रसुवामा आगामी असोजदेखि सुख्खा बन्दरगाह निर्माण गरिने

रसुवामा आगामी असोजदेखि सुख्खा बन्दरगाह निर्माण गरिने

बुधबार, १६ साउन २०७५

रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा आगामी असोजदेखि सुख्खा बन्दरगाह निर्माण कार्य सुरु गरिने भएको छ। चीन सरकारले निर्माण गर्न लागेको बन्दरगाहको...

रसुवामा विद्युत आपूर्ति ठप्प

रसुवामा विद्युत आपूर्ति ठप्प

मङ्गलबार, १५ साउन २०७५

रसुवामा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत आपूर्ति ठप्प हुने भएको छ। ...

रसुवामा पहिरोले एक घर पुरियो, ११० घर उच्च जोखिममा

रसुवामा पहिरोले एक घर पुरियो, ११० घर उच्च जोखिममा

शनिबार, ३० असार २०७५

रसुवाको नौकुण्ड गाउँपालिका–४ भञ्ज्याङडाँडामा पहिरो जाँदा एक घर पुरिएको छ। शुक्रबार राति वर्षाका कारण आएको पहिरोले वीरबहादुर बिकको घर पुरिएको...

रसुवामा जीप दुर्घटना हुँदा दुईको मृत्यु, दुई घाइते

रसुवामा जीप दुर्घटना हुँदा दुईको मृत्यु, दुई घाइते

बुधबार, २० असार २०७५

रसुवाको आमाछोदिङमो गाउँपालिका–५ सिम्बुमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङ जिल्लाका ४५ वर्षीय शिवगन्ज राजवंशी...

रसुवामा १८ प्रतिशत रोपाइ सम्पन्न

रसुवामा १८ प्रतिशत रोपाइ सम्पन्न

शनिबार, १६ असार २०७५

रसुवामा १८ प्रतिशत रोपाइ सकिएको छ। समयमा मनसुन सक्रिय भएका कारण असार लागेसँगै जिल्लामा रोपाइँ सुरु भएको हो।

रसुवामा नमुना विद्यालय छनोट हुन सकेनन्

रसुवामा नमुना विद्यालय छनोट हुन सकेनन्

शुक्रबार, ०८ असार २०७५

नेपाल सरकारको विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तरर्गत प्रत्येक निर्वाचन क्षेत्रमा एउटा एउटा विद्यालय छनौट गरी नमुना विद्यालयको रुपमा विकास गर्ने कार्य सुरु भएको छ।शैक्षिक गुणस्तर सुधार गर्नका लागि ल्याइएको कार्यक्रममा निर्देशिका अनुसार मापदण्ड पूरा गर्न नसक्दा रसुवाका सामुदायिक विद्यालय ‘नमुना विद्यालय’ बन्नबाट वञ्चित भएका छन्।

रसुवामा हटलाइन सेवा सञ्चालन

रसुवामा हटलाइन सेवा सञ्चालन

बुधबार, ०६ असार २०७५

नागरिकको समस्या तथा गुनासो सुन्नका लागि जिल्ला प्रशासन कार्यालय रसुवाले बुधबारदेखि हटलाइन सेवा सुरु गरेको छ।

रसुवामा ९ सय भन्दा बढी फलफूल र रैथाने जातका विरुवा रोपियो

रसुवामा ९ सय भन्दा बढी फलफूल र रैथाने जातका विरुवा रोपियो

मङ्गलबार, २२ जेठ २०७५

विश्व वातावरण दिवसको अवसरमा रसुवामा ९ सय भन्दा बढी फलफूल र रैथाने जातका विरुवा रोपिएको छ।

काठ प्रशोधनको लागि रसुवामा ६ वटा स्थायी पोखरी निर्माण

काठ प्रशोधनको लागि रसुवामा ६ वटा स्थायी पोखरी निर्माण

मङ्गलबार, १५ जेठ २०७५

काठ प्रशोधनको लागि रसुवामा ६ वटा पोखरी निर्माण गरिएको छ। भूकम्पपछिको पुनर्निर्माणमा काठको प्रयोग बढ्दै जाँदा काठलाई किरा तथा धमिराबाट जोगाउनका लागि पोखरी निर्माण गरिएको हो।

रसुवामा आधुनिक किसिमको हेलिप्याड निर्माण

रसुवामा आधुनिक किसिमको हेलिप्याड निर्माण

मङ्गलबार, १५ जेठ २०७५

रसुवामा रातिको समयमा पनि हेलिकप्टर अवतरण गर्नका लागि आधुनिक किसिमको हेलिप्याड निर्माण सुरु भएको छ।

रसुवामा आधुनिक हेलिप्याड निर्माण

रसुवामा आधुनिक हेलिप्याड निर्माण

सोमबार, १४ जेठ २०७५

सुवामा रातिको समयमा पनि हेलिकप्टर अवतरण गर्नका लागि आधुनिक किसिमको हेलिप्याड निर्माण सुरु भएको छ। लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको कालिजंग गणले सदरमुकाम धुन्चेस्थित गणभित्र करिब १५ लाखको लागतमा हेलिप्याड निर्माण सुरु गरेको हो । गणमा रहेको हेलिप्याडमा यसअघि दिउँसोको समयमा मात्र हेलिकप्टर अवतरण गर्न सकिन्थ्यो।

जिप्रका रसुवामा फ्रि वाइफाइदेखि स्यानेटरी प्याडको व्यवस्था

जिप्रका रसुवामा फ्रि वाइफाइदेखि स्यानेटरी प्याडको व्यवस्था

शुक्रबार, ०४ जेठ २०७५

जिल्ला प्रशासन कार्यालय रसुवामा आउने सेवाग्राहीलाई नियमित सेवाको अतिरिक्त कार्यालयले विशेष सेवाहरु सुरु गरेको छ ।

रसुवामा विप्लवका कार्यकर्ता पक्राउ

रसुवामा विप्लवका कार्यकर्ता पक्राउ

मङ्गलबार, १८ बैशाख २०७५

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा रसुवाका जिल्ला सदस्य तथा युवा रेडफोर्सका जिल्ला संयोजक योर्साङ तामाङ मंगलबार पक्राउ परेका छन्।

रसुवामा पुनर्निर्माणले गति लिँदै

रसुवामा पुनर्निर्माणले गति लिँदै

बुधबार, १२ बैशाख २०७५

रसुवामा भूकम्पले क्षति पुर्‍याएका निजी आवास पुनर्निर्माणले गतिलिएको छ । सरकारले अनुदान रकमको किस्ता बुझ्ने समयसीमा पटकपटक तोकेपछि पुनर्निर्माणले गति लिएको हो । जिल्लामा अहिले ९ हजार ५ सय जति लाभग्राहीले घर निर्माण गरिरहेका छन्।

रसुवामा जरायो नाच प्रदर्शन (फोटो फिचर)

रसुवामा जरायो नाच प्रदर्शन (फोटो फिचर)

शनिबार, ०८ बैशाख २०७५

२३ औं वन्यजन्तु सप्ताहको अवसरमा रसुवामा जरायो नाच देखाइएको छ। रसुवा संरक्षण तथा सांस्कृतिक कला समूहले शुक्रबार धुन्चेमा नाच प्रस्तुत गरेका हुन्।

रसुवामा ७० प्रतिशत घर बन्दै

रसुवामा ७० प्रतिशत घर बन्दै

आइतबार, २० फागुन २०७४

रसुवामा करिब ७० प्रतिशत भूकम्पपीडितले घर निर्माण थालेका छन् । पहिलो किस्ता ५० हजार बुझेका १० हजार ४ सय ६१ लाभग्राहीमध्ये ७ हजार लाभग्राहीले निजी आवास पुनर्निर्माण थालेका हुन् । सरकारले आगामी असार मसान्तसम्ममा तेस्रो किस्ता लिइसक्नुपर्ने समयसीमा तोकेपछि जिल्लामा पुनर्निर्माणले गति लिएको हो।

रसुवामा ७० प्रतिशत घर पुनर्निर्माण हुँदै

रसुवामा ७० प्रतिशत घर पुनर्निर्माण हुँदै

शुक्रबार, १८ फागुन २०७४

भूकम्प गएको ३३ महिनामा रसुवामा करिब ७० प्रतिशत भूकम्पपीडितले घर निर्माण थालेका छन्। पहिलो किस्ता ५० हजार बुझेका १० हजार ४ सय ६१ लाभग्राहीमध्ये ७ हजारले निजी आवास पुनर्निर्माणको काम थालेका हुन्।

रसुवामा दुई सय ४९ मानसिक रोगी

रसुवामा दुई सय ४९ मानसिक रोगी

मङ्गलबार, १५ फागुन २०७४

रसुवामा दुई सयभन्दा बढी मानसिक रोगी भएको तथ्य सार्वजनिक भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रसुवाका अनुसार जिल्लामा दुई सय ४९ मानसिक रोगीको पहिचान भएको छ।

रसुवामा २४९ मानसिक रोगी

रसुवामा २४९ मानसिक रोगी

सोमबार, १४ फागुन २०७४

रसुवामा दुई सय भन्दा बढी मानसिक रोगी भएको तथ्य सार्वजनिक भएको छ। जिल्ला स्वास्थ्य कार्यालय रसुवाका अनुसार जिल्लामा दुई सय ४९ मानसिक रोगीको पहिचान भएको छ।

रसुवामा लुमन्तिद्वारा ३८१ आवास निर्माण

रसुवामा लुमन्तिद्वारा ३८१ आवास निर्माण

आइतबार, ०६ फागुन २०७४

रसुवामा भूकम्पपछि एक गैरसरकारी संस्थाले ३२१ वटा आवासको निर्माण सम्पन्न गरेको छ । उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्र लम्सालका अनुसार लुमन्ति नामक गैससले उत्तरगयाको लहरेपौवा तथा ढुंगे क्षेत्रमा १५५ आवास निर्माण सम्पन्न गरेको हो।

रसुवामा १२ वटा जलविद्युत आयोजना निर्माण हुँदै

रसुवामा १२ वटा जलविद्युत आयोजना निर्माण हुँदै

बुधबार, २४ माघ २०७४

जिल्लामा अहिले १२ वटा जलविद्युत आयोजना निर्माण भइरहेका छन्। जिल्लाको टिमुरे, चिलिमे, हाकु, सरमथली, स्याफ्रु र भोर्लेमा धमाधम आयोजना निर्माण हुँदैछन्।

रसुवामा प्लास्टिकबाट डिजेल उत्पादन गरिने

रसुवामा प्लास्टिकबाट डिजेल उत्पादन गरिने

शुक्रबार, १९ माघ २०७४

रसुवामा प्लास्टिकबाट डिजेल उत्पादन गरिने भएको छ । जिल्लामा प्रयोग हुँदै गरेका प्लास्टिक संकलन गरेर डिजेल उत्पादन गर्न लागिएको हो ।

रसुवामा प्लाष्टिकबाट डिजेल उत्पादन गरिने

रसुवामा प्लाष्टिकबाट डिजेल उत्पादन गरिने

बुधबार, १७ माघ २०७४

रसुवामा प्लाष्टिकबाट डिजेल उत्पादन गरिने भएको छ। जिल्लामा प्रयोग हुँदै गरेका प्लाष्टिक संकलन गरेर डिजेल उत्पादन गर्न लागिएको हो।

रसुवामा गोलभेंडा उत्पादनमा वृद्धि

रसुवामा गोलभेंडा उत्पादनमा वृद्धि

मङ्गलबार, १६ माघ २०७४

रसुवामा गोलभेंडा उत्पादन बढेको छ । ६ वर्ष अघिदेखि सुरु भएको व्यावसायिक गोलभेंडा खेती जिल्लाभर नै विस्तार हुँदै जाँदा उत्पादन पनि बढ्दै गएको हो ।

रसुवामा हिमपात, जनजीवन कष्टकर

रसुवामा हिमपात, जनजीवन कष्टकर

बुधबार, १० माघ २०७४

रसुवामा आज बिहानैदेखि हिमपात सुरु भएको छ। जिल्लाको पार्वतीकुण्ड र गोसाइँकुण्ड गाउँपालिकाको विभिन्न वडामा हिमपात भएको हो।

रसुवामा पुनर्निर्माणका लागि ४ हजार बढी जनशक्ति बाहिरबाट ल्याइयो

रसुवामा पुनर्निर्माणका लागि ४ हजार बढी जनशक्ति बाहिरबाट ल्याइयो

शुक्रबार, ०५ माघ २०७४

भूकम्पले भत्किएका घर निर्माणका लागि जिल्लाका जनशक्तिले नपुगेपछि करिब ४ हजार जनशक्ति जिल्ला बाहिरबाट ल्याइएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी असार मसान्तसम्ममा तेस्रो किस्ता लिइसक्नुपर्ने समयसीमा तोकेपछि एकसाथ घर निर्माण हुँदा जिल्लामा जनशक्तिको अभाव हुन पुगेको हो।

रसुवामा प्रदेश सभा 'क' मा कांग्रेस विजयी

रसुवामा प्रदेश सभा 'क' मा कांग्रेस विजयी

शुक्रबार, २२ मङि्सर २०७४

रसुवा प्रदेशसभा क मा नेपाली कांग्रेसका प्रभात लामा विजयी भएका छन्। उनले ६९७६ मत प्राप्त गर्दै नेकपा एमालेका कर्णेल लामालाई पाराजित गरे। कर्णेल लामाले ५१५२ मत प्राप्त गरे।

रसुवामा लोकतान्त्रिक गठबन्धन अगाडि

रसुवामा लोकतान्त्रिक गठबन्धन अगाडि

शुक्रबार, २२ मङि्सर २०७४

प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन् । मुख्य निर्वाचन अधिकृत पुनाराम खनालका अनुसार अहिलेसम्मको मतगणनामा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मोहन आचार्यले ६ हजार ४७५ मत प्राप्त गरेका छन् । वाम गठबन्धनका उम्मेदवार जनार्दन ढकालले चार हजार २५१ मत प्राप्त गरेका छन् ।

रसुवामा लोकतान्त्रिक गठबन्धन अगाडि

रसुवामा लोकतान्त्रिक गठबन्धन अगाडि

शुक्रबार, २२ मङि्सर २०७४

प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा मतगणना जारी छ।  मुख्य निर्वाचन अधिकृत पुनाराम खनालका अनुसार अहिलेसम्मको मतगणनामा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मोहन आचार्यले ६ हजार ४७५ मत प्राप्त गरेका छन् । वाम गठबन्धनका उम्मेदवार जनार्दन ढकालले चार हजार २५१ मत प्राप्त गरेका छन्।

पहिलो चरण निर्वाचनका ३७ क्षेत्र मध्ये रसुवामा मात्रै काँग्रेसको अग्रता

पहिलो चरण निर्वाचनका ३७ क्षेत्र मध्ये रसुवामा मात्रै काँग्रेसको अग्रता

शुक्रबार, २२ मङि्सर २०७४

पहिलो चरणमा निर्वाचन भएका ३७ स्थानमध्ये रसुवा जिल्लामा मात्र काँग्रेस उम्मेदवारले अग्रता लिइरहेका छन्। रसुवामा लोकतान्त्रिक गठबन्धनतर्फबाट उम्मेदवार काँग्रेसका मोहन आचार्य वाम गठबन्धनका उम्मेदवारभन्दा १४५१ मतले अगाडि छन्।

रसुवामा लोकतान्त्रिक गठबन्धनको अग्रता

रसुवामा लोकतान्त्रिक गठबन्धनको अग्रता

बिहिबार, २१ मङि्सर २०७४

प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन अन्तर्गत पहिलो चरणमा भएको रसुवाको प्रारम्भिक मतपरिणाम आएको छ। १ हजार २ सय ४७ मत गणना हुँदा लोकतान्त्रिक गठबन्धनका काँग्रेसका उम्मेदवार मोहन आचार्यले ७ सय २१ र वाम गठबन्धनका एमाले उम्मेदवार जनार्दन ढकालले ४ सय ४८ मत पाएका छन्।

मतगणनाको समयमा रसुवामा विद्युत आपूर्ती ठप्प

मतगणनाको समयमा रसुवामा विद्युत आपूर्ती ठप्प

बिहिबार, २१ मङि्सर २०७४

मतगणना भैरहँदा रसुवामा विद्युत आपूर्ती ठप्प भएको छ। त्रिसुली ग्राङबीचको ६६ केभि प्रशारण लाइनमा प्राविधिक समस्या आएपछि विद्युत आपूर्ती ठप्प भएको हो। नेपाल विद्युत प्राधिकरण धुन्चे केन्द्रका अनुसार जिल्लाको राम्चेस्थित ५१ नम्बरको टावरमा समस्या आएको हो।

रसुवामा आगलागी हुँदा डेढ लाख क्षति

रसुवामा आगलागी हुँदा डेढ लाख क्षति

आइतबार, १७ मङि्सर २०७४

रसुवाको सदरमुकाम धुन्चेमा रहेको किराना पसलमा विद्युत सर्ट भएर आगलागी भएको छ । शनिबार राति १० बजेको समयमा आगो लाग्दा किराना पसलमा रहेको सामग्री जलेर नष्ट भएको छ ।

रसुवामा ८३.५ प्रतिशत मतदान

रसुवामा ८३.५ प्रतिशत मतदान

आइतबार, १० मङि्सर २०७४

आइतबार भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा रसुवामा ८३.५ प्रतिशत भन्दा बढी मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाको सबै ठाउँको जानकारी आइनसकेको र केही स्थानमा मतदान जारी रहेकाले त्यो भन्दा बढी मत खस्ने अनुमान गरिएको छ।

रसुवामा १२ बजेसम्म ५० प्रतिशत मतदान

रसुवामा १२ बजेसम्म ५० प्रतिशत मतदान

आइतबार, १० मङि्सर २०७४

प्रतिनिधि सभा तथा प्रदेश सभाका जनप्रतिनिधि चयन गर्न भइरहेको निर्वाचनमा रसुवामा उत्साहजनक सहभागिता देखिएको छ। मुख्य निर्वाचन अधिकृत पुनाराम खनालका अनुसार मध्यान्ह १२ बजेसम्म रसुवामा ५० प्रतिशत मतदान भएको छ।

रसुवामा उत्साहजन रुपमा मतदान

रसुवामा उत्साहजन रुपमा मतदान

आइतबार, १० मङि्सर २०७४

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा रसुवाका उत्साहजनक रुपमा मतदान भइरहेको छ। प्रतिनिधि सभा सदस्य एक र प्रदेश सभा सदस्य दुई प्रतिनिधि चुन्न भइरहेको निर्वाचनमा जिल्लाको ४५ वटै मतदान केन्द्रबाट बिहान ७ बजेदेखि नै मतदान सुरु भएको हो।

झडपका घटना बढेपछि प्रमुख आयुक्त यादब रसुवामा

झडपका घटना बढेपछि प्रमुख आयुक्त यादब रसुवामा

शुक्रबार, ०८ मङि्सर २०७४

निर्वाचनको पूर्वसन्ध्यामा झडपका घटना बढेपछि निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले रसुवा जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिएका छन्। शुक्रबार सदरमुकाम धुन्चे आएका यादवले सुरक्षा अंगहरुलाई चुस्त राख्दै निष्पक्ष निर्वाचन गराउन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन्।

रसुवामा मध्यरातमा आक्रमण, प्रहरीद्वारा १३ राउण्ड हवाइफायर

रसुवामा मध्यरातमा आक्रमण, प्रहरीद्वारा १३ राउण्ड हवाइफायर

शुक्रबार, ०८ मङि्सर २०७४

निर्वाचन आउन २ दिन बाँकी रहँदा रसुवामा आक्रमणको घटना बढेको छ । बिहीबार राति जिल्लाको दुई स्थानमा आक्रमण तथा झडप भएको छ ।

रसुवामा निषेधित क्षेत्र घोषणा

रसुवामा निषेधित क्षेत्र घोषणा

बिहिबार, ०७ मङि्सर २०७४

जिल्लाका मुख्य राजनीतिक शक्ति लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धनले एकै ठाउँ र समयमा कार्यक्रम राखेपछि जिल्ला प्रशासन कार्यालयले राम्चे क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ।

रसुवामा नमुना मतदान

रसुवामा नमुना मतदान

मङ्गलबार, ०५ मङि्सर २०७४

निर्वाचन आउन ५ दिन बाँकी रहँदा रसुवामा नमुना मतदान गराइएको छ। बदर मत घटाउनका लागि जिल्लाको तीन स्थानमा नमुना मतदान गरिएको हो।

रसुवामा तीन मोटरसाइकलमा आगजनी

रसुवामा तीन मोटरसाइकलमा आगजनी

सोमबार, ०४ मङि्सर २०७४

चुनावी प्रचारप्रसारका क्रममा आइतबार साँझ तीनवटा मोटरसाइकलमा आगजनी भएको छ।  प्रहरी निरीक्षक ध्रुव सिलवालका अनुसार पार्वतकुण्डा गाउँपालिका–२ ग्रे गाउँमा तीन मोटरसाइकलमा आगजनी भएको र आगजनी गरेको आशंकामा केही व्यक्तिलाई गए राति नै नियन्त्रणमा लिई छानबिन कार्य शुरु गरिएको छ।

तालिमपछि पुनः निर्माणले गति लियो रसुवामा

तालिमपछि पुनः निर्माणले गति लियो रसुवामा

बुधबार, २९ कार्तिक २०७४

पार्वतीकुण्ड–२, हाकुका ४२ वर्षीय सोनाम तामाङलाई भूकम्पले भत्काएको घर कसरी बन्ला भन्ने ठूलो चिन्ता थियो । हातमा सीप थिएन, घर बनाउन आवश्यक पैसा पनि थिएन । सरकारले दिने राहत रकमले घर बन्नेमा उनलाई विश्वास थिएन । किनकि निर्माण सामग्री आयात गर्नेदेखि काममा ज्यामी समेत पाउन मुस्किल छ । तर सोनामले सोचे जस्तो अप्ठेरो भएन गोरखा भूकम्पले भत्काएको घर बनाउन।

रसुवामा भिड्दै निर्माण व्यवसायी

रसुवामा भिड्दै निर्माण व्यवसायी

शनिबार, ११ कार्तिक २०७४

मंसिर १० गते हुने निर्वाचनमा रसुवामा दुई राजनीतिक गठबन्धनबीच तीव्र प्रतिस्पर्धा हुने भएको छ । जिल्लामा क्रियाशील राजनीतिक दल दुई गठबन्धनमा बाँडिएपछि लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीच प्रतिस्पर्धा हुने देखिएको हो । रसुवाबाट प्रतिनिधिसभा सदस्यमा एक तथा प्रदेशसभा सदस्यमा दुईजना निर्वाचित हुनेछन्।

रसुवामा २३ उम्मेदवार

रसुवामा २३ उम्मेदवार

बिहिबार, ०९ कार्तिक २०७४

आगामी मंसिर १० गते पहिलो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा रसुवाबाट २३ जना उम्मेदवार प्रतिस्पर्धा गर्ने भएका छन् । निर्वाचनमा भाग लिनका लागि आइतबार मनोनयन दर्ता गरेका उम्मेदवारले उम्मेदवारी फिर्ता नलिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार अन्तिम नामावली प्रकाशन गरेको छ।

रसुवामा म्यादी प्रहरीमा आवेदन दिएका ६२ जना आएनन्

रसुवामा म्यादी प्रहरीमा आवेदन दिएका ६२ जना आएनन्

मङ्गलबार, ०७ कार्तिक २०७४

रसुवामा म्यादी प्रहरीमा सहभागि हुनका लागि आवेदन दिएका ६२ जना अनुपस्थित भएका छन्। आगामी मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन सुरक्षाको लागि खटिन चाहेका उनीहरु सोमबार सञ्चालन भएको दौडमा सहभागी नभएका हुन्।

रसुवामा तीन  महिलाको उम्मेदवारी

रसुवामा तीन महिलाको उम्मेदवारी

सोमबार, ०६ कार्तिक २०७४

मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभाका लागि रसुवामा तीन जना महिलाको उम्मेदवारी परेको छ।  आइतबार भएको मनोनयन दर्ता प्रक्रियामा राजनीतिक दलको तर्फबाट एक जना र स्वतन्त्र रुपमा दुई जना महिलाको नाम दर्ता भएको हो।

रसुवामा मुख्य निर्वाचन कार्यालय स्थापना

रसुवामा मुख्य निर्वाचन कार्यालय स्थापना

आइतबार, २९ असोज २०७४

प्रतिनिधि सभा एवं प्रदेश सभाको लागि मंसिर १० गते हुने निर्वाचनका लागि रसुवामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। जिल्ला प्राबिधिक कार्यालयमा आज कार्यालय स्थापना गरिएको हो। जिल्ला न्यायधीश एव्म मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले कार्यालयको उद्‌घाटन गरे।

रसुवामा स्वदेशी पर्यटकको तथ्याङ्क राखिने

रसुवामा स्वदेशी पर्यटकको तथ्याङ्क राखिने

बुधबार, २५ असोज २०७४

रसुवामा कार्तिक महिनादेखि स्वदेशी पर्यटकको पनि तथ्याङ्क राखिने भएको छ। जिल्लामा पछिल्लो समय स्वदेशी पर्यटकको आगमनमा वृद्धि हुन थालेपछि लाङटाङ राष्ट्रिय निकुञ्जले तथ्याङ्क राख्न लागेको हो।

रसुवामा वाम गठबन्धनको संयुक्त भेला

रसुवामा वाम गठबन्धनको संयुक्त भेला

शुक्रबार, २० असोज २०७४

वाम गठबन्धनले रसुवामा संयुक्त भेला गरेका छन् । वाम गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नयाँ शक्ति पार्टीले जिल्लाको कालिकास्थानमा भेला गरेका हुन् ।

रसुवामा बजार अनुगमन, म्याद गुज्रिएका सामग्री छ्याप्छ्याप्ती

रसुवामा बजार अनुगमन, म्याद गुज्रिएका सामग्री छ्याप्छ्याप्ती

शुक्रबार, ०६ असोज २०७४

उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै रसुवाको प्रमुख बजार केन्द्रहरुमा हरेक वर्ष अनुगमन हुने गर्छ। वर्षमा यति पटक अनुगमन गर्नुपर्ने भन्ने बाध्यात्मक व्यवस्था नभए पनि दशैँ आसपास सधैँ अनुगमन हुन्छ।

Ncell Footer Ad