‘मै जस्तो भैरे’

‘मै जस्तो भैरे’

शुक्रबार, ०४ साउन २०७५

सहायक कलाकारका रुपमा फिल्मी करियर सुरु गरेका नायक दयाहाङ राईले प्रमुख भूमिकामा अभिनय गर्दासम्म विभिन्न चरित्र निर्वाह गरिसकेका छन् ।

ट्रम्प - किम भेटवार्ता  जुन १२ मै

ट्रम्प - किम भेटवार्ता जुन १२ मै

शनिबार, १९ जेठ २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोग उनसँग पूर्वनिर्धारित समयमै अर्थात जुन १२ मा नै सिंगापुरमा भेटवार्ता हुने...

‘हो ! खर्पन बोक्ने मान्छे मै हुँ’

‘हो ! खर्पन बोक्ने मान्छे मै हुँ’

शनिबार, १२ जेठ २०७५

झन्डै ३५ वर्षपहिले भक्तपुर इनाचोकका ध्रुव प्रजापति (७१) खर्पनको एकातिर छोरा र अर्कोतिर छोरी राखेर सुडालनजिकै खेतमा जाँदै थिए ।...

वैशाख २ मै विद्यार्थीका हातमा पुस्तक पु-याउने तयारी

वैशाख २ मै विद्यार्थीका हातमा पुस्तक पु-याउने तयारी

शुक्रबार, १६ चैत २०७४

समयमा किताब छाप्न नसकेकोमा आलोचना खेप्दै आएको जनक शिक्षा सामग्री केन्द्रले यस वर्ष वैशाख २ मै विद्यार्थीको हातहातमा किताब पु-याउने...

शशांकको दिवा भोजमा देउवाले भने : दलको नेता मै हुँ

शशांकको दिवा भोजमा देउवाले भने : दलको नेता मै हुँ

बुधबार, १६ फागुन २०७४

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी संसदीय दलको नेतामा आफ्नो उम्मेदवारी रहने बताएका छन्। कांग्रेस महामन्त्री शशांक कोइरालाले टोखा स्थित निवासमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा पार्टीको तर्फबाट निर्वाचित सांसदको सम्मानमा आयोजना गरेको दिवा भोजमा बोल्दै देउवाले संसदीय दलमा पनि आफैले नेतृत्व गर्ने बताए।

रानीपोखरीको निर्माण कार्य स्थगित, मल्लकालिन शैली मै निर्माण गरिने

रानीपोखरीको निर्माण कार्य स्थगित, मल्लकालिन शैली मै निर्माण गरिने

बिहिबार, १३ पुष २०७४

लामो समयदेखि विवादित रानी पोखरी निर्माण कार्य तत्कालका लागि स्थगित भएको छ । काठमाडौँ महानागरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव र पुरातत्व विभागका महानिर्देशकको उपस्थितिमा काठमाडौं महानगरपालिकामा विहीबार बसेको बैठकले निर्माण कार्य तत्काललाई स्थगित गर्ने निर्णय गरेको हो।

प्रदेश तीनको मुख्य मन्त्री मै बन्छु : पशुपति चौलागाईं

प्रदेश तीनको मुख्य मन्त्री मै बन्छु : पशुपति चौलागाईं

सोमबार, ०३ पुष २०७४

पशुपति चौलागार्इं एमाले पोलिटब्युरो सदस्य हुन्। विद्यार्थी उमेरदेखि नै राजनीतिमा लागेका उनको छवि एमाले भित्र हठी स्वभाव सँगै निष्ठा र त्याग पनि हो। अनेरास्ववियुको वागमती संयोजकसहित केन्द्रिय सदस्य, नेकपा एमाले दोलखाको पार्टी सचिव (प्रमुख), एमाले वागमती अञ्चल सदस्य, सह ईन्चार्ज, ईन्चार्ज हुदै हालको ३ नम्बर प्रदेशका प्रायः जिल्लाहरु जोडिएको पार्टीको वागमती कमिटीमा बसेर लामो समय कमाण्ड सम्हालेका चौलागाईलाई एमाले भित्र यो प्रदेशको सम्भावित मुख्य मन्त्रीका रुपमा हेर्नेहरु थुप्रै छन्। २०५६ मा दोलखा १ बाट निर्वाचित र २०७० मा समानुपातिक कोटा र अहिले दोलखा २ बाट प्रदेश सभा सदस्य जितेका ५७ बर्षिय चौलागाई संग नागरिकन्युजका लागि रमेश खतिवडाले गरेको कुराकानीः

कम्युनिस्टलाई कसले मत दिन्छ ? अब प्रधानमन्त्री मै हो : प्रम देउवा

कम्युनिस्टलाई कसले मत दिन्छ ? अब प्रधानमन्त्री मै हो : प्रम देउवा

सोमबार, १८ मङि्सर २०७४

चुनावी अभियानका क्रममा प्रदेश नम्बर ७ को दौडाहामा रहेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीको अवस्था, निर्वाचन सुरक्षालगायतका विषयमा नागरिकका लागि दिलबहादुर छत्यालले लिएको अन्तर्वार्ता ।

‘दस मिनेट’ मै थप सुरक्षाकर्मी

‘दस मिनेट’ मै थप सुरक्षाकर्मी

शनिबार, ०९ मङि्सर २०७४

निर्वाचन दौरान कुनै पनि सुरक्षा चुनौती आइपरेको खण्डमा १० मिनेटमा अतिरिक्त सुरक्षाकर्मी थपिन सक्नेगरी व्यवस्थापन चुस्त पारेको सुरक्षा निकायले जनाएको छ । मोटर पुगेको ठाउँमा बढीमा १० मिनेटमा आवश्यक सुरक्षाकर्मी अवरोधस्थलमा पुगिसक्ने सुरक्षा अधिकारीको भनाइ छ।

'घरीघरी लाग्छ, मै अनशन बसूँ कि?'

'घरीघरी लाग्छ, मै अनशन बसूँ कि?'

आइतबार, २२ साउन २०७४

शिक्षा–स्वास्थ्यजस्तो संवेदनशील विषय सरकारको हुनुपर्छ, सुलभ र विश्वसनीय हुनुपर्छ, नाफा कमाउने मात्रै प्रधान उद्देश्य भएका निजी क्षेत्रलाई शिक्षा–स्वास्थ्य दिनुहुन्न भन्दा समाजवादी–साम्यवादी कम्युनिस्टहरू खुसी हुनुपर्ने होइन? डा केसीको माग पूरा गर्दा विचार र व्यवहारका सच्चा कम्युनिस्ट मनमोहन अधिकारीको सम्मान हुँदैन भन्नेसँग म बहस गर्न चाहन्छु।

विवाद 'थ्री स्टारलाई क्षतिपूर्ति' मै

विवाद 'थ्री स्टारलाई क्षतिपूर्ति' मै

शुक्रबार, २० साउन २०७४

थ्री स्टार क्लबको विषयमा सहमति नजुटेपछि अनिश्चित कालका लागि कार्यसमितिको बैठक स्थगित गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वले साउन ३२ गतेका लागि नयाँ बैठक बोलाएको छ।

प्रदेश २ मा असोज २ मा चुनाव, १, ५ र ७ मा असार १४ मै

प्रदेश २ मा असोज २ मा चुनाव, १, ५ र ७ मा असार १४ मै

शुक्रबार, ०२ असार २०७४

सरकारले निर्वाचन आयोगको सहमतिबिनै प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन असोज २ गते सारेको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रदेश नम्बर २ को चुनाव मिति असोज २ गते सार्ने निर्णय गरेको हो।

जेठ १५ मै पूर्ण बजेट आउने

जेठ १५ मै पूर्ण बजेट आउने

शुक्रबार, ०५ जेठ २०७४

दुई चुनावको बीचमा बजेट ल्याउनुपर्ने बाध्यात्मक व्यवस्थाका कारण धेरै ‘पपुलिस्ट’ कार्यक्रम राखिने छैन तर केही नयाँ कार्यक्रम भने थपिन सक्छन्

दोस्रो चरणको निर्वाचन जेठ ३१ मै हुन्छ:  प्रमुख निर्वाचन आयुक्त

दोस्रो चरणको निर्वाचन जेठ ३१ मै हुन्छ: प्रमुख निर्वाचन आयुक्त

बुधबार, २७ बैशाख २०७४

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको तयारी र सफताको पहिलो सूचक उम्मेदवारी मनोनयनमा देखिएको उत्साहले पुष्टि गरेको बताएका छन्।

वैशाख ३१ मै चुनाव गर्ने हो भने

वैशाख ३१ मै चुनाव गर्ने हो भने

बिहिबार, ०७ बैशाख २०७४

मोर्चामा आबद्धमध्ये सबैभन्दा गहकिला र पाका नेता महन्थ ठाकुरको नेतृत्व राजेन्द्र, उपेन्द्र सबैले स्वीकार्ने र ठाकुरचाहिँ व्यावहारिक बनिदिने हो भने सहमतिको राजनीति टाढा छैन।

‘वैशाख ३१ मै निर्वाचन निश्चित’

‘वैशाख ३१ मै निर्वाचन निश्चित’

बुधबार, ०६ बैशाख २०७४

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचन गन्तव्य (डेस्टिनेसन) मा पुग्ने बेलामा मिति पछि नसर्ने प्रस्ट पारेका छन् ।

चुनाव वैशाख ३१ मै : माओवादी

चुनाव वैशाख ३१ मै : माओवादी

शनिबार, ०२ बैशाख २०७४

सरकारको नेतृत्वकर्तासमेत रहेको नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले घोषित मितिमै स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ।

शङ्का नगरौँ, वैशाख ३१ मै चुनाव हुन्छ : उप्रधानमन्त्री थापा

शङ्का नगरौँ, वैशाख ३१ मै चुनाव हुन्छ : उप्रधानमन्त्री थापा

शनिबार, २६ चैत २०७३

उपप्रधानमन्त्री एवम् स्थानीय विकासमन्त्री कमल थापाले आगामी वैशाख ३१ गते जसरी पनि स्थानीय तहको निर्वाचन हुने दाबी गरेका छन् ।

मुलुकभर वैशाख ३१ मै चुनाव हुन्छ : उपप्रधानमन्त्री थापा

मुलुकभर वैशाख ३१ मै चुनाव हुन्छ : उपप्रधानमन्त्री थापा

सोमबार, २१ चैत २०७३

उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले वैशाख ३१ गते मुलुकभरि एकै चरणमा चुनाव हुने बताएका छन् ।

भेषवाकर र आलमको दवाबमा केन्या १५५ मै 'अलअाउट'

भेषवाकर र आलमको दवाबमा केन्या १५५ मै 'अलअाउट'

सोमबार, ३० फागुन २०७३

नेपाल र केन्याबीचको दोस्रो खेल त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी छ। टस जितेर केन्यालाई ब्याटिङ निम्तो दिएको नेपालले पाहुना टोलीलाई सधैँ दवाब राख्यो।

फागुन १४ मै स्ववियू निर्वाचन गराउन शीर्ष नेता सहमत

फागुन १४ मै स्ववियू निर्वाचन गराउन शीर्ष नेता सहमत

बुधबार, ०४ फागुन २०७३

तोकिएको समयमा स्ववियु निर्वाचन गराउनका लागि प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुले सहमती जनाएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भएको बैठकमा उनीहरुले यस्तो प्रतिबद्वता जनाएका हुन्।

७ महिना मै  जुम्ल्याहा

७ महिना मै जुम्ल्याहा

बुधबार, १३ पुष २०७३

गर्भवती भएको ७ महिनामै ‘जटिलता’ देखिएपछि आमालाई सुरक्षित राख्न गरिएको शल्यक्रियापछि जन्मिएको जुम्ल्याहा बच्चाको अवस्था पनि स्वस्थ्य छ । गर्भमा अत्याधिक पानी जमेकाले गर्भवती महिलाको स्वास्थ्य स्थिति बिग्रन थालेपछि शल्यक्रिया गर्दा कम तौलको बच्चा जन्मिएको थियो।

अब नेपाल मै कलेजो प्रत्यारोपण

अब नेपाल मै कलेजो प्रत्यारोपण

शुक्रबार, १७ मङि्सर २०७३

स्वास्थ्य मन्त्रालयले नेपालमै कलेजो प्रत्यारोपण शुरु गर्ने भएको छ। स्वास्थ्य मन्त्रालयले ल्याएको मानव अंग प्रत्यारोपण नियमावली २०७३ ले कलेजो प्रत्यरोपणको बाटो खुल्ला गरेको हो। नियमावलीले कलेजो प्रत्यारोपणसँग ब्रेन डेथबाट मृत्यू भएकाहरुको आठ वटा अंग लिने र प्रत्यारोपण गर्नेबाटो समेत खुल्ला गरेको छ।

छाप्रो मै उम्रिए जमरा, भूकम्पपीडितलाई आएन दसैं

छाप्रो मै उम्रिए जमरा, भूकम्पपीडितलाई आएन दसैं

सोमबार, २४ असोज २०७३

भक्तपुरको कमलविनायक अस्थायी शिविरमा बस्दै आएकी रीता पोखाले पालभित्रै जमरा उमारेकी छन्। गत वर्षको वैशाख १२ गतेको भूकम्पले घर भत्काएपछि शिविरमा त्रिपाल बेरेर बनाएको छाप्रोमा बस्दै आएकी पोखाले साँघुरो छाप्रो मै जमरा उमारेकी हुन्। सानो छाप्रोमा एकै ठाउँमा भान्छा, ओछ्यान र जमरा रहे पनि दसैं मनाउने योजना भने नभएको उनी बताउँछिन्। उनले भनिन्, “दसैं आएपनि कुनै तयारी छैन, यो छाप्रोभित्र कसरी मनाउनु दसैं, पाहुना बोलाउनु पर्छ, ठाउँ छैन, पैसा छैन, दसैं आएजस्तै छैन ।”

भन्सार जाँचपास मै न्युन विजकिकरण

भन्सार जाँचपास मै न्युन विजकिकरण

आइतबार, १६ असोज २०७३

बारा- दसैं र तिहारको मौका छोपी बिभिन्न नाकाहरुबाट नेपालमा पैठारी गरीएका माल बस्तुहरुमा ट्रान्सपोर्ट संचालक र आयातकर्ताहरुले भन्सार छली गर्ने गरेको पाइएको छ।

Ncell Footer Ad