यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू

सोमबार, १४ साउन २०७५

सरकारले निवृत्तिभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा...

प्रधानमन्त्री चीन उड्नुअघि मन्त्रिपरिषद बैठक, यस्ता छन् निर्णयहरू

प्रधानमन्त्री चीन उड्नुअघि मन्त्रिपरिषद बैठक, यस्ता छन् निर्णयहरू

सोमबार, ०४ असार २०७५

सरकारले बैठकले उच्चस्तरीय शिक्षा आयोगलाई पुनःगठन गरेको छ। ...

यस्ता छन् मन्त्रिपरिषदका ९ निर्णय

यस्ता छन् मन्त्रिपरिषदका ९ निर्णय

बिहिबार, ३१ जेठ २०७५

सरकारले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली २०७५ पारित गर्न असार २० गते दुबै सदनको संयुक्त बैठक...

यस्ता छन् मन्त्रिपरिषदकाे अाजकाे बैठकका निर्णयहरु

यस्ता छन् मन्त्रिपरिषदकाे अाजकाे बैठकका निर्णयहरु

आइतबार, १३ जेठ २०७५

स्वेच्छिक अवकाशमा जानका लागि निवेदन दिएका कर्मचारीमध्ये कुनै कर्मचारीले चाहेमा आवेदन फिर्ता लिन सक्ने भएका छन्। ...

मुक्तिनाथमा यस्ता देखिए प्रधानमन्त्री माेदी (फाेटाे फिचर)

मुक्तिनाथमा यस्ता देखिए प्रधानमन्त्री माेदी (फाेटाे फिचर)

शनिबार, २९ बैशाख २०७५

नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान मुक्तिनाथ मन्दिरमा विशेष पूजाआजा गरेका छन्।

जनकपुरमा मोदीकाे दुई घन्टा, यस्ता छन् कार्यक्रम

जनकपुरमा मोदीकाे दुई घन्टा, यस्ता छन् कार्यक्रम

शुक्रबार, २८ बैशाख २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणका क्रममा शुक्रबार जनकपुर अवतरण गर्ने तयारी हुँदैगर्दा स्थानीयमा हर्षोल्लासको वातावरण छाएको छ । जनकपुरलगायत प्रदेश २ का आठै जिल्लाका हजारौं नागरिकले स्थानीय बाह्रबिघा मैदानमा आयोजना गरिने नागरिक अभिनन्दन कार्यक्रममा प्रधानमन्त्री मोदीको भव्य स्वागत गर्ने तयारी छ।

यस्ता छन् कालोसूचीमा पर्ने ठेकेदार

यस्ता छन् कालोसूचीमा पर्ने ठेकेदार

शुक्रबार, २१ बैशाख २०७५

सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौता बमोजिम काम नगर्ने ९३ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।

अझै जेल जानसक्छन सलमान, यस्ता छन अफ्ठ्यारा

अझै जेल जानसक्छन सलमान, यस्ता छन अफ्ठ्यारा

आइतबार, २५ चैत २०७४

कालो हरिण (कृष्णसार) शिकार मामिलामा ५ वर्षको सजायसहित ३ दिन जेल बसेर धरौटीमा रिहा भएका अभिनेता सलमान खानमाथि अझै संकट कायमै छ। किनकी हरिण शिकार मुद्दामा दोस्रोपटक सुनुवाईका लागि उनी ७ मेमा फेरि सेशन कोर्ट जानुपर्नेछ।

प्रदेशमा नजान कर्मचारीका यस्ता नाटक

प्रदेशमा नजान कर्मचारीका यस्ता नाटक

आइतबार, २० फागुन २०७४

प्रदेशमा खटाइएका कर्मचारी मध्ये २सय ९६ कर्मचारीले सरुवाको चिठी बुझेर पनि  प्रदेशमा जान अटेर गरेका छन् । सामान्य प्रशासन मन्त्रालयका अनुसार शुक्रबारसम्म २ सय ९६ कर्मचारी  सरकारले खटाएको ठाउँमा हाजिरी गर्न गएका छैनन्।

यस्ता छन् ओली मन्त्रिपरिषदको पहिलो बैठकका निर्णय

यस्ता छन् ओली मन्त्रिपरिषदको पहिलो बैठकका निर्णय

बिहिबार, ०३ फागुन २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद्को पहिलो बैठकले प्रत्येक स्थानीय तहमा उद्योगग्राम निर्माण गर्ने निर्णय गरेको छ।

यस्ता छन् भावी मुख्यमन्त्री

यस्ता छन् भावी मुख्यमन्त्री

शनिबार, २७ माघ २०७४

संघीय व्यवस्था कार्यान्वयनका लागि मुलुकका ७ वटै प्रदेशमा प्रदेश सरकार गठनका लागि तीव्र तयारी भएको छ । यसैक्रममा ६ वटा प्रदेशमा मुख्यमन्त्रीको लगभग टुंगो लागेको छ ।

यस्ता छन् कारबाहीमा सिफारिस व्यक्ति

यस्ता छन् कारबाहीमा सिफारिस व्यक्ति

बुधबार, २४ माघ २०७४

नयाँ मेडिकल कलेजलाई सम्बन्धन र कलेजहरुको सिट निर्धारणमा छानबिन गर्न गठित न्यायिक जाँचबुझ आयोगले त्रिवि उपकुलपति तीर्थराज खनियाँसहित कार्यकारी परिषद्का पदाधिकारी एवं सदस्यलाई बर्खास्त गर्न सिफारिस गरेको छ। आयोगले अन्य विश्वविद्यालय एवं मेडिकल काउन्सिलका पूर्वपदाधिकारीमाथि पनि कारबाहीको सिफारिस गरेको छ।

यस्ता छन् प्रदेशसभाले तत्काल बनाउनुपर्ने कानुन

यस्ता छन् प्रदेशसभाले तत्काल बनाउनुपर्ने कानुन

बुधबार, १७ माघ २०७४

सातवटै प्रदेशलाई आफ्नो अधिकार क्षेत्रभित्र रहेर काम गर्न तत्काल महŒवपूर्ण कानुन आवश्यक देखिएको छ । प्रदेशसभा गठनसँगै संविधानका भाग १३, भाग १४, भाग १५ भाग १६ र भाग २० आकर्षित भएका छन् । संविधानले प्रदेशलाई २१ अधिकार दिएको छ । प्रदेशको अधिकारलाई पूर्ण कार्यान्वयनका लागि प्रदेशसभाले २२ वटा कानुन निर्माण गर्नुपर्ने कानुन मन्त्रालयले जनाएको छ।

यस्ता छन् ढुंगामा कोरिएका मल्लकालीन अभिलेख

यस्ता छन् ढुंगामा कोरिएका मल्लकालीन अभिलेख

सोमबार, १५ माघ २०७४

‘हामीले इतिहास खोतल्दै जाँदा काठमाडौंका राजा प्रताप मल्लले भक्तपुरमाथि चारैतिरबाट आक्रमण गर्दा चट्टान अभिलेख बनाउँदै गएको भेटायौं । केही वर्षअघि मात्रै भक्तपुरको ख्वप कलेजमा पढ्ने विद्यार्थीले यी चट्टानबारे जानकारी दिएका थिए । त्यो भन्दाअघि यहाँ महत्त्वपूर्ण चट्टान छ भन्ने धेरैलाई थाहै थिएन ।’

यस्ता छन् एमाले उम्मेदवार

यस्ता छन् एमाले उम्मेदवार

बुधबार, १० माघ २०७४

नेकपा एमालेले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । पार्टी स्थायी कमिटीको मंगलबार अध्यक्ष केपी ओली निवास बालकोटमा बसेको बैठकले सातवटै प्रदेशमा उम्मेदवारको टुंगो लगाएको हो ।

यस्ता छन् ७ प्रदेशमा मुख्यमन्त्रीका दाबेदार

यस्ता छन् ७ प्रदेशमा मुख्यमन्त्रीका दाबेदार

बिहिबार, २८ मङि्सर २०७४

प्रदेश नम्बर ७ मा वाम गठबन्धनको सरकार बन्ने निश्चित भएको छ । प्रदेश सरकार बन्ने निश्चित भएसँगै को मुख्यमन्त्री बन्ला भन्ने कौतुहल बढेको छ ।

यस्ता छन् पराजित प्रभावशाली

यस्ता छन् पराजित प्रभावशाली

मङ्गलबार, २६ मङि्सर २०७४

नेपाली कांग्रेसका अधिकांश प्रभावशाली नेता प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन् ।  निर्वाचनको अन्तिम परिणाम आउन बाँकी रहे पनि सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहबाहेक अन्य प्रभावशाली नेता पराजित भएका हुन् ।

यस्ता छन् उम्मेदवारका प्रतिबद्धता

यस्ता छन् उम्मेदवारका प्रतिबद्धता

सोमबार, ०४ मङि्सर २०७४

उपत्यकाका निर्वाचन क्षेत्रमध्ये धेरै चर्चा पाएको क्षेत्रमध्ये पर्छ काठमाडौं निर्वाचन क्षेत्र–४ । यस क्षेत्रमा लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका युवा नेता गगन थापा र वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका राजन भट्टराई उम्मेदवार छन् । विकेवशील साझा पार्टीले भने सुबुना बस्नेतलाई उम्मेदवार बनाएको छ । यस क्षेत्रमा काठमाडौं महानगरपालिका वडा– १, ७, ८, ३० र बूढानीलकण्ठ नगरपालिका वडा– १, २, ८, ९, १०, ११, १२ र १३ पर्छन् ।

यस्ता छन् उम्मेदवारका एजेन्डा

यस्ता छन् उम्मेदवारका एजेन्डा

शुक्रबार, ०१ मङि्सर २०७४

काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र– ३ मा काठमाडौं महानगरपालिका वडा– ६, गोकर्णेश्वर नगरपालिका र कागेश्वरी नगरपालिका वडा– १, २ र ३ पर्छन् । स्थानीय निर्वाचनको मत परिणाम हेर्दा यो क्षेत्रमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

काठमाडौं क्षेत्र नम्बर–२, यस्ता छन् उम्मेदवारका प्रतिबद्धता

काठमाडौं क्षेत्र नम्बर–२, यस्ता छन् उम्मेदवारका प्रतिबद्धता

सोमबार, २७ कार्तिक २०७४

प्रतिनिधि र प्रदेशसभा निर्वाचन नजिकिँदै जाँदा उपत्यकामा चुनावी चहलपहल बढेको छ । विभिन्न क्षेत्रमा उम्मेदवारहरू आ–आफ्ना योजना लिएर मतदातासमक्ष जान थालेका छन् ।

प्रदेश २ : यस्ता छन् सम्भावित मुख्यमन्त्री

प्रदेश २ : यस्ता छन् सम्भावित मुख्यमन्त्री

बिहिबार, २३ कार्तिक २०७४

त्रिपक्षीय रुपमा कडा प्रतिस्पर्धा हुने देखिएको प्रदेश नम्बर २ मा भावी मुख्यमन्त्रीका रुपमा विभिन्न नेतालाई प्रदेशसभातर्फ उम्मेदवार बनाइएको छ । यो प्रदेशमा कांग्रेस, वामपन्थी गठबन्धन र मधेस केन्द्रित गठबन्धनको बीचमा तीव्र प्रतिस्पर्धा हुने अवस्था छ ।

महानगरको 'काठमाडौं मेट्रो' एप्स, यस्ता छन् विशेषता

महानगरको 'काठमाडौं मेट्रो' एप्स, यस्ता छन् विशेषता

मङ्गलबार, २१ कार्तिक २०७४

काठमाडौं महानगरपालिकाले महानगरका सूचना सहितको 'काठमाडौं मेट्रो' एप्स सार्वजनिक गरेको छ। महानगरवासिलाई सूचना तथा प्रविधि मैत्री बनाउने उदेश्य सहित एप्स ल्याएको हो।

यस्ता छन् समानुपातिक उम्मेदवार

यस्ता छन् समानुपातिक उम्मेदवार

मङ्गलबार, १४ कार्तिक २०७४

नेकपाएमालेले उद्योगपतिमोतीलाल दुगडलाई पहिलो नम्बरमा राख्दै प्रतिनिधिसभातथाप्रदेशसभातर्फको समानुपातिकउम्मेदवारकोबन्दसूचीतयार पारेको छ।

यस्ता मुद्दा आउँछन् महानगरमा

यस्ता मुद्दा आउँछन् महानगरमा

शुक्रबार, १० कार्तिक २०७४

हरेक सोमबार कार्यकारी अधिकृतको इजलासमा नक्सापाससम्बन्धी मुद्दाको सुनुवाइ हुन्छ । बाँकी मुद्दाको सुनुवाइ मेयर विद्यासुन्दर शाक्यले गर्छन् । कार्य व्यस्तता नहुँदा हरेक बिहीबार शाक्य इजलास कक्षमै भेटिन्छन्।

यस्ता छन् पाँचथर–भोजपुरका उम्मेदवार

यस्ता छन् पाँचथर–भोजपुरका उम्मेदवार

बुधबार, ०८ कार्तिक २०७४

मंसिर १० गते हुने केन्द्र–प्रदेशको निर्वाचनमा प्रदेश नम्बर १ को पूर्वी पहाडी जिल्ला पाँचथर र भोजपुरबाट दलका हेभिवेट उम्मेदवार प्रतिस्पर्धामा छन् । केन्द्रीय र प्रादेशिक राजनीतिमा ‘पकड’ राख्न दलहरूले चुनावी प्रतिस्पर्धामा धेरै पुराना र केही नयाँ अनुहार प्रतिस्पर्धामा उतारेका छन् ।

यस्ता छन् रूपन्देहीबाट सिफारिस उम्मेदवार

यस्ता छन् रूपन्देहीबाट सिफारिस उम्मेदवार

सोमबार, ३० असोज २०७४

रूपन्देहीमा प्रमुख दलले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेका छन् । पाँच निर्वाचन क्षेत्र रहेको जिल्लामा नेपाली कांग्रेस, एमाले, राप्रपा, नयाँ शक्तिलगायतका दलले  प्रत्यक्ष र समानुपातिकतर्फ सिफारिस गरेका छन्।

दशैँमा मासु खाँदा यस्ता सावधानी अपनाउनुहोस्

दशैँमा मासु खाँदा यस्ता सावधानी अपनाउनुहोस्

बिहिबार, १२ असोज २०७४

चितवन-वडादशैँको आज आठौँ दिन महाअष्टमी देशभरका शक्तिपीठ र घरघरमा बलि दिएर मनाइँदैछ। देवीलाई बलिसँगै बोका, राँगा, कुखुरा लगायतको बढी नै मासु उपभोग गर्ने गरिन्छ। तर यसरी मासु खाँदा सावधानी अपनाउन सकिएन भने मासुले रमाउने भन्दा पनि रोग निम्त्याउन सक्छ। त्यसैले विशेष सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन्।

डा. केसी १२ औं  आमरण अनशनमा, यस्ता छन् माग

डा. केसी १२ औं आमरण अनशनमा, यस्ता छन् माग

सोमबार, ०९ असोज २०७४

मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार तथा पारदर्शिता र सुशासनका लागि सत्याग्रह गर्दै आएका डा. गोविन्द केसीले १२ अनशन सुरु गरेका छन्।

यस्ता छन् कलैयाका चुनावी अजेन्डा

यस्ता छन् कलैयाका चुनावी अजेन्डा

बिहिबार, २९ भदौ २०७४

मधेसमा बसोबास गर्ने समुदायलाई राज्यबाट अधिकार दिलाउने पक्षमा कुनै भेदभाव नगरी पटकपटक अवाज उठाउने पार्टी कांग्रेस नै रहेको जनताले बुझेका छन् ।

यस्ता छन् आइफोन ८ का विशेषता

यस्ता छन् आइफोन ८ का विशेषता

मङ्गलबार, २७ भदौ २०७४

विश्वकै प्रख्यात ब्रान्ड एप्पलले आइफोन एट सार्वजनिक गरेको छ।

यस्ता छन् एनआरएनए चीनका उम्मेद्वारहरू

यस्ता छन् एनआरएनए चीनका उम्मेद्वारहरू

शनिबार, १७ भदौ २०७४

चीनमा रहेका नेपालीहरूलाई अहिले गैर आवासीय नेपाली संघ(एनआरएनए)को निर्वाचनले छपक्कै छोपेको छ। सेप्टेम्बर ३ का लागि तोकिएको निर्वाचनका लागि विभिन्न पदमा चीनमा रहेका नेपालीहरूले उम्मेद्वारी दर्ता गराएका छन्। यी हुन् एनआएनए चीनको आगमी कार्यसमितिका उम्मेद्वारहरू।

मेलम्ची नगरपालिका उम्मेदवारको यस्ता छन् अजेन्डा

मेलम्ची नगरपालिका उम्मेदवारको यस्ता छन् अजेन्डा

बिहिबार, २८ बैशाख २०७४

वडैपिच्छे सम्भावना अध्ययन गरी पञ्चवर्षीय गुरुयोजना तयार गरिनेछ। गुरुयोजनाको मार्गचित्र अनुसार पूर्वाधार निर्माण गर्ने योजना छ। मेलम्चीलाई पर्यटकीय नगरी बनाइनेछ। समग्रमा सुन्दर र समृद्ध मेलम्ची बनाउने योजना छ।

पोखरामा यस्ता छन् प्रत्यासी

पोखरामा यस्ता छन् प्रत्यासी

मङ्गलबार, १९ बैशाख २०७४

चारनम्बरको सबैभन्दा ठूलो पोखरा–लेखनाथ महानगरपालिकाको मेयर र उपमेयरका लागि दलका नेताहरु उत्साहि हुँदै उम्मेदवारी दर्ता गराएका छन्। महानगरको मेयरका लागि कांग्रेसका रामजी कुँवर र उपमेयरमा सरस्वती गुरुङले उम्मेदवारी दिएका छन्।

यस्ता छन् २८३ स्थानीय तहमा एमालेका उम्मेदवार

यस्ता छन् २८३ स्थानीय तहमा एमालेका उम्मेदवार

मङ्गलबार, १९ बैशाख २०७४

नेकपा एमालेले स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर ३, ४ र ६ मा उम्मेदवारी दर्ता गरेको छ । ३४ जिल्लाका ४ महानगरपालिका, १ उपमहानगरपालिका, ९२ नगरपालिका र १८६ गाउँपालिका गरी २८३ वटै तहका सबै वडामा उम्मेदवारी दर्ता गरेको छ।

यस्ता छन् प्रधान न्यायाधीश कार्की माथि लागेका आरोप

यस्ता छन् प्रधान न्यायाधीश कार्की माथि लागेका आरोप

आइतबार, १७ बैशाख २०७४

सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका छन्। प्रहरी महानिरीक्षक प्रकरणसहितका ९ आरोप लगाउँदै उनीहरुले महाअभियोग प्रस्ताव दर्ता गराएका हुन्।

सद्दाम हुसेनका यस्ता थिए अनौठा रुची

सद्दाम हुसेनका यस्ता थिए अनौठा रुची

आइतबार, १७ बैशाख २०७४

सद्दाम हुसेनका केही विशेष सोख थिए। जस्तो ठूला ठूला महल बनाउने, ठूला मस्जिदको निर्माणमा उनको रुची थियो।

संशोधन पास गर्न मोर्चाका यस्ता छन् सर्त

संशोधन पास गर्न मोर्चाका यस्ता छन् सर्त

शनिबार, १८ मङि्सर २०७३

मधेसी मोर्चाले संविधान संशोधन विधेयक आफूले भनेअनुसार परिमार्जन भएमात्र संसद्बाट पास गर्न सहयोग गर्ने सर्त राखेको छ। सीमांकनबारे झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरलाई थाती राखेर संविधान संशोधन गर्न नसकिने मोर्चाको ठहर छ।

यस्ता छन् कार्कीविरुद्धका सात अभियोग

यस्ता छन् कार्कीविरुद्धका सात अभियोग

बुधबार, १० कार्तिक २०७३

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्धको प्रस्तावबारे सत्तागठन्धन दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र अनिर्णीत रहे पनि संसद्मा मंगलबारदेखि उक्त प्रस्तावबारे छलफल सुरु भएको छ।

आयो एप्पलको आईओएस १०, यस्ता छन् फिचर

आयो एप्पलको आईओएस १०, यस्ता छन् फिचर

शनिबार, ०१ असोज २०७३

एप्पलले आइफोन, आइप्याड र आइपोडको लागि आईओएसको नयाँ संस्करण ‘आईओएस १०’ मंगलवार सार्वजनिक गरेको छ। गत जुनमा आयोजित विश्व डेभलपर कन्फ्रेन्समा एप्पलले आफ्नो आगामी आईओएस नयाँ फिचरसहित आउने जानकारी गराएको थियो। एप्पलका कार्यकारी प्रमुख टिम कुकले आईओएस १० अहिलेसम्मकै सर्वाधिक परिष्कृत मोबाइल अपरेटिङ सिस्टम हुने दाबी गरेका छन्।

यस्ता फ्यान जसले मृत्यु शैयामा म्यानचेस्टर युनाइटेडका खेलाडीलाई भेटे

यस्ता फ्यान जसले मृत्यु शैयामा म्यानचेस्टर युनाइटेडका खेलाडीलाई भेटे

शनिबार, ०१ असोज २०७३

म्यानचेस्टर–मृत्यु शैयामा म्यानचेस्ट युनाइटेडका खेलाडीहरुलाई भेटेको ४५ मिनेटमा एक समर्थकको मृत्यु भएको छ।

यस्ता छन्  चर्चित बलिउडकर्मीका आनीबानी

यस्ता छन् चर्चित बलिउडकर्मीका आनीबानी

बुधबार, १५ भदौ २०७३

बलिउड कलाकार विभिन्न कार्यक्रममा अनौठो व्यवहार देखाइरहेका हुन्छन् । हालै एक कार्यक्रममा रणवीर सिंह स्टेजमै सुते भने ओम पुरी तीन कुर्सीको ओछ्यान बनाएर सुते । यसरी नै अन्य कलाकारले पनि मिडियासामु अनौठा व्यवहार गर्ने गरेका छन् ।

यस्ता पो प्रधानमन्त्री!

यस्ता पो प्रधानमन्त्री!

आइतबार, १२ असार २०७३

केही दिनअघि उपराष्ट्रपति नन्दबहादुर पुन चीनबाट फर्कंदै थिए। त्यही समय उनका पुत्र सार्वजनिक सवारी चढेर कतै जाँदैथिए। उपराष्ट्रपतिको सवारीका कारण सडक जाम थियो। त्यसको असर उनका पुत्रमा नपर्ने कुरै भएन। उनी समयमा निर्धारित स्थानमा पुग्न सकेनन्। उनी दिक्क भए।

Ncell Footer Ad