बर्नमाउथसँग युनाइटेड स्तब्ध

बर्नमाउथसँग युनाइटेड स्तब्ध

आइतबार, १७ कार्तिक २०७६

जोस्वा किङको निर्णायक गोलको मद्दतमा शनिबार बर्नमाउथले इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ। बर्नमाउथको घरेलु मैदान भाइटालिटी स्टेडियममा...

म्यानचेस्टरसँग रोकियो लिभरपुल

म्यानचेस्टरसँग रोकियो लिभरपुल

मङ्गलबार, ०५ कार्तिक २०७६

लिभरपुल इङ्लिस प्रिमियर लिगमा लगातार १८औं जितको कीर्तिमान बराबरी गर्न असफल भएको छ। यद्यपि एडम लालनाले गरेको गोलमा योर्गान क्लोपको...

‘पोग्बाको सरुवा हल्ला निराधार’

‘पोग्बाको सरुवा हल्ला निराधार’

बिहिबार, २६ असार २०७६

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सजायरले फ्रान्सेली मिडफल्डर पाउल पोग्बाका लागि हालसम्म कुनै सरुवा प्रस्ताव नआएको भन्दै उनले ओल्ड ट्राफोर्ड...

म्यानचेस्टर डर्बीमा सिटीलाई सफलता

म्यानचेस्टर डर्बीमा सिटीलाई सफलता

शुक्रबार, १३ बैशाख २०७६

म्यानचेस्टर डर्बीमा बुधबार म्यानचेस्टर युनाइटेडमाथि सहज जित हात पारेसँगै म्यानचेस्टर सिटीका लोरी सानेले यस नतिजाले इङ्लिस प्रिमियर लिगको उपाधि रक्षा...

एक हप्ताकाे अवधिमा म्यानचेस्टर सिटीसँग आर्सनल दोस्रो पटक पराजित

एक हप्ताकाे अवधिमा म्यानचेस्टर सिटीसँग आर्सनल दोस्रो पटक पराजित

शुक्रबार, १८ फागुन २०७४

म्यानचेस्टर सिटीले इङलिस प्रिमियर लिग फुटबलमा १६ अंकको अग्रता कायम गरेको छ। बिहीबार राति आफ्नै मैदानमा सम्पन्न खेलमा आर्सनल शिर्ष स्थानको म्यानचेष्टर सिटीसँग ३–० ले स्तब्ध बनेको हो।

म्यानचेस्टर युनाईटेड सेभियासँग बराबरीमा रोकियो, शख्तरको संघर्षपूर्ण जित

म्यानचेस्टर युनाईटेड सेभियासँग बराबरीमा रोकियो, शख्तरको संघर्षपूर्ण जित

बिहिबार, १० फागुन २०७४

च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब सेभिया र इङलिस क्लब म्यानचेस्टर युनाईटेड बराबरीमा रोकिएका छन्। प्रतियोगिताअन्तर्गत बुधबार राति सेभियाको मैदानमा भएको प्रि क्वाटरफाइनलको पहिलो लेगको खेलमा दुवै टोली गोलरहित बराबरीमा रोकिएका हुन्।

म्यानचेस्टर सिटी एफए कप फुटबलबाट बाहिरियो

म्यानचेस्टर सिटी एफए कप फुटबलबाट बाहिरियो

मङ्गलबार, ०८ फागुन २०७४

म्यानचेस्टर सिटी एफए कप फुटबलबाट बाहिरिएको छ । प्रतियोगिताअन्तर्गत सोमबार राति सम्पन्न पाँचौं चरणको खेलमा सिटीलाई च्याम्पियनसिप क्लब विगान एथ्लेटिक्सले १–० ले हराएको हो । जितसँगै विगान एथ्लेटिक्स क्वाटरफाइनलमा प्रवेश गरेको छ।

एफए कप : म्यानचेस्टर युनाईटेड क्वाटरफाईनलमा प्रवेश

एफए कप : म्यानचेस्टर युनाईटेड क्वाटरफाईनलमा प्रवेश

आइतबार, ०६ फागुन २०७४

रोमेलु लुकाकुको २ गोल गोलको मद्दतमा गरेपछि म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेको छ।

प्रिमियर लिगमा म्यानचेस्टर सिटीको फराकिलो जित

प्रिमियर लिगमा म्यानचेस्टर सिटीको फराकिलो जित

आइतबार, २८ माघ २०७४

म्यानचेस्टर सिटीले इङलिस प्रिमियर लिग फुटबलमा १६ अंकको स्पष्ट अग्रता कायम गरेको छ । शनिबार राति भएको खेलमा सिटीले लेष्टर सिटीलाई ५–१ को पराकिलो अन्तरले हरायो।

म्यानचेस्टर सिटी विजयी, युनाइटेड र चेल्सी पराजित

म्यानचेस्टर सिटी विजयी, युनाइटेड र चेल्सी पराजित

बिहिबार, १८ माघ २०७४

इङलिस प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको म्यानचेस्टर सिटीले लिगमा १५ अंकको स्पष्ट अग्रता कायम गरेको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा सिटीले वेष्ट ब्रोमलाई ३–० ले हरायो । सिटीको जितमा खेलको १९ औं मिनेटमा फर्नान्डीनो, ६८ औं मिनेटमा केभिन डे ब्रुयन र ८९ औं मिनेटमा सर्जियो अग्युइरोले गोल गरेका थिए । जितपछि शिर्ष स्थानको सिटीको २५ खेलबाट ६८ अंक भएको छ।

काराबाओ कपमा म्यानचेस्टर सिटी विजयी

काराबाओ कपमा म्यानचेस्टर सिटी विजयी

बुधबार, २६ पुष २०७४

सर्जियो अग्युइरोले इन्जुरी समयमा गोल गरेपछि म्यानचेस्टर सिटी काराबाओ कप फुटबलको सेमिफाइनलको पहिलो लेगमा विजयी भएको छ ।

म्यानचेस्टर युनाइटेड लिग कपबाट बाहिरियो

म्यानचेस्टर युनाइटेड लिग कपबाट बाहिरियो

बिहिबार, ०६ पुष २०७४

म्यानचेस्टर युनाइटेड लिग कप फुटबलको क्वाटरफाइनलबाट बाहिरिएको छ। शनिबार राति सम्पन्न खेलमा इङ्लिस प्रिमियर लिगको दोस्रो स्थानमा रहेको युनाइटेड च्याम्पियनसिप क्लब ब्रिस्टोल सिटीसँग २–१ ले पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको हो।

प्रिमियर लिगमा  म्यानचेस्टर सिटीको विजयी यात्रा कायमै

प्रिमियर लिगमा म्यानचेस्टर सिटीको विजयी यात्रा कायमै

सोमबार, १८ मङि्सर २०७४

म्यानचेष्टर सिटीले इङ्गलिस प्रिमियर लिग फुटबलमा लगातार १३ खेलको कीर्तिमानी बनाउने क्रममा महत्वपूर्ण ३ अंक हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा सिटीले वेष्टह्याम युनाइटेडलाई २–१ ले पराजित गरेको हो ।

म्यानचेस्टर युनाइटेडका बेली तीन खेलमा प्रतिबन्धित

म्यानचेस्टर युनाइटेडका बेली तीन खेलमा प्रतिबन्धित

बुधबार, ११ साउन २०७४

म्यानचेस्टर युनाइटेडका रक्षक इरिक बेलीले अर्को महिना रियाल मड्रिडविरुद्ध हुने युरोपियन सुपर कपको खेल प्रतिबन्धका कारण गुमाउने भएका छन्।

म्यानचेस्टर युनाइटेडका प्रतिद्वन्द्वी लिभरपुल र आर्सनल

म्यानचेस्टर युनाइटेडका प्रतिद्वन्द्वी लिभरपुल र आर्सनल

शनिबार, १६ बैशाख २०७४

सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीसँग बिहीबार राती गोलरहित बराबरीमा सिमित भएपछि म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले लिभरपुल र आर्सनललाई जारी सिजनमा मुख्य प्रतिद्वन्द्वीका रुपमा पहिचान गरेका छन्।

म्यानचेस्टर अमेरिका जाने

म्यानचेस्टर अमेरिका जाने

मङ्गलबार, ०८ चैत २०७३

म्यानचेस्टर युनाइटेडले प्रि–सिजनमा अमेरिका भ्रमणमा निस्कने सोमबार पुष्टि गरेको छ। इङ्लिस प्रिमियर लिगको पाँचौं स्थानमा रहेको जोजे माउरिन्होको टोलीको सिजन ब्रेकमा आगामी सिजनको तयारीका लागि गरिने अमेरिका भ्रमणमा लस एन्जल्स, साल्ट लेक सिटी, सान्टा क्लारा र वासिङ्टन डिसी गरी पाँच सहर समावेश हुने जनाइएको छ।

सेल्टिकविरुद्ध मेसीको दुई गोल, म्यानचेस्टर सिटी बराबरमिा रोकियो

सेल्टिकविरुद्ध मेसीको दुई गोल, म्यानचेस्टर सिटी बराबरमिा रोकियो

बिहिबार, ०९ मङि्सर २०७३

च्याम्पियन्स लिग फुटबलअर्न्तगत बुधबार राति सम्पन्न खेलमा बार्सिलोनाले जित हात पार्दा म्यानचेस्टर सिटी भने बराबरीमा रोकिएको छ। समूह सीअर्न्तगतको खेलमा बार्सिलोनाले सेल्टीकलाई २-० गोलअन्तरले पराजित गरेको हो।

वेस्ट ब्रुमलाई पराजित गर्दै म्यानचेस्टर सिटी शिर्ष स्थानमा उक्लियो

वेस्ट ब्रुमलाई पराजित गर्दै म्यानचेस्टर सिटी शिर्ष स्थानमा उक्लियो

आइतबार, १४ कार्तिक २०७३

इङलिस प्रिमियर लिग अन्तर्गत शनिबार राति सम्पन्न खेलमा वेस्ट ब्रुमलाई पराजित गर्दै म्यानचेस्टर सिटी अंक तालिकको शीर्ष स्थानमा उक्लिएको छ। गए राति सम्पन्न खेलमा म्याचेस्टर सिटीले वेस्ट ब्रुमलाई ४–० गोल अन्तरले पराजित गरेको हो।

चेल्सीसंग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

चेल्सीसंग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

सोमबार, ०८ कार्तिक २०७३

लण्डन–इङलिस प्रिमियर लिग अन्तर्गत आइतबार राती सम्पन्न खेलमा चेल्सीले म्यानचेस्टर युनाइटेडमाथी सानदार जीत हात पारेको छ।

चेल्सी र आर्सनल विजयी, म्यानचेस्टर सिटी बराबरीमा रोकियो

चेल्सी र आर्सनल विजयी, म्यानचेस्टर सिटी बराबरीमा रोकियो

आइतबार, ३० असोज २०७३

इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति सम्पन्न खेलमा चेल्सी र आर्सनलले जित हात पार्दा म्यानचेस्टर सिटी भने बराबरीमा रोकिएको छ। शनिबार चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा सम्पन्न खेलमा चेल्सीले डिफेन्डिङ च्याम्पियन लेस्टर सिटीमाथि ३-० को सहज जित हात पारेको छ।

म्यानचेस्टर सिटी टोटमह्यामसँग स्तब्ध

म्यानचेस्टर सिटी टोटमह्यामसँग स्तब्ध

सोमबार, १७ असोज २०७३

इङलिस प्रिमियर लिग अन्तर्गत आइतबार राति सम्पन्न खेलमा म्यानचेस्टर सिटी टोटमह्यामसँग स्तब्ध भएको छ। गए राति टोटनह्यामको घरेलु मैदानमा सम्पन्न खेलमा टोटनह्यामले म्यानचेस्टर सिटीलाई २–० गोल अन्तरले पराजित गरेको हो। यस हारसँगै सिटीको अपराजित यात्रामा पूर्णविराम लागेको ।

म्यानचेस्टर युनाइटेड विजयी

म्यानचेस्टर युनाइटेड विजयी

शुक्रबार, १४ असोज २०७३

युरोपा लिगअन्तर्गत बिहीबार रातिको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ। म्यानचेस्टर युनाइटेडले युक्रेनको जोर्या लुहान्स्कलाई १-० गोलले पराजित गरेको हो।

म्यानचेस्टर सिटी बराबरीमा रोकियो, आर्सनल  र बार्सिलोना विजयी

म्यानचेस्टर सिटी बराबरीमा रोकियो, आर्सनल र बार्सिलोना विजयी

बिहिबार, १३ असोज २०७३

युरोपियन च्याम्पियन्स् लिग युइएफ अन्तर्गत बुधबार राति सम्पन्न खेलमा म्यानचेसटर सिटी बराबरीमा रोकिँदा आर्सनल र बार्सिलोना भने विजयी भएका छन्।

म्यानचेस्टर सिटीको अपराजित यात्रा कायमै, चेल्सी आर्सनलसँग स्तब्ध

म्यानचेस्टर सिटीको अपराजित यात्रा कायमै, चेल्सी आर्सनलसँग स्तब्ध

आइतबार, ०९ असोज २०७३

इङलिस प्रिमियर लिग अन्र्तगत शनिबार राति सम्पन्न खेलमा आफ्नो अपराजित यात्रालाई छैठौं खेलमापनि कायम राख्ने क्रममा म्यानचेस्टर सिटीले स्वान्सी सिटीलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । उसको जितमा खेलको ९ औं मिनेटमा सर्जीयो एग्युरोले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए।

म्यानचेस्टर सिटीका याया टोउरेद्वारा  अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

म्यानचेस्टर सिटीका याया टोउरेद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

बुधबार, ०५ असोज २०७३

म्यानचेस्टर सिटी तथा आइभोरी कोष्टका मिडफिल्डर याया टोउरेले मंगलबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।

म्यानचेस्टर युनाइटेड नवप्रवेशी वाटफोर्टसँग स्तब्ध

म्यानचेस्टर युनाइटेड नवप्रवेशी वाटफोर्टसँग स्तब्ध

सोमबार, ०३ असोज २०७३

इङलिस प्रिमियर लिग अन्तर्गत अइतबार राति सम्पन्न खेलमा म्यानचेस्टर य¬नाइटेड नवप्रवेशी वाटफोर्टसँग स्तब्ध बन्न पुगेको छ । वाटफोर्डको घरेलु मैदानमा सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड ३–१ गोल अन्तरले पराजित भएको हो ।

म्यानचेस्टर सिटी , लेस्टर र आर्सनल विजयी

म्यानचेस्टर सिटी , लेस्टर र आर्सनल विजयी

आइतबार, ०२ असोज २०७३

इङलिस प्रिमियर लिग अन्तर्गत शनिबार राति सम्पन्न खेलमा म्यानचेस्टर सिटी, डिफेन्डिङ च्याम्पियन लेस्टर सिटी र आर्सनल विजयी भएका छन्।

यस्ता फ्यान जसले मृत्यु शैयामा म्यानचेस्टर युनाइटेडका खेलाडीलाई भेटे

यस्ता फ्यान जसले मृत्यु शैयामा म्यानचेस्टर युनाइटेडका खेलाडीलाई भेटे

शनिबार, ०१ असोज २०७३

म्यानचेस्टर–मृत्यु शैयामा म्यानचेस्ट युनाइटेडका खेलाडीहरुलाई भेटेको ४५ मिनेटमा एक समर्थकको मृत्यु भएको छ।

युरोपा लिगमा म्यानचेस्टर फेयनुर्डसँग स्तब्ध

युरोपा लिगमा म्यानचेस्टर फेयनुर्डसँग स्तब्ध

शुक्रबार, ३१ भदौ २०७३

युरोपा कप अन्तर्गत बिहिबार राती सम्पन्न खेलमा इङलिस प्रिमियर टोली म्यानचेस्टर युनाइटेड नेदरल्यान्डको फेयनुर्डसँग स्तब्ध भएको छ।

म्यानचेस्टर सिटी , लेस्टर र  रियल मड्रिड विजयी

म्यानचेस्टर सिटी , लेस्टर र रियल मड्रिड विजयी

बिहिबार, ३० भदौ २०७३

युरोयिन च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति सम्पन्न खेलमा म्यानचेस्टर सिटी, लेस्टर सिटी र रियल मड्रिड विजयी भएका छन्। म्यानचेस्टर सिटीले बोरुसिया मोनचाङलेबाचलाई पराजित गर्दा लेस्टर सिटीले क्लब बुर्जी र रियल मड्रिडले स्र्पाेटिङ लिस्बनलाई पराजित गरेको हो। यता टोटनह्याम भने मोनाकोसँग पराजित भएको छ।

चेल्सी र म्यानचेस्टर सिटी विजयी, लिभरपुल पराजित

चेल्सी र म्यानचेस्टर सिटी विजयी, लिभरपुल पराजित

आइतबार, ०५ भदौ २०७३

लण्डन— इङलिस प्रिमियर लिगअन्तर्गत गएराती सम्पन्न खेलमा चेल्सी र म्यानचेस्टर सिटीले जित हात पार्द लिभरपुल भने पराजित भएको छ। लिगमा लगातार दोस्रो जित दर्ता गराउने क्रममा चेल्सीले वार्डफोर्डलाई २—१ गोल अन्तरले पराजित गर्यो। खेलको ५५ औं मिनेटमा गोल गर्दै इटिनी क्याप्युले वार्डफोर्डलाई सुरुवाती अग्रता दिलाएका थिए।

म्यानचेस्टर युनाइटेडद्वारा साउथह्याम्टन पराजित

म्यानचेस्टर युनाइटेडद्वारा साउथह्याम्टन पराजित

शनिबार, ०४ भदौ २०७३

म्यानचेस्टर–जाल्टन इब्राहिमोबिच घरेलु मैदान ओल्ड ट्राफोडमा चम्किएपछि म्यानचेस्टर युनाइटेडले साउथह्याम्टनलाई पराजित गरेको छ । इङलिस प्रिमियर लिग अन्तर्गत गए राति सम्पन्न खेलमा युनाइटेडले साउथह्याम्टनलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

कम्युनिटी सिल्डको उपाधी म्यानचेस्टर युनाइटेडलाई

कम्युनिटी सिल्डको उपाधी म्यानचेस्टर युनाइटेडलाई

सोमबार, २४ साउन २०७३

प्रमियर लिग विजेता लेस्टर सिटीलाई पराजित गर्दै म्यानचेस्टर युनाइटेडले कम्युनिटी सिल्डको उपाधि जितेको छ।

म्यानचेस्टर सिटी इ–स्पोर्टस खेलाडीसँग सम्झौता गर्ने पहिलो क्लब

म्यानचेस्टर सिटी इ–स्पोर्टस खेलाडीसँग सम्झौता गर्ने पहिलो क्लब

आइतबार, २६ असार २०७३

इङलिस प्रिमियर टोली म्यानचेस्टर सिटीले एक नयाँ खेलाडीसँग सम्झौता गरेको छ। तर ती खेलाडी सिटीको जर्सीमा भने कहिले मैदानमा उत्रने छैनन् ।

इमराहिमोभिकको नयाँ गन्तब्य म्यानचेस्टर युनाइटेड, तलब हप्ताको २ लाख युरो

इमराहिमोभिकको नयाँ गन्तब्य म्यानचेस्टर युनाइटेड, तलब हप्ताको २ लाख युरो

शुक्रबार, १७ असार २०७३

स्विडेन–स्विडेनका पूर्व कप्तान तथा स्ट्राइकर जाल्टन इमराहिमोभिचले आफ्नो नयाँ गन्तब्य म्यानचेस्टर युनाइटेड (अल्ट्राडफोड) हुने बताएका छन्।

Ncell Footer Ad