सुन बन्धकी राखेर मिटर व्याज असुल्ने व्यापारी पक्राउ

सुन बन्धकी राखेर मिटर व्याज असुल्ने व्यापारी पक्राउ

शनिबार, १९ साउन २०७५

उदयपुरको बेलटार बजारका एक सुन व्यापारी सुन बन्धकी राखेर चर्को मिटर व्याज असुली गर्ने गरेको आरोपमा पक्राउ परेका छन्। सर्बसाधारणको सुन...

बगनाशकाली गाउँपालिकाद्वारा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण प्रदान

बगनाशकाली गाउँपालिकाद्वारा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण प्रदान

मङ्गलबार, २६ असार २०७५

जिल्लाको बगनासकाली गाउँपालिकाले युवाहरुलाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन सुरु गरेको छ। ...

डा. केसीलाई आईसियुमा राखेर उपचार

डा. केसीलाई आईसियुमा राखेर उपचार

बुधबार, २० असार २०७५

पाँच दिनदेखि जुम्लाको कवर्डहलमा आमरण अनसनमा बसेका प्रा डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान...

कृत्रिम पोखरीमा माछा राखेर पूजा

कृत्रिम पोखरीमा माछा राखेर पूजा

सोमबार, २१ जेठ २०७५

रातो मच्छिन्द्रनाथको रथजात्रा सम्पन्न भइसकेपछि गरिने मांसाहुति यज्ञ सम्पन्न भएको छ । परापूर्वकालदेखि जात्रा सम्पन्न भएको सन्देश स्वर्ग लोक र...

प्रमाणपत्र धितो राखेर ७ लाख पाउनु युवाहरुको जित : नविना लामा

प्रमाणपत्र धितो राखेर ७ लाख पाउनु युवाहरुको जित : नविना लामा

आइतबार, २० जेठ २०७५

नेकपाकी युवा नेतृ एवं सांसद नविना लामाले शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँ ऋण पाउने निर्णय युवाहरुका निम्ति जित भएको बताएकी छिन्।

पुनर्बहाली माग राखेर कर्मचारी अनशनमा

पुनर्बहाली माग राखेर कर्मचारी अनशनमा

शुक्रबार, ११ फागुन २०७४

नेपाल विद्युत् प्राधिकरण, गौर वितरण केन्द्रले सेवामुक्त गरेका दैनिक ज्यालादारीका कर्मचारीहरू पुनर्बहालीको माग गर्दै बिहीबारदेखि कार्यालय परिसरभित्रै आमरण अनशनमा बसेका छन् ।

ज्यान हत्केलामा राखेर हिमालपारीको यात्रा

ज्यान हत्केलामा राखेर हिमालपारीको यात्रा

आइतबार, ०९ पुष २०७४

माथी हेर्दा आकाशै छोए झैं लाग्ने अग्लो चट्टाने पहरा, तलहेर्दा आङ्गै सिरिङ्ग हुने छङ्गाछुर भीर अनि मसिनो धागो जस्तै देखिने नालबेली बगेको निलो मस्र्याङ्दी नदी। मस्र्याङ्दी नदीको किनारै किनार बेसीसहरदेखि हिमालपारीको मनाङ पुग्ने अत्यन्तै जोखिमपूर्ण सडक । सोही सडकमा दैनिक सयौं यात्रु ज्यान हत्केलामा राखेर यात्रा गर्छन्।

दायाँबायाँ श्रीमती राखेर एमालेका नारदमुनीले भने 'सबै बाचा पुरा गर्छुु'

दायाँबायाँ श्रीमती राखेर एमालेका नारदमुनीले भने 'सबै बाचा पुरा गर्छुु'

आइतबार, २४ मङि्सर २०७४

कैलाली क्षेत्र नं ५ वाट प्रतिनिधि सभामा विजयी भएपछि बाम गठवन्धन (एमाले)का उम्मेदवार नागरदमुनी रानाले दुइटै श्रीमतीलाई दायाँबायाँ राखेर चुनावको वेला गरेका बाचा पुरा गर्ने बताएका छन्

सिसिटिभी राखेर मतगणना गर्न निर्देशन

सिसिटिभी राखेर मतगणना गर्न निर्देशन

बुधबार, २० मङि्सर २०७४

निर्वाचन आयोगले मतगणना स्थलमा सकेसम्म सिसिटिभी राख्न सबै जिल्ला निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ ।

भारतीय मन्त्रीले सार्वजनिक ठाउँमा बडिगार्ड राखेर पिशाव गरेको भिडियो भाइरल

भारतीय मन्त्रीले सार्वजनिक ठाउँमा बडिगार्ड राखेर पिशाव गरेको भिडियो भाइरल

बुधबार, ०६ मङि्सर २०७४

भारतीय सत्तारूढ पाटीका एक मन्त्रीले खुल्ला ठाँउमा पिसाब गरेपछि उनी विश्वव्यापी रूपमा आलोचित भएका छन्। मन्त्री राम शिन्दीले खुल्ला ठाँउमा शौच गरेको भिडियो सामाजिक सञ्जालमा हजारौंले शेयर गरेपछि विश्वभर नै उक्त विषयले चर्चा पाएको छ। मन्त्रीको यस गतिविधि पश्चात नरेन्द्र मोदी सरकारको घर घरमा शौचालय अभियान असफल भएको दाबी प्रतिपक्षले गरेको छ।

भारत पुगेको गैंडालाई डुंगामा राखेर उद्दार

भारत पुगेको गैंडालाई डुंगामा राखेर उद्दार

सोमबार, ०४ मङि्सर २०७४

गएको साउनको अन्तिममा आएको बाढीले बगाएर भारतसम्म पुगेका चितवन राष्ट्रिय निकुञ्जको दुर्लभ एकसिंगे गैंडाको उद्धार गर्ने कार्य अझै पनि जारी नै छ। बगेर गएको १० औं र भारत पुगेको नवौं गैंडाको उद्धार कार्य अरुभन्दा केही पृथक पनि भयो। भारतमा बेहोस पारेर नेपाल ल्याउने क्रममा गैंडालाई केही बेर डुंगामा पनि चढाउनु परेको थियो।

ब्रोकरबाटै सेयर धितो राखेर कर्जापाइने

ब्रोकरबाटै सेयर धितो राखेर कर्जापाइने

मङ्गलबार, २१ कार्तिक २०७४

सेयर धितो राखी बैंकबाट कर्जा लिँदै आएका लगानीकर्ताले अब बैंकसम्म धाउनु नपर्ने भएको छ । सेयर किनबेचमा सहजीकरण गर्ने ब्रोकर कम्पनीले नै सेयर धितो राखेर कर्जा दिन पाउने व्यवस्था धितोपत्र बोर्डले गरेपछि लगानीकर्तालाई बैंकसम्म पुग्नु नपर्ने भएको हो ।

बनेन बालगोपालेश्वर मन्दिर : फोटो राखेर भाइटीका

बनेन बालगोपालेश्वर मन्दिर : फोटो राखेर भाइटीका

सोमबार, ३० असोज २०७४

दिदीबहिनी नभएका दाजुभाइलाई भाइटीका लगाइलिएर खुसी बाँड्दै आएकी अम्बिका कपाली पछिल्ला दुई वर्षदेखि त्यति रमाउन सकेकी छैनन् ।   रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरलाई ०७२ को भूकम्पले भत्काएसँगै उनले उमंगसाथ भाइटीका मनाउन नपाएकी हुन् । वर्षमा एकपल्ट भाइटीकाका दिन मात्र खुल्ने यही मन्दिरभित्र बसेर उनले धेरैलाई भाइटीका लगाइदिँदै आएकी थिइन् । भूकम्पपछि भने उनले मन्दिरको मूलगेटमा मूर्तिको तस्बिर अगाडि राखेर टीका लगाइदिँदै आएकी छन् ।   ‘यसरी भाइटीका लगाउँदा पहिलेजस्तो रमाइलो हुँदैन,’ उनले भनिन्, ‘मन्दिरकै प्रांगणमा लगाउँदा बेग्लै रमाइलो हुन्थ्यो, भत्केको संरचना देख्दा मन खिन्न हुन्छ ।’

चार बालिकाको शव सडकमा राखेर प्रदर्शन

चार बालिकाको शव सडकमा राखेर प्रदर्शन

आइतबार, २२ साउन २०७४

चार जना बालिका खाल्डोमा डुबेर ज्यान गुमाएपछि गरुडाका स्थानीय आक्रोशित बनेका छन्। उनीहरु चारै जनाको शव इलाका प्रहरी कार्यालय गरुडामा राखेर प्रदर्शन गरिरहेका छन्। सडक डिभिजन कार्यालय र ठेकेदारको लापरबाहीका कारण अबोध चार बालिकाको ज्यान गएको भन्दै आफन्त र स्थानीयहरुले कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका हुन्।

कांग्रेस नेता बास्तोलालाई भेन्टिलेटरमा राखेर उपचार

कांग्रेस नेता बास्तोलालाई भेन्टिलेटरमा राखेर उपचार

शनिबार, ०७ साउन २०७४

नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको स्वास्थ्यस्थिति बिग्रिएपछि बाँसबारीस्थित न्युरो अस्पताल भर्ना भएका छन्। साउन १ गतेबाट अस्पताल भर्ना भएका उनलाई शुक्रबारदेखि भन्टिलेटरमा राखेर उपचार गरिरहेको छ।

मोबाइल नम्बर एउटै राखेर कम्पनी परिवर्तन गर्न सकिने

मोबाइल नम्बर एउटै राखेर कम्पनी परिवर्तन गर्न सकिने

मङ्गलबार, ०८ चैत २०७३

आफूले प्रयोग गरिरहेको टेलिकम कम्पनी मन परेन भने उही नम्बर राखेर कम्पनी परिवर्तन गर्न पाइने भएको छ। नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले नम्बर परिवर्तन नगरी कम्पनी परिवर्तन गर्न सकिने व्यवस्था मिलाउन लागेको हो।

सिमांकनलाई थाँती राखेर गरिने संशोधन स्वीकार्य छैन : उपेन्द्र यादव

सिमांकनलाई थाँती राखेर गरिने संशोधन स्वीकार्य छैन : उपेन्द्र यादव

शनिबार, ०५ चैत २०७३

वर्तमान सरकारले संविधान संशोधनप्रति कुनै चासो नराखेको र संशोधनको विषयलाई लिएर मधेसी, आदिवासी, जनजाति, दलित, सिमान्तकृत तथा पिछडिएको वर्ग लगायतलाई अलमलाउने काम मात्र गरेको आरोप संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले लगाएका छन् ।

घर धितो राखेर ऋण

घर धितो राखेर ऋण

सोमबार, १६ फागुन २०७३

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडितलाई बनाउँदै गरेको घर र घडेरी  धितो राखेर सहुलियत दरमा ऋण दिन प्रस्ताव गरेको छ। प्रधानमन्त्रीसहित सरोकारवाला मन्त्रालयको  आइतबार बसेको बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्दराज पोखरेलले सो प्रस्ताव राखेका हुन्।

सार्वभौमता र स्वतन्त्रता कायम राखेर मात्र जनताको अधिकार सुरक्षित:  अध्यक्ष ओली

सार्वभौमता र स्वतन्त्रता कायम राखेर मात्र जनताको अधिकार सुरक्षित: अध्यक्ष ओली

शनिबार, २९ माघ २०७३

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको सार्वभौमता र स्वतन्त्रता कायम राखेर मात्र जनताको अधिकार सुरक्षित गर्न सकिने बताएका छन्।

‘जनतालाई अन्धकारमा राखेर कुम्लाएको धनको लेखाजोखा हुन्छ’

‘जनतालाई अन्धकारमा राखेर कुम्लाएको धनको लेखाजोखा हुन्छ’

बुधबार, १२ माघ २०७३

देशमा केही महिना यता अन्धकार हटेको छ । तर भोली दोहरिन सक्ने कहाली लाग्दो लोडसेडिङको त्रास जनमानसमा कायमै छ । सरकारी तथ्याँकले वर्षेनी १३ अर्व रुपैयाँ बराबर बिद्युत चुहावत र राजस्व छली हुने देखाउछ । यसै बिच सरकारको उज्यालो अभियानलाई सहयोग पुर्‍याउदै महानगरीय अपराध महाशाखाले बिद्युत चुहावट र राजस्व ठगीमा संलग्न १२ कर्मचारी र चारजना उपभोक्तालाई पक्राउ गरि कारवाही थालेको छ । महाशाखा प्राधिकरण र उर्जा मन्त्रालयको सहयोगमा अभियानलाई देशब्यापी बनाउने योजनामा छ । यसै सन्र्दभमा नागरिकका दीपक खरेलले महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालसँग गरेको कुराकानी:

‘ज्यान हत्केलामा राखेर' वन रक्षा

‘ज्यान हत्केलामा राखेर' वन रक्षा

सोमबार, २५ पुष २०७३

ताप्लेजुङको खोक्लिङ इलाका वन कार्यालयका वनरक्षक गणेश शाहीलाई कार्यक्षेत्र पुगेका बेला स्थानीय युवकले पुस १७ मा हत्या गरे। प्रहरीका अनुसार खोक्लिङकै सबिन लिम्बूले शाहीलाई धारिलो हतियार प्रहार गरी घाँटी छिनाएर हत्या गरेका थिए। शाहीको टाउको करिब डेढ किलोमिटर टाढा फेला परेको थियो।

अभिभावक अगाडि राखेर किशोरीले भने,‘बालबिवाह गर्दैनौं’

अभिभावक अगाडि राखेर किशोरीले भने,‘बालबिवाह गर्दैनौं’

शनिबार, ०२ पुष २०७३

सेखौना–३ की १४ वर्षीया रुवीकुमारी पासवान आमा गीतादेवी संगै प्रमुख जिल्ला अधिकारी प्रदिपराज कंडेल समक्ष आएर २० वर्ष पछि मात्र विवाह गर्ने प्रतिबद्धता जनाएपछि उपस्थित सर्वसधारणले थपडी बजाएर स्वागत गरे।

सुनका गहना धितो राखेर गाउँमा सडक

सुनका गहना धितो राखेर गाउँमा सडक

शनिबार, ०२ पुष २०७३

म्याग्दीको भकिम्ली– ५ राखुका महिलाले गाउँमा सडक पुर्‍याउनका लागि सुनका गहना धितो राखेर उपभोक्ता समितिलाई पैसा जुटाइदिएका छन्।

संशोधन प्रस्ताव थाँती राखेर अगाडि जाउँः डा. महत

संशोधन प्रस्ताव थाँती राखेर अगाडि जाउँः डा. महत

शुक्रबार, ०१ पुष २०७३

प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका नेता डा. रामशरण महतले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई तत्काल थाँती राखेर स्थानीय निकायको निर्वाचन गर्नुपर्ने बताएका छन्।

हुकिङ गरेर चोरेको बिजुली सव-मिटर राखेर धमाधम बिक्री

हुकिङ गरेर चोरेको बिजुली सव-मिटर राखेर धमाधम बिक्री

मङ्गलबार, २८ मङि्सर २०७३

बिद्युतको पोलबाट हुकिङ गरेर चोरिएको बिजुली सव–मिटर राखेर अरुलाई बेच्ने गरेको खुलेको छ। सुनसरीको अमर्वा दक्षिणको चोकमा हुकिङ गरेर चोरिएको बिजुली सव–मिटर राखेर वरिपरिका घर र पसललाई बिक्री गर्ने एकजनालाई कार्वाही थालिएको छ।

‘एमालेलाई बाहिर राखेर संविधान संशोधन गरे हालत के होला ?’

‘एमालेलाई बाहिर राखेर संविधान संशोधन गरे हालत के होला ?’

मङ्गलबार, ०७ मङि्सर २०७३

सत्तारुढ दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले संघीयताको नाममा राष्ट्रलाई बन्धक बनाउन नहुने भन्दै विवादित ठाउँमा जनता र जनप्रतिनिधिको निर्णयअनुसार अघि बढ्नुपर्ने बताएका छन्।

राष्ट्रिय स्वार्थ र आवश्यकतालाई केन्द्रमा राखेर छलफल भयाे:  परराष्ट्रमन्त्री महत

राष्ट्रिय स्वार्थ र आवश्यकतालाई केन्द्रमा राखेर छलफल भयाे: परराष्ट्रमन्त्री महत

शुक्रबार, १२ कार्तिक २०७३

परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपाल–भारत संयुक्त आयोगको चौथो बैठकमा राष्ट्रिय स्वार्थ र आवश्यकतालाई केन्द्रमा राखेर छलफल भएको बताएका छन्। नयाँदिल्लीमा हिजो सम्पन्न उक्त बैठकमा भाग लिएर आज अपराह्न स्वदेश फर्कनुभएका उहाँले बैठकमा नेपाल–भारत सम्बन्धका सम्पूर्ण पक्षमा विस्तृत विचारविमर्श भएको बताए।

काँग्रेसलाई गुम्राहामा राखेर महाअभियोग प्रस्ताव दर्ता गरियो :कोइराला

काँग्रेसलाई गुम्राहामा राखेर महाअभियोग प्रस्ताव दर्ता गरियो :कोइराला

सोमबार, ०८ कार्तिक २०७३

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले काँग्रेसलाई गुम्राहामा राखेर हतार हतारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेको बताएका छन्। नेपाल प्रेस युनियन गुल्मीले साेमबार आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने-काँग्रेसलाई गुम्राहामा राखेर नेकपा (एमाले) र माओवादी (केन्द्र) ले हतार हतारमा महाअभियोग प्रस्ताव दर्ता गराएकाले यस सम्बन्धमा पार्टी गम्भीर भएर छलफलमा जुटेको छ ।

पाँच जिल्लाको सीमांकन थाती राखेर समस्या सुल्झिँदैनः अध्यक्ष भण्डारी

पाँच जिल्लाको सीमांकन थाती राखेर समस्या सुल्झिँदैनः अध्यक्ष भण्डारी

शुक्रबार, ०७ असोज २०७३

राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन गर्न अघि सारेको प्रस्तावबाट मधेशको समस्या हुन नसक्ने बताएका छन्।

'स्वाभिमान बन्धक राखेर एकता हुन्न'

'स्वाभिमान बन्धक राखेर एकता हुन्न'

शुक्रबार, २८ साउन २०७३

राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले आफ्नो अस्तित्व विलय गरेर राप्रपा नेपालसँग एकीकरण नहुने बताएका छन्। राजधानीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा राणाले स्वाभिमान र आत्मसम्मान बन्धक राखेर राप्रपा नेपालसँग शरण मागीमागी एकता गर्न नसकिने बताए।

कृतिम श्वासप्रश्वास (भेन्टिलेटर) मा राखेर शशांककाे उपचार हुँदै

कृतिम श्वासप्रश्वास (भेन्टिलेटर) मा राखेर शशांककाे उपचार हुँदै

बुधबार, २२ असार २०७३

अचानक विरामी भएका कांग्रेस महामन्त्री शशांक कोइरालाको स्वास्थ्य अवस्था अझै स्थिर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। अधिकांश अंगले काम नगरेपछि प्रेसर बढाउन चार प्रकारका औषधि चलाइएको उपचारमा संलग्न डा. लवनरसिंह जोशीले बताएका छन्। कोइरालाको ब्लडप्रेसर १००/५० रहेको अस्पतालले जनाएको छ।

Ncell Footer Ad