नयाँ यात्रामा उत्साहजनक थालनीको अपेक्षा

नयाँ यात्रामा उत्साहजनक थालनीको अपेक्षा

बुधबार, १६ साउन २०७५

बाउन्ड्री भित्र नेपाली क्रिकेटको उकाली यात्राले बुधबारबाट नयाँ उचाईको औपचारिकता पूरा गर्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट...

प्रतियोगिता यात्रामा केन सन्तुष्ट

प्रतियोगिता यात्रामा केन सन्तुष्ट

शुक्रबार, २९ असार २०७५

इङ्ल्यान्डका कप्तान ह्यारी केनले विश्वकपमा सेमिफाइनलसम्मको यात्रालाई प्रतिभावान् युवा पुस्ताको उदयको सुरुआतका रूपमा लिएर गौरव गर्नुपर्ने बताएका छन्। ...

विकास र समृद्धि यात्रामा शुभ संकेत

विकास र समृद्धि यात्रामा शुभ संकेत

शनिबार, १२ जेठ २०७५

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिन अर्थात् मधुमास पूरा गरेको छ । यस अवधिमा सरकारले...

समृद्धिको यात्रामा सहयोगी बन्न नेकपाका केन्द्रीय सदस्यलाई निर्देशन

समृद्धिको यात्रामा सहयोगी बन्न नेकपाका केन्द्रीय सदस्यलाई निर्देशन

बिहिबार, १० जेठ २०७५

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले समृद्धिको यात्रामा सरकारलाई सघाउन पार्टीका केन्द्रीय सदस्यलाई निर्देशन दिएका छन्। ...

‘नेपालको विकास यात्रामा भारत शेर्पाको काम गर्न तयार छ’

‘नेपालको विकास यात्रामा भारत शेर्पाको काम गर्न तयार छ’

शनिबार, २९ बैशाख २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई आफ्नो आवश्यकता र प्राथमिकताका साथ अघि बढ्न सुझाव दिएका छन्।

संगीत यात्रामा स्टे ओपन

संगीत यात्रामा स्टे ओपन

मङ्गलबार, २५ बैशाख २०७५

पहिलो सांगीतिक अभियान पश्चात डेनिस ब्राण्ड टुबोर्गले ‘टुबोर्ग ओपन’ नामक कार्यक्रम पुनः आयोजना गर्ने घोषणा गरेको छ । कार्यक्रम अन्तर्गत यो वर्ष कलाकार ‘डिप्लो’ र ‘मो’को बीच सहकार्य गराएर विश्वभरका कलाकारहरुसँग संयोजन गरि नयाँ सांगीतिक ट्र«याकहरु बनाउने भएका छन्।

चौकीदारीदेखि मुख्यमन्त्री यात्रामा भट्ट

चौकीदारीदेखि मुख्यमन्त्री यात्रामा भट्ट

शुक्रबार, १९ माघ २०७४

कुनै समय नेपालमा रोजगारी नपाएपछि चौकीदारी गर्न भारत पुगेका त्रिलोचन भट्ट ‘संकल्प’ ७ नम्बर प्रदेशको मुख्यमन्त्री पदमा सिफारिस भएका छन्। नेकपा माओबादी केन्द्रको प्रदेश कमिटीले उनलाई मुख्यमन्त्रीका लागि शुक्रबार सिफारिस गरेको हो।

निर्वाचनपछि देश समृद्धिको यात्रामा‌ :  दाहाल

निर्वाचनपछि देश समृद्धिको यात्रामा‌ : दाहाल

शुक्रबार, १२ माघ २०७४

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि देश आर्थिक विकास र समृद्धिको यात्रामा अघि बढेकाले प्राविधिक जनशक्तिको महत्वपूर्ण भूमिका हुने बताएका छन्।

स्कुल बनाउन विदेशी नागरिक मेची-महाकाली साइकल यात्रामा

स्कुल बनाउन विदेशी नागरिक मेची-महाकाली साइकल यात्रामा

मङ्गलबार, ०९ माघ २०७४

विपन्न बस्तीमा ‘नमुना’ स्कुल बनाउने अभियान बोकेर दुई विदेशीसहित चार जनाले मेची–महाकाली साइकल यात्रा थालनी गरेका छन्।

सिटीको अपराजित यात्रामा पूर्णविराम

सिटीको अपराजित यात्रामा पूर्णविराम

मङ्गलबार, ०२ माघ २०७४

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्र्डिओलाले लिभरपुलसँग आइतबार इङ्लिस प्रिमियर लिगमा भोगेको ४–३ को नाटकीय हारलाई स्वाभाविक लयमाथिको चुनौतीका रूपमा लिन खेलाडीलाई आग्रह गरेका छन्।

भुटानको यात्रामा पूर्णविराम

भुटानको यात्रामा पूर्णविराम

बुधबार, २६ पुष २०७४

पाहुना टोली भुटानको ड्रुक स्टार युथ क्लबको नेपाल यात्रा पहिलो खेलमै टुंगाउँदै अग्नि रूपन्देही ११ ले मंगलबार नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ । धनगढी रंगशालामा रूपन्देहीले भुटानको यात्रामा ३–२ को नतिजाका साथ पूर्णविराम लगाएको थियो । अन्तिम समयमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्दा लामो यात्रा गरेर धनगढी आइपुगेको भुटाने टोली पहिलो खेलबाटै घर फर्किनुपरेको थियो । रूपन्देहीले भने शुक्रबार हुने क्वार्टरफाइनलमा साबिक विजेता लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । १२ टोली सहभागी प्रतियोगिताको अन्तिम १६ मा बाइ पाएर मनाङ सोझै क्वार्टरफाइनल पुगेको टोली हो ।

मोफसलमा यात्रामा दुई फिल्म

मोफसलमा यात्रामा दुई फिल्म

मङ्गलबार, २४ साउन २०७४

रिलिजको समय अगावै फिल्म प्रमोसनका लागि धमाधम देश दौडाहामा निस्कन थालेका छन्। केही समयअघि रिलिज भएका फिल्म 'म यस्तो गीत गाउँछु' र 'प्रेमगीत २' को देश दौडाहाको चर्चा सेलाउन नपाउँदै फिल्म 'भुँइमान्छे'ले सुरु गरेको दौडाहामा 'संरक्षण' र 'ग्याङ्स्टार ब्लुज' पनि थपिएका छन्।

किताब यात्रामा  'हरिबहादुर'

किताब यात्रामा  'हरिबहादुर'

आइतबार, १४ जेठ २०७४

हास्य कलाकार हरिवंश आचार्य पुस्तक यात्रामा निस्किएका छन्। आचार्य गत साता सार्वजनिक उपन्यास 'हरिबहादुर' लाई आम मानिससम्म पुर्‍याउने उद्देश्यले यात्रामा निस्किएका हुन्। शुक्रबार औपचारिक कार्यक्रमका बीच किताब यात्राको शुभारम्भ गरियो।

मलेसियासँग अपराजित यात्रामा पूर्णविराम

मलेसियासँग अपराजित यात्रामा पूर्णविराम

बिहिबार, ११ जेठ २०७४

नेपाली राष्ट्रिय महिला टोलीले मलेसियाविरुद्ध राखेको अपराजित यात्रामा बुधबार पूर्णविराम लागेको छ। कोटा किनाबालुस्थित सबाव रंगशालमा घरेलु टोलीले नेपालमाथि पहिलो जित दर्ता गराउने क्रममा बुधबार ४–१ को सफलता हासिल गर्‍यो।

लेगिन्स लगाएको आरोपमा विमान यात्रामा रोक

लेगिन्स लगाएको आरोपमा विमान यात्रामा रोक

सोमबार, १४ चैत २०७३

अमेरिकाको युनाइटेड एयरलाइन्सले लेगिन्स लगाएको आरोपमा दुई युवतीलाई यात्रा गर्नमा रोक लगाएको छ। उक्त घटना सोसल मिडियामा भाइरल बनेको छ। डेनभरबाट मिनियापोलिसको उडानको क्रममा उक्त घटना भएको थियो।

जलस्राेतबारे बुझ्न १२ सदस्यीय नेपाली टोली भारत र बङ्गलादेशकाे यात्रामा

जलस्राेतबारे बुझ्न १२ सदस्यीय नेपाली टोली भारत र बङ्गलादेशकाे यात्रामा

शुक्रबार, ०६ फागुन २०७३

जलको वास्तविक अवस्था बुझ्न एक नेपाली टोलीले भारत हुँदै बङ्गलादेशको यात्रा सुरु गरेको छ । बाह्र सदस्यीय अनुगमन टोली भारत हुँदै बङ्गलादेशतर्फ गएकाे हाे।

डायमन्डको अपराजित यात्रामा पूर्णविराम

डायमन्डको अपराजित यात्रामा पूर्णविराम

शनिबार, ०१ माघ २०७३

भारतीय खेलाडीको साथ पाएको रिड मोडेल स्कुलले १२औं ढोरपाटन भलिबलमा न्यु डायमन्ड एकेडेमीको अपराजित यात्रामा पूर्णविराम लगाउँदै उपाधि दाबेदारका रुपमा आफूलाई उभ्यााएको छ।

भुटानको यात्रामा पूर्णविराम

भुटानको यात्रामा पूर्णविराम

बुधबार, २० पुष २०७३

भुटानको फ्यान्स क्लब (बिआरसी) मंगलबार पहिलो खेलमा आयोजक फिदिम स्र्पोटिङ क्लबसँग २–० को नतिजामा पराजित भएपछि आठौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताबाट वाहिरिएको छ ।

सेमिफाइनलबाटै नेपालको यात्रामा पूर्णविराम

सेमिफाइनलबाटै नेपालको यात्रामा पूर्णविराम

मङ्गलबार, १९ पुष २०७३

नियमित प्रतिद्वन्द्वी भारतसँग फेरि एकपटक निराश भएपछि नेपाली राष्ट्रिय महिला टोलीको साफ च्याम्पियनसिप यात्रा यसपाली सेमिफाइनलमै टुंगिएको छ। यसअघि सम्पन्न सबै तीन संस्करणका फाइनलमा भारतसँग पराजित हुँदै उपाधिबाट विमुख भएको नेपाल गतवर्षको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको महिला फुटबलमा पनि फाइनलमै भारतसँग पराजित भएको थियो।

हवाई यात्रामा चाप अधिक

हवाई यात्रामा चाप अधिक

बिहिबार, १६ असार २०७३

नेपालगन्जबाट काठमाडौं चाँडै फर्किनुपर्ने बाध्यताले गर्दा विजय बर्माले तीन दिनसम्म हवाई टिकट लिने प्रयास गरे। तर, उनले टिकट पाउनै सकेनन्। जहाजको टिकट नपाएपछि बसको विकल्प रोजे।

स्पेनको यात्रामा इटालीको चुनौती

स्पेनको यात्रामा इटालीको चुनौती

सोमबार, १३ असार २०७३

लगातार तेस्रो पटक युरोपियन च्याम्पियनसिपको उपाधि जितेर कीर्तिमान बनाउने  लक्ष्यमा रहेको भिसेन्टे डेल बोस्कीको स्पेनले सोमबार आफ्नो ठूलो अभियानको बाटोमा फेरी इटालीलाई पन्छाउन सक्नुपर्नेछ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad