विद्यालयमा भूकम्प मापन यन्त्र जडान

विद्यालयमा भूकम्प मापन यन्त्र जडान

आइतबार, १५ बैशाख २०७६

म्याग्दी सदरमुकाम बेनीसँगै सिमाना जोडिएको पर्वत बेनीस्थित न्यू होराइजन आवासीय माविमा भूकम्पको जानकारी दिने ‘सिस्मोमिटर’ जडान गरिएको छ। ...

सरकारले सगरमाथाको उचाइ मापन गर्ने

सरकारले सगरमाथाको उचाइ मापन गर्ने

बिहिबार, २८ चैत २०७५

नेपाल सरकारले सगरमाथाको उचाइ मापन गर्ने भएको छ। यसअघि विदेशीले मापन गरेका आधारमा सगरमाथाको उचाइ आठ हजार आठ सय ४८...

सगरमाथाको उचाई मापन गरिँदै, नापी विभागको टोली आधार शिविर प्रस्थान

सगरमाथाको उचाई मापन गरिँदै, नापी विभागको टोली आधार शिविर प्रस्थान

बुधबार, २७ चैत २०७५

नेपालले पहिलो पटक आफ्नै साधान स्रोतमा सगरमाथाको उचाई मापन गर्न लागेको छ। उचाई मापन गर्न भूमि व्यवस्था, सकारी तथा गरिवी...

उपत्यकाका छ स्थानमा भूकम्प मापन केन्द्र राखिने

उपत्यकाका छ स्थानमा भूकम्प मापन केन्द्र राखिने

सोमबार, २० कार्तिक २०७४

जापान सरकारको सहयोगमा काठमाडौँ उपत्यकाका छ स्थानमा भूकम्प मापन गर्ने एक्सेलोमिटर केन्द्र निर्माण हुने भएको छ। ...

नौ ठाउँमा चट्याङ मापन केन्द्र

नौ ठाउँमा चट्याङ मापन केन्द्र

मङ्गलबार, १५ चैत २०७३

चट्याङबाट हुने मानवीय एवं भौतिक क्षति कम गर्न सरकारले देशका नौ स्थानमा चट्याङमापन तथा पूर्वानुमान केन्द्र स्थापना गर्ने भएको छ। विश्व बैंकको करिब अढाइ अर्ब ऋण तथा अनुदानमा चट्याङ मापन सञ्जाल स्थापना गर्न लागिएको हो।

सगरमाथाको उचाई घटेको भारतीय ठहर, मापन गर्न नेपाललाई प्रस्ताव

सगरमाथाको उचाई घटेको भारतीय ठहर, मापन गर्न नेपाललाई प्रस्ताव

बुधबार, १२ माघ २०७३

भारत सरकारको सर्भे अफ इन्डियाले सगरमाथाको उचाइ पुनः मापन गर्ने जनाएको छ। भारतको हैदरावाद शहरमा जारी अन्तर्राष्ट्रिय सम्मेलनमा गत वर्षको भूकम्पपछि सगरमाथा उचाइ घटेको भन्दै सो शंका निवारण गर्न उचाइ मापन हुनु पर्ने जनाएको हो।

रत्नपार्कमा प्रदूषण मापन केन्द्र

रत्नपार्कमा प्रदूषण मापन केन्द्र

आइतबार, १९ मङि्सर २०७३

वातावरण विभागले प्रदूषण नाप्न बागमती अञ्चलका तीन ठाउँमा वायु प्रदूषण मापन केन्द्र स्थापना गरेको छ। राजधानीको रत्नपार्क, ललितपुरको पुल्चोक र काभ्रेपलाञ्चोकको धुलिखेलमा धुलोले हुने वायु प्रदूषण मापन केन्द्र स्थापना गरिएको हो।

उपत्यकाका १५ स्थानमा वायु प्रदूषण मापन यन्त्र राखिने

उपत्यकाका १५ स्थानमा वायु प्रदूषण मापन यन्त्र राखिने

बुधबार, १२ साउन २०७३

काठमाडौं– काठमाडौँ उपत्यका तथा धुलिखेलका विभिन्न १५ स्थानमा वायु प्रदूषणमापन यन्त्र राखिने भएको छ। अहिलेसम्म वायु प्रदूषणको आधिकारिक तथ्याङ्क प्राप्त गर्ने कुनै निकाय नभएकाले वातावरण विभागले विभिन्न सरोकारवाला निकायसँग सहकार्य गरी उक्त यन्त्र राख्न लागेको हो।

देशभर वायु प्रदूषण मापन केन्द्र राखिँदै

देशभर वायु प्रदूषण मापन केन्द्र राखिँदै

मङ्गलबार, ०४ साउन २०७३

सरकारले वायु प्रदूषणको अवस्था पत्ता लगाउन काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा मापन केन्द्र स्थापना गर्ने भएको छ। वातावरण विभागले प्रारम्भिक चरणमा काठमाडौं, ललितपुर र काभ्रे गरी तीन ठाउँमा वायु प्रदूषण मापन केन्द्र स्थापना गर्ने भएको हो।

Ncell Footer Ad