महिला फुटबल खेलाडीलाई सम्मान

महिला फुटबल खेलाडीलाई सम्मान

आइतबार, १० चैत २०७५

घरेलु मैदानमा सम्पन्न पाँचौं महिला साफ च्याम्पियनसिपमा उपविजेतामै सीमित नेपाली टोलीका प्रत्येक खेलाडीले कुल २ लाख ५० हजार नगद पुरस्कार प्राप्त...

महिला साफ च्याम्पियनसिप : नेपाल फेरि उपविजेतामा सीमित

महिला साफ च्याम्पियनसिप : नेपाल फेरि उपविजेतामा सीमित

शुक्रबार, ०८ चैत २०७५

पाहुना टोली भारतले पाँचौं पटक साफ महिला च्याम्पियनसिपको उपाधि उचालेको दिन शुक्रबार नेपाल चौथो पटक पनि उपविजेतामा खुम्चिनु परेको छ।...

महिला साफ च्याम्पियनसिप : उपाधिका लागि नेपाल र भारत भिड्दै

महिला साफ च्याम्पियनसिप : उपाधिका लागि नेपाल र भारत भिड्दै

शुक्रबार, ०८ चैत २०७५

पाँचाैं संस्करणकाे महिला साफ च्याम्पियनसिप फुटबलकाे उपाधिका लागि शुक्रबार (आज) घरेलु टाेली नेपाल र भातरबीच प्रतिस्पर्धा हुँदैछ। फाइनल खेल विराटनगरस्थित सहिद...

महिला साफ च्याम्पियनसिप : चौथो पटक भारत नै फाइनल प्रतिद्वन्द्वी

महिला साफ च्याम्पियनसिप : चौथो पटक भारत नै फाइनल प्रतिद्वन्द्वी

बिहिबार, ०७ चैत २०७५

नेपालमा जारी पाँचाैँ साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपालले चौथो पटक अन्तिम दुईमा स्थान बनाउँदा साबिक विजेता भारत नै प्रतिद्वन्द्वी...

महिला साफ च्याम्पियनसिप : पहिलो हाफमा नेपाल ३–० ले अघि

महिला साफ च्याम्पियनसिप : पहिलो हाफमा नेपाल ३–० ले अघि

शनिबार, ०२ चैत २०७५

पाँचौ महिला साफ च्याम्पियनसिप फुटबलमा अहिले नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा भइरहेको छ। विराटनगरको शहीद रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदा नेपालले ३–० को अग्रता लिएको छ।

बंगलादेशलाई हराउँदै समूह विजेता बन्ने नेपालको लक्ष्य

बंगलादेशलाई हराउँदै समूह विजेता बन्ने नेपालको लक्ष्य

शनिबार, ०२ चैत २०७५

एक खेल अगावै अन्तिम चारमा स्थान बनाएको साफ च्याम्पियनसिप महिला फुटबलको आयोजक देश नेपालले आज(शनिबार) बंगलादेशसँग समूह विजेताको छिनोफानोका लागि प्रतिस्पर्धा गर्दै छ। यसअघिका संस्करणमा नेपाल बंगलादेशविरुद्ध अपराजित हुँदै आएको छ।

महिला साफ च्याम्पियनसिप : श्रीलंका सेमिफाइनलमा, माल्दिभ्स बाहिरियो

महिला साफ च्याम्पियनसिप : श्रीलंका सेमिफाइनलमा, माल्दिभ्स बाहिरियो

शनिबार, ०२ चैत २०७५

श्रीलंकालाई २–० को नतिजा सुम्पिएसँगै लगातार दुई खेलमा पराजय भोगेको माल्दिभ्स नेपालमा जारी साफ महिला च्याम्पियनसिपबाट बाहिरिएको छ।

महिला साफ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात, भुटान ३–० ले पराजित

महिला साफ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात, भुटान ३–० ले पराजित

मङ्गलबार, २८ फागुन २०७५

पाहुना टोली भुटानसँगको खेलइतिहासलाई कायम राख्दै नेपालले साफ महिला च्याम्पियनसिपअन्तर्गत मंगलबार विराटनगरस्थित सहिद रंगशालामा भएको उद्घाटन खेलमा विजयी सुरुआत गरेको छ।

Ncell Footer Ad