शरदसिंह भण्डारी दोब्बर बढी मतले विजयी

शरदसिंह भण्डारी दोब्बर बढी मतले विजयी

सोमबार, २५ मङि्सर २०७४

राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका नेता शरदसिंह भण्डारी दोब्बर भन्दा बढी मत फरकले विजयी भएका छन्। उनी महोत्तरी-२ बाट प्रतिनिधि सभा...

काँग्रेस महामन्त्री कोइराला ४ हजार मतले अगाडि

काँग्रेस महामन्त्री कोइराला ४ हजार मतले अगाडि

आइतबार, २४ मङि्सर २०७४

नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइराला जिततर्फ अग्रसर देखिएका छन्। उनी आफ्ना निकटम प्रतिद्वन्द्वीभन्दा ४ हजार ३८४ मतले अगाडि छन्। ...

उदयपुर-१ मा डा.नारायण खड्का झिनो मतले अगाडि

उदयपुर-१ मा डा.नारायण खड्का झिनो मतले अगाडि

आइतबार, २४ मङि्सर २०७४

उदयपुर प्रतिनिधिसभा १ मा नेपाली काँग्रेस र बाम गठबन्धनबीच कडा प्रतिस्पर्धा चलिरहेको छ। सुरुदेखि नै काँग्रेस केन्द्रीय सदस्य डा. नारायण खड्का...

आरजु देउवा ३ हजार बढी मतले पछि परिन्

आरजु देउवा ३ हजार बढी मतले पछि परिन्

आइतबार, २४ मङि्सर २०७४

नेपाली काँग्रेसकी नेतृ एवं प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा पराजयको नजिक पुगेकी छिन्। कैलाली-५ बाट प्रतिनिधि सभा सदस्य...

अर्जुन नरसिंह केसी १० हजार मतले पराजित

अर्जुन नरसिंह केसी १० हजार मतले पराजित

आइतबार, २४ मङि्सर २०७४

नुवाकोटको क्षेत्र नम्बर २ मा नेकपा एमालेका जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडा विजयी भएका छन्। खतिवडाले नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीको भन्दा १० हजार ५ सय ५७ मत बढी ल्याएर विजयी भएका हुन्। नेकपा (एमाले)का उम्मेदवार खतिवडाले ३६ हजार ८ सय ९२ मत ल्याएका हुन् भने केसीले २६ हजार ३ सय ३५ मत प्राप्त गरेका छन्।

वर्षमान पुन दोब्बर बढी मतले विजयी

वर्षमान पुन दोब्बर बढी मतले विजयी

आइतबार, २४ मङि्सर २०७४

पहिलो चरणमा सम्पन्न रोल्पा निर्वाचनो प्रतिनिधि सभा तथा प्रदेश सभा तर्फको मतगणना सकिएको छ। प्रतिनिधि सभा तर्फ माओवादी केन्द्रका वर्षमन पुनले भारी मत अन्तरले जित हासिल गरेका छन्।

महेश बस्नेतले दमननाथलाई दोब्बर मतले हराए

महेश बस्नेतले दमननाथलाई दोब्बर मतले हराए

आइतबार, २४ मङि्सर २०७४

भक्तपुर-२ बाट बाम गठबन्धनका प्रतिनिधि सभा सदस्य उम्मेदवार महेश बस्नेत विजयी भएका छन्। उनले लोकतान्त्रिक गठबन्धनका काँग्रेस उम्मेदवार दमननाथ ढुंगानालाई झन्डै दोब्बर मतले पराजित गरे।

माधवकुमार नेपाल दोब्बर मतले विजयी

माधवकुमार नेपाल दोब्बर मतले विजयी

शनिबार, २३ मङि्सर २०७४

काठमाडौं क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार नेकपा (एमाले) का माधवकुमार नेपालले २७ हजार ३६६ मत ल्याएर विजयी भएका छन्।

डा.भट्टराई ५ हजार मतले अगाडि, १० हजार गणना गर्न बाँकी

डा.भट्टराई ५ हजार मतले अगाडि, १० हजार गणना गर्न बाँकी

शनिबार, २३ मङि्सर २०७४

नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँगको मतान्तर बढाउँदै लगेका छन्। ५० हजार ४६ मत गणना गर्दा भट्टराईको २५ हजार आठ सय ७३ मत प्राप्त गरेका छन् भने श्रेष्ठले २१ हजार दुई सय ७७ मत प्राप्त गरेका छन्।

केपी ओली दोब्बर मतले अगाडि

केपी ओली दोब्बर मतले अगाडि

शनिबार, २३ मङि्सर २०७४

एमाले अध्यक्ष केपी शर्मा ओलीले दोब्बर बढी मतले अग्रता लिएका छ्न्। पछिल्लो परिणाममा उनले काँग्रेस उम्मेदवार खगेन्द्र अधिकारीभन्दा आठ हजारभन्दा बढी मतले अग्रता लिएका हुन्।

डोल्पामा एमालेका धनबहादुर बुढा भारी मतले विजयी

डोल्पामा एमालेका धनबहादुर बुढा भारी मतले विजयी

शनिबार, २३ मङि्सर २०७४

डोल्पामा वाम गठबनधनले पूरै ठाउँमा जति हासिल गरेको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र एक र प्रदेश सभा निर्वाचन क्षेत्र दुई गरेर तीनवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले भारी मतान्तरले विजयी भएका हुन् ।

आरजु राणा १३२० मतले पछाडि

आरजु राणा १३२० मतले पछाडि

शनिबार, २३ मङि्सर २०७४

काँग्रेस नेतृ एवं प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी वाम गठबन्धनका उम्मेदवारसँग पछि परेकी छिन्। कैलाली-५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी उनी एमाले उम्मेदवारभन्दा १ हजार ३२० मतले पछाडि परेकी हुन्।

दोलखामा एमालेका पार्वत गुरुङ ३० हजार बढी मतले विजयी

दोलखामा एमालेका पार्वत गुरुङ ३० हजार बढी मतले विजयी

शनिबार, २३ मङि्सर २०७४

दोलखामा बाम गठबन्धनका प्रतिनिधिसभाका लागि एमाले उम्मेदवार पार्वत गुरुङ भारी मतले विजयी भएका छन्। उनी ३०६४४ बढी मतले विजयी भएका हुन्। उनले ५५४५७ मत प्राप्त गरे। उनका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रुद्र खड्काले २४८१३ मत पाए।

डा.बाबुराम भट्टराई ३ हजार मतले अगाडि

डा.बाबुराम भट्टराई ३ हजार मतले अगाडि

शनिबार, २३ मङि्सर २०७४

प्रतिनिधिसभा, गोरखा–२ मा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई तीन हजार ६८ मतान्तरले नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठभन्दा अघि छन्।

विजयकुमार गच्छदार २ हजार मतले पछि परे

विजयकुमार गच्छदार २ हजार मतले पछि परे

शनिबार, २३ मङि्सर २०७४

सुनसरीमा प्रतिनिधीसभामा दुईवटामा बाम गठबन्धनको एमालेको अग्रता दुईवटामा काँग्रेसको अग्रता अमर खड्का इटहरी, मंसिर २३ । प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनमा सुनसरी क्षेत्र नं. १ मा प्रतिनिधीसभामा बाम गठबन्धनका उम्मेदवार जयकुमार राईको अग्रता कायमै छ। जयकुमारले छ हजार ५४३ मत ल्याएका छन्।

जुम्ला प्रदेश सभा (ख)मा एमालेका रोकाया भारी मतले विजयी

जुम्ला प्रदेश सभा (ख)मा एमालेका रोकाया भारी मतले विजयी

शुक्रबार, २२ मङि्सर २०७४

जुम्ला प्रदेश क्षेत्र नम्वर (ख) मा वामगठवन्धनवाट नेकपा एमालेका पदम वहादुर रोकाया भारी मतका साथ विजयी भएका छन।

काठमाडौं-१ मा प्रकाशमान सिंह रवीन्द्र मिश्रभन्दा झिनो मतले अगाडि

काठमाडौं-१ मा प्रकाशमान सिंह रवीन्द्र मिश्रभन्दा झिनो मतले अगाडि

शुक्रबार, २२ मङि्सर २०७४

प्रतिनिधि सभा निर्वाचनअन्तर्गत काठमाडौं १ को प्रारम्भिक मतपरिणाम आएको छ। दुई हजार मत गणना सो क्षेत्रमा काँग्रेस उम्मेदवारलाई विवेकशील साझाका उम्मेदवारले कडा टक्कर दिएका छन्। नेपाली काँग्रेसका उम्मेदवार प्रकाशमान सिंह ९४० मतसहित अग्रस्थानमा छन्।

रोल्पामा वर्षमान पुन दोब्बर मतले अगाडि

रोल्पामा वर्षमान पुन दोब्बर मतले अगाडि

शुक्रबार, २२ मङि्सर २०७४

रोल्पामा बिहीबार बेलुकाबाट सुरु भएको मतगणनाको पछिल्लो परिणाम अनुसार वाम गठबन्धनले अग्रता लिएको छ । प्रतिनिधि सभातर्फ १० हजार ६ सय ८२ गणना हुँदा माओवादी केन्द्रका वर्षमन पुनले ६ हजार २ सय ४७ मत ल्याएका छन् भने नेपाली कांग्रेसका अमरसिंह पुनले ३ हजार १ सय ३ मत ल्याएका छन् ।

नारायणकाजीभन्दा बाबुराम १२१६ मतले अगाडि

नारायणकाजीभन्दा बाबुराम १२१६ मतले अगाडि

शुक्रबार, २२ मङि्सर २०७४

गोरखा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा निर्वाचनमा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई माओवादी नेता नारायणकाजी श्रेष्ठभन्दा १२ सय १६ मतले अगाडि छन्। पछिल्लो मत परिणामअनुसार भट्टराईले ७ हजार ५२० मत ल्याएका छन् भने श्रेष्ठले ६ हजार ३०४ मत ल्याएका छन्।

पूर्व गृहमन्त्री जनार्दन शर्मा तेब्बर मतले अगाडि

पूर्व गृहमन्त्री जनार्दन शर्मा तेब्बर मतले अगाडि

शुक्रबार, २२ मङि्सर २०७४

पश्चिम रुकुममा नेकपा माओवादी केन्द्रले सुरुदेखि नै अग्रता कायम राखेको छ । प्रतिनिधि सभा सदस्यका उम्मेदवार जनार्दन शर्मा, प्रदेश सभा निर्वाचन क्षेत्र नं.१ का उम्मेदवार रातो कामी र निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार गोपल शर्माले अग्रता कायमै राखेका हुन्।

डोल्पा प्रदेश सभामा एमाले उम्मेदवार ४ हजार मतले विजयी

डोल्पा प्रदेश सभामा एमाले उम्मेदवार ४ हजार मतले विजयी

शुक्रबार, २२ मङि्सर २०७४

बिहिबार राती ९.३० बजेबाट शुरु भएको प्रदेश सभा क्षेत्र नं १(क) को मतगणना सम्पन्न भएको छ। पछिल्लो परिणामअनुसार वाम गठबन्धनबाट उम्मेद्वार एमालेका नन्दसिंह बुढा ५ हजार ४ सय ९० मत ल्याएर बिजयी भएको मुख्य निर्वाचन कार्यालय डोल्पाले जनाएको छ।

हुम्लामा काँग्रेस उम्मेदवार शाही तीन गुणा मतले अगाडि

हुम्लामा काँग्रेस उम्मेदवार शाही तीन गुणा मतले अगाडि

शुक्रबार, २२ मङि्सर २०७४

हुम्लामा प्रतिनिधि सभा तर्फ नेपाली काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन्। काँग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार मंगलबहादुर शाही ७ हजार ५३३मतसहित अगाडि छन्। उनलाई बाम गठबन्धनका माओवादी उम्मेदवार छिमीदोर्जे लामाले २११८ मतले पछ्‌याइरहेका छन्।

पाँचथरमा वाम गठबन्धन १ हजार ६ सय मतले अगाडि

पाँचथरमा वाम गठबन्धन १ हजार ६ सय मतले अगाडि

शुक्रबार, २२ मङि्सर २०७४

पाँचथरमा प्रतिनिधि सभाको पछिल्लो मतपरिणाम अनुसार बाम गठबन्धनले १ हजार ६ सय ४८ मतले अग्रता लिएको छ। बाम गठबन्धनका नेकपा (एमाले)का नेता बसन्त कुमार नेम्बाङले ७ हजार ४ सय ५१ मत प्राप्त गरेका छन्।

धादिङमा शालिकराम जमरकट्टेल र राजेन्द्र पाण्डे दोब्बर मतले अगाडि

धादिङमा शालिकराम जमरकट्टेल र राजेन्द्र पाण्डे दोब्बर मतले अगाडि

शुक्रबार, २२ मङि्सर २०७४

धादिङ जिल्लाका प्रतिनिधि सभा एवं प्रदेश सभातर्फको पछिल्लो परिणाममा वाम गठबन्धन अगाडि देखिएको छ।

पाँचथरमा वाम गठबन्धन एक हजार मतले अगाडि

पाँचथरमा वाम गठबन्धन एक हजार मतले अगाडि

शुक्रबार, २२ मङि्सर २०७४

पाँचथरमा प्रतिनिधि सभाको मत गणना जारी छ । प्रतिनिधिसभाको मतगणना सकेरमात्र प्रदेश सभाको मतगणना गर्ने निर्णयअनुसार प्रतिनिधि सभाको मत गणना भएको हो ।

पाँचथरमा बाम गठबन्धनका उम्मेदवार एक हजार मतले अगाडि

पाँचथरमा बाम गठबन्धनका उम्मेदवार एक हजार मतले अगाडि

शुक्रबार, २२ मङि्सर २०७४

पाँचथरमा प्रतिनिधि सभाको मत गणना जारी छ। प्रतिनिधि सभाको मतगणना सकेरमात्र प्रदेश सभाको मतगणना गर्ने निर्णय अनुसार प्रतिनिधि सभाको मत गणना भएको हो।

खोटाङमा वाम गठबन्धन २८ सय मतले अगाडि

खोटाङमा वाम गठबन्धन २८ सय मतले अगाडि

शुक्रबार, २२ मङि्सर २०७४

खोटाङमा सुरुदेखि नै वाम गठबन्धनले आफ्नो अग्रतालाई कायम राखेको छ । बिहीबार बेलुका ७ बजेपछि गणना सुरु भएको जिल्लामा एमाले–माओवादी गठबन्धनका उम्मेद्वारले अग्रता गरिरहेको छ ।

डोल्पामा वामगठबन्धनका धनबहादुर बुढा तेब्बर मतले अगाडि

डोल्पामा वामगठबन्धनका धनबहादुर बुढा तेब्बर मतले अगाडि

शुक्रबार, २२ मङि्सर २०७४

डोल्पामा बाम गठबन्धनतर्फका नेकपा एमालेका धनबहादुर बुढाले प्रतिनिधि सभामा ३ हजार ६०६ मतसहित अग्रता लिएका छन्। नेपाली कांग्रेसका अंगदकुमार बुढाले भने १ हजार २ सय ६४ मत प्राप्त गरेका छन्।

पूर्व सञ्चारमन्त्री शेरधन राई तीन गुणा मतले अगाडि

पूर्व सञ्चारमन्त्री शेरधन राई तीन गुणा मतले अगाडि

शुक्रबार, २२ मङि्सर २०७४

भोजपुरमा वाम गठबन्धनका उम्मेदवारहरु पछिल्लो मतगणनामा अग्रता हाँसिल गरिरहेका छन्। प्रतिनिधि सभा एवं प्रदेश सभा दुवैमा वाम उम्मेदवार अगाडि छन्।

ताप्लेजुङमा योगेश भट्टराई झन्डै दोब्बर मतले अगाडि

ताप्लेजुङमा योगेश भट्टराई झन्डै दोब्बर मतले अगाडि

बिहिबार, २१ मङि्सर २०७४

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अन्तर्गत पहिलो चरणमा भएको ताप्लेजुङको प्रारम्भिक मतपरिणाम आएको छ।

बिन्दवासनीमा संघीय समाजवादीका उम्मेदवार ८ मतले विजयी

बिन्दवासनीमा संघीय समाजवादीका उम्मेदवार ८ मतले विजयी

शुक्रबार, ०६ असोज २०७४

पर्साको बिन्दवासनी गाउँपालिकामा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार श्रीलाल मोदी ८ मतको झिनो मतान्तरले नेपाली काँग्रेसका उम्मेदवार चन्द्रकिशोर चौरसियालाई पराजित गरेका छन्। मोदीले जम्मा २ हजार ६ सय ९ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्दी चौरसियाले २ हजार ६ सय १ मत ल्याएका हुन्।

एक मतले 'पराजित' एमाले उम्मेदवार दोस्रो पटक गणना गर्दा ११ मतले विजयी

एक मतले 'पराजित' एमाले उम्मेदवार दोस्रो पटक गणना गर्दा ११ मतले विजयी

बिहिबार, ०५ असोज २०७४

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेल र प्रहरी उपरीक्षक सुदिप गिरीले बिहीबार बिहान प्रमुख निर्वाचन अधिकृत बिष्णु सुवेदीलाई भेटेर निष्पक्ष मतगणनाका लागि आग्रह गरेका छन्। बुधवार साँझ वीरगन्ज वडा नम्बर ३० निर्वाचन अधिकृतले काँग्रेस उम्मेदवार अलि हुसेन देवानलाई १ मतले विजय घोषणा गरिदिएका थिए।

एक मतले 'पराजित' एमाले उम्मेदवार दोस्रो पटक गणना गर्दा ११ मतले विजयी

एक मतले 'पराजित' एमाले उम्मेदवार दोस्रो पटक गणना गर्दा ११ मतले विजयी

बिहिबार, ०५ असोज २०७४

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेल र प्रहरी उपरीक्षक सुदिप गिरीले बिहीबार बिहान प्रमुख निर्वाचन अधिकृत बिष्णु सुवेदीलाई भेटेर निष्पक्ष मतगणनाका लागि आग्रह गरेका छन्। बुधवार साँझ वीरगन्ज वडा नम्बर ३० निर्वाचन अधिकृतले काँग्रेस उम्मेदवार अलि हुसेन देवानलाई १ मतले विजय घोषणा गरिदिएका थिए।

औरही गाउँपालिकामा ६ मतले माओवादी उम्मेदवार विजयी

औरही गाउँपालिकामा ६ मतले माओवादी उम्मेदवार विजयी

बिहिबार, ०५ असोज २०७४

सिरहाको औरही गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ। माओवादी केन्द्रबाट अध्यक्ष उम्मेदवार सिद्धार्थ यादवले निकटतम प्रतिस्पर्धी संघीय समाजवादी फोरमका उम्मेदवार शिवजी यादवलाई ६ मतले पराजित गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

भरतपुरमा रेणु दाहाल १ सय ५६ मतले अगाडि

भरतपुरमा रेणु दाहाल १ सय ५६ मतले अगाडि

शनिबार, २१ साउन २०७४

चितवन- भरतपुर महानरपालिका वडा नं. २० को २८ सय मत गणना हुँदा काँग्रेस माओवादी केन्द्रको गठबन्धनबाट मेयर पदमा उम्मेद्वार रहेकी माओवादी केन्द्रकी रेणु दाहालले अग्रता लिएकी छन्। २० नम्बर वडाको २८ सय मत गन्दा १ सय ५६ मतले दाहाल अगाडि छन्।

रेणु दाहाल झन्डै ३ हजार मतले पछि परिन्

रेणु दाहाल झन्डै ३ हजार मतले पछि परिन्

सोमबार, ०८ जेठ २०७४

भरतपुर महानगरपालिकामा जारी मतगणनामा एमाले मेयर उम्मेदवार देवी ज्ञवालीले झन्डै तीन हजार मतको अग्रता लिएका छन्। वडा नं. १२ को मतगणना भइरहँदा एमालेका देवी ज्ञवाली २३ हजार २८० मतका साथ अगाडि छन्। माओवादीकी रेणु दाहाल २ हाजार ९०२ कम मतले एमालेका ज्ञवालीले पछ्‌याइरहेकी छिन्। उनले २० हजार ३७८ मत पाएकी छिन्।

काठमाडौंमा काँग्रेसका जोशी झन्डै ९ हजार मतले पछि परे, १२ हजार मतका साथ विवेकशीलकी रञ्जु तेस्रो

काठमाडौंमा काँग्रेसका जोशी झन्डै ९ हजार मतले पछि परे, १२ हजार मतका साथ विवेकशीलकी रञ्जु तेस्रो

सोमबार, ०८ जेठ २०७४

काठमाडौं महानगरपालिकाको जारी मतगणनामा एमालेका मेयर प्रत्यासी विद्या सुन्दर शाक्यले झन्डै ९ हजार मतको अग्रता लिएका छन्। कूल ९६ हजार मत गणना हुँदा एमालेका शाक्यले ३१ हजार १६७ मतका साथ अग्रता लिएका हुन्।

भरतपुरमा रेणु दाहाल २ हजार ३ सय मतले पछि परिन्, गणना भएका १२ मध्ये ८ वडामा एमाले विजयी

भरतपुरमा रेणु दाहाल २ हजार ३ सय मतले पछि परिन्, गणना भएका १२ मध्ये ८ वडामा एमाले विजयी

सोमबार, ०८ जेठ २०७४

भरतपुर महानगरपालिकामा जारी मतगणनामा एमाले उम्मेदवार देवी ज्ञवालीले मतअन्तर बढाएका छन्। वडा नं.११ को वडा अध्यक्ष जित्दै एमालेले मेयरमा माओवादी केन्द्रकी उम्मेदवारभन्दा २ हजार ३८७ मतको अग्रता लिएका हुन्।

भरतपुरमा रेणु दाहाल दुई हजार बढी मतले पछि परिन्

भरतपुरमा रेणु दाहाल दुई हजार बढी मतले पछि परिन्

सोमबार, ०८ जेठ २०७४

भरतपुर महानगरपालिकामा एमालेको अग्रता कायमै छ। पछिल्लो मतपरिणामअनुसार एमालेका देवी ज्ञवालीले २१ हजार ८ सय १७ मत प्राप्त गरेका छन्। माओवादीका रेणु दाहालले भने १९ हजार ५ सय ५४ मत प्राप्त गरेकी छन्। यी दुईबीच दुई हजार बढी मतको फरक रहेको छ।

तार्केश्वर नगरपालिकामा ८८ मतले एमाले अगाडि

तार्केश्वर नगरपालिकामा ८८ मतले एमाले अगाडि

शनिबार, ०६ जेठ २०७४

तार्केश्वर नगरपालिकामा एमालेले ८८ मतले नेपाली काँग्रेसलार्इ उछिनेकाे छ । तार्केश्वर नगरपालिकाकाे मेयर पदमा दावेदार एमाले रामकृष्ण बोहरा ७३३० र नेपाली काँग्रेस श्रीराम थापा ७२४२ प्राप्त गरेका छन् ।

२८ सय मतले चन्द्रागिरी नगरपालिकामा काँग्रेसकाे अग्रता

२८ सय मतले चन्द्रागिरी नगरपालिकामा काँग्रेसकाे अग्रता

शनिबार, ०६ जेठ २०७४

चन्द्रागिरी नगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसकाे अग्रता कायमै रहेकाे छ । पछिल्लाे मत गणनाअनुसार नेपाली काँग्रेसका घनश्याम गिरी १०९९२ मतसहित अगाडि छन्। त्यस्तै एमालेका प्रल्हाद कार्की ८१७१ र माओवादी श्रीकृष्ण श्रेष्ठले ३२८३ ल्याएका छन् । त्यस्तै उपमेयरमा नेपाली काँग्रेस इन्दिरा श्रेष्ठ ९०९८, एमाले लिसा नकर्मी ९३८४ ८८४५ र माओवादी उर्मिला रोका ३३९९ मत प्राप्त गरेकी छिन् ।

रेणु दाहाल झन्डै २ हजार मतले पछि परिन्

रेणु दाहाल झन्डै २ हजार मतले पछि परिन्

बिहिबार, ०४ जेठ २०७४

भरतपुर महानगरपालिकाको मत गणनामा मेयर पदमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीले १७४८ मत अन्तरले अग्रता लिएका छन्। चार नम्बर वडाको मतगणना भइरहँदा बिहीबार बिहानसम्म उनले ६७३५ मत ल्याएका हुन्। काँग्रेस समर्थित माओवादी केन्द्रकी रेणु दाहालले ४९८७ मत पाएकी छिन्।

जाजरकोटको बारेकोटमा ९ मतले काँग्रेस विजयी

जाजरकोटको बारेकोटमा ९ मतले काँग्रेस विजयी

बुधबार, ०३ जेठ २०७४

आइतबार भएको स्थानीय तहको निर्वाचनको पछिल्ले मत परिणाम अनुसार जिल्लाको बारेकोट गाउँपालिकाको प्रमुखमा नेपाली काँग्रेसका  महेन्द्रवहादुर शाह ९ मत अन्तरले विजयी भएका छन् ।

भरतपुरमा रेणु दाहाल ८४३ मतले पछाडि

भरतपुरमा रेणु दाहाल ८४३ मतले पछाडि

बुधबार, ०३ जेठ २०७४

भरतपुर महानगरपालिकाको मत गणनामा मेयर पदमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीको अग्रता कायमै छ। भरतपुरमा वडा नं. १ को मत गणना सकिएर मंगलबार रातिबाट वडा नं. २ को मत गणना सुरु भएको छ। मंगलबार बिहान घोषणा भएको पछिल्लो विवरणअनुसार भरतपुरमा मेयर पदमा एमाले उम्मेदवार ज्ञवाली माओवादी उम्मेदवार रेणु दाहालभन्दा ८४३ मतले अगाडि पुगेका छन्। उनले २५०२ मतका साथ अग्रता लिइरहेका छन्।

Ncell Footer Ad