मध्यपहाडी राजमार्गको निर्माण सुस्त

मध्यपहाडी राजमार्गको निर्माण सुस्त

बुधबार, १८ मङि्सर २०७६

सरकारको उच्च प्राथमिकतामा रहेको पुष्पलाल (मध्यपहाडी) राजमार्गको निर्माणकार्य सुस्त गतिमा अघि बढेको सरकारी तथ्यांकले देखाएको छ ।यो राष्ट्रिय गौरवको आयोजनामा...

अवरुद्ध सडकले मध्यपहाडी क्षेत्रको जनजीवन कष्टकर

अवरुद्ध सडकले मध्यपहाडी क्षेत्रको जनजीवन कष्टकर

सोमबार, १३ असोज २०७६

चार दिनदेखि आएको निरन्तर वर्षाका कारण उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रको रौता, मुर्कुची, पुवाँरे, माझखर्क, लिम्चुङबुङ गाउँपालिका क्षेत्र जोड्ने सडक भत्केर...

गाउँलेलाई सहज बनाउँदै मध्यपहाडी लोकमार्ग

गाउँलेलाई सहज बनाउँदै मध्यपहाडी लोकमार्ग

शुक्रबार, २५ माघ २०७५

राष्ट्रिय गौरव,राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गअन्तर्गत पूर्वी पहाडबाट राजधानी काठमाडौं पुग्ने ट्र्याक खुलिसकेको छ। ठाउँठाउँमा काम भइरहेकाले सीधा यातायात सञ्चालनमा आइनसके...

एकबर्ष नबित्दै भत्किन थाल्यो मध्यपहाडी लाेकमार्ग

एकबर्ष नबित्दै भत्किन थाल्यो मध्यपहाडी लाेकमार्ग

शनिबार, ०५ साउन २०७५

निर्माणाधिन अवस्थामा रहेको मध्यपहाडी लोकमार्गको कालोपत्रे गुणस्तरहिन भएको पाइएको छ । कालोपत्रे भएको एकबर्ष नवित्दै राजमार्गमा खाल्डाखुल्डी पर्न थालेका छन्। ...

बेहाल मध्यपहाडी लोकमार्ग

बेहाल मध्यपहाडी लोकमार्ग

बिहिबार, २८ असार २०७५

सोमबार विहान पुष्पलाल (मध्यपहाडी) लोकमार्ग अन्तर्गत उत्तरी याङवरक गाँउपालिका–३ ओयामको एफएम चोकछेत्रे भिरबाट जिप खस्दा एकको घटनास्थलमै मृत्यु भयो । नौजना गम्भीर घाइते भए । सडकको बीचमा आधा गाडी डुब्ने हिलोबाट निकाल्न खोज्दा चिप्लिएर दुर्घटना भएको अनुमान छ ।

मध्यपहाडी लोकमार्गको कामप्रति दातृ निकाय असन्तुष्ट

मध्यपहाडी लोकमार्गको कामप्रति दातृ निकाय असन्तुष्ट

शनिबार, १६ असार २०७५

मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको दिक्तेल–हलेसी सडक कालोपत्रे गर्न चरम ढिलासुस्ती भएको भन्दै एसियाली विकास बैंक (एडिबी) ले ठेकेदारप्रति असन्तुष्टि पोखेको छ।

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

मङ्गलबार, १२ असार २०७५

भिषण वर्षापछि गएराति गएका पहिराले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध बनेको छ।

अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

मङ्गलबार, २९ जेठ २०७५

अवरुद्ध मध्यपहाडी लोकमार्ग सिन्धुलीखण्ड पुनः सञ्चालन भएको छ। सडक माथिबाट खसेको माटो पन्छाएपछि राजमार्ग सञ्चालनमा आएको हो।

मध्यपहाडी लोकमार्गमा यातायात सञ्चालनको माग

मध्यपहाडी लोकमार्गमा यातायात सञ्चालनको माग

शनिबार, २७ माघ २०७४

५ वर्षअघि निर्माण भएको मध्यपहाडी लोकमार्गमा यातायातका साधन सञ्चालनमा आउन नसकेपछि स्थानीय आक्रोशित भएका छन्।

मध्यपहाडी लोकमार्ग कालोपत्रेका काममा ढिलासुस्ती

मध्यपहाडी लोकमार्ग कालोपत्रेका काममा ढिलासुस्ती

मङ्गलबार, २५ पुष २०७४

मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको बिजुले–हुर्लुङ र हुर्लुङ–दिक्तेल सडक खण्डको कालोपत्रेको काममा ठेकेदारले चरम ढिलासुस्ती गरेको पाइएको छ । हलेसी–दिक्तेल सडक खण्ड अन्तर्गत हुर्लुङ–दिक्तेल ११.४३ किलोमिटर सडक कालोपत्रेको काम गरिरहेको ठेकेदार कम्पनी लामा–नागार्जुन–त्रिसुली जेभीले एकपटक थप भएको म्याद सकिदा पनि सन्तोषजनक प्रगति गर्न सकेको छैन ।

मध्यपहाडी क्षेत्रमा लिफ्ट सिँचाइ आयोजना

मध्यपहाडी क्षेत्रमा लिफ्ट सिँचाइ आयोजना

सोमबार, ३० असोज २०७४

सरकारले मध्यपहाडी क्षेत्रका जिल्लाहरुमा लिफ्ट सिँचाइ आयोजना सञ्चालन गर्ने तयारी गरेको छ । यही आर्थिक वर्षबाट सुरु गर्ने गरी सिँचाइ मन्त्रालयले आयोजनाको प्रस्ताव तयार पारेको हो।

मध्यपहाडी लोकमार्ग नेपाल-भारत सीमा पुर्‍याउने तयारी

मध्यपहाडी लोकमार्ग नेपाल-भारत सीमा पुर्‍याउने तयारी

सोमबार, ०२ असोज २०७४

पहाडै–पहाड पूर्व–पश्चिम जोड्न पुष्पालाल (मध्यपहाडी) लोकमार्गको रुट परिवर्तन गरेर नेपाल र भारतको सिमाना फालोट पुर्‍याउने तयारी भएको छ। लोकमार्गको सुरुवती विन्दु मानिएको चिवा भञ्याङमा भारतको सिक्किमतर्फ सडक नभएकाले पाँचथरको उत्तरी च्याङ्थापु बजारदेखि नयाँ ट्याक बनाएर सिमानामा रहेको फालोट पुर्‍याउने तयारी भएको हो। यस अघि बनाइएको रुपरेखा परिवर्तन गरी फालोट लैजान लागिएको हो।

मध्यपहाडी लोकमार्गको नयाँ रेखांकन

मध्यपहाडी लोकमार्गको नयाँ रेखांकन

शुक्रबार, २५ चैत २०७३

लोकमार्गमा सुनकोसी–१, सुनकोसी–२, सुनकोसी–३, इन्द्रावती, बूढीगण्डकी, मर्स्याङ्दी, मादी, भेरी, छेदा, लोहरे, सेती, पञ्चेश्वर जस्ता ठूला जलाशयुक्त विद्युत् आयोजना बन्ने चर्चा चलेपछि लोकमार्गको रेखांकन बदल्न प्रस्ताव गरिएको।

मुआब्जा नदिएको भन्दै  नुवाकोटवासीले गरे मध्यपहाडी सडक विस्तारमा अवरुद्ध

मुआब्जा नदिएको भन्दै  नुवाकोटवासीले गरे मध्यपहाडी सडक विस्तारमा अवरुद्ध

बुधबार, ०२ चैत २०७३

पुष्पलाल मध्यपहाडी लोकमार्गको नुवाकोटको ढिकुरेदेखि गङ्गटेसम्म विस्तारको क्रममा मुआब्जा नदिएको भन्दै स्थानीयवासीले अवरोध पुर्याएका छन् ।

पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुल्न केही दिन लाग्ने (अपडेट)

पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुल्न केही दिन लाग्ने (अपडेट)

आइतबार, २२ फागुन २०७३

मध्यपहाडी लोकमार्ग अन्तर्गत जिल्लाको रिघा—७ मनेवामा पहाड खस्दा अवरुद्ध भएको सडक सुचारु गर्न केही दिन लाग्ने भएको छ। पहिरोका कारण बाग्लुङ बुर्तिबाङ यातायात सम्पर्क विच्छेद भएको छ।

मध्यपहाडी लोकमार्गको काम गुणस्तरीय गर्न ठेकेदारलाई निर्देशन

मध्यपहाडी लोकमार्गको काम गुणस्तरीय गर्न ठेकेदारलाई निर्देशन

शनिबार, २१ फागुन २०७३

जिल्ला प्रशासन कार्यालय खोटाङले मध्यहाडी लोकमार्ग अन्तरगत दिक्तेल–चखेवा भञ्ज्याङ सडक कालोपत्रेका काम गुणस्तरिय रुपमा गर्न ठेकेदारलाई निर्देशन दिएका छन् ।

‘मध्यपहाडी लोकमार्गले सुकुम्बासी बनायो’

‘मध्यपहाडी लोकमार्गले सुकुम्बासी बनायो’

शुक्रबार, ०६ फागुन २०७३

मध्यपहाडी लोकमार्गअन्र्तगत म्याङलुङ आठराई सडकखण्डले आफूहरुलाई सुकुम्बासी बनाएको पीडित स्थानीयले गुनासो गरेका छन्। देशकै गौरवको रुपमा निर्माण हुँदै गरेको लोकमार्गको मापदण्ड निश्चत नभई सडकले छोएका जग्गाहरु किनबेच ठप्प हुँदा आफूहरु सुकुम्बासी भएको उनिहरुले बताएका छन्।

पहिरोले ‘काल’ बन्दै मध्यपहाडी लोकमार्ग

पहिरोले ‘काल’ बन्दै मध्यपहाडी लोकमार्ग

सोमबार, ०४ पुष २०७३

बर्खायाममा झरेको पहिरो नपन्छाउँदा मध्यपहाडी लोकमार्ग जोखिमपूर्ण बन्दै गएको छ। जताततै खसेको पहिरो सफा नगर्दा सडक साँघुरो भएपछि मध्यपहाडी लोकमार्ग नै काल बन्दै गएको स्थानीयको बुझाइ छ। भुवनेश्वरीको मुर्किबेशी, वितिजोरको सुलिभन्ज्याङलगायतको स्थानमा सडक निर्माण गर्नकालागि जिम्मेवारी लिएको वर्षौं बित्दासमेत ठेकेदारले काम सम्पन्न गरेका छैन्।

मध्यपहाडी राजमार्ग विस्तार रोकियो

मध्यपहाडी राजमार्ग विस्तार रोकियो

शुक्रबार, १० मङि्सर २०७३

ऊर्जा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच पर्याप्त समन्वय नहुँदा मध्यपहाडी राजमार्ग निर्माण एवं विस्तारको काम लामो समयदेखि रोकिएको छ ।

मध्यपहाडी मार्गमा अप्टिकल फाइबर बिछ्याउन टेलिकमलाई अख्तियारी

मध्यपहाडी मार्गमा अप्टिकल फाइबर बिछ्याउन टेलिकमलाई अख्तियारी

बुधबार, १२ असोज २०७३

मध्यपहाडी (पुष्पलाल) मार्गका ३२ जिल्ला सदरमुकाममा पहुँच पुग्ने गरी ‘अप्टिकल फाइबर नेटवर्क’ सञ्चालन गर्न नेपाल टेलिकमले अख्तियारी पाएको छ।

मध्यपहाडी सडक सार्न सवा खर्ब

मध्यपहाडी सडक सार्न सवा खर्ब

मङ्गलबार, ११ असोज २०७३

मध्यपहाडी राजमार्गनजिकनदी ‘बेसिन’मा पहिचान भएका जलाशय जलविद्युत आयोजनाबाट प्रभावित सडक, बस्ती तथा सांस्कृतिक सम्पदा अन्यत्र सार्दाराज्यलाई सवा खर्ब रुपैयाँभन्दा बढी थप भार पर्ने भएको छ ।

हिलाम्य र जोखिमपूर्ण मध्यपहाडी लोकमार्ग

हिलाम्य र जोखिमपूर्ण मध्यपहाडी लोकमार्ग

बुधबार, २९ भदौ २०७३

मध्यपहाडी लोकमार्गमा ठाँउठाँउमा झरेको पहिरो र हिलाम्य सडक यात्रुका लागि टाउको दुखाइ बनेको छ। पाँचथरमा पर्ने गणेश चोक–चिवाभञ्याङ खण्डमा सडक निकै सास्तिपूर्ण छ। हिलाम्य सडकमा जोखिम मेलेर सवारी र यात्रु आवतजावत गर्छन्।

डुब्दै छ मध्यपहाडी मार्ग

डुब्दै छ मध्यपहाडी मार्ग

मङ्गलबार, ०७ भदौ २०७३

सरकारको 'अल्पदृष्टि' ले नदी 'बेसिन' मा पहिचान भएका जलाशय जलविद्युत आयोजना निर्माण गर्दा दर्जनौं ठाउँमा मध्यपहाडी राजमार्ग डुब्ने अवस्था देखिएको छ। योजना कार्यान्वयनमा अन्तरमन्त्रालय समन्वय अभाव र हचुवामा काम गर्ने परिपाटीले यस्तो समस्या निम्त्याएको हो।

वर्षाले मध्यपहाडी लोकमार्ग निर्माण कार्य ठप्प

वर्षाले मध्यपहाडी लोकमार्ग निर्माण कार्य ठप्प

मङ्गलबार, १८ साउन २०७३

भोजपुर– लगातारको वर्षाका कारण पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तगर्त भोजपुर खण्डको निर्माणकार्य अवरुद्ध भएको छ। भोजपुर देउरालीदेखि चखेवासम्मको ४२ कतिकिलोमिटर खण्डको निर्माणकार्य बन्द भएको हो। वर्षाले भोजपुर लेगुवा खण्डमा ढुवानी हुन छाडेपछि आवश्यक निर्माण सामाग्री डिजेल, सिमेन्टलगायतको अभावका कारण असार मसान्तदेखि काम बन्द भएको इन्जिनियर रवीन्द्र महर्जनले बताएका छन्।

मध्यपहाडी लोकमार्ग अझै अवरुद्ध

मध्यपहाडी लोकमार्ग अझै अवरुद्ध

शनिबार, १५ साउन २०७३

शुक्रबार विहानदेखि अवरुद्ध भएको पुष्पलाल (मध्यपहाडी) लोकमार्गको पूर्व खण्ड अन्तर्गत फिदिम–तेह्रथुम सडकखण्ड अझै सुचारु हुन सकेको छैन्। फिदिम नगरपालिका अन्तर्गतको सरखण्डे भन्ने ठाँउमा शुक्रबार विहान पहिरो खसेर सडक अवरुद्ध भएको थियो।

मध्यपहाडी लोकमार्ग अवरुद्ध

मध्यपहाडी लोकमार्ग अवरुद्ध

शुक्रबार, १४ साउन २०७३

पाँचथर- पुष्पलाल (मध्यपहाडी) लोकमार्गको पूर्व खण्ड अन्तर्गत फिदिम– तेह्रथुम सडक खण्ड अवरुद्ध भएको छ। फिदिम नगरपालीका अन्तर्गतको सरखण्डे भन्ने ठाँउमा शुक्रवार विहान पहिरो खसेर सडक अवरुद्ध गरेको छ। शुक्रवार विहान पहिरो खसेर अवरुद्ध बनेको सडक खुल्न अझै समय लाग्ने प्रहरीले जनाएको छ।

Ncell Footer Ad