नेपाली मनलाई नमन

नेपाली मनलाई नमन

आइतबार, २९ असार २०७६

साँच्चै विलक्षण छ– नेपाली पन र नेपाली मन। नेपालको भूगोल सानो छ, ठूला मुलुकको तुलनामा। परन्तु संसारका कतिपय ठूला राष्ट्रमा...

मन, वचन र कर्म एकै भएको मान्छे सुन्दर

मन, वचन र कर्म एकै भएको मान्छे सुन्दर

आइतबार, १९ फागुन २०७५

सुन्दरतालाई हामीले बृहत् रुपमा बुझ्नुपर्ने हुन्छ। सुन्दरता भन्ने बित्तिकै भौतिक रुपमा मात्र सुन्दर हुनु भन्ने बुझिन्छ तर यतिमा मात्रै सुन्दरताको...

केटीले मन पराएको पत्तै पाइनँ

केटीले मन पराएको पत्तै पाइनँ

शनिबार, १९ साउन २०७५

सह–प्राध्यापक लालदेउसा राई सन् १९३३ मा जन्मिएका हुन्। राई त्रिभुवन विश्वविद्यालयमा पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका संस्थापक शिक्षक हुन् ।...

काठमाडौँ उपत्यका सम्झिँदा रुन मन लाग्छ

काठमाडौँ उपत्यका सम्झिँदा रुन मन लाग्छ

सोमबार, १४ साउन २०७५

विकासका लागि बाटोघाटो चाहिन्छ तर बाटोघाटो निर्माण गर्नु अगाडि त्यस वरपरको वातावरण, हरियाली, जग्गा जमिन, खुला क्षेत्र, कृषियोग्य जमिन, आदिको...

‘राजनीति गर्ने मन भए शिक्षण पेसा छाडिदिनुपर्छ’ (भिडियो)

आइतबार, १७ असार २०७५

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पाठ्यक्रम परिवर्तन गर्दै नयाँ विषय ‘जीवन उपयोगी शिक्षा’को पाठयक्रम प्रारूप निर्माण गरिरहेका छन्।

‘मेस्सीको जस्तो हेयर स्टाइल मन पर्छ’

‘मेस्सीको जस्तो हेयर स्टाइल मन पर्छ’

बुधबार, १३ असार २०७५

‘के म तिम्रो होइन र’ नामक चलचित्रबाट चलचित्रमा प्रवेश गरेकी लोकप्रिय नायिका हुन् मरिस्का पोखरेल। ‘चपली हाइट २’, ‘लम्फु, पण्डित बाजेको लौरी’ लगायत आधा दर्जन चलचित्रमा अभिनय गरिसकेकी मरिस्का पोखरेलले आफूलाई प्रिय लाग्ने कुरा नागरिक परिवारलाई यसरी बताएकी छन्।

प्रेमकथामा ‘यो पागल मन’

प्रेमकथामा ‘यो पागल मन’

आइतबार, २७ जेठ २०७५

तीन वर्षअघि निर्माण भएको फिल्म ‘यो पागल मन’को ट्रेलर सार्वजनिक भएको छ। २०७२ वैशाखमा छायांकन हुने भनिए पनि भूकम्प कारणपछि सरेको फिल्म आगामी असार २९ मा रिलिज हुँदैछ।

बेकह्याम दम्पतीको सहयोगी मन

बेकह्याम दम्पतीको सहयोगी मन

शुक्रबार, २५ जेठ २०७५

बेलायतका चर्चीत पूर्व फुटबल खेलाडी डेभिड बेकह्याम र उनकी श्रीमती भिक्टोरीयाले गत महिना बेलायतका राजकुमार ह्यारीको बैबाहिक समारोहमा सहभागी हुँदा लगाएको पहिरन एक परोपकारी कोषलाई उपलब्ध गराउने भएका छन्।

'तरकारीवाली' भन्छिन् : शाहरुख खानलाई भेट्न मन छ

'तरकारीवाली' भन्छिन् : शाहरुख खानलाई भेट्न मन छ

बिहिबार, १७ जेठ २०७५

तरकारीवाली कुसुम श्रेष्ठलाई के के मन पर्छ? नागरिक परिवारसँग कुसुम गफिएकी छन् ।

‘सहरवासीको मन कठोर छ’

‘सहरवासीको मन कठोर छ’

सोमबार, ०७ जेठ २०७५

मलाई मनपर्ने सहर पोखरा हो । प्रकृतिले नै सजिएको सहर हो, पोखरा । यहाँ पर्यटकीय मार्गहरु पनि प्रसस्त छन् । हरियाली, फेवाताल, गुफा, शान्त वातावरणले धेरैको ध्यान पोखरामा पुग्छ । पोखराका गल्लीहरुमा रातीको समयमा घुम्न रमाइलो लाग्छ।

स्थानीय तहअनुसार भत्तामा मन परीे

स्थानीय तहअनुसार भत्तामा मन परीे

आइतबार, ०६ जेठ २०७५

स्थानीय तहहरुबाट दिइने भत्ताको दर फरक छ। दुई नगरपालिका र पाँच गाउँपालिका रहेको यस जिल्लाका नगरपालिका र गाउँपलिकाका योजना निर्माणका काम सिँचाइ, खानेपानी, सडक , विद्यालयका भवन, स्वास्थ्य चौकीका भवन, पुलपुलेसा लगायतका विकासे निमार्णका योजना अनुगमन गरेबापत जनप्रतिनिधिले पाउनुपर्ने भत्तामा विविधता पाइएको हो।

नेपाली डुबानमा पर्दा  मन दुख्दैन ?

नेपाली डुबानमा पर्दा मन दुख्दैन ?

सोमबार, ३१ बैशाख २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई ‘भारतीय बाँधका कारण नेपाली भूमि डुबानमा पर्दा तपाईंको मन दुख्छ कि दुख्दैन’ भनेर सोधेका छन्।

नेपाली मुलका विहारीको कथा : यो मन त मेरो नेपाली हो

नेपाली मुलका विहारीको कथा : यो मन त मेरो नेपाली हो

शनिबार, १५ बैशाख २०७५

बिहार राज्यको मधुवनी जिल्ला अन्तर्गत खुटौना सहर प्रवेशद्वारमै सडकको दुबैतर्फ(पूर्व–पश्चिम) हरियो रंगको वोर्डमा सेतो अक्षरले लेखिएको छ– ‘पहाडी टोला’। भारतीय सहरमा ‘पहाडी टोला’ लेखिएको यो बोर्डले यहाँ पुग्ने जोकोहीलाई कौतुहल बनाउँछ।

‘सलमान ठूलो मन भएका स्टार हुन्’

‘सलमान ठूलो मन भएका स्टार हुन्’

बुधबार, २८ चैत २०७४

बलिउड अभिनेता सलमान खान कृष्णसार शिकार मामिलाले अहिले चर्चामा छन्। उनको पक्ष र विपक्षमा मतहरु सार्वजनिक भइरहेका छन्। यसैक्रममा युवा अभिनेता वरुण धवनले सलमानलाई ठूलो मन भएका स्टार भन्दै प्रशंसा गरेका छन्।

‘सहरमा बस्नेको मन धमिलो छ’

‘सहरमा बस्नेको मन धमिलो छ’

सोमबार, १९ चैत २०७४

मलाई मनपर्ने सहर तानसेन, पोखरा र बुटबल हो । बुटवल नजिकै लुम्बिनी छ । सहर पनि सफा छ । त्यस्तै, पाल्पा पनि रमाइलो लाग्छ । यहाँका डाँडापाखाहरू सुन्दर लाग्छ । पोखरा पनि सुन्दर छ । पोखरालाई नेपाली मात्रै नभएर विदेशीले पनि मन पराउँछन् ।

‘सहरवासीको मन व्यवसायिक भयो’

‘सहरवासीको मन व्यवसायिक भयो’

शुक्रबार, १८ फागुन २०७४

सहरवासीको मन व्यावसायिक भएको छ । आर्थिक स्वार्थसिद्धका लागि यहाँ हरेकखालका काम हुन्छन् । सहरमा कसैले पनि निस्वार्थ भएर काम गर्दैनन् । छिमेकीलाई अप्ठेरोमा पार्न खोज्छन्, अनि काठमाडौंमै बसेर काठमाडौंलाई नै सराप्छन्।

भलिबलले जोडेको मन

भलिबलले जोडेको मन

शनिबार, १२ फागुन २०७४

सामान्यतया खेलाडीलाई होम ग्राउन्डको फाइदा रहन्छ ।  समर्थनमा सुनिने हुटिङले खेलाडीको उत्साह बढाउँछ । भक्तपुरमा फागुन ३ देखि ८ गतेसम्म आयोजित अन्तर्नगर मेयर कप भलिबलमा भने त्यस्तो देखिएन । यहाँ स्थानीय टिमको पक्षमा भन्दा पनि राम्रो खेल्नेको पक्षमा समर्थन गर्ने बढी भेटिए।

सेलिव्रेटीलाई मन पर्याे ‘कान्छी’

सेलिव्रेटीलाई मन पर्याे ‘कान्छी’

मङ्गलबार, ०८ फागुन २०७४

सफलताका साथ प्रदर्शन भइरहेको फिल्म ‘कान्छी’को रेड कार्पेट सो गरिएको छ । आइतबार कुमारी हलमा आयोजना गरिएको सेलिव्रेटी सोमा मह जोडी, निर्देशक दीपाश्री निरौला र माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री गृहमन्त्री अग्नि सापकोटाले ‘कान्छी’ को प्रशंसा गरे।

'मन सुन्दर भए पो तन सुन्दर!'

'मन सुन्दर भए पो तन सुन्दर!'

शनिबार, २० माघ २०७४

पछिल्लो समय मोडलिङप्रति युवतीहरुको चासो ह्वात्ते बढेको छ । लिरिल साबुनका उत्पादकले हालै लिरिल फ्रेस फेस सिजन ४ आयोजना गर्यो । त्यसको विजेता हिसिला महर्जन हुन ।

देवीको ‘मन’ सार्वजनिक

देवीको ‘मन’ सार्वजनिक

शुक्रबार, २१ पुष २०७४

लेखक देवी न्यौपानेको पहिलो उपन्यास ‘मन’ बिहिबार सार्वजनिक भएको छ । राजधानीमा आयोजित कार्यक्रममा उनले सञ्चारकर्मीमाझ आफ्नो उपन्यास सार्वजनिक गरेका हुन् ।

‘सहरवासीको मन कठोर लाग्छ’

‘सहरवासीको मन कठोर लाग्छ’

सोमबार, १७ पुष २०७४

प्राकृतिक र सांस्कृतिक रूपमा काठमाडौं अग्रणी स्थानमा छ । यहाँको मौसम पनि सदावहार छ । काठमाडौंले धेरैलाई अवसर दिएको छ । यहाँ हरेक सेवा–सुविधा छन् । तर, काठमाडौंलाई बनाउनतर्फ कसैको नजर गएन ।

कतार पछि नेपालमा ‘मन त परदेशी’

कतार पछि नेपालमा ‘मन त परदेशी’

बिहिबार, ०६ पुष २०७४

रोजगारीको लागि खाडी मुलुक पुग्दा नेपाली युवाहरुले झेल्ने र झेल्दै आएका पीडाहरुलाई उठान गर्दै निर्माण गरिएको फिल्म ‘मन त परदेशी’ प्रदर्शनका लागि तयार भएको छ । फिल्म युनिटले बुधबार राजधानीमा पत्रकारमाझ फिल्मलाई कतार पछि नेपालमा प्रदर्शन गर्न लागिएको जानकारी दियो ।

मतदाताको मन बदल्न रवीन्द्र मिश्रको प्रयास (भिडियो)

आइतबार, २६ कार्तिक २०७४

शुक्रबार बिहान नयाँ वानेश्वर खरिबाेटमा विवेकशील साझा पार्टीको चुनाबी कार्यक्रम तय थियो। काठमाडौं १ का प्रतिनिधिसभा उम्मेदवार रवीन्द्र मिश्र एक हुल युवासहित नयाँ वानेश्वरबाट खरिबोटतर्फ लागे। खरिबाेट नपुग्दै खबर आयो, ‘त्यो ठाउँमा त काँग्रेसको कार्यक्रम सुरु भइसकेछ।’ साउन्ड सिस्टम र बाद्यवादन लिएर खरीबाेट हिँडेको टोली बाटोमै रोकियो। अब के गर्ने?

मट्का कुल्फीमा मन

मट्का कुल्फीमा मन

शुक्रबार, १० कार्तिक २०७४

पाटन दरबार क्षेत्रनजिकै लगनखेल जाने बाटोमा छ, नेमकृष्ण ताम्राकारको सानो आइसक्रिम पसल । उनले यहाँ आइसक्रिम र कुल्फीको व्यापार गर्न थालेको २० वर्षभन्दा बढी भइसक्यो । उनी त्यस क्षेत्रमा आफूले नै आइसक्रिमको व्यापार सुरु गरेको बताउँछन् । ‘कसैले पनि व्यापार नगर्दादेखि नै आइसक्रिम बेच्न थालेको हुँ,’ उनी भन्छन्, ‘अहिले त जहाँतहीँ पनि आइसक्रिम पाइन्छन् ।’

मन पनि हुन्छ बिमार

मन पनि हुन्छ बिमार

मङ्गलबार, २४ असोज २०७४

मानिस केवल हाडमासुको पुतला होइन, शरीर र मनको एक संयुक्त रूप हो । अर्को शब्दमा भन्ने हो भने मानिसको शरीर भनेको कम्प्युटररूपी हार्डवेयर हो भने मन सफ्टवेयर । त्यसैले मानिसले स्वस्थ र सक्रिय सामाजिक जीवन जिउन मानिसको शरीरमात्र होइन, मन पनि स्वस्थ र निरोगी रहन आवश्यक हुन्छ ।

‘भोट दिन मन छ तर नागरिकता छैन’

‘भोट दिन मन छ तर नागरिकता छैन’

बिहिबार, २९ भदौ २०७४

तिलाठी कोइलाडी–२ लौनयाकी ३५ वर्षीया विमला मरिक निर्वाचनमा सहभागी भएर आफ्नो जनप्रतिनिधि आतुर छिन् । प्रदेश नम्बर दुईमा स्थानीय तहको निर्वाचनले सरगर्मी बढाइरहेका बेला डोम समुदायकी विमलालाई पनि भोट हाल्ने रहर जागेको हो ।

मन जित्दै मटका चिया

मन जित्दै मटका चिया

शुक्रबार, २३ भदौ २०७४

यही हप्ता सहरमा नयाँ चिया पसल खुलेको छ, द मटका । नयाँ बानेश्वरमा खुलेको द मटकाले चियालाई माटाको कपमा दिन्छ । यो नयाँ बानेश्वरबाट थापागाउँ जाने बाटोमा पर्छ । चिया कफी पिउँदै आराम गर्न मन पराउनेका लागि नयाँ गन्तव्य हुन सक्ने सञ्चालक मध्येका एक प्रकाश प्याकुरेल बताउँछन् ।

'यहाँका सहर सम्झँदा मन खिन्न हुन्छ'

'यहाँका सहर सम्झँदा मन खिन्न हुन्छ'

सोमबार, १६ साउन २०७४

मलाई सफा, हरियाली र प्रदूषणमुक्त सहर मनपर्छ। नेपालका थोरैमात्र सहरमा यी कुरा पाउन सकिन्न। काठमाडौं सहर पछिल्लो समय एकदमै फोहोर र अव्यवस्थित भएको छ। पहिला–पहिला मलाई काठमाडौं धेरै राम्रो लाग्थ्यो। तर पछिल्लो समय म बाध्यताले मात्रै काठमाडौं बसेकी छु भन्ने महसुस हुन्छ।

‘फेरि जर्मनीका सहर घुम्न मन छ’

‘फेरि जर्मनीका सहर घुम्न मन छ’

शुक्रबार, ०६ साउन २०७४

मलाई मनपर्ने सहर काठमाडौं नै हो । जतिसुकै फोहोर अव्यवस्थित भए पनि यहाँको हावापानी राम्रो लाग्छ । अरुको त कुरै छाडौँ, हाम्रो देशको पानीमा पनि शक्ति छ । विदेश गएका बेला त्यहाँको पानीले कहिल्यै प्यास मेटिन्न । नेपाल फर्केपछि मात्रै बल्ल प्यास मेटिएको अनुभूति हुन्छ । बाहिरी मुलुकमध्ये मनपर्ने सहर जर्मनीको स्टोटगार्ट, बर्लिन र ह्याम्बर्ग हो । त्यहाँको बेकरी एकदमै मनपर्छ । समय मिल्यो भने त्यहाँ फेरि जाने मन छ । कहिल्यै नसुत्ने सहर न्युयोर्क पनि मलाई धेरै राम्रो लाग्छ ।

'आफ्नै सहर मन पर्छन्'

'आफ्नै सहर मन पर्छन्'

शुक्रबार, २६ जेठ २०७४

धेरै मुलुक घुमिसके तर मलाई नेपालकै सहर मन पर्छन्। बनाउन सक्दा काठमाडौं असाध्यै राम्रो र सुन्दर हुन्छ। नेपालमा काठमाडौं, धरान र पोखरा मलाई एकदमै मनपर्ने सहर हुन्। यहाँ पाइने प्राकृतिक सौन्दर्य र वातावरणीय अनुकूलता विश्वका अरु कुनै पनि देशमा पाइँदैन। सबै नेपाली सरहका आफ्नै विशेषता छन्।

मतदाताको मन

मतदाताको मन

सोमबार, ०८ जेठ २०७४

साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले निर्वाचनअघि रेस्टुरामा गएर मेनु हेरिसकेपछि अन्तिममा मःमः अर्डर गर्ने नेपाली बानी सांकेतिकरूपमा उल्लेख गरेका थिए। तर मतदाताले मेनु हेरेर मःमः भन्दा अन्य परिकार पनि अर्डर गर्न खोजेको भने प्रस्ट देखिएको छ।

महिला उम्मेदवारको प्रचार शैली : मन जित्न घरघरमै

महिला उम्मेदवारको प्रचार शैली : मन जित्न घरघरमै

बिहिबार, २८ बैशाख २०७४

स्थानीय तहको निर्वाचनमा निकै उत्साहका साथ निर्वाचनको प्रतिस्पर्धामा आएका महिला उम्मेदवारको प्रचारशैली पुरुष उम्मेदवारको भन्दा फरक देखिएको छ ।

‘आफ्नो मान्छेलाई जिताउन मन छ तर चुनाबको मिति नै थाहा छैन्’

‘आफ्नो मान्छेलाई जिताउन मन छ तर चुनाबको मिति नै थाहा छैन्’

बिहिबार, २८ बैशाख २०७४

स्थानीय तहको चुनाव नजिकिएसँगै मुसीकोट नगरपालिका–६, सोलावाङमा चुनावी सरगर्मी निकै बढेको छ । यहाँका मतदाता आफ्नो उम्मेदवार जिताउँन चुनावी प्रचार प्रसारमा व्यस्त छन् । तर त्यहीं नजिकैका ६० वर्षीय कुचेराम सुनारको भने वैशाख ३१ गते अरु नै योजना छ । उनलाई सोही दिन स्थानीय तहको चुनाव हुने सम्म थाहा छैन् । उनी चुनावबारे पुरै बेखबर छन् । हालसम्म उनको घरमा कोही पनि भोट माग्न आएका छैनन् र मतदाता शिक्षाका लागि खटिएका कर्मचारी पनि आएका छैनन् ।

जयमाया : नेपाली मन लिएर काठमाडौँ आइपुगी

जयमाया : नेपाली मन लिएर काठमाडौँ आइपुगी

शनिबार, २३ बैशाख २०७४

नाटकमा सुबेदारले सुबेदार्नीको छातीमा मात्रै गोली ठोकेका होइनन्, यो त तत्कालीन नेपाली समाजमा लाहुरे गुमाएका लाहुरेनीको छातीमा परेको वज्रको विम्ब हो।

मन चोर्दै उपत्यकाका काष्ठकला

मन चोर्दै उपत्यकाका काष्ठकला

बिहिबार, २१ बैशाख २०७४

बेजोड सुन्दरता र अदुभूत आकर्षणका कारण नेपाली काष्ठकलाले विदेशी पर्यटकलाई मोहित बनाउँदै आएको छ। काष्ठकला कुँदिएका उपत्यकाका दरबार हेरेर  नेपाली पनि लट्ठ पर्छन्।

‘प्रमुखमा उठ्ने मन छ तर पार्टीले उपप्रमुखमा उठ् भन्छ’

‘प्रमुखमा उठ्ने मन छ तर पार्टीले उपप्रमुखमा उठ् भन्छ’

आइतबार, २७ चैत २०७३

झापाको मेचीनगरका महिला नेतृले नगरप्रमुखमा उम्मेदवारी दिने पवल इच्छा जनाए पनि आफू सम्बद्ध राजनीतिक दलले भने उपप्रमुखमा मात्र उम्मेदवार बन्न दबाब दिएको गुनासो गरेका छन् ।

आँचलबिना पलको मन मान्दैन

आँचलबिना पलको मन मान्दैन

बुधबार, २३ चैत २०७३

आगामी नयाँ सालको जेठ १९ गतेलाई रिलिज मिति घोषणा गर्दै फिल्म ‘जोनी जेन्टलमेन’को पहिलो गीत ‘तिमीबिना मान्दैन यो मन’ सार्वजनिक भएको छ ।

एक साता थपियो 'बुख्याचा मन'

एक साता थपियो 'बुख्याचा मन'

सोमबार, १४ चैत २०७३

राजधानीस्थित कालीकास्थानमा रहेको सर्वनाम थिएटरमा मञ्चन भइरहेको नाटक 'बुख्याचा मन' को समय एक साताका लागि थपिएको छ। २५ औं मञ्चनमा बिट मार्ने भनिएको यो नाटकको समय शनिबार साँझ ५ बजेको शो पश्चात थप गरिएको नाटक निर्देशक राज शाह बताए।

मन छोयो 'सुन साइँली...' ले

मन छोयो 'सुन साइँली...' ले

शुक्रबार, ०६ फागुन २०७३

गीत सुन्नेको मात्र होइन संगीत संयोजन गरेका कालीप्रसाद बास्कोटाको भनाइ पनि यस्तै छ ‘सबैको मन छोएको छ साइँलीले', बास्कोटा सुनाउँछन्, ‘तर, देशमै रोजगारीको वातावरण बनाउन नसकेकाको पनि मन छोए हुन्थ्यो।’

पत्रकारले मन रुँदारुँदै पनि साँचो कुरा लेख्नुपर्छुः सञ्चारमन्त्री कार्की

पत्रकारले मन रुँदारुँदै पनि साँचो कुरा लेख्नुपर्छुः सञ्चारमन्त्री कार्की

बिहिबार, ०५ फागुन २०७३

सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले संसद्भित्रका संविधानप्रति प्रतिबद्ध राजनीतिक दलहरुबीच कुनै फाटो नपारी निर्वाचन सम्पन्न गर्न सरकार लागिपरेकाे बताएका छन्। सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले दलहरुबीच चाँडै सहमति कायम हुने र निर्वाचनको वातावरण बन्नेमा अाफू आशावादी रहेकाे बताए।

मन माझामाझ

मन माझामाझ

मङ्गलबार, ०४ माघ २०७३

पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा बेलाबखत प्रकट हुने कटाक्षका कारण तराई–मधेस नेकपा एमालेप्रति उतिसारो सहिष्णु छैन। शब्दचयनमा सिपालु ओली बेलाबेलामा अभिव्यक्तिकै कारण विवादमा परिरहन्छन्। तराई–मधेसका नेता पनि ओली र एमालेको आलोचना त्यतिकै जमेर गर्छन्।

प्रहरी हुन मन छ? आउँदैछ अवसर

प्रहरी हुन मन छ? आउँदैछ अवसर

मङ्गलबार, ०५ पुष २०७३

नेपाल प्रहरीसँग तपाईंहाम्रा धेरै गुनासा छन्। सडकमा ट्राफिक व्यवस्थापनदेखि लिएर प्रहरी कार्यालयमा अधिकारीको व्यवहार र आचरणमा आपत्ति छ। अब भने तपाईं आफैं प्रहरीका रुपमा प्रहरीसँग सहकार्य गर्ने अवसर पाउनुहुनेछ। प्रहरीसरह सेवा गर्ने मौका नेपाल प्रहरीले इच्छुक सर्वसाधारणलाई दिने भएको छ ।

छठः मन जोड्ने अवसर

छठः मन जोड्ने अवसर

शनिबार, २० कार्तिक २०७३

'भारतीय नाकाबन्दीका कारण पहाडी समुदायको चित्तदुखाइ र संविधान लेखनमा मधेसी जनताको चित्तदुखाइलाई मेट्ने अवसरका रुपमा छठलाई लिएर मन माझामाझ गर्नुपर्छ ।'

मन हर्ने फोक्सुन्डो ताल (फोटो फिचर)

मन हर्ने फोक्सुन्डो ताल (फोटो फिचर)

सोमबार, १५ कार्तिक २०७३

चट्टाने पहाडका पैताला अँट्ने साना बाटाहरु निकै खतरनाक लाग्छन्। थकाइले शरीर लखतरान भएको बेला भिरमा हिँडिरेका नाउर देख्दा मन रोमाञ्चित हुन्छ।

मन लोभ्याउने पाँचथर पौवाभञ्ज्याङका दृश्य

मन लोभ्याउने पाँचथर पौवाभञ्ज्याङका दृश्य

शनिबार, ०६ कार्तिक २०७३

समुद्र सतह देखि ८ हजार २ सय फिट उचाइमा रहेको पौवाभञ्याङबाट बिहानी समयमा चादीँझै टल्किएको हिमाल छर्लङ देखिन्थ्यो। कुम्र्भकर्ण, कञ्चजंघा हिमाल एकातर्फ खुलेका थिए भने अर्कोतर्फ मकालु, सगरमाथा लगायतका हिमाल देखिन्थे। मेची राजमार्गमा यात्रा गर्ने कोहि गाडी रोकेर, कोहि गाडीको झ्यालबाट हिमाल च्याउँदै हिडेको देखिन्थ्यो।

जुम्लीको मन जीत्दै 'पानकली'

जुम्लीको मन जीत्दै 'पानकली'

शुक्रबार, १४ असोज २०७३

जुम्ला-शुक्रवार जुम्लाका पूर्व सांसद देविलाल थापाले पानकली पर्दामा हेर्दा निकै खुसी देखिन्थ्ये। कर्णालीको कथा व्यथा, धर्म सस्कृति, भेषभुषामा आधारित चलचित्र पानीकली जुम्लामा प्रदर्शन भईरहदा उनले पानकली कर्णालीको दुख पीडा विसाउने थलो बनेको अनुभव गरे।

छिमेकीले अह्राएका चार जनालाई मन परेन भन्दैमा संविधान संशोधन हुँदैन : अाेली

छिमेकीले अह्राएका चार जनालाई मन परेन भन्दैमा संविधान संशोधन हुँदैन : अाेली

सोमबार, ०३ असोज २०७३

संविधान कार्यान्वयन गर्न नदिने षड्यन्त्र भइरहेको भन्दै उनले भने, '९२ प्रतिशत जनप्रतिनिधिले हस्ताक्षर गरेको संविधान सर्वस्वीकार्य भएन भन्नु गलत हो। छिमेकीले अह्राएका चार जनालाई संविधान मन परेन भन्दैमा संविधान संशोधन हुँदैन।'

फुटबल मन पर्दैन मेस्सीपुत्रलाई

फुटबल मन पर्दैन मेस्सीपुत्रलाई

शुक्रबार, २४ भदौ २०७३

र्जेन्टिनी स्टार स्ट्राइकर लियोनल मेस्सीका छोरालाई फुटबल मन पर्दैन । मेस्सी विश्वकै उत्कृष्ट फुटबलर भए पनि उनका तीन वर्षका छोरा थिएगो मेस्सीलाई भने फुटबल मन पर्दैन । मेस्सीले एक अन्तर्वार्ताका क्रममा छोरा थिएगोले फुटबलमा चासो नदिने गरेको बताएका हुन् । धेरैले मेस्सी र रोनाल्डोका छोरा पनि फुटबलर हुने र उनीहरूबीच पनि प्रतिस्पर्धा हुने अनुमान गरेका छन् ।

मुसहर, मन र नेता

मुसहर, मन र नेता

शुक्रबार, १० भदौ २०७३

‘हाम्रा बच्चाहरु स्कुल जाँदैनन्। सरकारले दलितलाई दिने भनेर पढाएको रु ४०० पनि हामीले पाउँँदैनौँ। मास्टरले त तलब भत्ता खान्छ। रक्सी खान्छ, बच्चालाई कहाँ पढाउँछ  त!’ प्रमिला मुसहरले भनिन्। सर्लाहीको बबनगञ्ज ग्राहाटोलको मुसहर बस्तीमा हामी दिउँसो २ बजे पुगेका थियौँ, बच्चाहरु सबै वरिपरि खेलिरहेका थिए। साना बच्चाहरु प्रायः अर्धनग्न र कुपोषित नै थिए।

खेल कतारबाट, मन क्रोएसियासँग

खेल कतारबाट, मन क्रोएसियासँग

मङ्गलबार, २५ साउन २०७३

क्रोएसियाका खेलाडी मार्को बागारिकका लागि कतारको राष्ट्रिय टोलीबाट खेल्न निकै असहज भइरहेको छ। तर ओलम्पिक सपनाका लागि खेलाडीहरू जस्तोसुकै अप्ठेरा सामना गर्न पनि तयार हुन्छन्।

Ncell Footer Ad