सुरक्षाको माग गर्दै सिडिओ कार्यालयमा निवेदन

सुरक्षाको माग गर्दै सिडिओ कार्यालयमा निवेदन

शनिबार, ०८ चैत २०७६

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका मन्त्री माया भट्टले आफ्नै मन्त्रालयका सचिव डाक्टर दीपककुमार खराललाई ज्यान मार्ने धम्की दिएकी छन्।...

हिजोमात्रै पदबाट राजीनामा दिएका खतिवडा आज अर्थ मन्त्रीमा नियुक्त

हिजोमात्रै पदबाट राजीनामा दिएका खतिवडा आज अर्थ मन्त्रीमा नियुक्त

बुधबार, २१ फागुन २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीले आज डा. युवराज खतिवडालाई अर्थ र सूचना, प्रविधि तथा सञ्चार मन्त्री नियुक्त गरेकी छन्। ...

सञ्चारमन्त्री बास्कोटाले दिए राजीनामा

सञ्चारमन्त्री बास्कोटाले दिए राजीनामा

बिहिबार, ०८ फागुन २०७६

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन्। मन्त्री बास्कोटाले राजीनामा दिएको सभामुख अग्नी सापकोटाले संसदमा जानकारी दिए। ...

पूर्वउपसभामुख तुम्बाहाङ्फे कानुनमन्त्री, आजै सपथ

पूर्वउपसभामुख तुम्बाहाङ्फे कानुनमन्त्री, आजै सपथ

सोमबार, ०५ फागुन २०७६

निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानुनमन्त्री बन्ने भएकी छन्। तुम्बाहाङ्फेले आजै दिउँसो ३ : ३० बजे राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष कानुन,...

खेल क्षेत्रको सिन्डिकेट तोड्न विधेयक : मन्त्री विश्वकर्मा

खेल क्षेत्रको सिन्डिकेट तोड्न विधेयक : मन्त्री विश्वकर्मा

सोमबार, २७ माघ २०७६

युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार (विश्वकर्मा)ले खेल क्षेत्रमा भएको सिण्डिकेट तोडन खेलकुद संघका पदाधिकारीहरु एउटै पदमा दुई कार्यकाल रहन सक्ने गरी विधेयक ल्याइएको बताएका छन्।

तुम्बाहाम्फेलाई मन्त्री बनाउने तयारी

तुम्बाहाम्फेलाई मन्त्री बनाउने तयारी

मङ्गलबार, ०७ माघ २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई मन्त्री बनाउने तथा पार्टीभित्र उचित जिम्मेवारी दिने आश्वासन दिएका छन्।

मन्त्री नै गालीगलौजमा उत्रेपछि मुख्यमन्त्रीलाई ज्ञापन पत्र

मन्त्री नै गालीगलौजमा उत्रेपछि मुख्यमन्त्रीलाई ज्ञापन पत्र

शनिबार, १२ पुष २०७६

प्रदेश सरकारका प्रवक्ता तथा मन्त्रीले नै साम्प्रदायिक सद्भावमा खलल पुग्ने खालका शब्द प्रयोग गरी सर्वसाधारणलाई गाली गरेपछि रुपन्देहीको अमुवाका स्थानीयले शुक्रबार मुख्य मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन्।

मेलामा भाग लिन पनि विदेश जान्छन् मुख्यमन्त्री

मेलामा भाग लिन पनि विदेश जान्छन् मुख्यमन्त्री

मङ्गलबार, ०८ पुष २०७६

प्रदेश मुख्यमन्त्री, प्रदेश मन्त्री तथा प्रदेश सांसदहरू स–साना कार्यक्रममा पनि विदेश भ्रमण गर्ने गरेका छन्।

लोकसेवा पास गर्नेको क्षमता मात्रै बिशिष्ट हुँदैन : मन्त्री जम्कट्टेल

लोकसेवा पास गर्नेको क्षमता मात्रै बिशिष्ट हुँदैन : मन्त्री जम्कट्टेल

शुक्रबार, ०४ पुष २०७६

प्रदेश ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले लोकसेवा पास गर्नेको क्षमता मात्रै बिशिष्ट हुने होइन, अरुको पनि बिशिष्ट क्षमता हुने बताएका छन्।

मन्त्री बस्नेत स्पेन प्रस्थान

मन्त्री बस्नेत स्पेन प्रस्थान

सोमबार, २३ मङि्सर २०७६

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप २५) मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएराति स्पेन प्रस्थान गरेका छन्।

मन्त्री बस्नेतको कर्मचारीलाई निर्देशन : परम्परागत तरिकाले काम गर्ने प्रवृत्ति छोड्नुस्

मन्त्री बस्नेतको कर्मचारीलाई निर्देशन : परम्परागत तरिकाले काम गर्ने प्रवृत्ति छोड्नुस्

बुधबार, १८ मङि्सर २०७६

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले गुणात्मक परिवर्तनको जनअपेक्षा पूरा गर्ने गरी कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्रीलाई नैतिक प्रश्न : मुद्दा चल्दाचल्दै मन्त्री !

प्रधानमन्त्रीलाई नैतिक प्रश्न : मुद्दा चल्दाचल्दै मन्त्री !

शुक्रबार, ०६ मङि्सर २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्रीको काम कारवाही प्रति असन्तुष्टि जनाउँदै मंसिर ४ गते मन्त्रिपरिषद् हेरफेर गर्नुका साथै केही नयाँमन्त्री नियुक्त गरे। प्रधानमन्त्री ओलीले नयाँ मन्त्रिमण्डलमा ६ मन्त्रालयगत मन्त्री र ३ वटा राज्यमन्त्री थपेका हुन्।

नयाँ मन्त्रीका प्रतिबद्धता

नयाँ मन्त्रीका प्रतिबद्धता

शुक्रबार, ०६ मङि्सर २०७६

लोभ र डरबाट प्रभावित नभई काम गर्नेछु। परम्परागत कृषिमा अल्झेको श्रमलाई मुक्त गर्दै व्यावसायिक कृषिको विकासमा केन्द्रित रही काम गर्नेछु।

पार्वत गुरुङः आयुर्वेदिक व्यवसायदेखि मन्त्रीसम्म

पार्वत गुरुङः आयुर्वेदिक व्यवसायदेखि मन्त्रीसम्म

बिहिबार, ०५ मङि्सर २०७६

महिला बालबालिका तथा समाज कल्याण मन्त्रीमा नियुक्त भएका दोलखाका सांसद पार्वत गुरुङको जिल्लामा आफ्नै परिचय छ। उनी राजनीतिमा छिट्टै छलाङ मार्ने भाग्यमानी नेताका रुपमा परिचित छन्।

लोभ र डरबाट प्रभावित हुन्न : कृषिमन्त्री भुसाल

लोभ र डरबाट प्रभावित हुन्न : कृषिमन्त्री भुसाल

बिहिबार, ०५ मङि्सर २०७६

नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले आफू लोभ र डरबाट प्रभावित नभई काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

नवनियुक्त मन्त्रीले लिए सपथ

बिहिबार, ०५ मङि्सर २०७६

नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको सपथ लिएका छन्। शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुलाई सपथ गराइन्।

माधव नेपालको प्रश्न : सरुवा, बढुवा र नियुक्तिमा किन घुस ?

माधव नेपालको प्रश्न : सरुवा, बढुवा र नियुक्तिमा किन घुस ?

सोमबार, ०२ मङि्सर २०७६

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सरुवा बढुवा र नियुक्तिमा घुस खाने गलत प्रवृत्ति मौलाएको बताएका छन्।

मन्त्री बर्खास्तकाे तीन महिनाः अझै सारिएन सामान

मन्त्री बर्खास्तकाे तीन महिनाः अझै सारिएन सामान

मङ्गलबार, २६ कार्तिक २०७६

सरकार गठन भएपछि भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्रीलाई सरकारको पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागअन्तर्गतको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयमा क्वाटरका लागि व्यवस्था गरियो।

राजिनामा दिन सबै मन्त्रीलाई चिलीका राष्ट्रपतिको निर्देशन

राजिनामा दिन सबै मन्त्रीलाई चिलीका राष्ट्रपतिको निर्देशन

आइतबार, १० कार्तिक २०७६

चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले राजिनामा दिन आफ्नो मन्त्रिमण्डलका सबै मन्त्रीलाई निर्देशन दिएका छन्। आन्दोलनकारीहरुको झण्डै एक हप्ता लामो सडक प्रदर्शनपछि उनले शनिबार आन्दोलनको सम्बोधन स्वरुप मन्त्रीहरुलाई राजिनामा दिन लगाएका हुन्।

आयोगको चेक अब मन्त्रीले काट्ने !

आयोगको चेक अब मन्त्रीले काट्ने !

सोमबार, १३ असोज २०७६

कानुनद्वारा गठित स्वतन्त्र र स्वायत्त आयोगको आर्थिक प्रशासन सञ्चालनको जिम्मेवारी मन्त्रीलाई दिनेगरी आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा बनेको विधेयकमा पारित भएको छ।

आइपुगे चिनियाँ विदेशमन्त्री वाङ

आइपुगे चिनियाँ विदेशमन्त्री वाङ

आइतबार, २२ भदौ २०७६

चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौं आइपुगेका छन्। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा तीन दिवसीय औपचारिक भ्रमणको क्रममा वाङ आइतबार साँझ काठमाडौं उत्रिएका हुन्।

मन्त्री खनाल डेङ्गीबाट सङ्क्रमित

मन्त्री खनाल डेङ्गीबाट सङ्क्रमित

बिहिबार, १९ भदौ २०७६

कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल डेङ्गी रोगबाट सङ्क्रमित भई ग्राण्डी अस्पतालमा उपचार गराइरहेका छन्।

मन्त्री भट्टराईले आफुलाई भन्दा पहिले सिटौलालाई स्वागत गर्न भनेपछि...

मन्त्री भट्टराईले आफुलाई भन्दा पहिले सिटौलालाई स्वागत गर्न भनेपछि...

बुधबार, १८ भदौ २०७६

आज बिहान करीब ९ बजे बुद्ध एयरको जहाजबाट संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई र नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौला भरतपुर विमानस्थल उत्रिए।

दोस्रो पटक भिडियो कन्फ्रेन्सः ओलीले भने ‘मेरो स्वास्थ्य राम्रो छ’

दोस्रो पटक भिडियो कन्फ्रेन्सः ओलीले भने ‘मेरो स्वास्थ्य राम्रो छ’

मङ्गलबार, १७ भदौ २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार पनि भिडियो कन्फ्रेन्समार्फत् मन्त्रीहरुसँग छलफल गरेका छन्। मृर्गौलाको उपचार गर्न सिंगापुर रहेका प्रधानमन्त्री ओलीले दोस्रो पटक पनि भिडियो कन्फरेन्समार्फत् मन्त्रीहरुसँग मन्त्रालयका काम कार्वाहीबारे आवश्यक छलफल गरेका हुन्।

बङ्लादेशका मन्त्रीको कारमा बम आक्रमण

बङ्लादेशका मन्त्रीको कारमा बम आक्रमण

आइतबार, १५ भदौ २०७६

बङ्लादेशको राजधानी ढाकामा मन्त्रीको कारलाई लक्षित गरेर बम आक्रमण भएको छ। शनिबार राति भएको आक्रमणमा परी दुई जना प्रहरी घाइते भएको स्थानीय प्रहरी अधिकारीहरुले आइतबार बिहान जानकारी दिएका छन्।

मन्त्रीका स्वकीयका लागि वार्षिक करोडबढी खर्च

मन्त्रीका स्वकीयका लागि वार्षिक करोडबढी खर्च

मङ्गलबार, ०३ भदौ २०७६

सबैभन्दा ठूलो भूगोल र कम जनसंख्या रहेको कर्णाली प्रदेशमा संसद र मन्त्रीहरुको संख्या पनि अन्य प्रदेशको तुलनामा कम छ।

कश्मीर विवादबारे परराष्ट्रमन्त्री ज्ञवाली भन्छन्-वार्ताबाटै निकास खोजाैं

कश्मीर विवादबारे परराष्ट्रमन्त्री ज्ञवाली भन्छन्-वार्ताबाटै निकास खोजाैं

सोमबार, ०२ भदौ २०७६

पछिल्लो समय भारत र पाकिस्तानबीच बढ्दो तनाव र कश्मीरको विषयलाई नजिकबाट हेरिरहेको प्रतिक्रिया दिएका छन्।

मन्त्रीलाई उच्च अदालतको पक्राउ आदेश

मन्त्रीलाई उच्च अदालतको पक्राउ आदेश

मङ्गलबार, २८ साउन २०७६

कर्णाली प्रदेश सरकारका मन्त्री खड्कबहादुर खत्रीलाई उच्च अदालत पाटनले तीन दिनभित्र पक्राउ गरेर उपस्थित गराउन आदेश दिएको छ। उच्च अदालतको संयुक्त वाणिज्य इजलासका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको इजलासले सोमबार मन्त्री पक्रन आदेश दिएको हो।

‘मन्त्री र सचिवका कारण मेलम्ची आएन’

‘मन्त्री र सचिवका कारण मेलम्ची आएन’

बुधबार, २२ साउन २०७६

नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले खानेपानी मन्त्री बिना मगर र सचिवका कारण राजधानीवासीले मेलम्चीको पानी पिउन नपाएको आरोप लगाएका छन्।

धर्मलाई सिर्जनात्मक ढंगले प्रयोग गर्नुपर्छः मन्त्री अर्याल

धर्मलाई सिर्जनात्मक ढंगले प्रयोग गर्नुपर्छः मन्त्री अर्याल

सोमबार, २० साउन २०७६

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले धर्मलाई सिर्र्जनात्मक ढंगले प्रयोग गर्नुपर्ने बताएकी छन्।

जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई हटाइन्छः पण्डित

जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई हटाइन्छः पण्डित

शुक्रबार, १७ साउन २०७६

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले दिइएको जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई हटाउने चेतावनी दिएका छन्। मन्त्री पण्डितले कार्यक्षमता अभाव भएका कर्मचारीलाई बिदा गर्ने पनि स्पष्ट पारे।

जुन दिन काम गर्न सक्दिन, त्यही दिन पदबाट हट्नेछुः मन्त्री भट्टराई(भिडियोसहित)

बिहिबार, १६ साउन २०७६

मन्त्री भट्टराईले केही दिन भित्र उनले आफूले जिम्मेवारी पाएको मन्त्रालयको काम कार्वाहीका बारेमा, त्यसका विवादास्पद कतिपय विषयहरुका बारेमा केही दिन भित्रै आफ्नो धारणा सार्वजनिक गर्ने पनि बताए।

प्रधानमन्त्री ओलीको मन्त्रीलाई निर्देशन : गरिबी हटाउने गरि काम गर्नुस्

प्रधानमन्त्री ओलीको मन्त्रीलाई निर्देशन : गरिबी हटाउने गरि काम गर्नुस्

बुधबार, १५ साउन २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विद्यमान गरिवी र पछौटेपन बदल्ने गरी काम गर्न सबै मन्त्रीहरुलाई निर्देशन दिएका छन्।

मन्त्रीलाई कोट उपहार!

मन्त्रीलाई कोट उपहार!

आइतबार, ०५ साउन २०७६

दलित तथा विपन्नहरुलाई सिलाई–कटाई तालिम दिने बजेटबाट हुम्लाका सरकारी कार्यालयका प्रमुख र मन्त्रीका स्वीकय सचिवले कोट सिलाएको विरोधमा साझा पार्टी कर्णाली प्रदेशले सामाजिक विकास मन्त्री दल रावललाई कोट उपहार दिएको छ।

रानी जमरा कुलरिया सिँचाइ आयोजनाबारे मन्त्रीले ढाँटे

रानी जमरा कुलरिया सिँचाइ आयोजनाबारे मन्त्रीले ढाँटे

बिहिबार, ०२ साउन २०७६

मन्त्री पुनले भनेजसरी सञ्चालनमा आएको छैन। न त इन्टेकका ढोका सञ्चालनमा आएका छन् न नहरमा पानी बगेको छ। अहिले पनि यस क्षेत्रको १४ हजार हेक्टर भू–भागमा परम्परागत ढंगले नै सिँचाइ भइरहेको छ।

मन्त्रीहरूको टोली खाली हात आए, अश्वासन दिएर फर्के(भिडियाेसहित)

बुधबार, ०१ साउन २०७६

अविरल वर्षापछिको डुबान र बाढीबाट प्रभावित मधेशका जिल्लाहरुमा संघीय सरकारका मन्त्री रे सांसदहरुको टोली हेलिकप्टरबाट अनुगमन गर्दै सुरक्षा निकायसँग क्षति र राहत तथा उद्धारको अवस्थाबारे जानकारी लिएका छन्।

बाढी प्रभावित क्षेत्रमा मन्त्रीहरुको ओइरो

बुधबार, ०१ साउन २०७६

अविरल वर्षापछिको पहिरो, डुबान र बाढी मधेशको बाढी प्रभावित जिल्लाहरुमा संघीय सरकारका मन्त्री र सांसदहरुको टोली अनुगमनमा आएका छन्।

डोल्पाका पहिरो पीडितलाई राहत बाँड्न मन्त्रीसहितको टोली घटनास्थलमा

डोल्पाका पहिरो पीडितलाई राहत बाँड्न मन्त्रीसहितको टोली घटनास्थलमा

मङ्गलबार, ३१ असार २०७६

डोल्पाको मुड्केचुला गाउँपालिका वडा नम्बर १, २ र ३ मा पहिरो पीडितलाई राहत बाँड्न एक टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ। कर्णाली प्रदेशका पर्यटन मन्त्री नन्दबहादुर बुढा, सांसद बीरबहादुर शाही, बदनी बोहरा, कर्णाली प्रदेश आन्तरिक मामिला मन्त्रालयका अधिकृत कृष्णबहादुर रोकायसहितको टोली त्यसतर्फ गएको हो।

मन्त्री महासेठले पत्रकारलाई भनेः 'क्यामरा बन्द गर्नुस्'

आइतबार, २९ असार २०७६

आफ्नो कार्यकक्षबाट कार्यक्रमस्थलमा प्रवेश गर्ने बित्तिकै उनले आक्रामक शैलीमा क्यामेरातर्फ औंलो ठड्याउँदै क्यामेरा बन्द गर्न भने। ‘यसरी भिडियो लिन हुन्न,’ उनले भने, ‘क्यामरा बन्द गर्नुस्, फोटो लिनुस्, यसरी भिडियो लिन हुन्न।’

'मन्त्री हेरफेर प्रधानमन्त्रीको नितान्त विशेषाधिकार हो'

'मन्त्री हेरफेर प्रधानमन्त्रीको नितान्त विशेषाधिकार हो'

मङ्गलबार, २४ असार २०७६

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्री हेरफेर प्रधानमन्त्रीको नितान्त विषय भएको बताएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बिहान सम्पन्न मन्त्रिपरिषद्को बैठकपछि पत्रकारहरुको जिज्ञासामा उनले यस्तो बताएका हुन्।

मन्त्रीको निर्वाचन क्षेत्रमुखी बजेटप्रति सांसदको आपत्ति

मन्त्रीको निर्वाचन क्षेत्रमुखी बजेटप्रति सांसदको आपत्ति

बुधबार, १८ असार २०७६

राष्ट्रियसभाका सांसदले बजेट मन्त्रीको निर्वाचन क्षेत्रमुखी मात्र हुँदा सन्तुलितरुपमा देश विकास हुन नसक्ने बताएका छन्।

भारतमा हत्या प्रयासको आरोपमा मन्त्रीका छोरा प्रक्राउ

भारतमा हत्या प्रयासको आरोपमा मन्त्रीका छोरा प्रक्राउ

बुधबार, ०४ असार २०७६

प्रवल पटेल केन्द्रीय मन्त्री प्रह्लाद पटेका छोरा हुन। मध्य प्रदेश प्रहरीले उनलाई हत्या प्रयासको आरोपमा पक्राउ गरेको छ।

मन्त्रीको फेसबुक लाइभमा क्याट फिल्टर अन भएपछि...

मन्त्रीको फेसबुक लाइभमा क्याट फिल्टर अन भएपछि...

आइतबार, ०१ असार २०७६

पकिस्तानको खैवर पख्तुनख्वामा शनिवार सूचना प्रसारण मन्त्रीले फेसबुकमा लाइभ प्रशारण गरिरहेका थिए। त्यती नै बेला गल्तीले क्याट फिल्टर अन भयो र उनको अनुहार बिरालोको जस्तो देखिन थाल्यो। यसपछि उनी सोशल मिडीयामा ट्रेल बन्न पुगे। सबैले मौका छोपेर उनको खुलेरै मजाक उडाउन थाले।

हेमा मालिनीको मन्त्री बन्ने इच्छा

हेमा मालिनीको मन्त्री बन्ने इच्छा

शनिबार, ११ जेठ २०७६

भारतको लोकसभा निर्वाचनअन्तर्गत उत्तरप्रदेशको मथुरामा भाजपाका तर्फबाट विजयी बलिउड अभिनेत्री हेमा मालिनीले मन्त्री बन्ने इच्छा व्यक्त गरेकी छिन्। सफल अभिनेत्री र सांसदपछि हेमाले मन्त्री पदमा पुग्ने लक्ष्य अघि सारेकी हुन्।

किन विवादमा पर्‍यो सेयर खरिदबारे मन्त्री यादवले दिएको निर्देशन ?

बिहिबार, ०२ जेठ २०७६

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले दूतावास र अदालतबाट पनि सेयर खरिदबिक्रीको अभिलेख राख्न दिएको निर्देशन गैरकानुनी देखिएको छ।

बेइजिङमा नेपाली मन्त्रीको भीडभाड

बेइजिङमा नेपाली मन्त्रीको भीडभाड

शुक्रबार, १३ बैशाख २०७६

दोस्रो बीआरआई अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्च कुम्भमेलाका अवसरमा नेपालका चारजना मन्त्री र एकजना मुख्यमन्त्री एकैचोटी बेइजिङमा भेला भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीको प्रतिनिधिमण्डलमा सहभागी भएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल राष्ट्रपतिसँगै विस्टन होटलमा बसेका छन्। उनीहरू राष्ट्रपति सहभागी हुने सबै कार्यक्रममा सहभागी हुनेछन्।

रकमान्तर गरेर मन्त्री र पिएलाई तलब

रकमान्तर गरेर मन्त्री र पिएलाई तलब

बिहिबार, १४ चैत २०७५

अर्थ मन्त्रालयले १२ मन्त्री र तिनका स्वकीय सचिवालयमा कार्यतरत स्वकीय सचिव तथा सचिवालयमा कार्यरत कर्मचारी(आफन्त) हरूलाई तलब दिन फागुनमा मात्र करिब ४ करोड रुपैयाँ निकासा गरेको छ। अर्थले मन्त्री र तिनका स्वकीय सचिवालयमा कार्यरत कर्मचारीरूका लागि ३ करोड ७२ लाख रुपैयाँ निकासा गरेको हो।

मापदण्ड विपरित भेरीमा मन्त्रीको क्रसर उद्योग

मापदण्ड विपरित भेरीमा मन्त्रीको क्रसर उद्योग

सोमबार, ११ चैत २०७५

विस २०७१ मा भेरी नदीमा आएको बाढीले बराहताल–२ स्थित थापाडेरामा ठूलो क्षति पुर्‍यायो। ५० भन्दाबढी स्थानीयको घर–खेत पुर्‍यो। १० जनाले ज्यान गुमाए। खेतीयोग्य जमिन बगरमा परिणत भयो। भेरीको भेलले विस्थापित भएकाहरु कर्णाली राजमार्ग छेउको गिरीघाटमा कष्टकर जीवन विताइरहेका छन्। विस्थापितहरुको थातथलोमा भने बालुवा र ढुंगा तस्कारहरुले ‘राज’ गरिरहेका छन्।

समिति छल्दै मन्त्रीहरू

समिति छल्दै मन्त्रीहरू

मङ्गलबार, ०५ चैत २०७५

बहुवर्षीय आयोजना र विभिन्न सडक तथा पुलहरूको पछिल्लो अवस्थाबारे छलफल गर्ने जानकारी पाएपछि सोमबार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिमा भीडभाड अलि बढी थियो। विकास निर्माणसँग जोडिएको विषय भएकाले पनि समितिका सदस्यहरू मात्र नभई सञ्चारकर्मीसमेत अन्य दिनका बैठकभन्दा बढी नै उपस्थित थिए।

प्रदेश २ मा राजपाले मन्त्री हेरफेर नगर्ने

प्रदेश २ मा राजपाले मन्त्री हेरफेर नगर्ने

आइतबार, ०३ चैत २०७५

प्रदेश २ को सत्ता साझेदार दल राष्ट्रिय जनता पार्टी (राजपा), नेपालले प्रदेश सरकारमा रहेको मन्त्रीहरू तत्काल हेरफेर नगर्ने भएको छ।

Ncell Footer Ad