मौद्रिक नीति र वित्तीय स्थायित्व

मौद्रिक नीति र वित्तीय स्थायित्व

बुधबार, ११ भदौ २०७६

नेपालमा मौद्रिक नीति सञ्चालन आर्थिक वर्षको प्रारम्भ अर्थात् साउनमा घोषणा हुने मौद्रिक नीति र अन्य मध्यावधि एवं त्रैमासिक समीक्षाको खाकाभित्र...

सबै समूह राताम्य

सबै समूह राताम्य

मङ्गलबार, १० भदौ २०७६

लगानीकर्तामा निराशा बढ्दा पुँजीबजारको ओरालो यात्रा रोकिन सकेको छैन। लाभकर गणनाविधिबारेको अन्योल नटुंगिनु, अपेक्षाअनुसार मौद्रिक नीति नआउनु, नेपाल राष्ट्रबैंकको नयाँ...

आर्थिक नीतिबिनाको मौद्रिक नीति

आर्थिक नीतिबिनाको मौद्रिक नीति

बिहिबार, १६ साउन २०७६

सरकारको आर्थिक नीतिमा सहयोग पु-याउन मौद्रिक नीति ल्याइन्छ, तर ठोस आर्थिक गन्तव्य नभएपछि सबै कुरा अलमलिन्छ। ...

अर्थतन्त्रप्रति उदासीन मौद्रिक नीति

अर्थतन्त्रप्रति उदासीन मौद्रिक नीति

बुधबार, १५ साउन २०७६

नेपाल राष्ट्र बैंकले भर्खर मात्र आर्थिक वर्ष (आव) २०७६/०७७ को मौद्रिक नीति सार्वजनिक गरेको छ। यो परम्परागत शैलीको मौद्रिक नीतिकै...

मौद्रिक नीतिले काम गरेन : नेप्से दोहोरो अङ्कले घट्यो

मौद्रिक नीतिले काम गरेन : नेप्से दोहोरो अङ्कले घट्यो

आइतबार, १२ साउन २०७६

मौद्रिक नीतिपछि उकालो लाग्ने अपेक्षा रहेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पुनःदोहोरो अङ्कले ओरालो लागेको छ। पूँजीगत लाभकरलगायतका विषयमा रहेको विवाद समाधान नभएको भन्दै लगानीकर्ताले शेयर खरीद मात्रै गर्न चोहको र बेच्ने कमै मात्र भेटिएपछि बजारमा नकारात्मक प्रभाव परेको हो।

परम्परागत मौद्रिक नीति

परम्परागत मौद्रिक नीति

आइतबार, १२ साउन २०७६

कुनै पनि सरकारले वार्षिक कार्यक्रम बनाएर सार्वजनिक गर्ने नीतिले त्यो मुलुकको भावी दिन कस्तो हुन्छ भन्ने कुरा निर्धारण गर्छ। अर्थमन्त्री युवराज खतिवडाले करिव दुई महिनाअघि यो वर्षको वित्त नीति ल्याएका थिए। गभर्नर चिरञ्जीवी नेपालले गत साता मौद्रिक नीति सार्वजनिक गरे। योसँगै चालु आर्थिक वर्षका लागि सरकारको पूर्ण अर्थनीति आएको छ। यो वर्ष यिनै दुई नीतिमा लक्षित कार्यक्रमले मुलुकको भविष्य कोर्नेछन्। अर्थमन्त्री खतिवडाको यो वर्षको बजेटले मुलुकलाई आवश्यक ‘भ्यागुतो जस्तो उफ्रने’ विकासको संकेत गरेको छैन। गभर्नर नेपालको मौद्रिक नीति पनि धेरै उत्साहप्रद् देखिएको छैन। गभर्नर नेपालले बजारमा हल्ला चलेजस्तो बैंक तथा वित्तीय संस्थालाई बाध्यकारीरूपमा ‘बिग मर्जर’ गराउने नीति ल्याएका छैनन्। विगतमा बैंकरहरूको इच्छाविपरित दबाब दिएरै चुक्ता पुँजी आठ अर्ब रुपियाँ पु¥याउन लगाएका गभर्नर नेपालले यसपाली पनि ‘बिग मर्जर’ को बाध्यकारी नीति ल्याउने अनुमान गरिएको थियो। आमअनुमान विपरित उनले मर्जरको विषयलाई ऐच्छिकरूपमा राखेका छन्। मर्जरमा जान चाहनेलाई उनले केही सुविधा दिएर प्रोत्साहन गरेका छन् भने नचाहनेहरू स्वतन्त्र छन्। वास्तवमा अधिंकाश वाणिज्य बैंकहरू अहिले नै ‘मर्जर’ मा जान इच्छुक थिएनन्। त्यसैले मौद्रिक नीतिले मर्जरमा जान नचाहेका बैंक तथा वित्तीय संस्थालाई कम्तीमा एक वर्षका लागि ठूलो राहत दिएको छ।

मौद्रिक नीतिप्रति उद्योग परिसंघ सकारात्मक

मौद्रिक नीतिप्रति उद्योग परिसंघ सकारात्मक

शुक्रबार, १० साउन २०७६

नेपाल उद्योग परिसंघले नेपाल राष्ट्र बैंकले हालै जारी गरेको आर्थिक वर्ष ०७६/७७ को मौद्रिक नीतिले मुलुकको समग्र विकासलाई सघाउन पु-याउने आधार सिर्जना गरेको जनाएको छ।

मौद्रिक नीतिले लगानीकर्तालाई उत्साहित बनाएन, नेप्सेमा दोहोरो अङ्कको गिरावट

मौद्रिक नीतिले लगानीकर्तालाई उत्साहित बनाएन, नेप्सेमा दोहोरो अङ्कको गिरावट

बिहिबार, ०९ साउन २०७६

चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछि शेयर कारोवारमा गुणात्मक सुधार आउने अपेक्षामा रहेका लगानीकर्ता आज निराश भएका छन्। शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ। नेपाल राष्ट्र बैंकले बुधबार आर्थिक वर्ष २०७६/०७७ को मौद्रिक नीति सार्वजनिक गरेको थियो।

अर्थतन्त्रमा समस्या आउने संकेत

अर्थतन्त्रमा समस्या आउने संकेत

बिहिबार, ०९ साउन २०७६

विगतमा एक वर्षभन्दा बढीको वस्तु तथा आयातलाई पुग्नेगरी विदेशी विनिमय सञ्चिति हुँदै आएको थियो। गत जेठसम्म यस्तो सञ्चिति आठ महिनालाई मात्र पुग्ने अवस्थामा छ।

‘फोर्स मर्जर’ होइन, जानेलाई सहुलियत

‘फोर्स मर्जर’ होइन, जानेलाई सहुलियत

बिहिबार, ०९ साउन २०७६

मौद्रिक नीतिले पूर्वाधार विकास बैंकको न्यूनतम लगानी सीमा पनि तोकिदिएको छ। नीति अनुसार पूर्वाधार विकास बैंकले ३० करोडभन्दा घटी लगानी गर्न पाउने छैन।

तरलता व्यवस्थापनमा केन्द्रित मौद्रिक नीति: निजी क्षेत्र

तरलता व्यवस्थापनमा केन्द्रित मौद्रिक नीति: निजी क्षेत्र

बुधबार, ०८ साउन २०७६

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/०७७ को मौद्रिक नीतिप्रति निजी क्षेत्रले मिश्रित प्रतिक्रिया दिएका छन्। राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले सार्वजनिक गर्नुभएको उक्त नीति उद्योगी, व्यवसायी, बैंकर्सलगायत संस्थाका प्रतिनिधिले तरलता व्यवस्थापन, बिज मर्जर र व्याजदरको स्थायित्वमा केन्द्रित रहेको बताए।

यस्तो छ राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति (पूर्णपाठ सहित)

यस्तो छ राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति (पूर्णपाठ सहित)

बुधबार, ०८ साउन २०७६

नेपाल राष्ट्र बैंकमाले आज आर्थिक वर्ष ०७६/७७ को मौद्रिक नीति सार्वजनिक गरेको छ। नीतिमा कृषिलाई पनि प्राथमिकताका साथ राखिएको छ। १५ लाख सम्मको कृषि व्यवसाय कर्जा सात दिनभित्र दिनुपर्ने नीतिमा व्यवस्था गरिएको छ।

सुनचाँदी बैंकमा राख्दा ब्याज पाइने

सुनचाँदी बैंकमा राख्दा ब्याज पाइने

बुधबार, ०८ साउन २०७६

बैंकमा सुनचाँदी राखेर ब्याज पाउने व्यवस्थालाई मौद्रिक नीतिमा समेटिएको छ। नेपाल राष्ट्र बैंकमा गर्भनर चिरञ्जिवी नेपालले आर्थिक वर्ष ०७६/७७ को मौद्रिक नीति सार्वजनिक गर्दै उक्त व्यवस्थालाई कार्यान्वनमा लैजाने बताए।

मौद्रिक नीति सार्वजनिक, मर्जरमा जाने बैंक र लघुवित्तलाई सहुलियत

मौद्रिक नीति सार्वजनिक, मर्जरमा जाने बैंक र लघुवित्तलाई सहुलियत

बुधबार, ०८ साउन २०७६

चालु आर्थिक वर्ष ०७६/७७ को मौद्रिक नीति नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको छ। मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गर्भनर चिरञ्जिवी नेपालले सर्वसाधारणलाई बैंकिङ पहुँच बढाइने बताए। मौद्रिक नीतिमा सुनलाई निक्षेपको रुपमा बैंकमा राख्न सकिने व्यवस्था गरिएको छ।

मौद्रिक नीति सार्वजनिक (LIVE)

बुधबार, ०८ साउन २०७६

चालु आर्थिक वर्ष ०७६/७७ को मौद्रिक नीति नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको छ।

बिग मर्जरदेखि ब्याजदर सीमा घटाउनेसम्मका बहस

बिग मर्जरदेखि ब्याजदर सीमा घटाउनेसम्मका बहस

मङ्गलबार, २४ असार २०७६

नेपाल राष्ट्र बैंकले सम्भवतः यसै साता आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दैछ।नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको अन्तिम तयारीमा जुटेको छ।

व्यवसायीको सुझावः दुई प्रतिशत ब्याजमा कर्जा व्यवस्था होस्

व्यवसायीको सुझावः दुई प्रतिशत ब्याजमा कर्जा व्यवस्था होस्

सोमबार, २३ असार २०७६

उद्योगी व्यवसायीहरुले दुई प्रतिशत व्याजदरमा उद्योगका लागि कर्जाको व्यवस्था हुनेगरी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएका छन्। नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले उद्योगधन्दाका लागि दुई प्रतिशत व्याजदरमा कर्जा प्रवाह हुने गरी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएकी हुन्।

मौद्रिक नीतिमा चेम्बरको सुझाव

मौद्रिक नीतिमा चेम्बरको सुझाव

मङ्गलबार, १० असार २०७६

नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिबारे नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ।

ब्याज अझै बढ्न सक्छ : बैंकर्स

ब्याज अझै बढ्न सक्छ : बैंकर्स

बुधबार, ०८ फागुन २०७५

सरकार र व्यवसायीबीच सहमतिपछि मौद्रिक नीतिको समीक्षामार्फत बढ्दो ब्याज नियन्त्रणको प्रयास थालिएको छ। बैंकर्सहरुले भने मौद्रिक नीतिको समीक्षामा भएको कल निक्षेप व्यवस्थापनको विषयले ब्याज अनियन्त्रित बनाउने प्रतिक्रिया दिएका छन्।

मौद्रिक नीति समीक्षाप्रति बैंकर्स असन्तुष्ट

मौद्रिक नीति समीक्षाप्रति बैंकर्स असन्तुष्ट

मङ्गलबार, ०७ फागुन २०७५

बैंकर्सहरूले मौद्रिक नीतिको समीक्षाप्रति असन्तुष्टि जनाएका छन्। सोमबार बेलुका सार्वजनिक समीक्षाले बैंकिङ क्षेत्रलाई संकुचन ल्याउने भन्दै उनीहरूले असहमति जनाएका हुन्। निजी बैंकका छाता संगठन नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले मौद्रिक नीतिको समीक्षाले समग्र बैंकिङ क्षेत्रलाई असर पार्ने बताए। उनले भने, ‘केही क्षेत्रमा यसले असर गर्छ। हामी छलफलमा छौं। भोलि(बुधबार)हाम्रो धारणा सार्वजनिक हुन्छ।’

गाडी किन्न आधा पैसा नगद जम्मा गर्नुपर्ने

गाडी किन्न आधा पैसा नगद जम्मा गर्नुपर्ने

मङ्गलबार, ०७ फागुन २०७५

बजारमा लगानीयोग्य तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले व्यक्तिगत कर्जा सुविधाको सीमा घटाएको छ। यसअघि एक जना व्यक्तिले ७५ लाख रुपैयाँको ओभरड्राफ्टलगायत रिभल्बिङ प्रकृतिका व्यक्तिगत कर्जा लिन पाउँथे।

मौद्रिक नीतिमार्फत उपाय खोज्दै

मौद्रिक नीतिमार्फत उपाय खोज्दै

बुधबार, ०१ फागुन २०७५

नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्ने मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा ऋणको चर्को ब्याजदर घटाउने उपायको खोजी गरिरहेको छ।

अमेरिकासँग व्यापार युद्ध : चीनले ‘दूरदर्शी’ मौद्रिक नीति ल्याउने

अमेरिकासँग व्यापार युद्ध : चीनले ‘दूरदर्शी’ मौद्रिक नीति ल्याउने

आइतबार, १४ असोज २०७५

अमेरिकासँग बढ्दै गएकाे व्यापार विवादका कारण आउनसक्ने तरलतालाई ध्यानमा राख्दैे चीनले ‘दूरदर्शी तथा सञ्तुलित’ मौद्रिक नीति लागु गर्ने यहाँको केन्द्रीय बैंकले जनाएको छ। युआनको विदेशी विनिमय दर तथा बजार मूल्यमा सामान्यतया स्थिरता रहेको बताउँदै यसले विश्वको दोस्रो आर्थिक शक्ति चीनलाई बाह्य परिस्थितिबाट सिर्जना हुनसक्ने आर्थिक समस्यालाई सामना गर्न मजबुत अवस्था रहेको पिपुल्स बैंक अफ चाइनाले बताएको छ।

Ncell Footer Ad