सिष्टमकाे समस्याले मालपोतको काम रोकियो

सिष्टमकाे समस्याले मालपोतको काम रोकियो

मङ्गलबार, १९ कार्तिक २०७६

छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गर्नका लागि भन्दै प्रयोगमा ल्याइएको अनलाइन सेवाका कारण मालपोतको काम रोकिएको छ। ...

मन्दिरको जग्गा गुम्ने खतरा

मन्दिरको जग्गा गुम्ने खतरा

बिहिबार, ०९ असोज २०७६

मालपोत कार्यालयको २०५७ सालको तथ्यांकअनुसार सो जग्गा ३ सय जना व्यक्तिले आफ्नो नाममा गराएर लालपुर्जासमेत लिइसकेका छन्। ...

मालपोत कार्यालयको सेवा अवरुद्ध हुँदा समस्या

मालपोत कार्यालयको सेवा अवरुद्ध हुँदा समस्या

सोमबार, २३ भदौ २०७६

मालपोत कार्यालय बैतडीले प्रदान गर्ने सम्पूर्ण सेवा पाँच दिनदेखि अवरुद्ध हुँदा सेवाग्राही समस्यामा परेका छन्। यहीं भदौ १९ गतेदेखि मालपोत...

जात्रा मनाउने चोक पनि हडपियाे

जात्रा मनाउने चोक पनि हडपियाे

शुक्रबार, २० भदौ २०७६

डिल्लीबजार मालपोत कार्यालयको नापी शाखामा रहेको २०३३ सालको फिल्डबुकमा जग्गालाई पोखरी र सार्वजनिक चोक भनेर उल्लेख गरिएको छ। ...

अख्यितारको डरले मालपोत र नापीमा कर्मचारी रित्तिँदै

अख्यितारको डरले मालपोत र नापीमा कर्मचारी रित्तिँदै

शुक्रबार, १३ भदौ २०७६

भूमि व्यवस्थाका प्रवक्ता जनक जोशीले देशभर मालपोत र नापी कार्यालयमा ठूलो संख्या कर्मचारीको अभाव भएको बताउँदै रिक्त दरबन्दीमा पदपूर्ति गर्न संघीय मन्त्रालयललाई पटकपटक आग्रह गरेको बताए।

मालपोत कार्यालयमा आगलागी

मालपोत कार्यालयमा आगलागी

आइतबार, १५ असार २०७६

आगलागीबाट ९ लाख रुपैयाँ बढीको क्षति भएको प्रहरीले जनाएको छ।

मिलको जमिनमा जालझेल

मिलको जमिनमा जालझेल

मङ्गलबार, ०३ असार २०७६

मालपोत कार्यालय रौतहटमा प्रमुख भएर आएदेखि ओकिल पाल जग्गा पास गराउन भित्रभित्रै निकै सक्रिय रहेको पाइएको छ।

जग्गा अतिक्रमण: परिमाण र परिणाम

जग्गा अतिक्रमण: परिमाण र परिणाम

मङ्गलबार, ०७ जेठ २०७६

भनिन्छ– भिडभाडका पण्डितले वेद राम्रोसँग पढ्दैनन्। सरकारी तथा सार्वजनिक जग्गा संरक्षणको जिम्मेवारी पनि कुनै एक निश्चित निकायलाई मात्र नतोकिँदा कोही पनि गम्भीररूपले लाग्ने बाध्यतामा छैनन्।

सिरहामा २४ बिघा सरकारी जग्गा व्यक्तिका नाममा पास

सिरहामा २४ बिघा सरकारी जग्गा व्यक्तिका नाममा पास

शुक्रबार, २७ बैशाख २०७६

सिरहा नगरपालिका–२२ हकपाडास्थित सरकारी जग्गा नापी तथा मालपोतका कर्मचारीसँगको मिलेमतोमा स्थानीय रामदयाल महतोले निजी नम्बरी बनाएको पाइएको छ। तत्कालीन हकपारा गाविस–९, बठिंयास्थित सरकारको नाममा स्रेस्ता कायम रहेको कित्ता नम्बर ८१ को १४ कठ्ठा जग्गामा महतोले आफ्नो स्रेस्ता कायम गराएका हुन्। नापी, मालपोतका अधिकारीलाई मिलाएर सरकारी जग्गा निजी बनाउने रामदयाल हाल जिल्ला अदालत सिरहाको आदेशमा पुर्पक्षका लागि सिरहा कारागारमा छन्। अदालतले महतोका छोेरासहित आरोपित अन्य पाँचलाई पक्राउ पर्न वारेन्ट जारी गरेको छ।

२४ वटा सरकारले नदेखेको हिनामिना

२४ वटा सरकारले नदेखेको हिनामिना

शनिबार, ०७ बैशाख २०७६

कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका प्रमुखको सरकारी निवास रहेको ललितानिवास परिसरकै जग्गा तत्कालीन भोगाधिकारी, नेता, भूमाफिया र मालपोतका कर्मचारी मिलेर बेचबिखन गर्दा पनि २८ वर्षको अवधिमा बनेका २४ वटा प्रधानमन्त्रीले फिर्ता गर्न कुनै कदम चालेनन्। अहिले ओली सरकारले व्यक्तिका नाममा पुगेको सो जग्गा फिर्ता ल्याउने प्रक्रिया अघि बढाउन निर्देशन दिएपछि यो विषय निकै पेचिलो बनेको छ।

मालपोत र नापी कार्यालय डिजिटल बनाइँदै

मालपोत र नापी कार्यालय डिजिटल बनाइँदै

शनिबार, ११ फागुन २०७५

भ्रष्टाचार, घुसखोरी र बिचौलिया रोक्न देशभरका नापी र मालपोत कार्यालयलाई डिजिटल बनाउने तयारी सुरु भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भ्रष्टाचारविरोधी अभियन्ताहरुले मालपोत र नापी कार्यालयमा सबैभन्दा बढी भ्रष्टाचार हुने निकाय भनेर सार्वजनिक भइरहेका बेला उक्त कार्यालयलाई डिजिटल बनाउन लागिएको हो।

दश हजार घुससहित नासु पक्राउ

दश हजार घुससहित नासु पक्राउ

शनिबार, १९ माघ २०७५

दश हजार घुस रकम सहित मालपोत कार्यालय जलेश्वरका नायव सुब्बा ढक बहादुर कार्की पक्राउ परेका छन। अख्तियार दुरुपयोग अनुसन्धान आयोग वर्दिवासको टोलीले गौशाला नगरपालिका १ बाट घुस वापत लिएको १० हजार नगद सहित कार्कीलाइ पक्राउ गरेकाे हाे।

घुस माग्ने मालपोतका कर्मचारीविरुद्ध मुद्दा दायर

घुस माग्ने मालपोतका कर्मचारीविरुद्ध मुद्दा दायर

बुधबार, २८ कार्तिक २०७५

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, कास्कीमा कार्यरत मालपोत अधिकृत खेमनारायण पौडेल, नायव सुब्बा रामचन्द्र पौडेल र खरिदार सञ्जय शर्माविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

घुससहित मालपोत प्रमुख पक्राउ

घुससहित मालपोत प्रमुख पक्राउ

शुक्रबार, १८ साउन २०७५

तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारमा रहेको मालपोत कार्यालयका निमित्त प्रमुख शंकरप्रसाद दाहाल रु २५ हजार घुससहित पक्राउ परेका छन्। उनलाई अख्तियारको टोलीले आज दिउँसो सेवाग्राहीबाट घुस लिँदै गर्दा पक्राउ गरेको हो।

मालपोत र नापी कार्यालय सार्ने निर्णयविरुद्ध जनप्रतिनिधी आन्दोलित

मालपोत र नापी कार्यालय सार्ने निर्णयविरुद्ध जनप्रतिनिधी आन्दोलित

शनिबार, ०५ साउन २०७५

कलैयास्थित मालपोत र नापी कार्यालयलाई उत्तरी भेगमा पर्ने सिमरामा सार्न वर्तमान सरकारले चलखेल शुरु गरेका भन्दै जिल्लाका स्थानीय तहका प्रमुख, प्रदेश र प्रतिनिधी सभाका सदस्यहरु आन्दोलित बनेका छन्।

मालपोत अधिकृतसहित १० जनालाई जेल

मालपोत अधिकृतसहित १० जनालाई जेल

बुधबार, २० असार २०७५

विशेष अदालतले सरकारी जग्गा व्यक्तिको नाममा बनाएर लालपुर्जा दिलाउने मालपोत प्रमुखसहित १० जनालाई जरिवानासहित जेल सजाय ठहर गरेको छ।

मालपोत कर्मचारीले गरे अर्कैको नाममा जग्गा पास

मालपोत कर्मचारीले गरे अर्कैको नाममा जग्गा पास

बिहिबार, ०७ असार २०७५

सदरमुकाम त्रियुगा नगरपालिका ३ स्थित मोतिगडाको ७ कठ्ठा १९ धुर लोकमार्गको जग्गा व्यक्तिलाई बिक्री गरेको काण्ड मच्चिरहेका बेला उदयपुरकै पश्चिमी बजार कटारीस्थित मातपोत कार्यालयले एउटाको जग्गा अर्कैको नाममा रजिस्ट्रेशन पास गरिदिएको रहस्य खुलेको छ।

मालपोत कर्मचारीकै मिलेमतोमा ठगी गरेको आरोप

मालपोत कर्मचारीकै मिलेमतोमा ठगी गरेको आरोप

आइतबार, ३० बैशाख २०७५

जनकपुरमा आफ्नो नाउँमा रहेको एउटै जग्गा धेरै व्यक्तिलाई बेचेको आरोपमा एक भारतीय नागरिकविरुद्ध जिल्ला अदालत धनुषामा ठगी मुद्दा दायर भएको छ। जनकपुर –१, रेलवे स्टेशनस्थित भारतीय नागरिक बच्चाप्रसाद सिंहविरुद्ध मुद्दा दायर भएको हो।

नापी, मालपोत, यातायात र वैदेशिक रोजगार कार्यालयमा दलालहरूको बिगबिगी

नापी, मालपोत, यातायात र वैदेशिक रोजगार कार्यालयमा दलालहरूको बिगबिगी

सोमबार, १० बैशाख २०७५

जनताको काममा प्रत्यक्ष्य सरोकार राख्ने मालपोत, नापी, बैदेशिक रोजगार, यातायात कार्यलयमा दलालहरूको बिगबिगी हुने गरेको राष्ट्रिय सर्तकर्ता केन्द्रको अध्ययनमा जनाइएको छ।

सिरहा मालपोत कार्यालयमा दिउँसै बम विस्फोट

सिरहा मालपोत कार्यालयमा दिउँसै बम विस्फोट

शुक्रबार, ०७ पुष २०७४

सिरहा बजार स्थित मालोपोत कार्यालयमा शुब्रबार दिउँसो बम विस्फोट भएको छ। कार्यालयको लबीमा राखिएको सोफामा फिट गरिएको बम रिमोटको सहायताले विस्फोट गराउँदा एकजना कर्मचारी र दुईजना सेवाग्राही घाईते भएको सिरहा प्रहरी प्रमूख(एसपी) शेखर कोईरालाले जानकारी दिए। नाम खुल्न नसकेका घाईतेहरुको जिल्ला अस्पताल सिरहामा उपचार भैरहेको उनले बताए।

मालपोत कार्यालय बागलुङका प्रमुख घुससहित पक्राउ

मालपोत कार्यालय बागलुङका प्रमुख घुससहित पक्राउ

शुक्रबार, २७ असोज २०७४

जिल्ला मालपोत कार्यालय बागलुङका प्रमुख विश्वनाथ शर्मा सेवाग्राहीबाट घुस लिँदै गर्दा रङ्गेहात पक्राउ परेका छन्। सेवाग्राहीबाट नगद दस हजार रुपैयाँ घुस लिँदै गर्दा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखराले पक्राउ गरेको हो।

खोटेहाङमा एकैसाथ मालपोत र नापी कार्यालय

खोटेहाङमा एकैसाथ मालपोत र नापी कार्यालय

शुक्रबार, ०९ भदौ २०७४

स्थानीय तहको कार्यान्वयनसँगै खोटाङको खोटेहाङ गाउँपालिकामा एकैसाथ मालपोत र नापी कार्यालय स्थापना गरिएको छ । खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र बराहापोखरी गाउँपालिकाका स्थानीयलाई लक्षित गरेर खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा मालपोत र नापी कार्यालय स्थापना गरिएको हो ।

मालपोत कर्मचारी ८० हजार घुस लिँदालिँदै पक्राउ

मालपोत कर्मचारी ८० हजार घुस लिँदालिँदै पक्राउ

बुधबार, ११ साउन २०७४

जिल्ला मालपोत कार्यालयबाट खटाइएका प्राविधिक कोपीलराज गिरी पक्राउ परेका छन्। गिरी बुधबार बिहान पूजा बे्रकफाष्ट एण्ड खाजा घरबाट ८० हजार रुपैया घुस लिँदैगर्दा पक्राउ परेका हुन्। गिरीले मुक्त हलिया पुर्नस्थापना कार्यक्रम अन्र्तगतको घर मर्मत कार्यक्रमबाट कमिसन बापतको घुस लिँदै गर्दा प्रहरीले सुराकीको आधारमा रंगेहात पक्राउ गरेको प्रहरी निरीक्षक जगदीश चन्द्र भट्टले बताए।

पचास हजार घुससहित मालपोत अधिकृत पक्राउ

पचास हजार घुससहित मालपोत अधिकृत पक्राउ

आइतबार, ०८ साउन २०७४

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय भक्तपुरका अधिकृतलगायत चारजनालाई रु पचास हजार घुससहित पक्राउ गरेको छ।

पाँच लाख घुससहित मालपोत कर्मचारी र दलाल पक्राउ

पाँच लाख घुससहित मालपोत कर्मचारी र दलाल पक्राउ

मङ्गलबार, २३ जेठ २०७४

अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगले करिब ५ लाख घुससहित जिल्ला मालपोत कार्यालय बाँकेका कर्मचारी पक्राउ गरेको छ। आयोगको सम्पर्क कार्यालय कोहलपुरबाट खटिएको टोलीले मालपोतका खरिदार नरबहादु सारु मगर र लेखापढी व्यवसायी सर्जु थापालाई ४ लाख ९८ हजार घुससहित सोमबार राति नेपालगन्जबाट पक्राउ गरेको हो।

अाजबाट पाेखरा मालपोत कार्यालयकाे सेवा अनलाइनमा

अाजबाट पाेखरा मालपोत कार्यालयकाे सेवा अनलाइनमा

शुक्रबार, ०६ फागुन २०७३

जिल्ला मालपोत कार्यालय कास्कीले शुक्रबारदेखि अनलाइन सेवा शुभारम्भ गरेको छ ।

मालपोत अधिकृतलाई कालो मोसो

मालपोत अधिकृतलाई कालो मोसो

बुधबार, १२ माघ २०७३

जिल्ला मालपोत कार्यालय बारामा कार्यरत एक शाखा अधिकृतलाई बुधबार कार्यालयमा बसिरहेको अवस्थामा अज्ञात समूहले कालोमोसो दलेका छन्।

किर्ते आरोपमा मालपोत अधिकृत पक्राउ

किर्ते आरोपमा मालपोत अधिकृत पक्राउ

मङ्गलबार, १९ पुष २०७३

प्रहरीले नक्कली जग्गाधनी खडा गरेर चितवनको तीन बिघा जग्गा बिक्री गर्न सघाएको आरोपमा ललितपुर मालपोत कार्यालयका मालपोत अधिकृतलाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले अधिकृत मीनबहादुर  भट्टराईलाई ललितपुर लगनखेलस्थित कार्यालयबाट पुस ६ गते पक्राउ गरेको सोमबार पत्रकार सम्मेलन गरी जनाएको छ।

भूमाफियासँग साँठगाँठ गरी ३ बिघा जग्गा बिक्री गराउने मालपोत अधिकृत पक्राउ

भूमाफियासँग साँठगाँठ गरी ३ बिघा जग्गा बिक्री गराउने मालपोत अधिकृत पक्राउ

सोमबार, १८ पुष २०७३

प्रहरीले नक्कली जग्गाधनी खडा गरेर चितवनको ३ बिघा जग्गा बिक्री गर्न सघाएको  आरोपमा ललितपुर मालपोत कार्यालयका मालपोत अधिकृतलाई कार्यालयबाटै पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले अधिकृत मिनबहादुर भट्टराईलाई पुस ६ गते ललितपुर लगनखेलमा रहेको कार्यालयबाट पक्रेको हो।

मालपोत 'सर्वाधिक घुस्याहा'

मालपोत 'सर्वाधिक घुस्याहा'

मङ्गलबार, १२ पुष २०७३

सरकारी कार्यालयमध्ये मालपोतमा सबैभन्दा बढी घुस लेनदेन हुने गरेको एक अध्ययनले देखाएको छ। भ्रष्टाचारविरुद्ध काम गर्दै आएको ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको अध्ययनले सबैभन्दा बढी घुस लिने र काममा ढिलाइ गर्ने निकायका रुपमा मालपोत कार्यालयलाई देखाएको हो।

मालपोत अधिकृतविरुद्ध मुद्दा

मालपोत अधिकृतविरुद्ध मुद्दा

मङ्गलबार, २५ साउन २०७३

काठमाडौँ-सार्वजनिक पदमा बहाल रहँदा मालपोत कार्यालय कलङ्कीका अधिकृत जीवनाथ सिवाकोटीले स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको आरोपमा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

Ncell Footer Ad