मैत्रीपूर्ण खेलमा मलेसिया ११ पराजित

मैत्रीपूर्ण खेलमा मलेसिया ११ पराजित

मङ्गलबार, ०७ माघ २०७६

चौथो विकेटका लागि सन्दीप जोरा र आरिफ शेखले १ सय ५३ रनको महत्वपूर्ण साझेदारी गर्दै सम्मानजनक स्कोर बनाए। ...

नेपाली फुटबल टोली म्यानमार प्रस्थान

नेपाली फुटबल टोली म्यानमार प्रस्थान

सोमबार, १८ कार्तिक २०७६

म्यानमारसँग बिहीबारलाई तय भएको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली आइतबार प्रस्थान गरेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)...

नेपाली फुटबल टिम म्यानमार प्रस्थान

नेपाली फुटबल टिम म्यानमार प्रस्थान

आइतबार, १७ कार्तिक २०७६

मैत्रीपूर्ण खेलका लागि म्यानमार जाने नेपाली राष्ट्रिय फुटवल टोलीको विदाई गरिएको छ। ...

नेपालले थाइल्याण्डसँग खेल्ने

नेपालले थाइल्याण्डसँग खेल्ने

बुधबार, १३ कार्तिक २०७६

नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज थाइल्याण्डको राष्ट्रिय भलिबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछ। ...

नेइमारको गोलमा ब्राजिलद्वारा बराबरी

नेइमारको गोलमा ब्राजिलद्वारा बराबरी

आइतबार, २२ भदौ २०७६

पेलेले सर्वाधिक ७७ गोलको कीर्तिमान राख्दा रोनाल्डो ६४ गोलका साथ दोस्रो स्थानमा छन्।

विराजबिना राष्ट्रिय टोलीको घोषणा

विराजबिना राष्ट्रिय टोलीको घोषणा

शनिबार, ३२ साउन २०७६

मलेसियाको सुपर लिग च्याम्पियन जोहार डारुल टाजिमसँग भदौ ९ गतेका लागि तय भएको मैत्रीपूर्ण खेलका कप्तान विराज महर्जन बाहिरिँदा विमल घर्ती मगरले ‘कमब्याक’ गरेका छन्।

मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोलीको घोषणा

मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोलीको घोषणा

शुक्रबार, ३१ साउन २०७६

मलेसियाको लिग च्याम्पियन टिम जोहोर दरुलसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टिमको घोषणा भएको छ। प्रशिक्षक योहान कालिनले शुक्रबार २३ सदस्यीय टोली घोषणा गरेका हुन।

एभीसी सेन्ट्रल जोनः अफगानिस्तानसँगको मैत्रीपूर्ण खेलमा नेपाल विजयी

एभीसी सेन्ट्रल जोनः अफगानिस्तानसँगको मैत्रीपूर्ण खेलमा नेपाल विजयी

बुधबार, २९ साउन २०७६

एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनशीपकाे पूर्वसन्ध्यामा भएको अफगानिस्तानसँगको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ।

च्याम्पियन्स लिग विजेता नेपोलीसँग स्तब्ध

च्याम्पियन्स लिग विजेता नेपोलीसँग स्तब्ध

मङ्गलबार, १४ साउन २०७६

लिभरपुलले आइतबार प्री सिजनअन्तर्गत मैत्रीपूर्ण खेलमा नेपोलीलाई ३–० को नतिजा सुम्पिएको छ। प्री सिजन भ्रमणमा च्याम्पियन्स लिग विजेता लिभरपुलले ४ मैत्रीपूर्ण खेलमा जितको स्वाद चाख्न पाएको छैन। यसअघि लिभरपुलले बुन्डेसलिगा क्लब बोरुसिया डर्टमन्डलाई र स्पेनिस ला लिगा क्लब सेभियालाई नतिजा सुम्पिएको थियो भने स्पोर्टिङ लिस्बनसँग बराबरीमा रोकिएको थियो।

नेपाली फुटबल टोली मलेसिया प्रस्थान

नेपाली फुटबल टोली मलेसिया प्रस्थान

शुक्रबार, १७ जेठ २०७६

मलेसिया र चाइनिज ताइपेईविरुद्धको मैत्रीपूर्ण खेलमा खेल्न नेपाली राष्ट्रिय फुटबल टोली बिहीबार त्यसतर्फ प्रस्थान गरेको छ। नेपाली टोलीलाई अखिल नेपाल फुटबल(एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले बिदाइ गरेका थिए। नेपाली टोलीले आइतबार क्वालालम्पुरमा पहिलो मैत्रीपूर्ण खेलमा मलेसियाको सामना गर्नेछ भने बिहिबार चाइनिज ताइपेईविरुद्ध चुनौती दिनेछन्। टोली मलेसियाबाट ताइपेइ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

१९ वर्षपछि नेपाल र कुवेत आमनेसामने

१९ वर्षपछि नेपाल र कुवेत आमनेसामने

बिहिबार, ०७ चैत २०७५

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा बिहीबार (आज) नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ। दुई मैत्रीपूर्ण खेल खेल्न कुवेत पुगेको नेपाली टोलीले आज पहिलो खेल खेल्न लागेको हो। खेल नेपाली समयअनुसार राति ९ः१५ बाट सुरु हुनेछ।

फिफाले अनुमती नदिँदा मलेसियासँगकाे मैत्रीपूर्ण खेल स्थगित

फिफाले अनुमती नदिँदा मलेसियासँगकाे मैत्रीपूर्ण खेल स्थगित

शनिबार, २५ फागुन २०७५

नेपाल र मलेसियाबीच तय भएको मैत्रीपूर्ण खेल स्थगित भएको छ। फिफाले मलेसियालाई मैत्रीपूर्ण खेलका लागि अनुमति नदिएपछि तय भएको खेल स्थगित गर्नुपरेको मलेसिया फुटबल एसोसियसनले जानकारी दिएको छ। कोटा भन्दा बढी मैत्रीपूर्ण खेल हुने भएकाले मलेसियालाई फिफाले अनुमति नदिएको हो।

मेसीलाई आराम

मेसीलाई आराम

आइतबार, ०३ भदौ २०७५

अर्जेन्टिनाले शुक्रबार आगामी ४ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि घोषणा गरेको टोलीमा कप्तान लियोनल मेसीलाई आराम दिएको छ।

Ncell Footer Ad