सुत्केरीकाे मृत्युपछि तेह्रथुम जिल्ला अस्पतालमा तनाव

सुत्केरीकाे मृत्युपछि तेह्रथुम जिल्ला अस्पतालमा तनाव

मङ्गलबार, २५ बैशाख २०७५

तेह्रथुम जिल्ला अस्पतालमा सुत्केरी हुन आएकी एक महिलाको मृत्यु भएको छ । मृत्युपछि अस्पताल तनावग्रस्त भएको छ । तीनदिन अघि...

दम्पत्तीको मृत्युपछि मुसीकोट दिनभर बन्द

दम्पत्तीको मृत्युपछि मुसीकोट दिनभर बन्द

मङ्गलबार, १६ माघ २०७४

मंगलबार बिहानदेखि रुकुम (पश्चिम) को सदरमुकाम मुसीकोट बन्द गरिएको छ। आइतबार साँझ खलंगाका व्यवसायिक दिलिप बुढा र उनकी श्रीमती सम्झना...

म्यादी प्रहरीको मृत्युपछि चर्कियो आन्दोलन

म्यादी प्रहरीको मृत्युपछि चर्कियो आन्दोलन

आइतबार, ०९ पुष २०७४

प्रहरीको गोली प्रहारबाट म्यादी प्रहरीको मृत्यु भएको भन्दै जिल्लामा आन्दोलन चर्केको छ । रास्कोट नगरपालिका वडा नम्बर २ निवासी २०...

रेबिजका कारण वृद्धको मृत्युपछि जनावर र मानिसलाई खोप

रेबिजका कारण वृद्धको मृत्युपछि जनावर र मानिसलाई खोप

मङ्गलबार, ०४ पुष २०७४

साताअघि उपचारका लागि महाकाली अञ्चल अस्पताल पु¥याइएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० वञ्जरियाका ६८ वर्षीय फूलराम चौधरीको रेबिजका कारण मृत्यु भएपछि...

आमाको मृत्युपछि परिवार स्याहार्दै १३ वर्षीय बालक

आमाको मृत्युपछि परिवार स्याहार्दै १३ वर्षीय बालक

शनिबार, ०७ असोज २०७४

अमृत थापा १३ वर्षका भए, उनी सिद्ध आधारभूत माध्यमिक विद्यालयमा कक्षा आठमा पढ्छन । तुमेवा गाँउपालिका–५ हाङगुमका यि कलिला बालकको दैनिकी निक्कै कठिनको छ । बिहान उठेर गाईवस्तुलाई घासपात गर्ने, घरमा खानपकाएर बुबा र दिदीलाई खुवाउने  अनि हतार हतार विद्यालय जाने  उनको दैनिकी हो । दमालका साथिहरू खेल्दै रमाउदै गर्दा उनलाई परिवारको बोझ र वियोगको पीडाले थिच्छ उनलाई । विद्यालयबाट पनि हतार हतार घर फर्किनु पर्छ । घरको कामले थाकेका उनको घरमा राती पढ्का लाागि राम्रो बत्ति पनि छैन । वृद्धि विकासको उत्सुक उमेरमा व्यवहारको गहुँगोभारीले थिचेको छ।

दुबईमा दम्पतीको मृत्युपछि परिवार शोकमा

दुबईमा दम्पतीको मृत्युपछि परिवार शोकमा

मङ्गलबार, १३ भदौ २०७४

वैदेशिक रोजगारीको सिलसिलामा दुबई पुगेका चितवनको रत्ननगर नगरपालिका–६ स्थित बछौलीका ३६ वर्षीय परशुराम सापकोटा र उनकी श्रीमती कल्पनाको मृत्युपछि परिवार शोकमा डुबेको छ।

विदेशियका श्रीमानको मृत्युपछि श्रीमतीको बिचल्ली

विदेशियका श्रीमानको मृत्युपछि श्रीमतीको बिचल्ली

आइतबार, २० चैत २०७३

श्रीमानले विदेशबाट पैसा कमाएर ल्याएपछि सुखको जीवन बिताउने आशामा रात काटिरहेकी घर्तीगाउँ–७ रोल्पाकी बुद्धमाला विकलाई २०७३ कात्तिक २० गते अकल्पनीय बज्रपात आइलाग्यो । पैसा कमाउन गएका श्रीमान्ले खाडीमै मृत्युवरण गरे भन्ने अशुभ समाचार सुनेपछि उनी मुर्छित भइन् ।

सुत्केरीको मृत्युपछि अस्पतालमा तनाव

सुत्केरीको मृत्युपछि अस्पतालमा तनाव

शनिबार, २९ माघ २०७३

चितवनको भरतपुर अस्पतालमा एक सुत्केरी महिलाको मृत्युको विषयमा आज अस्पतालमा तनाव सिर्जना भएको छ।

दुर्घटनामा महिलाको मृत्युपछि राजमार्ग अबरुद्ध

दुर्घटनामा महिलाको मृत्युपछि राजमार्ग अबरुद्ध

बिहिबार, ०६ माघ २०७३

पूर्व–पश्चिम राजमार्गको लहान–३ मा बिहीबार स्कुल बसको ठक्करबाट तरकारी बेच्न गईरहेकी महिलाको मृत्यु भएको छ ।

एलो फिभरका बिरामीको मृत्युपछि सङ्कटकाल घोषणा

एलो फिभरका बिरामीको मृत्युपछि सङ्कटकाल घोषणा

शनिबार, ०१ माघ २०७३

-ब्राजिलको मिनस जेराइस राज्यमा ‘एलो फिभर’बाट ३८ जनाभन्दा बढी मानिसको मृत्यु भएको र थप बीस नमूनामा पनि रोगको सङ्क्रमण भेटिएपछि उक्त क्षेत्रमा स्वास्थ्य सङ्कटकालको घोषणा गरी स्थानीय जनतालाई रोगप्रति सचेत रहनु र शंकास्पद बिरामी भेटिएमा तत्काल उपचार सेवा लिन आग्रह गरिएको छ।

जीप दुर्घटनामा मालिककै मृत्युपछि घाइतेको उपचारमा समस्या

जीप दुर्घटनामा मालिककै मृत्युपछि घाइतेको उपचारमा समस्या

शनिबार, २३ पुष २०७३

अघिल्लो साँझ यहाँ जीप दुर्घटना हुँदा मालिककै निधन भएपछि घाइतेहरुको उपचारमा समस्या परेको छ। दुर्घटनामा घाइतेहरुको उपचार खर्च गाडी मालिकले व्यहोर्ने परम्परा रहेकोमा मालिककै निधन भएपछि उपचारमा आर्थिक समस्या परेको आफन्तले बताएका छन्।

सुत्केरी आमाको मृत्युपछि नाबालक छोरी किरियामा

सुत्केरी आमाको मृत्युपछि नाबालक छोरी किरियामा

मङ्गलबार, ०७ मङि्सर २०७३

गुल्मीको पुर्कोटदह गाविसमा सुत्केरी आमाको मृत्यु पछि दुई छोरी किरिया बसेका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad