‘बर्मा’मा मनाइयो तीज

‘बर्मा’मा मनाइयो तीज

मङ्गलबार, १७ भदौ २०७६

म्यान्मामा रहेका नेपालीभाषी महिलाले नाचगान र मन्दिरमा पूजा गरी तीज पर्व मनाएका छन्। यान्गुनस्थित नेपाली दूतावासले तीजका अवसरमा नेपालीभाषी महिलालाई...

उज्यालो सपना पूरा हुँदा गाउँमा दीपावली मनाइयो

उज्यालो सपना पूरा हुँदा गाउँमा दीपावली मनाइयो

शनिबार, ०९ असार २०७५

उमेरले ८३ नाघेका बाराको प्रसिद्ध गढीमाई मन्दिरका मूल पुजारी दुखन कछाडियाको अनुहारमा शनिवार बेग्लै खुसी देखिएको छ। प्रतिनिधि सभा सदस्य...

मनाइयो सिथिनखः

मनाइयो सिथिनखः

बुधबार, ०६ असार २०७५

टोलटोलका पानीका परम्परागत स्रोतको सरसफाई गरी मंगलबार भक्तपुरमा सिथिनखः मनाइएको छ। ...

कपिलबस्तुमा इदुल फित्र मनाइयो

कपिलबस्तुमा इदुल फित्र मनाइयो

शनिबार, ०२ असार २०७५

विश्व शान्तिको कामना गर्दै नेपालका मुस्लिम धर्मावलम्बीले हर्षोल्लासकासाथ इदुल फित्र पर्व मनाएका छन्। ...

नर्थ क्यारोलाइनामा साँस्कृतिक झाँकीसहित दोस्रो नेपाल दिवस मनाइयो

नर्थ क्यारोलाइनामा साँस्कृतिक झाँकीसहित दोस्रो नेपाल दिवस मनाइयो

बुधबार, १२ बैशाख २०७५

अमेरिकाको नर्थ क्यारोलाइना राज्यस्थित मोरिसभिल सहरमा अप्रिल २१, २०१८ का दिन नेपाल दिवस भव्य कार्यक्रमका साथ सम्पन्न भएको छ।

हिलो छ्यापेर मनाइयो जुडशीतल

हिलो छ्यापेर मनाइयो जुडशीतल

सोमबार, ०३ बैशाख २०७५

नयाँ वर्षलाई उत्सवको रुपमा मनाउने चलन हरेक मुलुक र समुदायमा छ। नेपालको मिथिलाञ्चल क्षेत्रमा नयाँ वर्षलाई विशेष महत्व दिई जुडशीतल पर्व मनाइन्छ।

मनाइयो विश्व रङ्गमञ्च दिवस

मनाइयो विश्व रङ्गमञ्च दिवस

बुधबार, १४ चैत २०७४

परमाणु आक्रमण, युद्ध, प्रदूषणलगायतका कारणले विश्वमा मानिसको बसाइँ सराइ आदिमा मानवीय संवेदनालाई कलाकारले अभिनयमार्फत प्रस्तुत गरेका छन्।

काठमाडौंमा मनाइयो भारतीय गणतन्त्र दिवस (फोटो फिचर)

काठमाडौंमा मनाइयो भारतीय गणतन्त्र दिवस (फोटो फिचर)

शुक्रबार, १२ माघ २०७४

भारतको ६९औं गणतन्त्र दिवसका अवसरमा शुक्रबार लैनचौरस्थित भारतीय राजदूतावासले विविध कार्यक्रमको आयोजना गरेको छ। नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले आफ्नो देशको राष्ट्रिय झण्डा फहराए कार्यक्रमको सुरुवात गरे।

गोरु जुधाएर मनाइयो माघे सङ्क्रान्ति (फोटो फिचर)

गोरु जुधाएर मनाइयो माघे सङ्क्रान्ति (फोटो फिचर)

सोमबार, ०१ माघ २०७४

नुवाकोटमा गोरू जुधाएर माघे सङ्क्रान्ति पर्व मनाइएको छ। जिल्लाको तारुका, बेत्रावती र पञ्चकन्या गरी तीन ठाउँमा समिति नै बनाएर व्यवस्थित रुपमा गोरु जुधाउने गरिएको छ। यस वर्ष तीन ठाउँमा गरी ४० हल गोरुबीच प्रतिष्पर्धा गराइएको थियो।

एघार वर्षपछि पुन: मनाइयो पृथ्वी जयन्ती (फोटो फिचर)

एघार वर्षपछि पुन: मनाइयो पृथ्वी जयन्ती (फोटो फिचर)

बिहिबार, २७ पुष २०७४

आधुनिक नेपालका प्रणेता स्वर्गीय राजा पृथ्वीनारायण शाहको २९६ औं जन्मजयन्ती बिहीवार विभिन्न कार्यक्रमका साथ मनाइदैछ । पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाइदै आएको छ । मुलुकमा गणतन्त्र आएपछि पृथ्वी जयन्ती मनाउन छाडिएपनि एघार वर्षपछि सरकारले पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक विदा दिएको छ र सरकारीस्तरबाट कार्यक्रम गरेर यो दिवस मनाइएको छ ।

उधौली मनाइयो (फोटो फिचर)

उधौली मनाइयो (फोटो फिचर)

आइतबार, १७ मङि्सर २०७४

किराँत समुदायको महान चाड उधौली मनाइएको छ। किराँत समुदायमा नयाँ अन्न बाली भित्र्याएको खुसीयालीमा ‘अन्नको सह बसोस्, अन्नमा चरा मुसा नलागोस्’ भन्दै पितृ र प्रकृति पुज्नेक्रममा मंसिर पूर्णिकाका दिन साकेला नाच्दै उद्यौली पर्व मनाउने गरिन्छ।

यसरी मनाइयो बालाचतुर्दशी (फोटो फिचर)

यसरी मनाइयो बालाचतुर्दशी (फोटो फिचर)

शुक्रबार, ०१ मङि्सर २०७४

पशुपति क्षेत्रलगायत देशभरका शिव मन्दिरमा शुक्रबार शतबीज छरी बालाचतुर्दशी पर्व मनाइयो।  प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशी अर्थात् आजैका दिन पितृको मोेक्षको कामना गर्दै बालाचतुर्दशी पर्व मनाउने गरिन्छ। देशका विभिन्न स्थानबाट आएका श्रद्धालु भक्तजनको बिहीबारदेखि नै पशुपतिमा भीड लागेको थियो।

जापानमा संविधान दिवस मनाइयो

जापानमा संविधान दिवस मनाइयो

बिहिबार, ०५ असोज २०७४

जापानमा संबिधान दिवस मनाइएको छ। जापानस्थित नेपाली दूतावासको आयोजनामा टोकियोमा दोस्रो संविधान दिवस भव्य रुपमा मनाइएको हो। नेपालको संविधान दिवसको समारोहमा जापानका मन्त्रीहरु समेत सहभागी भए। जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले संविधान निर्माण पश्चात नेपाल विकासको गतिमा हिँडेको बताइन्।

नेपालगञ्जमा यसरी मनाइयो बकर इद (फोटो फिचर)

नेपालगञ्जमा यसरी मनाइयो बकर इद (फोटो फिचर)

शनिबार, १७ भदौ २०७४

नेपालगन्जका मुस्लिम समुदायले शनिबार धुमधामका साथ बक्र इद मनाएका छन। बिपी चोकमा रहेको ईदगाहामा उनीहरूले सामूहिक रुपमा नमाज पढे ।

मनाइयो पञ्चदान पर्व

मनाइयो पञ्चदान पर्व

आइतबार, ०४ भदौ २०७४

पाँचवटा दीपंकर बुद्धलाई भक्तपुर नगर परिक्रमा गराई शनिबार भक्तपुरमा पञ्चदान पर्व मनाइएको छ। बौद्ध संस्कृतिअनुसार प्रत्येक वर्ष भा›कृष्ण त्रयोदशी  (पञ्चदान चर्‍हे) का दिन भक्तपुरमा यो पर्व मनाइन्छ।

सृष्टिकान्ता लोकेश्वर खटजात्रा मनाइयो

सृष्टिकान्ता लोकेश्वर खटजात्रा मनाइयो

बिहिबार, ०३ चैत २०७३

काभ्रेको नालामा मनाइने कृष्टिकान्ता लोकेश्वरको खटजात्रा बुधबार सकिएको छ। सृष्टिकान्ता लोकेश्वरको प्रतिमालाई खटमा राखी नालाका मन्दिर र टोलहरू परिक्रमा गराएपछि जात्रा समापन भएको नेवार जातिका करुणामय मन्दिर नालाका पुजारी बिजेन्द्र बज्राचार्यले बताए।

मुगुमा प्रभात फेरी गरेर मनाइयो प्रजातन्त्र दिवस

मुगुमा प्रभात फेरी गरेर मनाइयो प्रजातन्त्र दिवस

शनिबार, ०७ फागुन २०७३

६७ औं राष्ट्रिय प्रजातन्त्र दिवशका अवसरमा शनिबार बिहान प्रभात फेरीसहित विभिन्न कार्यक्रम गरी दिवस मनाइएको छ।

गोरु जुधाएर मनाइयो माघेसंक्रान्ती (फोटो फिचर)

गोरु जुधाएर मनाइयो माघेसंक्रान्ती (फोटो फिचर)

शनिबार, ०१ माघ २०७३

नेपालमा माघे संक्रान्तिको दिन नुवाकोटमा गोरु जुधाइन्छ। साँढे जुधाउने खेल त स्पेनको राष्ट्रिय खेल नै हो। तर रसुवा, नुवोकाट र धादिङमा माघेसंक्रान्तीको दिन गोरु जुधाउने परम्परा छ ।

जापानमा टोपी दिवश मनाइयो

जापानमा टोपी दिवश मनाइयो

आइतबार, १७ पुष २०७३

जापानमा चौथौं अन्तराष्ट्रिय ढाका टोपी दिवस मनाईएको छ। मेन्स रूम रिलोडेड (एम.आर.आर.) नामक संस्थाको आयोजनामा "राष्ट्र र राष्ट्रियताको प्रतिक ढाका टोपिलाई बिश्वभरि चिनाऔ" भन्ने नाराका साथ आइतबार टोकियोको शिनओकुबोमा सो दिवस मनाईएको हो।

ढाका टोपी ढल्काउँदै मनाइयो टोपी दिवस

ढाका टोपी ढल्काउँदै मनाइयो टोपी दिवस

आइतबार, १७ पुष २०७३

आइतबार सबेरै काठमाडौंको माइतीघर क्षेत्रमा टोपी बचाउ अभियानमा लागेका युवाहरुको बाक्लो उपस्थिति देखिन्थ्यो। उपस्थित भएका सबैले शीरमा ढाकाटोपी ढल्काएका थिए। उपस्थित युवाहरुले व्यक्तिको परिचय नागरिकता भएजस्तै राष्ट्रको परिचय ढाका टोपी भएकोले यसलाई बचाउनतर्फ सबैको ध्यान केन्द्रित गराएका थिए।

टुँडिखेलमा यसरी मनाइयो ल्होछार (फोटो फिचर)

टुँडिखेलमा यसरी मनाइयो ल्होछार (फोटो फिचर)

शुक्रबार, १५ पुष २०७३

गुरुङ समुदायको पर्व ल्होछार आज धुमधामका साथ मनाइएको छ। प्रल्हो को बिदाइ र च्यहल्हो को स्वागत गर्दै विभिन्न कार्यक्रमका साथ ल्होछार मनाइयो।

यमपञ्चकको चाैथो दिन यसरी मनाइयो

यमपञ्चकको चाैथो दिन यसरी मनाइयो

सोमबार, १५ कार्तिक २०७३

यमपञ्चक अर्थात् तिहारको चौंथो दिन आज गाई, गोवद्र्धन र गोरुको पूजाआजा गरी मनाइएको छ। गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ।

टोरोन्टोमा एनआरएन दिवस मनाइयो

टोरोन्टोमा एनआरएन दिवस मनाइयो

सोमबार, ०८ कार्तिक २०७३

(टोरोन्टो) क्यानाडा— एनआरएन क्यानाडाले आफ्नो स्थापना दिवसको अवसर पारेर 'एनआरएन डे' मनाएको छ। क्यानाडाको टोरोन्टोस्थित मिसिसागामा प्रवासी नेपाली भेला भएर एनआरएन डे मनाएका हुन्। पछील्लो समय संसारभर छरिदै गइरहेको प्रवासी नेपालीहरुको अधिकारिक संघठन 'एनआरएन' को उद्देश्यलाई सार्थक बनाउन नेपालीहरुलाई गोलबन्द गराउँदै नेपाल र नेपालीको हितमा आफूहरु लागि पर्न तयार भएर यस्तो कार्यक्रम आयोजना गरिएको आयोजक एनआरएन क्यानाडाले बतायो। कार्यक्रम क्यानाडाको विभिन्न क्ष्रेत्रिय शहरहरुमा पनि एकै दिन एकै साथ गरिएको छ।

युएईमा यसरी मनाइयो दसैं

युएईमा यसरी मनाइयो दसैं

बुधबार, २६ असोज २०७३

युएई - हिन्दुहरूको महान चाड बिजया दशमी युएईमा पनि नेपालीहरुले मनाएका छन। रोजगारीको शिलशिलामा युएई आएका नेपालीहरुले युएईको लेवर क्याम्प, विभिन्न पार्क र नेपाली रेष्टुरेन्टहरुमा भेला भई टिका लगाई दसैं मनाएका हुन्।

विजयादशमी पर्व हर्षोल्लासका साथ मनाइयो

विजयादशमी पर्व हर्षोल्लासका साथ मनाइयो

मङ्गलबार, २५ असोज २०७३

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापी मनाइएको छ ।  आज स्वदेश तथा विदेशमा रहेका नेपालीले मान्यजनबाट टीका र जमरा ग्रहण गरी उमङ्गका साथ विजयादशमी मनाएका हुन् ।

युएईमा मनाइयो संविधान दिवस

युएईमा मनाइयो संविधान दिवस

बिहिबार, ०६ असोज २०७३

अबुधावीस्थित नेपाली दूतावासले संविधान दिवस मनाएको छ। कार्यवाहक नेपाली राजदूत नेत्रबहादुर टण्डनले संविधान दिवसको अवसरमा विशेष समारोहको आयोजना गरेका थिए।

जापानमा मनाइयो संविधान दिवस

जापानमा मनाइयो संविधान दिवस

बुधबार, ०५ असोज २०७३

संघिय लोकतान्त्रिक गणतन्त्र नेपालले नयाँ संबिधान पाएको एक वर्ष पुगेको अवसरमा टोकियोमा संबिधान दिवस मनाइएको छ। टोकियोस्थित नेपाली दूतावासको आयोजनामा मंगलबार संबिधान दिवस मनाइएको हो।

परेवा उडाएर संविधान दिवस मनाइयो

परेवा उडाएर संविधान दिवस मनाइयो

सोमबार, ०३ असोज २०७३

राष्ट्रपति विद्यादेवी भण्डारी शान्तिका प्रतीक परेवा उडाएर संविधान दिवस मनाएकी छन्। नेपालको संविधान जारी भएको प्रथम वार्षिकोत्सवका अवसरमा सैनिक मञ्च टुंडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीसँगै प्रधानमन्त्री पुष्पकमल दाहालले पनि परेवा उडाएका थिए।

यसरी मनाइयो घन्टाकर्ण पर्व (फोटो फिचर)

यसरी मनाइयो घन्टाकर्ण पर्व (फोटो फिचर)

सोमबार, १७ साउन २०७३

काठमाडौँ- साउन कृष्ण चतुर्दशीका दिन मनाइने गठेमङ्गल अर्थात् घन्टाकर्ण पर्व सांस्कृतिक परम्पराअनुसार सोमबार मनाइयो।

Ncell Footer Ad