी ध्रुवीकरण भएको थियो, ठीक त्यसैगरी फेरि राजनीतिक ध्रुवीकरणका तरंग पनि देखिन थालेका छन्।

सरकारले निषेधको राजनीति गरेर मुलुकमा द्धन्द निम्त्यायो : नेता खाँण

सरकारले निषेधको राजनीति गरेर मुलुकमा द्धन्द निम्त्यायो : नेता खाँण

शनिबार, ०२ चैत २०७५

नेपाली काग्रेसका नेता तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारले संवाद र वार्ताबाट निकास निकाल्नुको साटो प्रतिबन्धको नीति अवलम्बन गरेर मुलुकमा द्धन्द र मुठभेड निम्त्याएको आरोप लगाएका छन्। विप्लव नेतृत्वको नेकपालाइ निधेष गरीहाल्नु पर्ने अवस्था नरहेको भन्दै नेता खाँणले निषेधको राजनीतिले द्धन्दलाइ अभिप्रेरित गरेको बताएका हुन्।

सिके राउत र रेशम चौधरी

सिके राउत र रेशम चौधरी

मङ्गलबार, २८ फागुन २०७५

केही दिनयता विशेष गरेर दुइटा घटनाले मुलुकको राष्ट्रिय राजनीतिलाई निकै तताएको छ। ती हुन्– कैलाली जिल्ला अदालतको रेशम चौधरीलगायत ११ जनालाई जन्मकैदको फैसलापछि राजपाले सरकारलाई दिएको समर्थन फिर्ता र सिके राउतले सरकारसँग गरेको सहमतिबाट उत्पन्न राजनीतिक हलचल।

सिके राउत मूलधारको राजनीतिमा

सिके राउत मूलधारको राजनीतिमा

शनिबार, २५ फागुन २०७५

पृथकतावादी आन्दोलन गर्दै आएका सिके (चन्द्रकान्त) राउत सर्वोच्च अदालको आदेशमा थुनामुक्त भएको चौबीस घन्टा नबित्दै मूलधारको राजनीतिमा समाहित भएका छन्। गत ६ वर्षदेखि तराई मधेसलाई अलग्गै राज्य बनाउनुपर्ने मागसहित पृथकतावादी आन्दोलनको नेतृत्व गर्दै आएका राउतले सरकारसँग शुक्रबार ११ बुँदे सहमति गर्दै आफू मूलधारको राजनीतिमा आएको घोषणा गरेका हुन्। आन्दोलन गर्दै आएका सिके (चन्द्रकान्त) राउत सर्वोच्च अदालको आदेशमा थुनामुक्त भएको चौबीस घन्टा नबित्दै मूलधारको राजनीतिमा समाहित भएका छन्। गत ६ वर्षदेखि तराई मधेसलाई अलग्गै राज्य बनाउनुपर्ने मागसहित पृथकतावादी आन्दोलनको नेतृत्व गर्दै आएका राउतले सरकारसँग शुक्रबार ११ बुँदे सहमति गर्दै आफू मूलधारको राजनीतिमा आएको घोषणा गरेका हुन्।

निषेधको राजनीतिले देश बन्दैनः  पूर्वमन्त्री शर्मा

निषेधको राजनीतिले देश बन्दैनः  पूर्वमन्त्री शर्मा

बुधबार, २२ फागुन २०७५

पूर्वमन्त्री तथा राष्ट्रियसभामा नेकपाका संसदीय दलका नेता दिनानाथ शर्माले देश विकासका लागि सबै राजनीतिक दल एक ढिक्का भएर अघि बढ्नुको विकल्प नभएको बताएका छन्।

राजनीति : प्रयोग र विचारमा क्षति

राजनीति : प्रयोग र विचारमा क्षति

बुधबार, २२ फागुन २०७५

यसपटक नेपालले एकै हप्तामा निकै ठूलो राजनीतिको क्षेत्रमा, विचार र कर्मको क्षेत्रमा विशिष्ठ योगदान दिनेहरूलाई गुमाउन पुग्यो । निश्चय पनि यो गुमाइ वर्तमानकालागि ठूलो क्षति हो । नेपाल कम्युनिस्ट पार्टीका पुराना नेता भरतमोहन अधिकारी, नयाँ पुस्ताका जागरुक प्रतिभा रवीन्द्र अधिकारी र मार्क्सवादी साहित्य र दर्शनका विशिष्ठ लेखक कृष्णदास श्रेष्ठको निधनले वैचारिक र नेतृत्वदायी स्थानलाई क्षति पुगेको छ ।

यसकारण राजनीतिमा तानिएँ

यसकारण राजनीतिमा तानिएँ

आइतबार, १९ फागुन २०७५

म महोत्तरीको भ्रमरपुरा गाउँमा विक्रम सम्वत् १९९३ वैशाख २२ गते जन्मेको हुँ। बुबा रामचन्द्र अघिकारी काठमालको सुब्बा हुनुहुन्थ्यो। भ्रमरपुरापछि उहाँँको सरुवा जलेश्वर माल अड्डामा भयो र उहाँँ त्यहाँको मालको हाकिम भएर आउनुभयो। त्यसपछि हामी जलेश्वर आयौं। राणाशाहीले बुबालाई जलेश्वर मालको हाकिमबाट एक्कासि खोसिदियो। जयप्रकाश नारायणलगायत भारतीय स्वतन्त्रता सेनानीहरू गुप्त रूपले नेपालमा आश्रय लिन आउँथे। उनीहरूलाई आश्रय दिने व्यवस्था मिलाएको अभियोगमा राणाहरूले बुबालाई सुब्बाको जागिरबाट खोसुवा गरे। हामी बेघरबार–सुकुम्बासी भयौं।

राजनीतिक यात्राका तीन घटना, जसले रवीन्द्र अधिकारीलाई चिनायो

राजनीतिक यात्राका तीन घटना, जसले रवीन्द्र अधिकारीलाई चिनायो

बुधबार, १५ फागुन २०७५

पीएन क्याम्पस पोखराको स्ववियू सभापति बनेपछि  विद्यार्थि राजनीतिमा दरीलो उपस्थिति देखाएका थिए, रवीन्द्र अधिकारीले। मोफसलको त्यो परिचयले उनलाई महत्वकांक्षी बनायो राजनीतिमा। राष्ट्रिय राजनीतिमा केहि गर्नु पर्छ भन्ने भावना जगायो। केहि गरौं भन्ने सोचका साथ उनी काठमाडौं आए ।

हिंसा : राजनीतिक कि आपराधिक ?

हिंसा : राजनीतिक कि आपराधिक ?

बुधबार, १५ फागुन २०७५

नेपालमा पुनः हिंसात्मक शृंखलाले टाउको उठाउन लागेको छ। गत हप्ता राजधानीको मूलक्षेत्र नख्खुमा भएको सांघातिक बम विस्फोटनमा परी एकजनाले जीवन गुमाएको घटना एकमात्र थिएन। त्यसै दिन १४ भन्दा बढी स्थानमा हिंसाका घटना भएका समाचार आएका थिए। राजनीतिक परिवर्तनका सन्दर्भमा विगतमा अनेक पटक हिंसात्मक आन्दोलन भए पनि माओवादी सशस्त्र हिंसाले नेपाली समाजको स्पन्दनलाई खलबल गराउने काम गरेको थियो।

संसदमा किन उठ्यो गाँजा प्रतिबन्ध हटाउने माग ?

संसदमा किन उठ्यो गाँजा प्रतिबन्ध हटाउने माग ?

बिहिबार, ०९ फागुन २०७५

गाँजा खेती नेपाली राजनीतिमा फेरि एकपटक बहसको विषय बनेको छ। विभिन्न देशले यसमाथिको प्रतिबन्ध फुकाएको भन्दै नेपालमा पनि यसविरूद्धको प्रतिबन्ध फुकुवा गर्न नेकपाका सांसद विरोध खतिवडाले बुधबार प्रतिनिधि सभामै आवाज उठाए। त्यसो त नेपालमा गाँजा सधैँ प्रतिबन्धित थिएन। सन् १९७६ मा सरकारले लागुपदार्थसम्बन्धी ऐन ल्याएर यसमा प्रतिबन्ध लगाएको थियो।

संसदमा सत्ता र प्रतिपक्षीको जुहारीपछि प्रमोद खरेलले भनेः गीतमाथि राजनीति बन्द गर्नुस्

संसदमा सत्ता र प्रतिपक्षीको जुहारीपछि प्रमोद खरेलले भनेः गीतमाथि राजनीति बन्द गर्नुस्

सोमबार, ०६ फागुन २०७५

गायक प्रमोद खरेलले पशुपति शर्माको गीतमाथि राजनीति नगर्न आग्रह गरेका छन्। सोमवारको संसद बैठकमा शर्माको ‘लुट्न सके लुट कान्छा, लुट्न सके लुट, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ बोलको गीतलाई लिएर प्रतिपक्षी र सत्ता पक्षीय सांसदबीच जुहारी चलेपछि खरेलले गीतमा अल्झिनुभन्दा जनताका लागि काम गर्न सुझाव दिए।

एक दिन जब थाइल्यान्ड हल्लियो

एक दिन जब थाइल्यान्ड हल्लियो

शनिबार, ०४ फागुन २०७५

“पूरै दशकमा एउटै पनि उल्लेख्य घटना नभएका दशकहरू पनि हुन्छन्। तर, दशकौँसम्म हुन नसकेका घटना एकै हप्तामा भएका पनि हुन्छन्। ” भ्लादिमिर इलिच लेनिनको यो भनाइ ज्यादै लोकप्रिय भनाइ हो।  कहिलेकाहीँ दशकहरू खाँदिएर एकै दिनमा अटाउँछन् र त्यस्ता एकै दिनले कुनै पनि देशको राजनीतिक आयाममा नाटकीय परिवर्तन ल्याउने गर्छ।  थाइल्यान्डको निम्ति गएको फेब्रुअरी ८ त्यस्तै दिन रह्यो।  त्यो औसत शुक्रबारको दिन थियो।

ओली–दाहाल प्रणय

ओली–दाहाल प्रणय

बिहिबार, ०२ फागुन २०७५

हाम्रा राजनीतिक व्यक्ति र तिनका गतिविधिलाई नियाल्दा प्रस्ट हुन्छ– राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैनन्। हिजोका घनघोर शत्रु आज मित्र बनेर मञ्चमा बसिरहेका भेटिन्छन्। आज अनुपम प्रेममा रहेकाहरू एकअर्काको उछित्तो काढिरहेका हुन्छन्।

राजनीतिक स्थायित्वले कर्जा माग वृद्धि

राजनीतिक स्थायित्वले कर्जा माग वृद्धि

सोमबार, २८ माघ २०७५

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार पछिल्ला केही वर्षदेखि बैंकहरुले पुँजी वृद्धि गरेका कारण लगानीमा उचित प्रतिफल उपलब्ध गराउन बाध्यता भएको छ। त्यसैले प्रायःजसो बैंक तथा वित्तीय संस्थाहरुमा आर्थिक वर्षको सुरुदेखि नै कर्जा प्रवाहमा अत्याधिक मात्रामा वृद्धि हुँदै गएको छ। कर्जा प्रवाहको तुलनामा निक्षेप संकलन भने न्यून रहेका कारण केही वित्तीय संस्थामा विगतका वर्षहरुबाट नै कर्जायोग्य तरलतामा कमी हुन गएको छ। फलस्वरुप निक्षेप तथा कर्जा दुवैको ब्याजदरमा प्रत्यक्ष प्रभाव पर्न गयो।

बुख्याचा, बाजे र नेता

बुख्याचा, बाजे र नेता

शनिबार, २६ माघ २०७५

सानोमा बाजेले भनेका कुरा मानसपटलमा अझै ताजै छन्। उनको कुरा झन्झन् सान्दर्भिक हुँदै गएझैँ लाग्छ। बाजेले बारीमा वन्यजन्तु तर्साउन राखिएको बुख्याँचा देखाउँदै भनेका थिए, ‘दुरुस्तै नेता जस्तो देखियो।’

प्रचण्डको वक्तव्य र वैचारिक लक्ष्मणरेखा

प्रचण्डको वक्तव्य र वैचारिक लक्ष्मणरेखा

बुधबार, २३ माघ २०७५

भेनेजुएला प्रकरणले नेपालको राजनीतिमा अनायास तरंग उत्पन्न गराएको छ। यो तरंग विचार आन्दोलनका सन्दर्भमा सुनामी नै भने पनि हुन्छ। प्रचण्डको वक्तव्यले नेपाल र अमेरिकासँगको सम्बन्धमा कस्तो असर पर्यो वा नेपाल र छिमेकीहरूसँगको सम्बन्धको जमिनलाई कता हल्लाइदियो वा नेपाल कुन अन्तर्राष्ट्रिय शक्ति गुटको कित्तामा प्रवेश भयो भन्ने प्रश्न स्वाभाविकरूपमा उठे पनि यी प्रश्नहरू गौण हुन् भन्ने मेरो बुझाइ छ।

नाममा राजनीति

नाममा राजनीति

बुधबार, २३ माघ २०७५

संसद्बाट चिकित्सा शिक्षा विधेयक पास भएपछि नेपाली कांग्रेस आन्दोलनमा छ। डा. गोविन्द केसीसँग भएका सम्झौता लत्याइएको विरोधसँगै कांग्रेसले आफ्ना पूर्वसभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा खोलिएका अस्पताललाई सरकारले गरेको बेवास्ता आन्दोलनको मूल जड बनाएको छ।

नाममा अल्झिएको राजनीति

नाममा अल्झिएको राजनीति

मङ्गलबार, २२ माघ २०७५

प्रदेश २ सरकारले माघ ५ गत्ते लहानमा आयोजना गरेको १२ औं मधेस बलिदानी दिवसमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रदेशको नाम अंकबाट छिट्टै अक्षरमा रूपान्तरण हुने उद्घोष गरे। उनले प्रस्ट्याए, ‘प्रदेश २ को अस्थायी नाम छिट्टै मधेस प्रदेशका रूपमा स्थायी हुनेछ।’ संघीयताको आधार मधेस आन्दोलनको भावना समेटेर यो प्रदेशको नाम ‘मधेस’ हुनेमा यादवले विश्वास दिलाउने कोसिस गरे।

अल्मलिएका दुई आयोग

अल्मलिएका दुई आयोग

आइतबार, २० माघ २०७५

नेपालले सशस्त्र द्वन्द्वबाट रूपान्तरण गरी शान्तिप्रक्रियामा हासिल गरेको उपलब्धि उल्लेख्य हुँदाहुँदै पनि त्यतिबेला भएका मानवअधिकार उल्लंघनका मुद्दाको यथोचित सम्बोधन भइसकेको छैन। शान्तिप्रक्रियाको राजनीतिक समाधानले जस्तै संवेदनशीलता द्वन्द्वका घाउमा मलम लगाउने सन्दर्भमा देखाइएन।

संसदमा सहयात्रा

संसदमा सहयात्रा

आइतबार, १३ माघ २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् अवरुद्ध गरिरहेका बेला मार्सल प्रयोग गरी राष्ट्रिय चिकित्सा शिक्षा विधेयक शुक्रबार जे जसरी पारित गरिएको छ, त्यसले मुलुकलाई राजनीतिक ध्रुवीकरण र मुठभेडतर्फ लैजान खोजेको प्रस्टै छ।

मुठभेडतर्फ मुलुक

मुठभेडतर्फ मुलुक

शनिबार, १२ माघ २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् अवरुद्ध गरिरहेका बेला मार्सल प्रयोग गरेर राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएपछि मुलुक राजनीतिक मुठभेडतर्फ अघि बढेको छ। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्ष कांग्रेसले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नामका दुई अस्पताललाई संघीय सरकारअन्तर्गत नराखेसम्म सदन चल्न नसक्ने बताउँदै रोस्ट्रम घेराउ गरिरहेका बेला उनीहरुलाई मार्सलको घेराबन्दीमा राखी विधेयक पारित गरिएको हो। यसबाट प्रमुख प्रतिपक्ष दल कांग्रेस र सत्तापक्षको दूरी बढेको छ।

लोकतान्त्रिक विकल्पको सपना

लोकतान्त्रिक विकल्पको सपना

बुधबार, ०९ माघ २०७५

नेपाली राजनीतिमा बिस्तारै तेस्रो विकल्पको सपना तुहिन लागेको छ। सपना देख्नेहरूले सोचेजस्तो विकल्पका सम्भावना अत्यन्त कमजोर जगमा अडिएको देखिँदैछ। दुईजना युवाले संयुक्त अभियानका रूपमा एक वर्षपहिले खडा गरेको विवेकशील साझा पार्टी दुई चोइटा हुन पुगेपछि त तेस्रो विकल्पको प्रश्न आफैँमा ओझेलमा परेको छ। नेपाली राजनीतिमा लोकतान्त्रिक नेतृत्वको इतिहास नेपाली कांग्रेससँग मात्र छ। उसलाई चुनौती दिने अर्को लोकतान्त्रिक राजनीतिक दलको उदय भएको छैन।

वकिलको राजनीति

वकिलको राजनीति

मङ्गलबार, ०८ माघ २०७५

नेपाल बार एसोसिएसनले लगभग ७ दशकको इतिहास तय गर्दै गर्दा अबका दिनमा बारको भूमिका के, कानुन व्यवसायीहरूको हितको संरक्षण कसरी गर्ने र कानुनी राज, मानव अधिकार र स्वतन्त्र न्यायालयका विषयमा कानुन व्यवसायीले कसरी भूमिका खेल्ने भन्ने विषयमा गम्भीर चर्चा भइरहेको छ। आगामी चैतमा नेतृत्व परिवर्तनका लागि हुन गइरहेको बार अधिवेशन केन्द्रित वकिलको राजनीतिका केही आयामहरू चर्चायोग्य छन्।

मधेसको राजनीतिक स्केच

मधेसको राजनीतिक स्केच

शनिबार, ०५ माघ २०७५

मधेसको भौगोलिक परिभाषा के हो ? आज पनि यो प्रश्नको परख गर्दा धेरै थरि मत बाझिनेछन्। नेपालको पूर्वदेखि पश्चिमसम्मको दक्षिणी समथर भूभागलाई ‘मधेस’ भन्नु ऐतिहासिक र राजनीतिक रूपमा कति ठीक वा बेठीक ? मधेस र तराईबीच भिन्नता के हो ? यस्ता धेरै प्रश्नमा लामो छलफल गर्न सकिन्छ।

राष्ट्रनिर्मातामाथि राजनीति

राष्ट्रनिर्मातामाथि राजनीति

बुधबार, ०२ माघ २०७५

परिवर्तनले सबै परम्परा, स्मारक र संस्कृति अनि इतिहास निर्माताहरू सबैलाई अस्वीकार गर्नैपर्छ? साठीको दशकमा यसको उत्तरखोज्ने क्रममा चीनमा माओत्सेतुङले सांस्कृतिक क्रान्ति नै चलाएका थिए। त्यो सांस्कृतिक क्रान्ति माओवादीकालीन निरंकुश र क्रूर घटना मानिएको छ। सांस्कृतिक क्रान्तिले चीनको राजनीतिमा ‘चाण्डाल चौकडी’को प्रभुत्व स्थापित भएको थियो।

असहिष्णुताको विषालु राजनीति

असहिष्णुताको विषालु राजनीति

मङ्गलबार, ०१ माघ २०७५

गत वर्ष भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशमा भारतीय जनता पार्टी नेतृत्वको नवनिर्वाचित सरकार हाँक्न योगी आदित्यनाथलाई छनौट गरे, मोदीका धेरै समर्थकले गोरखपुरको धार्मिक मठका युवा तथा ऊर्जाशील मठाधीश (जो लोकसभाका सदस्य पनि थिए) ले त्यहाँको जुम्सो राजनीतिमा परिवर्तन ल्याउने आशा गरेका थिए। तर, उनीहरूका आशा गलत साबित भएको छ।

ब्रेक्जिट रोके लोकतन्त्रका लागि दुर्भाग्य हुने चेतावनी

ब्रेक्जिट रोके लोकतन्त्रका लागि दुर्भाग्य हुने चेतावनी

सोमबार, ३० पुष २०७५

बेलायती प्रधानमन्त्री थेरेसा मेले युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) रोके सो कदम लोकतन्त्रका लागि विनाशकारी हुने चेतावनी दिएकी छन्। आइतबार देशका सांसदहरुसँग बोल्दै प्रधानमन्त्री मेले ब्रेक्जिट गर्न नसके त्यसले लोकतन्त्रमा प्रकोप निम्त्याउने चेतावनी दिएकी हुन्।

दलित नै किन बढी गरिब ?

दलित नै किन बढी गरिब ?

सोमबार, ३० पुष २०७५

नेपालमा राजनीतिक र सामाजिक आन्दोलनको माध्यमबाट शासन र व्यवस्थाहरू धेरै पटक फेरिएका देख्यौँ। तर केही समुदाय, वर्ग र मानिसहरूले भोग्दै आएका भेदभाव, उल्झन र पीडाहरू अझैसम्म यथावत छन्। मानिसहरू जन्मेको कोखकै आधारमा विभेदको मारमा छन्। कोही उच्च र कोही तल्लो। जातपात व्यवस्था हामीकहाँ अहिले पनि हामी देख्छौँ र भोग्छौँ।

राजनीतिमा धर्मको बहस

राजनीतिमा धर्मको बहस

मङ्गलबार, २४ पुष २०७५

शास्त्रीय भाषामा धर्मको अर्थ मानव तथा जीवको स्वाभाविक गुण हुन्छ। धर्मका दुईवटा पक्ष र आठवटा मार्ग हुन्छन्। धर्मका दुईवटा पक्ष कर्तव्यपालन र परोपकार हुन् भने आठमार्ग कर्म, अध्ययन, ज्ञान, तप, सत्य, क्षमा, दया र लोभको त्याग हुन्। धर्मको रक्षा सत्यबाट मात्रै हुन्छ। धर्म भनेको हिन्दू, मुस्लिम, इसाई वा अरु केही हैनन्। ती सबै त आस्था हुन्।

नागरिक नोस्टाल्जिया

नागरिक नोस्टाल्जिया

आइतबार, २२ पुष २०७५

सरकार कानुनी प्रक्रिया मान्दैन किनकि योसँग दुईतिहाइको बहुमत छ। पछिल्ला दुई निर्णयबाट सरकारले आफूलाई कानुन र प्रक्रिया मिचाहाका रूपमा स्थापित गरेको छ– पहिलो, कैलाली निर्वाचन क्षेत्र १ का सांसद रेशम चौधरीलाई डिल्लीबजार कारागारबाट सिधै संसद् सचिवालयमा पुर्‍याइ गरिएको पद तथा गोपनीयताको शपथ।

नारी नेतृत्व

नारी नेतृत्व

बिहिबार, १९ पुष २०७५

‘पार्टीभित्र महिला भएपछि उसलाई सम्मान पनि नचाहिने, तपाईं पुरुषहरू लडेर भिडेर सबै पद लिनुस्, त्यसका लागि तपार्इंहरू अभ्यस्त हुनुहुन्छ। तर के महिलालाई केही नदिने ? राजनीतिमा लागेका महिलालाई कसले न्याय दिने ? पार्टीलाई अगाडि बढाउन महिलाको नेतृत्व नचाहिएको होला तर महिलाको साथ चाहिएको छ कि छैन ? यदि महिलाको साथ चाहिएको छ भने तपाईंहरूले नीति पारित गर्नुस्।’

संविधान निर्माणमा बाहिरी संलग्नता

संविधान निर्माणमा बाहिरी संलग्नता

सोमबार, १६ पुष २०७५

नेपाल २००४ सालयता सरदर ९ वर्ष ७ महिना १० दिनका दरले करिब ६८ वर्षमा सातवटा संविधान फेर्ने मुलुक हो। २००४ सालको संविधान मूलतः श्री ३ पद्मशमशेर राणाको चाहना थियो। त्यसका निम्ति माघ २००३ मा ७ बुँदे प्रश्नावली बनाइ वितरण गरिएको थियो।प्रश्नावली भर्नेहरूले राजनीतिक र कानुनी  सुधार गर्नेतर्फ अनुदार रहेकार हतोत्साह प्रदर्शन गरेका देखिन्छ।

अनुभवको अभिव्यक्ति

अनुभवको अभिव्यक्ति

शनिबार, १४ पुष २०७५

कुनै दुर्घटनामा परेपछि त्यसको कारण नखोतल्ने र आफूलाई नसच्याउने हो भने फेरि अर्को दुर्घटनामा परिन्न भन्ने हुन्न। किनभने, बिनाकारण कुनै घटना हुन्नन्। अहिले नेपाली कांग्रेस बदलिँदो राष्ट्रिय राजनीतिको समीकरणबाट सिर्जित दुर्घटनाको चोटबाट थलिएको छ।

निकृष्ट राजनीतिमा उत्कृष्ट प्रशासन ?

निकृष्ट राजनीतिमा उत्कृष्ट प्रशासन ?

शुक्रबार, १३ पुष २०७५

भनिन्छ, कुनै पनि मुलुकको सरकार त्यहाँको प्रशासनले अनुमति दिएभन्दा उम्दा हुन सक्दैन। मुलुकको विकास र प्रगतिको स्तर प्रशासनिक दक्षता र कार्यसंस्कृतिले निर्धारण गर्छ। जनइच्छा पूरा गर्न राज्यले अख्तियार गरेको नीतिलाई कार्यरूपमा बदल्ने काम सार्वजनिक प्रशासनले नै गर्छ। नेपालमा प्रशासनिक दक्षता बढाउन विगतमा गरिएका प्रयासहरूबाट अपेक्षित सफलता पाउन सकिएको छैन। त्यसैले सेवाग्राही, राजनीतिक समाज र स्वयं कर्मचारीबाट पनि अलोचना सुनिँदै आएको छ।

कांग्रेसमा फेरि सक्रिय बन्दै गुट

कांग्रेसमा फेरि सक्रिय बन्दै गुट

शुक्रबार, १३ पुष २०७५

नेपाली कांग्रेसका नेताहरुले पार्टीभित्र बृहत एकता कायम भएको दाबी गरेको एक साता पनि बित्न नपाउँदै गुटगत सक्रियता बढाएका छन्। पार्टीभन्दा व्यक्तिगत स्वार्थका लागि कांग्रेसभित्र गुट मौलाउँदै गएको गुनासो गर्दै पुस ९ गते सम्पन्न महासमिति बैठकले त्यसभन्दा माथि उठेर संगठन सुधारमा लाग्ने संकलप गरेका थिए।

मानव अधिकारको राजनीति

मानव अधिकारको राजनीति

मङ्गलबार, १० पुष २०७५

मानव अधिकारका मान्यता अपरिहार्य, अविभाज्य र सीमारहित हुन्छन्। यो मानिसको जन्मसिद्ध अधिकार हो र यसको सुनिश्चिचता गर्नु राज्यको दायित्व हुन्छ। सामान्यतया लोकतान्त्रिक प्रक्रियाबाट पारित कानुनको परिपालना र विधिको शासनका मापदण्डहरूको कार्यान्वयनले मुलुकको मानव अधिकारको अवस्था पुष्टि गर्छ।

सम्झनामा किसुनजी

सम्झनामा किसुनजी

आइतबार, ०८ पुष २०७५

मैले किसुनजीलाई सानैमा आफ्नो घर बागबजारमा देखेको हुँ। जुन बेला किसुनजी सल्लाहकारसभा अध्यक्ष चुनिनुभएको थियो, मेरी आमा पनि जनकपुरबाट प्रतिनिधिका रूपमा सोही सल्लाहकारसभामा चुनिएर आउनुभएको थियो। किसुनजी भोजनको ठूलो पारखी हुनुहुन्थ्यो।

विकासमा विलम्ब

विकासमा विलम्ब

बुधबार, ०४ पुष २०७५

विगत वर्षमा जस्तै चालु आवमा पनि विकास कछुवाकै गतिमा हुने पूर्वसंकेतहरू देखिएका छन्। २०४६ सालको राजनीतिक परिवर्तनपछि दुई–चार वर्ष आशातित आर्थिक विकास भएको हो। त्यसपछि सुरु भएको राजनीतिक किचलोले अर्थतन्त्रमा पारेको छायाँ अहिलेसम्म पनि हट्न सकेको छैन।

कस्तो कांग्रेस ?

कस्तो कांग्रेस ?

आइतबार, ०१ पुष २०७५

प्रमुख विपक्षी दल नेपाली कांग्रेस महासमितिको राजधानीमा शनिबारदेखि सुरु भएको बैठकतर्फ सबैका नजर एकोहोरिएका छन्। आफूलाई प्रजातन्त्रको पर्याय ठान्ने यो दलका नेताहरूले मुलुकको वर्तमान परिस्थितिको यथार्थ आँकलन गर्दै भाबी कार्यदिशा कसरी तय गर्लान् भन्ने जिज्ञासा पनि यतिबेला सर्वत्र छ।

खानेपानीमा ‘राजनीति’

खानेपानीमा ‘राजनीति’

आइतबार, ०१ पुष २०७५

भेरी किनारको बस्ती भए पनि खानेपानीको चर्को समस्या भोग्दै आएका धोरेनीका ८५ घरधुरीका लागि गुर्भाकोट नगरपालिकाले अघिल्लो आर्थिक वर्ष खानेपानीको सर्भे डिजाइन गर्यो।

श्रीलंकामा राजनीतिक संकट समाधानतर्फ उन्मुख

श्रीलंकामा राजनीतिक संकट समाधानतर्फ उन्मुख

आइतबार, ०१ पुष २०७५

प्रधानमन्त्री नियुक्त भएको करिब ५० दिनपछि महिन्दा राजापाक्षेले पदबाट राजीनामा दिएका छन्।

प्रचण्डपथमा कांग्रेस

प्रचण्डपथमा कांग्रेस

शुक्रबार, २८ मङि्सर २०७५

निर्दलीय पञ्चायत व्यवस्था ढलेपछि झन्डै १२ वर्ष नेपाली कांग्रेसले पटकपटक सत्ताको नेतृत्व लियो। त्यहीबीचमा माओवादीले विदेशीद्वारा लिखित, निर्देशित, संरक्षित र सञ्चालित रहस्यमय नाटक खेले। गोन्जालोको साइनिङपाथको नक्कल गर्दै सशस्त्र विद्रोहका राजनीति, कार्यनीति र मार्गचित्रलाई ‘प्रचण्डपथ’ भनियो।