यौनहिंसाविरुद्ध हजारौंको प्रदर्शन

यौनहिंसाविरुद्ध हजारौंको प्रदर्शन

सोमबार, ०४ कार्तिक २०७६

पूर्वी युरोपको क्रोएसियाका विभिन्न सहरहरुमा यौनहिंसाविरुद्ध हजारौंले प्रदर्शन गरेका छन्। उनीहरुले यौनहिंसा गर्नेलाई दोषी ठहर गर्नुपर्ने माग गर्दै शनिबार प्रदर्शन...

क्रोएसियामा यौनहिंसा विरुद्ध हजारौंको प्रदर्शन

क्रोएसियामा यौनहिंसा विरुद्ध हजारौंको प्रदर्शन

आइतबार, ०३ कार्तिक २०७६

पूर्वी युरोपको क्रोएसियाका विभिन्न सहरहरुमा यौनहिंसाका विरुद्ध हजारौंले प्रदर्शन गरेका छन्। ...

द्वन्द्वकालीन यौनहिंसा र बलात्कार

द्वन्द्वकालीन यौनहिंसा र बलात्कार

मङ्गलबार, १० असार २०७६

हिंसा र बलात्कार पीडितको अध्याय चटक्कै छाडेर संक्रमणकालीन न्याय र शान्ति प्रक्रिया टुंग्याउन सकिँदैन। बलात्कार र यौनहिंसामा शून्य सहनशीलता अपनाउने...

यौनहिंसाको उच्च जोखिममा किशोरीहरू

यौनहिंसाको उच्च जोखिममा किशोरीहरू

बुधबार, २९ जेठ २०७६

स्थानीय तहमा निर्वाचित प्रतिनिधिले छोरीचेली र गाउँ–समाजका महिलाहरूको असुरक्षा हटाउन भूमिका गर्न सक्छन् तर उल्टै उनीहरूबाट असुरक्षा हुने गरेको छ।

यौनहिंसा लेनदेनमा सामसुम

यौनहिंसा लेनदेनमा सामसुम

मङ्गलबार, २८ फागुन २०७५

गत फागुन १६ गते स्थानीय १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कविलासी नगरपालिका–१ पिपरिया निवासी ४५ वर्षीय प्रगास मण्डल प्रहरी हिरासतमा छन्। घरेलु हतियार माग्न गएका मण्डलले कोही अभिभावक नदेखेपछि भ-याङ चढेर घरभित्र उक्लिँदै गरेकी ती बालिकालाई जबर्जस्ती शरीरका विभिन्न भागमा सुमसुम्याएको पीडित बालिका र आमाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ। लगत्तै आमा आइपुगेर देखेपछि घटना बाहिर आएको हो।

यौनहिंसामा परेकी बालिका अध्ययनबाट वञ्चित

यौनहिंसामा परेकी बालिका अध्ययनबाट वञ्चित

बिहिबार, २४ माघ २०७५

सामूहिक बलात्कारमा परेकी नवलपुरकी एक बालिका सामाजिक लाञ्छनाका कारण पढाइबाट वञ्चित हुनुपरेको छ। तीन वर्षअघि बलात्कारमा परेकी ती बालिकाले लामो समयपछि न्याय त पाइन् तर आफ्नो पढाइलाई भने निरन्तरता दिन सकिनन्।

बाजुरामा छाउ प्रथा अझै हटेन

बाजुरामा छाउ प्रथा अझै हटेन

शनिबार, २८ पुष २०७५

कानुनले दण्डनीय भने पनि छाउ प्रथा रोकिएको छैन। यस प्रथालाई कायम राख्ने कसैलाई कानुनी रूपमा कारबाही गरिएको पनि पाइँदैन। यही प्रथाका कारण महिलाहरूले अकालमै ज्यान गुमाउनुपरेको छ। कैयौंले यौनहिंसाको सिकार हुनुपरेको छ। कति छोरीचेली बेचिएका पनि छन्। यस्तो देख्दादेख्दै राज्यले कानुनको प्रभावकारी कार्यान्वन नगरेको यस प्रथाको विरोध गर्नेहरू बताउँछन्।

प्रहरीबाट महिलामाथि यौनहिंसा

प्रहरीबाट महिलामाथि यौनहिंसा

बुधबार, १५ असार २०७३

मेक्सिकोको प्रहरीले महिलामाथि यौन हिंसा गर्ने गरेको विश्व मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनलले जनाएको छ ।

Ncell Footer Ad