निवर्तमान सभामुख महरा प्रहरी नियन्त्रणमा

निवर्तमान सभामुख महरा प्रहरी नियन्त्रणमा

आइतबार, १९ असोज २०७६

संसद् सचिवालयमा कार्यरत कर्मचारी शाहीले शनिबार महानगरीय प्रहरी वृत्त बानेश्वरमा आफूमाथि महराले बलात्कार प्रयास गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन्। ...

नयाँ मोडमा महरा प्रकरण

नयाँ मोडमा महरा प्रकरण

शुक्रबार, १७ असोज २०७६

निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाउने सरकारी कर्मचारी रोशनी शाहीले पति चित्रजंग शाहीसँग सम्बन्ध विच्छेदको प्रक्रिया अघि बढाउने...

सभामुख महरालाई राजीनामा दिन प्रधानमन्त्रीको सुझाव

सभामुख महरालाई राजीनामा दिन प्रधानमन्त्रीको सुझाव

मङ्गलबार, १४ असोज २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख कृष्णबहादुर महरामाथि आफ्नै कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि राजीनामा गर्न सुझाव दिएका छन्। ...

सभामुखलाई राजीनामा दिन साझा पार्टीको माग

सभामुखलाई राजीनामा दिन साझा पार्टीको माग

मङ्गलबार, १४ असोज २०७६

साझा पार्टीले यौन दुर्व्यवहारमा मुछिएका सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन सुझाव दिएको छ। ...

दुर्व्यवहारको आरोप लागेपछि सभामुखले भनेः कठपुतली तयार पारेर बदनाम गर्न खोजियो

दुर्व्यवहारको आरोप लागेपछि सभामुखले भनेः कठपुतली तयार पारेर बदनाम गर्न खोजियो

सोमबार, १३ असोज २०७६

सभामुख कृष्णबहादुर महराले आफूमाथि लागेको यौन दुर्व्यवहारको आरोपको खण्डन गरेका छन्। महरामाथि संसद सचिवालयमै कार्यरत एक महिलाले यौन दुर्व्यवहारको आरोप लगाएकी छिन्। दुर्व्यवहार गरेको आरोपसहितको समाचार प्रकाशित भएपछि महराका प्रेस सल्लाहकार डिल्ली मल्लले विज्ञप्ति जारी गर्दै खण्डन गरेका छन्।

यौन दुर्व्यवहारमा नेपाली भिक्षु सिंगापुर जेलमा

यौन दुर्व्यवहारमा नेपाली भिक्षु सिंगापुर जेलमा

शुक्रबार, १० असोज २०७६

महिलामाथि यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका ४२ वर्षीय नेपाली भिक्षु दावा तामाङलाई सिंगापुरको राज्य अदालत (स्टेट कोर्ट)ले पाँच महिना जेल चलान गर्न आदेश दिएको छ।

यौन दुर्व्यवहारको आरोपमा भारतमा पूर्वमन्त्री पक्राउ

यौन दुर्व्यवहारको आरोपमा भारतमा पूर्वमन्त्री पक्राउ

शुक्रबार, ०३ असोज २०७६

युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा भारतमा एक जना पूर्वमन्त्री तथा सत्तारुढ दलका नेतालाई गिरफ्तार गरिएको छ।

यौन दुर्व्यवहार आरोपमा पूर्व सांसद घिसिङ पक्राउ

यौन दुर्व्यवहार आरोपमा पूर्व सांसद घिसिङ पक्राउ

सोमबार, २३ भदौ २०७६

पूर्व सांसद योगेन्द्र घिसिङ पक्राउ परेका छन्। सार्वजनिक यातायातमा महिला माथि यौन दुर्व्यवहार गरेको अभियोगमा घिसिङ पक्रराउ परेको महानगरिय प्रहरी परिसर ललितपुरका एसपी दुर्गा सिंले बताइन। उनलाई प्रहरीले एकान्तकुनाबाट नियन्त्रणमा लिएको थियो।

बालिकामाथि यौन दुर्व्यवहार गर्ने पक्राउ

बालिकामाथि यौन दुर्व्यवहार गर्ने पक्राउ

मङ्गलबार, ०७ साउन २०७६

शिवपुरी गाउँपालिका–८ स्थित दुई बालिकालाई करणी र बालयौन दुर्व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

रंगकर्मीद्वारा आत्मालोचनासहित आरोप स्वीकार

रंगकर्मीद्वारा आत्मालोचनासहित आरोप स्वीकार

मङ्गलबार, १७ बैशाख २०७६

यी तीनमध्ये पुडासैनी र खतिवडाले घटना स्विकार्दै आत्माआलोचनासहित माफी मागेका हुन्। पोखरेल भने अझै मौन छन्

कर्णालीमा बढ्दै बलात्कार र यौन दुर्व्यवहार

कर्णालीमा बढ्दै बलात्कार र यौन दुर्व्यवहार

सोमबार, ०९ बैशाख २०७६

एक साताअघि जुम्ला चन्दननाथ नगरपालिका–४ का श्याम भारती चार वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परे। गाउँको एक विद्यालयभित्र प-याएर यौन दुव्र्यवहार गर्दै गरेको अवस्थामा छिमेकीले देखेपछि घटना बाहिर आयो।

चार बर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ

चार बर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ

मङ्गलबार, १९ चैत २०७५

जुम्लामा चार बर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। चन्दननाथ नगरपालिका– ४ भारतीवाडाका ४८ बर्षीय श्याम भारतीलाई सोमबार दिउँसो नाबालिकामाथि यौनदुर्व्यवहार गरेको आरोपमा साँझ पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक सीताराम रिजालले जानकारी दिए।

बालिकामाथि यौन दुर्व्यवहार

बालिकामाथि यौन दुर्व्यवहार

शनिबार, ०२ चैत २०७५

सन्दकपुर गाउँपालिकाको सुलुबुङकी १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने एक व्यक्तिलाई पक्राउ गरिएको छ।

यौन दुर्व्यवहारका घटनामा मिलापत्र प्रयास

यौन दुर्व्यवहारका घटनामा मिलापत्र प्रयास

शनिबार, २५ फागुन २०७५

खोटाङमा बलात्कार प्रयासका घटना आर्थिक प्रलोभनमा मिलापत्र गराउने प्रयास भएको खुलेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ४० वर्षीय निरकुमार विश्वकर्माले १७ वर्षीय युवतीलाई गरेको यौन दुर्व्यवहारका घटनालाई आर्थिक लेनदेनमा मिलाउने प्रयास भएको खुलेको हो ।

यौन दुर्व्यवहारका घट्नामा मिलापत्रको प्रयास

यौन दुर्व्यवहारका घट्नामा मिलापत्रको प्रयास

बुधबार, २२ फागुन २०७५

खोटाङमा बलात्कार प्रयासका घट्नालाई आर्थिक प्रलोभनमा मिलापत्र गराउने प्रयास भएको खुलेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ४० वर्षीय निरकुमार बिश्वकर्माले १७ वर्षीय युवतीलाई गरेको यौन दुर्व्यवहारका घट्नालाई आर्थिक लेनदेनमा मिलाउने प्रयास भएको खुलेको हो।

तेह्र वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गर्नेलाई डेढ वर्ष कैद

तेह्र वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गर्नेलाई डेढ वर्ष कैद

मङ्गलबार, २१ फागुन २०७५

तेह्र वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्लाको मोदी गाउँपालिका–८ चित्रेका २० वर्षीय राजेश नेपाली कारागार चलान भएका छन्।

छात्रालाई पोर्न फिल्म देखाएर यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

छात्रालाई पोर्न फिल्म देखाएर यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

मङ्गलबार, २२ माघ २०७५

लामो समयदेखि जिल्लामा शिक्षण पेशामा रहेका एक शिक्षकले नौ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लालबहादुर धामीका अनुसार बालिकालाई एकान्त कोठामा लगी अश्लील चलचित्र देखाउँदै दुर्व्यवहार गरेको भन्ने उजुरी परेको छ। दुर्व्यवहार गर्ने शिक्षकलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको छ।

बालिकामाथि यौन दुर्व्यवहार गरी भाग्दा युवकको मृत्यु

बालिकामाथि यौन दुर्व्यवहार गरी भाग्दा युवकको मृत्यु

आइतबार, १३ माघ २०७५

बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा गाउँलेले लखेट्दा एक युवकले ज्यान गुमाएका छन्। बालिकामाथि दुर्व्यबहार गरेको थाहा पाएर गाउँलेले हल्ला गरेपछि भाग्दा भिरबाट खोलाकिनारमा खसेर गम्भीर घाइते भएका युवकको उपचारका क्रममा आइतबार मृत्यु भएको हो।

आफन्तबाटै असुरक्षित छन् महिला

आफन्तबाटै असुरक्षित छन् महिला

सोमबार, २३ पुष २०७५

केही महिनाअघि खोटाङकी भानुमती राई (परिवर्तित नाम) जेठाजुबाटै बलात्कृत भइन्। तर घटना गुपचुप राखिएन। पीडितले प्रहरीमा उजुरी दिएपछि बलात्कारी जेठाजु कारबाहीमा परे। यस्तै जिल्लाकै दक्षिणी क्षेत्रकी एक महिलाले सँगै बजार गएका आफन्त पुरुषले बाटोमा यौन दुर्व्यवहार गर्लान् भन्ने कल्पनासमेत गरेकी थिइनन्। तर घर फर्कने क्रममा जंगलमा बलात्कारमा परिन्। हाल ती पुरुष जेलमा सजाय भोगिरहेका छन्।

यौन दुर्व्यवहार गर्ने ४८ कर्मचारीले गुगलको जागिर गुमाए

यौन दुर्व्यवहार गर्ने ४८ कर्मचारीले गुगलको जागिर गुमाए

शुक्रबार, ०९ कार्तिक २०७५

गूगल कम्पनीले आफ्ना १३ जना वरिष्ठ प्रबन्धकसहित ४८ जना कर्मचारीलाई जागिरबाट निकालेको छ।

मि टु अभियानमा मुछिए मोदीका विदेश राज्यमन्त्री, पदबाट राजीनामा

मि टु अभियानमा मुछिए मोदीका विदेश राज्यमन्त्री, पदबाट राजीनामा

बुधबार, ३१ असोज २०७५

भारतीय विदेश राज्यमन्त्री एमजे अकबरले पदबाट राजीनामा दिएका छन्। हलिउड हुँदै भारत आइपुगेको मि टु अभियानअन्तर्गत २० जना महिला पत्रकारले यौन दुर्व्यवहारको आरोप लगाएपछि अकबरले बुधवार पदबाट राजीनामा दिएका हुन्।

यौन दुर्व्यवहारकाे आरोपमा प्रिन्सिपल पक्राउ

यौन दुर्व्यवहारकाे आरोपमा प्रिन्सिपल पक्राउ

बुधबार, १३ भदौ २०७५

बुटवल स्थित एक निजी बोर्डिङ्ग स्कुलका प्रिन्सिपल आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्। बुटवल ११ स्थित ज्ञानपुञ्ज बोर्डिङ्ग स्कूलका प्रिन्सिपल तोयाराम पौडेललाई प्रहरीले बुधबार पक्राउ गरेको हो।

Ncell Footer Ad