मलेसियामा एक नेपालीको ज्यान गयो

मलेसियामा एक नेपालीको ज्यान गयो

शुक्रबार, ११ साउन २०७५

मेसिनमा च्यापिएर मलेसियामा एक नेपालीको मृत्यु भएको छ। पानी भर्ने र बोतल प्याक गर्ने मेसिनमा च्यापिएर खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५...

मलेसियामा उदयपुरे युवाद्वारा आत्महत्या

मलेसियामा उदयपुरे युवाद्वारा आत्महत्या

शुक्रबार, ११ साउन २०७५

उदयपुरका एक युवाले मलेसियामा आत्महत्या गरेका छन्। वैदेशिक रोजगारीका लागि ३ वर्षदेखि मलेसियामा कार्यरत ताप्ली गाउँपालिका ३ इनामेका २५ वर्षीय...

मलेसियामा हात खुट्टा भाँचिदा अशक्त

मलेसियामा हात खुट्टा भाँचिदा अशक्त

बिहिबार, १४ असार २०७५

वैदेशिक रोजगार सोचेजस्तो सहज छैन। त्यही भयो खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका रामप्रसाद आचार्यलाई वैदेसिक रोजगारको यात्रा। ...

मलेसियामा प्लेकसस् कम्पनीको बस दुर्घटना, ३६ नेपाली कामदार घाइते

मलेसियामा प्लेकसस् कम्पनीको बस दुर्घटना, ३६ नेपाली कामदार घाइते

सोमबार, ११ असार २०७५

मलेसियाको पेनाङस्थित पया टेर्‍वोङमा प्लेकसस् कम्पनिको बस दुर्घटना हुँदा कम्तीमा ३६ जना नेपाली कामदार घाइते भएका छन्। ...

मलेसियामा महाथिरको सानदार जित, विश्वकै वृद्ध प्रधानमन्त्री बन्दै

मलेसियामा महाथिरको सानदार जित, विश्वकै वृद्ध प्रधानमन्त्री बन्दै

बिहिबार, २७ बैशाख २०७५

मलेसियाको संसदीय निर्वाचनमा पूर्व प्रधानमन्त्री महाथिर मोहमदको विपक्षी गठबन्धनले सानदार जित हात पारेका छन्।

मलेसियामा जथाभावी कैद र यातना

मलेसियामा जथाभावी कैद र यातना

आइतबार, १६ बैशाख २०७५

वैदेशिक रोजगारीको प्रमुख गन्तव्यमध्येको मलेसियामा नेपाली कामदारलाई जथाभावी थुन्ने र यातना दिने गरेको पाइएको छ।

राेजगारीका लागी मलेसियामा ११ हजार

राेजगारीका लागी मलेसियामा ११ हजार

शनिबार, १५ बैशाख २०७५

दैनिक करीब एक हजार कामदार वैदेशिक रोजगारका लागि जाने गरेका छन्।

मलेसियामा भ्रामक समाचार लेख्नेलाई छ वर्ष जेल

मलेसियामा भ्रामक समाचार लेख्नेलाई छ वर्ष जेल

मङ्गलबार, २० चैत २०७४

भ्रामक समाचार लेख्नेलाई बढीमा छ बर्षसम्म जेल सजाय गर्ने कानुनी व्यवस्था मलेसियाको संसदले गरेको छ।

वैदेशिक रोजगारीमा जानेमध्ये एक तिहाइ मलेसियामा

वैदेशिक रोजगारीमा जानेमध्ये एक तिहाइ मलेसियामा

बिहिबार, १० फागुन २०७४

विभागले जनाएको छ । गत वर्ष ६२ हजार सात सय ७६ ले गन्तव्य बनाएको कतार पहिलो स्थानमा थियो । पछिल्ला दिनमा कतारमाथि अन्य खाडी मुलुकहरुले गरेको नाकाबन्दीको असर नेपाली कामदारको मागमा समेत परेको छ।

मलेसियामा खुट्टा भाँचिदा पनि काम गर्न बाध्य

मलेसियामा खुट्टा भाँचिदा पनि काम गर्न बाध्य

सोमबार, २९ माघ २०७४

मलेसियामा भाँचिएको खुट्टा निको नहुँदै एक नेपालीले बाध्य भएर काम गर्नुपरेको छ। रोजगारीका सिलसिलामा मलेसिया पुगेका खोटाङको साकेला गाउँपालिका–२ रतन्छाका २७ वर्षीय रोशन बिश्वकर्मा भाँचिएको खुट्टा निको नहुँदै काम गर्नुपरेको हो।

प्रवासी खेलाडीलाई मलेसियामा सम्मान

प्रवासी खेलाडीलाई मलेसियामा सम्मान

सोमबार, १७ पुष २०७४

नेपाली प्रवासी सितोरियो कराते संघ मलेसियामा प्रवासी खेलाडीहरुलाई प्रोत्साहन गर्न अवार्ड कार्यक्रम आयोजना गरेको छ। मलेसियाको होटेल ग्रेण्ड कन्टिनेन्टल क्वालालम्पुरमा आयोजित कार्यक्रममा १४ विद्यामा मनोनीत खेलाडीहरुलाई अवार्ड वितरण गरिएको थियो।

मलेसियामा ज्यान गुमाएको नौ वर्षपछि बीमा रकम प्रदान

मलेसियामा ज्यान गुमाएको नौ वर्षपछि बीमा रकम प्रदान

आइतबार, ०२ पुष २०७४

नौ वर्षअघि मेसिनमा च्यापिएर मलेसियामा ज्यान गुमाएका मृतक परिवारले बीमा बापतको रकम पाएका छन् । मलेसियाको ह्वेल्को इन्डष्ट्रि एसडिएन बिएचडी कम्पनीमा काम गर्नेक्रममा मेसिनमा पेलिएर २०६५ साल भदौमा ज्यान गुमाएका खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलका खेमराज जोगीको परिवारले लामो समयपछि बीमा वापतको ५ लाख ८६ हजार रकम प्राप्त गरेका हुन् । कम्पनीबाट मृतकका बुवा रत्नबहादुर र आमा सितामायाँ जोगीको नाममा छुट्टाछुट्टै २ लाख ९३ हजारका दरले बीमा वापतको रकम प्राप्त भएको हो । लामो कसरतपछि मृतक परिवारलाई बीमा बापतको रकम उपलव्ध भएको सुरक्षित आप्रवासन परियोजना (सामी)को सूचना केन्द्रकी परामर्शकर्ता अम्बिका दाहालले बताईन् ।

मलेसियामा एक नेपालीको मृत्यु

मलेसियामा एक नेपालीको मृत्यु

आइतबार, २४ मङि्सर २०७४

मलेसियामा एक नेपालीको मृत्यु भएको छ । रोजगारीका सिलसिलामा ७ वर्षअघि मलेसिया पुगेका खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका राजेन्द्र प्रधानको मृत्यु भएको हो। बस्दै आएको कोठा नजिक अर्धचेत अवस्थामा फेला परेका प्रधानको उपचारकोक्रममा कजाङ अस्पतालमा मृत्यु भएको सँगै काम गर्दैआएका बिकास प्रधानले जानकारी दिए ।

मलेसियामा एक नेपालीको मृत्यु

मलेसियामा एक नेपालीको मृत्यु

बुधबार, २९ कार्तिक २०७४

वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेका एक नेपालीको मृत्यु भएको छ । सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–१ का अन्जनीकुमार चौधरीको मलेसियामा मृत्यु भएको बुधबार उनको परिवारले जनाएका छन् ।

मलेसियामा तीन नेपाली घाइते

मलेसियामा तीन नेपाली घाइते

बुधबार, ०८ कार्तिक २०७४

मलेसियाको पेनागस्थित जुरु टोल प्लाजा नजिकै भएको बस दुर्घटनामा तीन नेपाली महिला कामदार घाइते भएका छन्।

नेपाली कामदार चढेको बस मलेसियामा दुर्घटना, ८ जनाको मृत्यु

नेपाली कामदार चढेको बस मलेसियामा दुर्घटना, ८ जनाको मृत्यु

मङ्गलबार, ०७ कार्तिक २०७४

मलेसियाको पेनाङमा नेपाली कामदार चढेको बस दुर्घटना भएको छ। दुर्घटनामा परी कम्तीमा ८ जनाको ज्यान गएको छ भने ३३ जनाभन्दा बढी कामदार घाइते भएका छन्।

मलेसियामा मानसिक सन्तुलन गुमेपछि‍‍‍‍....

मलेसियामा मानसिक सन्तुलन गुमेपछि‍‍‍‍....

शनिबार, १७ भदौ २०७४

यसअघि पैसा कमाउन उनी भारतमै जान्थे । गरिब परिवारको जीवनलाई त्यहाँको कमाइले कहिल्यै पुगेन ।  कठिन संघर्षका साथ १२ कक्षामा पढ्दै गरेका मानसिङ सुनारको थोरै पैसा भए पनि स्वदेशमै रोजगारी गर्ने इच्छा थियो तर त्यस्तो नोकरी कतै मिलेन । बेरोजगार बसेर घर नचल्ने भएकाले उनलाई पुनः विदेशिनुको विकल्प थिएन ।

मलेसियामा जगदीशरामको कहर

मलेसियामा जगदीशरामको कहर

शनिबार, १४ साउन २०७४

'मलेसियाको जेलमा अँध्यारो कोठामा राखिन्थ्यो। कठोर यातना दिइन्थ्यो। पानीसम्म पेटभरि खान दिइँदैन्थ्यो। पियास मेटाउन ट्वाइलेटको पानी पिउँथ्यौं। बाँच्नका लागि यो नगरी सुखै थिएन।'

मलेसियामा एक नेपालीको मृत्यु

मलेसियामा एक नेपालीको मृत्यु

सोमबार, ०९ साउन २०७४

वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया गएका सप्तरीका एक नेपाली युवाको आइतबार मृत्यु भएको छ ।

मलेसियामा १०० घुस दिन खोज्ने दुई नेपाली  जेल चलान, १० हजार रिङ्गेट जरिवाना

मलेसियामा १०० घुस दिन खोज्ने दुई नेपाली जेल चलान, १० हजार रिङ्गेट जरिवाना

बिहिबार, ०५ साउन २०७४

मलेसियाको प्रहरीलाई घुस दिन खोज्ने दुई नेपालीलाई जेल चलान गरिएको छ। धनबहादुर तामाङ, ३३ र हिरान विश्वकर्मालाई जेल चलाउन गरिएको मेलियसाको द स्टार अनलाइनले उल्लेख गरेको छ। जुलाईको सुरुमा उनीहरुले आफ्नो कसुरबाट अवैध उन्मुक्तिका लागि प्रहरीलाई १० हजार रिंगेट घुस दिने प्रयास गरेका थिए।

मलेसियामा बन्दी बनाइएका १८ नेपालीको उद्धार

मलेसियामा बन्दी बनाइएका १८ नेपालीको उद्धार

शनिबार, ०९ बैशाख २०७४

प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशन र परराष्ट्र मन्त्रालयको पहलमा मलेसियाको बुकिट जलिल क्याम्पमा कष्टकर जीवन बिताइरहेका १८ नेपालीको उद्धार गरिएको छ।

मलेसियामा एक नेपालीको मृत्यु

मलेसियामा एक नेपालीको मृत्यु

शुक्रबार, २८ माघ २०७३

वैदेशीक रोजगारीको सिलसिलामा मलेसिया गएका सप्तरी बेलीचपेनाका एक युवा धर्मेन्द्र मण्डलको मृत्यु भएको छ।

हजारौं हिन्दूले मनाए मलेसियामा 'थाइपुसाम'

हजारौं हिन्दूले मनाए मलेसियामा 'थाइपुसाम'

शुक्रबार, २८ माघ २०७३

मलेसियाका विभिन्न ठाउँमा रहेका मन्दिरहरुमा जम्मा भएर दश लाखभन्दा बढी हिन्दूले बिहीबार ‘थाइपुसाम’ पर्व मनाएका छन्। राजधानी क्वालालम्पुरमा रहेको बटु क्याभेस मन्दिरमा अन्त्यधिक धेरै भिडभाडकाबीच यो पर्व मनाइएको स्थानीय अधिकारीले जानकारी दिए।

मलेसियामा नेपालीद्वारा नेपालीकै हत्या

मलेसियामा नेपालीद्वारा नेपालीकै हत्या

बुधबार, १९ माघ २०७३

रोजगारीको सिलसिलामा मलेसिया गएका एक रुकुमेलीको आफ्नै साथीको छुरा प्रहारबाट मृत्यु भएको छ।

मलेसियामा एक नेपालीको मृत्यु

मलेसियामा एक नेपालीको मृत्यु

मङ्गलबार, १८ माघ २०७३

वैदेशिक रोजगारीका लागि मलेसिया गएका एक व्यक्तिको सडक दुर्घटनामा मृत्यु भएको छ।

मलेसियामा नेपालीको रहस्यमय मृत्यु

मलेसियामा नेपालीको रहस्यमय मृत्यु

आइतबार, ०२ माघ २०७३

वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका कञ्चनपुरको देखतभूली–७ बिचपट्टिका पैलाद रानाको रहस्यमय मृत्यु भएको छ।

मलेसियामा इलामेलीको मृत्यु

मलेसियामा इलामेलीको मृत्यु

बिहिबार, २८ पुष २०७३

वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक इलामेलीको सुतेकै अवस्थामा मृत्यु भएको छ ।

मलेसियामा नेपालीको मृत्यु

मलेसियामा नेपालीको मृत्यु

मङ्गलबार, २८ भदौ २०७३

सल्यान—रोजगारीको सिलसिलामा मलेसिया पुगेका घाँजरी पिपल–७ सङ्ग्रहीका ४३ वर्षीय ज्ञानबहादुर वलीको मृत्यु भएको छ।

मलेसियामा एक नेपालीको मृत्यु

मलेसियामा एक नेपालीको मृत्यु

बिहिबार, १३ साउन २०७३

दश महिना अघि रोजगारीका लागि सप्तरीबाट मलेसिया गएका एक व्यक्तिको बुधबार छतबाट खसेर मृत्यु भएको छ। मृत्यु हुनेमा राजविराज नगरपालिका–६ खर्साल निवासी दुवीलाल यादवको २८ वर्षीय छोरा जितेन्द्र यादव रहेको बताइएको छ।

कारको ठक्करबाट मलेसियामा नेपाली महिला कामदारको मृत्यु

कारको ठक्करबाट मलेसियामा नेपाली महिला कामदारको मृत्यु

आइतबार, ०९ साउन २०७३

खोटाङ-कारको ठक्करबाट मलेसियामा एक नेपाली महिला कामदारको मृत्यु भएको छ। बातुपाहतमा रहेको मिओ–मिओ फुड कम्पनीमा कार्यरत ईलामकी संगीता राईको बाटो पार गर्नेक्रममा कारको ठक्करबाट शनिबार मृत्यु भएको हो।

मलेसियामा गाडी दुर्घटना,  कम्पनीले उपचार नगर्दा घाइते नेपालीको बिजोग

मलेसियामा गाडी दुर्घटना, कम्पनीले उपचार नगर्दा घाइते नेपालीको बिजोग

बुधबार, ०५ साउन २०७३

ड्युटीमा जाँदै गर्दा कम्पनीको गाडी दुर्घटनामा परी घाइते भएका एक नेपाली मलेसियाको अस्पतालमा मृत्युसँग संघर्ष गरिरहेका छन्। १० दिन बित्दासमेत कार्यरत कम्पनीले उपचारमा चासो नदिएको घाइतेका साथीको भनाइ छ।

‘मलेसियामा बितेको छोराको लास ल्याउन पनि सकिएन’

‘मलेसियामा बितेको छोराको लास ल्याउन पनि सकिएन’

मङ्गलबार, २१ असार २०७३

जाजरकोट– “हामी गरिबलाई के थाहा र ! कमाइ गर्न गएको छोरो कहाँ काम गथ्र्यो ? कस्तो कम्पनीमा काम गथ्र्यो ?” मलेसियामा छोरा रामबहादुर तिरुवाको ज्यान गएपछि लास ल्याउन नसकेका बाबुले भक्कानिँदै भने, “छोराको लास छिटो ल्याउन पाए हुन्थ्यो, दैव लागेपछि कसको के लाग्छ र ?”

मलेसियामा फसेका २९ को उद्धार

मलेसियामा फसेका २९ को उद्धार

बुधबार, १५ असार २०७३

काठमाडौं– मलेसियाका विभिन्न घरफिर्ती केन्द्रमा रहेका २९ नेपालीलाई त्यहाँस्थित नेपाली दूतावासले उद्धार गरी स्वदेश फर्काएको छ।

Ncell Footer Ad