टेलिकमका केही सेवा पुरानै मूल्यमा

टेलिकमका केही सेवा पुरानै मूल्यमा

बिहिबार, १० साउन २०७५

नेपाल सरकारले मोबाइल डाटासहित इन्टरनेटमा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाए पनि नेपाल टेलिकमले केही विशेष प्याकेजलाई पुरानै मूल्यमा दिने...

यथार्थ मूल्यमा बिल–बिजक जारी गर्न महासंघको आह्वान

यथार्थ मूल्यमा बिल–बिजक जारी गर्न महासंघको आह्वान

शुक्रबार, २९ असार २०७५

उद्योगी–व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले आफ्ना सबै व्यावसायिक सदस्य संघसंस्थामार्फत् मुलुकभर क्रियाशील व्यापारीलाई यथार्थ मूल्यमा बिल–बिजक जारी गरेर...

सम्पत्ति शुद्धीकरणमा पर्ने डरले यथार्थ मूल्यमा घरजग्गा कारोबार

सम्पत्ति शुद्धीकरणमा पर्ने डरले यथार्थ मूल्यमा घरजग्गा कारोबार

आइतबार, १७ असार २०७५

सम्पत्ति शुद्धीकरणमा तानिने डरले घरजग्गा कारोबार गर्दा किनबेचको यथार्थ रकमनै देखाउने क्रम बढेको छ । ...

पुरानो स्टक रक्सी धमाधम नयाँ मूल्यमा बिक्री

पुरानो स्टक रक्सी धमाधम नयाँ मूल्यमा बिक्री

आइतबार, २७ जेठ २०७५

मदिराजन्य उत्पादनमा अन्तःशुल्क बढाएको मौका छोपेर थोक व्यापारीले पुरानो स्टक सामान पनि धमाधम नयाँ मूल्यमा बेचेको पाइएको छ। ...

छुर्पीको मूल्यमा कमी आएपछि किसान मारमा

छुर्पीको मूल्यमा कमी आएपछि किसान मारमा

सोमबार, ०७ फागुन २०७४

इलाममा विगत केही महिनायता छुर्पीको मूल्यमा आएको कमीका कारण किसान मारमा परेका छन्। जापान, अमेरिकालगायत देशमा निर्यात हुने गरेको छुर्पीबाट मनग्य आम्दानी लिँदै आएका छुर्पी व्यवसायी मूल्यमा कमी आएपछि मारमा परेका हुन्। प्रतिमहिना ३ टन छुर्पी बाहिर निर्यात हुने गरेको भए पनि हाल त्यसमा कमी अएको व्यवसायीको भनाइ छ।

तरकारीको मूल्यमा दोब्बर वृद्धि

तरकारीको मूल्यमा दोब्बर वृद्धि

आइतबार, २२ असोज २०७४

चाडपर्वसँगै विराटनगर बजारमा तरकारीको मूल्यमा दोब्बर वृद्धि भएको छ । विराटनगर बजारमा खपत हुने अधिकांश तरकारी मोरङको पूर्वी र दक्षिणी क्षेत्रका साथै सुनसरीको देवानगञ्जबाट आउने गर्दछ तर उक्त क्षेत्रमा भदौ महिनामा आएको बाढीले खेती डुबानमा परेपछि तरकारीको उत्पादनमा कमी भई यसको मूल्यमा वृद्धि भएको हो ।

कुचोको मूल्यमा दोब्बरले कमी

कुचोको मूल्यमा दोब्बरले कमी

बिहिबार, ०५ असोज २०७४

मूल्य बढ्ला र बेचौँला भनेर उत्पादन गरेर राखेको कुचोको भाउ नबढेपछि किसान चिन्तित बनेका छन्।  मूल्यमा कमी आएपछि अहिले उनीहरु आफैँले कुचो प्रशोधन गरेर बेच्न थालेका छन्। सामान्यतया बढार्न (फोहर सफा गर्न) प्रयोग गरिने कुचो किसानले आफैँ घरमा बाटेर बिक्रीका लागि लैजान थालेका छन्।

यथास्थितिमा कुनै पनि मूल्यमा चुनाव हुँदैन : महतो

यथास्थितिमा कुनै पनि मूल्यमा चुनाव हुँदैन : महतो

बिहिबार, ०१ असार २०७४

राजपा नेता राजेन्द्र महतोले यथास्थितिमा कुनै पनि मूल्यमा चुनाव हुन नदिने र आफ्नो क्षमताले भ्याएसम्म मधेसी जनताले चुनावको अवरोध गर्ने बताएका छन् । रौतहटको गौरमा आयोजित पत्रकार सम्मेलनमा संविधान संशोधन गरी मधेसीको मागलाई पूरा गरेर स्थानीय तहको निर्वाचन गराउँदा आफूहरुले भाग लिन आतुर रहेको बताएका छन् ।

सेयर मूल्यमा असर पर्ने गरी सूचना चुहावट

सेयर मूल्यमा असर पर्ने गरी सूचना चुहावट

बिहिबार, १४ बैशाख २०७४

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत पब्लिक लिमिटेड कम्पनीका सञ्चालकले नै बैठकमा भएका निर्णयहरु गोप्य रुपमा ‘आफन्त’लाई चुहाउने र कारोबारलाई नै प्रभावित गर्ने काम गरे पनि यथेष्ट प्रमाणको अभावमा त्यस्ता व्यक्तिलाई कारबाही हुन सकेको छैन ।

ट्रम्पको पुरानो फरारी कार कीर्तिमानी मूल्यमा बिक्री

ट्रम्पको पुरानो फरारी कार कीर्तिमानी मूल्यमा बिक्री

बिहिबार, ३१ चैत २०७३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनैबेला प्रयोग गरेको पुरानो फरारी गाडी गत हप्ता भएको एक लिलामीमा रेकर्डसहित दुई लाख ७० हजार डलरमा बिक्री भएको बताइएको छ।

ग्रीसमा घरजग्गा कारोबारको मूल्यमा एक दशकमा ४१.३ प्रतिशतले गिरावट

ग्रीसमा घरजग्गा कारोबारको मूल्यमा एक दशकमा ४१.३ प्रतिशतले गिरावट

सोमबार, १६ फागुन २०७३

ग्रीसको घरजग्गाको आवासीय तथा व्यवसायिक कारोबारको औसत मूल्यमा सन् २००८ यता ४१.३ प्रतिशतले गिरावट आएको यहाँको केन्द्रीय बैंकले आइतबार जनाएको छ।

लागतभन्दा कम मूल्यमा उखु बेच्न बाध्य रौतहटका किसान

लागतभन्दा कम मूल्यमा उखु बेच्न बाध्य रौतहटका किसान

शनिबार, ०४ मङि्सर २०७३

उखु उत्पादक महासंघ र चिनी उत्पादक संघबीच उखुको मूल्य तोक्ने वार्ता असफल भएपछि रौतहटका किसानले कौडीको भाउमा उखु बेच्न थालेका छन् । चिनी उद्योगले किन्ने मूल्यभन्दा आधा घटीमा किसानहरुले सख्खर उद्योगहरुलाई उखु बेच्न थालेको देखिएको छ ।

कम मूल्यमा भारु साट्न बिचौलिया सक्रिय

कम मूल्यमा भारु साट्न बिचौलिया सक्रिय

शुक्रबार, ०३ मङि्सर २०७३

नेपालमा रहेका पाँच सय र हजार दरका भारतीय रुपैयाँ (भारु) सटही हुनेमा अन्योल बढेपछि कम मूल्यमा खरिद धन्दा सुरु भएको छ। भारतले कात्तिक २३ मा पाँच सय र हजार दरका नोटको प्रचलनमा प्रतिबन्ध लगाएपछि भारु भएका सर्वसाधारण अत्तालिएको मौकाको फाइदा उठाउँदै बिचौलियाले सट्टादर घटाएर खरिद धन्दा सुरु गरेका हुन्।

उखु मूल्यमा फेरि किचलो

उखु मूल्यमा फेरि किचलो

आइतबार, २८ कार्तिक २०७३

पछिल्ला वर्षहरुमा किसानको घाँटी अँठ्याएर आफू अनुकूल उखु मूल्य तोक्ने वातावरण बनाउँदै आएका चिनी उद्योगीले यस वर्ष पनि त्यस्तै अडान दोहोर्‍याएका छन्। आगामी सिजनको लागि उखु मूल्य तोक्न आयोजित छलफलमा उनीहरुले मूल्य तोक्ने मापदण्डमै असहमति जनाएका हुन्।

बढी मूल्यमा टिकट बिक्री गर्ने पक्राउ

बढी मूल्यमा टिकट बिक्री गर्ने पक्राउ

मङ्गलबार, १८ असोज २०७३

तोकिएको दरभन्दा बढी मूल्यमा टिकट बिक्री गर्ने एकजनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही गौरीशङ्कर–४ का दिलिप परियार रहेको प्रहरीले जनाएको छ।

तरकारी मूल्यमा खुद्रा व्यवसायीको मनपरी

तरकारी मूल्यमा खुद्रा व्यवसायीको मनपरी

आइतबार, १९ भदौ २०७३

अघिल्लो साता कृषि उपज बजार सञ्चालक समितिले काउलीको थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ तोकेको थियो।थोकमा किनेको काउली बढीमा २० प्रतिशत नाफा खाएर खुद्रा व्यवसायीले बेच्दा प्रतिकिलो८४ रुपैयाँ हुनुपर्ने हो। तर, बजारमा काउलीको खुद्रा मूल्य १ सय रुपैयाँसम्म थियो। कतिपय खुद्रा व्यवसायीले एक किलो काउलीलाई १ सय १० रुपैयाँसम्म बेचेका थिए।

जग्गाको मूल्यमा डरलाग्दो वृद्धि

जग्गाको मूल्यमा डरलाग्दो वृद्धि

मङ्गलबार, २५ साउन २०७३

दुई वर्ष अघिसम्म पोखरा प्रवेशको नाका लेखनाथ नगरपालिकाको अर्घाैंचोक आसपासमा एक लाख २५ हजार रुपैयाँ प्रतिहातको दरले जग्गा किनबेच हुन्थ्यो। अहिले त्यहाँको भाउ बढेर प्रतिहात चार लाख रुपैयाँसम्म पुगेको छ।

Ncell Footer Ad