कोमात्सुद्वारा मोटर ग्रेडर जिडी ५३५.५ को बिक्री सुरु

कोमात्सुद्वारा मोटर ग्रेडर जिडी ५३५.५ को बिक्री सुरु

बुधबार, ३० जेठ २०७५

नेपालका लागि कोमात्सु हेभी इक्विपमेन्टको आधिकृत वितरक कन्टिलेन्टल टेडिङ इन्टरप्राइजेज प्रालिले मोटर ग्रेडर जिडी ५३५–५ को बिक्री सुरु गरेको छ।

शताब्दी पुरुष जोशीलाई मोटर र सुरक्षा

शताब्दी पुरुष जोशीलाई मोटर र सुरक्षा

सोमबार, १९ चैत २०७४

ललितपुर महानगरपालिकाले संस्कृतिविद सत्यमोहन जोशीलाई गाडी र सुरक्षा सुविधा दिएको छ। संस्कृति र सम्पदाहरुको संरक्षणमा सक्रिय जोशीलाई पछिल्लो समय हिड्डुल...

आफै मोटर चलाएर बंगलामुखीमा पूजा गर्न आए पूर्वराजा ज्ञानेन्द्र

आफै मोटर चलाएर बंगलामुखीमा पूजा गर्न आए पूर्वराजा ज्ञानेन्द्र

मङ्गलबार, १८ पुष २०७४

पूर्व राजा ज्ञानेन्द्र शाह मंगलबार गुलरिया आएका छन्। बर्दियाको सदरमुकाम गुलरियास्थित वंगलामुखी मन्दिरमा पूजाका लागी पुगेका शाहलाई उनका समर्थकले स्वागत...

कास्कीमा मोटर चल्ने आठ पुल निर्माणाधीन

कास्कीमा मोटर चल्ने आठ पुल निर्माणाधीन

आइतबार, २५ भदौ २०७४

कास्कीमा मोटर चल्ने आठ वटा पुल निर्माणाधीन छन्। ...

मेयर सा’पका विलाशी मोटर

मेयर सा’पका विलाशी मोटर

शुक्रबार, २७ साउन २०७४

दुई दशकपछि जनप्रतिनिधि पाएका उपत्यकावासीले लामो समयदेखि भोग्दै आएका समस्याको हल खोजेका थिए । उनीहरूले आफ्नो ब्रह्मले भ्याएसम्म समस्या समाधान गर्न सक्ने उम्मेदवारलाई नै मत दिएर जिताए पनि ।  पदबहाली गरेकै दिन उपत्यकाका अधिकांश मेयरले लोकप्रिय बन्ने लोभमा कार्यान्वयन हुनै नसक्ने निर्णयहरू गरे । अढाई महिनाको अन्तरालमा उनीहरूका धेरै प्रतिबद्धता ‘हावा गफ’मा सीमित भएका छन् ।

जर्मन राजदूत मायर काठमाडौंदेखि आफैँ मोटर हाँकेर ह्याम्बर्ग फर्किंदै

जर्मन राजदूत मायर काठमाडौंदेखि आफैँ मोटर हाँकेर ह्याम्बर्ग फर्किंदै

बिहिबार, २५ जेठ २०७४

नेपालको कूटनीतिक इतिहासमा पहिलोपटक पश्चिमा मुलुकका एकजना राजदूत आफ्नो कार्यकाल पूरा गरी झण्डै ११ हजार किलोमिटर पर रहेको आफ्नो निवासतिर मोटरकार हाँकेर जाँदै छन्।

अर्घाखाँचीको धातिवाङमा मोटर पुग्यो, रिवन काटेर उद्घाट

अर्घाखाँचीको धातिवाङमा मोटर पुग्यो, रिवन काटेर उद्घाट

बिहिबार, १४ बैशाख २०७४

जिल्लाको पाणिनि गाउँपालिका– ६ धातिवाङ्गमा मोटरबाटाको उद्घाटन गरिएको छ । धातिवाङ्गका ९३ वर्षीय छविलाल पौडेलले रिवन काटेर माटरबाटो उद्घाटन गरे। श्रीनगर यातयातका दुई ओटा, देउराली यातयातको एउटा जिप र दर्जनौं मोटर साइकल गुडाएर मोटरबाटो उद्घाटन गरियो।

मोटर पुग्दा खुसियालीमा अबिरजात्रा

मोटर पुग्दा खुसियालीमा अबिरजात्रा

आइतबार, १० पुष २०७३

कर्णालीको उपमा पाएको काभ्रेपलाञ्चोकको डाँडापारि भेग बजारकेन्द्र तालढुंगामा सार्वजनिक बस पुगेको खुसियालीमा गाउँलेले अबिरजात्रा गरेका छन् । खुसियालीमा गाउँलेले चालक, सहचालक र बाटो निर्माण उपभोक्ता समितिका पदाधिकारीलाई नोटैनोटको माला लगाइदिए ।

हुम्लामा मोटर सरर...

हुम्लामा मोटर सरर...

सोमबार, २४ असोज २०७३

हिमाली जिल्ला हुम्ला पुग्न कि त हवाइ जहाज चढ्नु पर्छ कि पदयात्रा गर्नुपर्छ । मुलुकका अन्य भूभाग हुँदै त्यहाँसम्म मोटर बाटो जोडिएको छैन । तर, यही जिल्लाभित्र सरर मोटर गुड्छन्, ट्रक, जिप र ट्रयाक्टर । तिनले मान्छे, खाद्यान्न र अरु सामान ओर्साछन् । कतिसम्म भने हिमालतिर गोठ सार्ने बेलामा सामान बोक्न र गाउँमा दाउरा ओर्सान पनि ट्रक नै सहयोगी बनेका छन् ।

यस्तो छ प्रहीको  विशेष सुरक्षा योजनाः कुकुर परिचालनदेखि मोटर गस्ती

यस्तो छ प्रहीको विशेष सुरक्षा योजनाः कुकुर परिचालनदेखि मोटर गस्ती

शुक्रबार, १४ असोज २०७३

काठमाडौँ- बडादसैँ, तिहार छठ पर्वका समयमा राजधानीको सुरक्षा व्यवस्थालाई त्रुटिरहित र मजबुत बनाउन प्रहरीले तीन चरणको सुरक्षा योजना अवलम्बन गर्ने भएको छ।

ट्रकमा मोटर साइकल ठोक्किँदा एक जनाको मृत्यु

ट्रकमा मोटर साइकल ठोक्किँदा एक जनाको मृत्यु

शनिबार, ०८ साउन २०७३

सर्लाहीमा रोकी राखिएको ट्रकमा मोटर साइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। शुक्रबार राति नवलपुर लालबन्दीबीचको बागवानी जंगलमा पश्चिमाबाट पूर्वतर्फ जाँदै गरेको ना ३ ख ६२२२ ट्रक रोकेर मर्मत गरिरहेका बेला पश्चिमबाट पूर्व नै जादै गरेको ना३६प २४६५ मोटर साइकल ठोक्किर दुर्घटना भएको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad