माघे संक्रान्तिमा माइबेनी मेला

माघे संक्रान्तिमा माइबेनी मेला

सोमबार, ०१ माघ २०७४

धार्मिक दृष्टिले प्रसिद्ध इलामको माइबेनीमा हरेक माघे संक्रान्तिको अवसर पारेर लाग्ने तीनदिने मेला धुमधाम लागिरहेको छ। यो पटक पनि माई,...

राजधानीमा यसरी मनाईयो माघी र माघे संङ्क्रान्ति (फोटो फिचर)

राजधानीमा यसरी मनाईयो माघी र माघे संङ्क्रान्ति (फोटो फिचर)

सोमबार, ०१ माघ २०७४

आज माघ १। विभिन्न समुदायले आजको दिनलाई धुमधामका साथ मनाएका छन्। मगर समुदायले माघे संक्रान्तिकोरुपमा विविध कार्यक्रम गरेर मनाए भने...

गोरु जुधाएर मनाइयो माघे सङ्क्रान्ति (फोटो फिचर)

गोरु जुधाएर मनाइयो माघे सङ्क्रान्ति (फोटो फिचर)

सोमबार, ०१ माघ २०७४

नुवाकोटमा गोरू जुधाएर माघे सङ्क्रान्ति पर्व मनाइएको छ। जिल्लाको तारुका, बेत्रावती र पञ्चकन्या गरी तीन ठाउँमा समिति नै बनाएर व्यवस्थित...

मगर जातिले मनाउने माघे सङ्क्रान्ति

मगर जातिले मनाउने माघे सङ्क्रान्ति

सोमबार, ०१ माघ २०७४

सूर्य उत्तरायणको समयावधि अर्थात माघे सङ्क्रान्तिदेखि साउने सङ्क्रान्ति  सम्मको अवधिलाई उँभेउली वा गर्मी याम भनिन्छ । उँभेउलीको प्रारम्भमा प्राचीनकालदेखि संसारभरका...

आज माघे संक्रान्ति ! पानी पर्ला त ?

आज माघे संक्रान्ति ! पानी पर्ला त ?

सोमबार, ०१ माघ २०७४

आज माघको पहिलो दिन । यानिकी माघे संक्रान्ति । आम सर्वसाधारणहरुको एउटा बुझाई छ, माघे संक्रान्तिमा सधै पानी पर्छ । त्यसो त आइतबार साँझको आकासले राजधानीमा पनि त्यसको छनक दिदै थियो । तथापी राती अवेरसम्म पानी परेन ।

माघे संक्रान्तिमा नुवाकोटमा ४० हल गोरु जुध्ने

माघे संक्रान्तिमा नुवाकोटमा ४० हल गोरु जुध्ने

आइतबार, ३० पुष २०७४

माघे सङ्क्रान्ति पर्वको अवसरमा नुवाकोटको तीन ठाउँमा गोरु जुधाई मेला हुँदैछ। जिल्लाको विशेष गरी तारुका, बेत्रावती र पञ्चकन्यामा गोरु जुधाई मेला हुने गरेको छ। यस वर्ष तीनै ठाउँमा गरी ४० हल गोरु प्रतिस्पर्धाको मैदानमा उत्रने भएका छन्।

माघे  संक्रान्ति महोत्सव भृकुटीमण्डपमा

माघे संक्रान्ति महोत्सव भृकुटीमण्डपमा

बिहिबार, २७ पुष २०७४

नेपाल मगर संघले आगामी माघ १ गते आफ्नो समुदायको वेशभूषा तथा संस्कृतिलाई उत्थान गर्न माघे संक्रान्ति महोत्सव भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ ।

माघे संक्रान्तिलाई तरुल (फोटो फिचर)

माघे संक्रान्तिलाई तरुल (फोटो फिचर)

बुधबार, २६ पुष २०७४

माघे संक्रान्तिका लागि तरुल खन्न सर्लाहीका किसानलाई भ्याई नभ्याई भएको छ। जिल्लाको पश्चिम दक्षिण क्षेत्रमा पर्ने कर्मैया, शंकरपुर, राजघाट, बरहथवा लगायत स्थानमा तरुल खेती हुने गरेको छ। सातायता उक्त क्षेत्रका किसान तरुल खनेर खेतमै व्यापारीलाई विक्री गर्न अथवा आफै काठमाडौं, पोखरा लगायत प्रमुख शहरहरुमा लैजान व्यस्त बनेका छन्। उक्त क्षेत्रमा सातायता खेतहरुमा जताततै तरुल खनेको दृष्यमा मात्र देखिन्छ।

माघे संक्रान्तिमा नेपथ्यको लाइभ कन्सर्ट

माघे संक्रान्तिमा नेपथ्यको लाइभ कन्सर्ट

बिहिबार, १३ पुष २०७४

माघे संक्रान्तिको अवसरमा नेपथ्यको लाइभ कन्सर्टको आयोजना हुने भएको छ । आगामी सोमबार चितवनमा देवघाट सांगीतिक व्यान्ड नेपथ्यले कन्सर्टको आयोजना गर्ने भएको छ । ‘नेपथ्य व्यान्डले नेपाली संगीतमा छुट्टै पहिचान बनाइसकेको छ । त्यसैले माघे संक्रान्तिको अवसर पारेर नेपथ्यको लाइभ कन्सर्टको आयोजना गर्दैछौं,’कार्यक्रम आयोजक दाताज इभेन्ट म्यानेजमेन्टका दाताराम घिमिरेले भने ।

माघे संक्रान्तिमा २८ हल गोरु जुध्ने

माघे संक्रान्तिमा २८ हल गोरु जुध्ने

बिहिबार, २८ पुष २०७३

यसपालि माघे संक्रान्तिमा नुवाकोटको तारुका र रसुवाको बेत्रावतीमा गरी २८ हल गोरु जुधाइने भएको छ। नुवाकोट र रसुवामा बर्सेनि माघे संक्रान्तिका दिन हुने 'बुलफाइट'बारे जानकारी दिन काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले तारुकामा १८ र बेत्रावतीमा १० हल गोरु जुधाउने तयारी लगभग पूरा भएको जानकारी दिए।

Ncell Footer Ad