काठमाडौँका मेयरको कछुवागति

काठमाडौँका मेयरको कछुवागति

आइतबार, २० साउन २०७५

काठमाडौँनेपालको राजधानी हो । त्यसैले यहाँ अन्य क्षेत्रको तुलनामा शिक्षित व्यक्ति बसोवास गर्दै आएका छन् । ...

मेयरको निर्देशनले राजमार्ग बन्यो डम्पिङ साईट, सहरकाे फोहोर सडकमा

मेयरको निर्देशनले राजमार्ग बन्यो डम्पिङ साईट, सहरकाे फोहोर सडकमा

बुधबार, १६ साउन २०७५

दुई दशकपछि स्थानीय सरकारको रुपमा जनप्रतिनिधि पाएपछि नागरिक हौसिएका थिए। गाउँसहरको मुहार चम्किने, सडक बस्तीको फहोर नियमित उठेर स्वच्छ वातावरणमा...

विपक्षीलाई नगरसभा छाड्न मेयरको उर्दी

विपक्षीलाई नगरसभा छाड्न मेयरको उर्दी

शनिबार, १६ असार २०७५

दिपायल सिलगढी नगरपालिका नगरसभाको बन्दसत्र नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले बहिस्कार गरेका छन्। ...

टीकापुरका मेयरको घर घेराउ, ठूलो संख्यामा प्रहरी परिचालन

टीकापुरका मेयरको घर घेराउ, ठूलो संख्यामा प्रहरी परिचालन

आइतबार, २० फागुन २०७४

हत्याका आरोपीलाई जोगाउन खोजेको भन्दै टीकापुर नगरपालिकाका मेयर तपेन्द्र बहादुर रावलको घर घेराउ गरिएको छ। ...

मेयरको अकर्मण्यता

मेयरको अकर्मण्यता

बिहिबार, १६ कार्तिक २०७४

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको अकर्मण्यताले यतिबेला सम्पूर्ण मतदाताको शिर निहुरिएको छ । निर्वाचनका बेला योग्य उम्मेदवार नछानी पार्टीले जस्तो व्यक्ति उठायो त्यस्तैलाई जिताउँदाको परिणाम यस्तो हुन्छ । काठमाडौँ महानगरपालिका देशका सम्पूर्ण ७ सय ५३ स्थानीय तहका निम्ति मानक हुनुपर्नेमा लज्जास्पद अवस्था सिर्जना भएको छ ।

वीरगन्जको मुहार बदल्ने योजना पुस मसान्तभित्र सम्पन्न गर्न मेयरको निर्देशन

वीरगन्जको मुहार बदल्ने योजना पुस मसान्तभित्र सम्पन्न गर्न मेयरको निर्देशन

मङ्गलबार, २४ असोज २०७४

निर्धारित समयभन्दा १६ महिना ढिलो हुँदा पनि सम्पन्न गर्न २० प्रतिशत काम अझै बाँकी रहेको ‘मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार आयोजना’को काम आउँदो पुस मसान्तभित्र सक्न वीरगन्ज महानगरपालिकाका नवनिर्वाचित प्रमुख विजय सरावगीले निर्देशन दिएका छन्। योजना कार्यन्यवन गर्ने कार्यालय, परामर्शदाता कन्सल्टेन्ट विज्ञहरु र अन्य सरोकारवालासँग छलफलपछि पुस मसन्तभित्र काम पूरा गर्ने गरी तीब्रता दिन उनले निर्देशन दिएका हुन्।

जलेश्वरमा राजपा विजयी, भ्रष्टाचारमुक्त नगर बनाउने मेयरको घोषणा

जलेश्वरमा राजपा विजयी, भ्रष्टाचारमुक्त नगर बनाउने मेयरको घोषणा

शनिबार, ०७ असोज २०७४

मधेस आन्दोलनको थलोकोरुपमा रहेको महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकामा राष्ट्रिय जनता पार्टी नेपालका मेयर र उपमेयरका उम्मेदवार विजयी भएका छन्। राजपा नेपालका रामशंकर मिश्र ५ हजार १ सय ८० मत ल्याएर मेयरमा र राजपा नेपालका मुन्चुन देवी ४ हजार ५ सय ६६ मत ल्याएर उपमेयरमा विजयी भएका हुन्।

निलकण्ठका मेयरको परिकल्पना ‘स्मार्ट शहर’

निलकण्ठका मेयरको परिकल्पना ‘स्मार्ट शहर’

आइतबार, ०७ जेठ २०७४

मत गणना सकिए लगत्तै धादिङका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले धमाधम पदभार ग्रहण गर्न थालेका छन्।

मेयरको एक्ली महिला उम्मेदवार शोभा

मेयरको एक्ली महिला उम्मेदवार शोभा

बुधबार, २० बैशाख २०७४

स्थानीय तहको प्रमुख पदमा उम्मेदवारी दिने धादिङमा शोभा ढंगोल एक्ली महिला उम्मेदवार बनेकी छन् ।

Ncell Footer Ad