कर्मचारीको वैदेशिक भ्रमणको समीक्षा हुने

कर्मचारीको वैदेशिक भ्रमणको समीक्षा हुने

शनिबार, १२ साउन २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मितव्ययी नीति लिएकाले वैदेशिक भ्रमणमा हुने खर्चलाई नियन्त्रण गर्न थालिएको बताएका छन्। ...

गृहमन्त्री थापालाई युएई भ्रमणको निम्तो

गृहमन्त्री थापालाई युएई भ्रमणको निम्तो

बिहिबार, १० साउन २०७५

गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत साईद हम्दान मोहम्मद अल नाक्बिले आज गृहमन्त्रालयमा शिष्टचार भेटवार्ता गरेका...

बेलायती नागरिकलाई नेपाल भ्रमणको निम्तो

बेलायती नागरिकलाई नेपाल भ्रमणको निम्तो

आइतबार, २४ असार २०७५

ब्रिटेनस्थित नेपाली कूटनीतिज्ञ तथा ब्रिटिश व्यवसायीहरुले ब्रिटिश नागरिकहरुलाई नेपाल भ्रमण गर्न निम्तो दिएका छन्। ...

संसदमा सम्बोधन गर्दै प्रधानमन्त्रीले चीन भ्रमणको उपलब्धिबारे जानकारी गराउने

संसदमा सम्बोधन गर्दै प्रधानमन्त्रीले चीन भ्रमणको उपलब्धिबारे जानकारी गराउने

मङ्गलबार, १२ असार २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे आज संसदलाई जानकारी गराउने भएका छन्। ...

ट्रम्पले किमलाई अमेरिका भ्रमणको निम्तो दिने

ट्रम्पले किमलाई अमेरिका भ्रमणको निम्तो दिने

शुक्रबार, २५ जेठ २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोग उनलाई अमेरिका भ्रमणका लागि निमन्त्रणा दिने बताएका छन्।

जापानका प्रधानमन्त्रीलाई अाेलीले दिए नेपाल भ्रमणको निम्ताे

जापानका प्रधानमन्त्रीलाई अाेलीले दिए नेपाल भ्रमणको निम्ताे

सोमबार, ०७ जेठ २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले जापानका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन्। आफ्नो चारवर्षे कार्यकाल सकेर स्वदेश फर्किन लागेका नेपालका लागि जापानी राजदूत मासासी ओगावामार्फत अाेलीले जापानी प्रधानमन्त्री सिन्जाे अबेलार्इ भ्रमणका लागि अाग्रह गरेका हुन्।

मोदी भ्रमणको खर्चमा विवाद

मोदी भ्रमणको खर्चमा विवाद

शनिबार, ०५ जेठ २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको तयारीमा गरिएको खर्चको विषयमा प्रदेश २ का सत्तारूढ दल संघीय समाजवादी फोरम नेपाल र राजपाका नेताहरूबीच आरोपप्रत्यारोप सुरु भएको छ। मोदीको जनकपुर भ्रमण सफल बनाउन प्रदेश २ सरकारले सातवटा समिति बनाएको थियो। भ्रमणपछि सातवटै समितिले आफूले गरेको खर्चको विवरण तयार गरेका छन् ।

मोदी भ्रमणको तरंग

मोदी भ्रमणको तरंग

बुधबार, ०२ जेठ २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीको यसै साता सम्पन्न नेपालको अत्यन्त संक्षिप्त राजकीय भ्रमणले नेपाली समाजमा केही नयाँ राजनीतिक तरंग पैदा गरेको छ। उहाँको यो भ्रमणलाई सांस्कृतिक भनिए पनि नेपालभित्र देखिएका केही परिदृश्य र दुई पक्षबाट जारी सोह्र बुँदे संयुक्त वक्तव्यले भ्रमणलाई सांस्कृतिक सीमाभित्र मात्र सीमित गरेको देखिएन। मोदी आफ्नो चार वर्षको प्रधानमन्त्रीय समयावधिमा यसअघि दुई पटक नेपाल आइसक्नुभएको थियो।

मोदी भ्रमणको सन्देश

मोदी भ्रमणको सन्देश

शुक्रबार, २८ बैशाख २०७५

पहिलो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंमा अवतरण हुँदा उनको तारिफमा शब्दको पुल नै निर्माण भएको थियो। समाजिक सञ्जालदेखि राजनीतिक बजारलाई मोदीको चर्चाले छप्पकै छोपेको थियो। चार वर्षपछि शुक्रबार मोदी रुट परिवर्तन गर्दै प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा अवतरण हुँदा ठूलो संख्यमा उपस्थित नागरिकले मोदी मोदी भन्दै स्वागत गरे । औपचारिक स्वागत एयरपोर्ट पुगेर प्रदेश प्रमुख लालबाबु राउतले गरेका थिए।

मोदीको जनकपुर भ्रमणको तयारी पूरा (फोटो फिचर)

मोदीको जनकपुर भ्रमणको तयारी पूरा (फोटो फिचर)

बिहिबार, २७ बैशाख २०७५

शुक्रबार नेपाल भ्रमण आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको सम्पूर्ण तयारी पूरा भएको छ। प्रदेश २ को  सरकार र जनकपुरधाम उपमहानगरपालिकाले युद्धस्तरमा पूर्वाधार निर्माण गरी तयारी पूरा गरेको हो।

भ्रमणको भ्रम र यथार्थ

भ्रमणको भ्रम र यथार्थ

बिहिबार, २७ बैशाख २०७५

केही दिनअघि चीन पुगेर फर्केपछि मोदीले चीन कार्ड त प्रयोग गर्ने होइनन् भन्ने आशंका गरिएको छ । यो आशंकाले के संकेत गर्छ भने मोदीले चीनसँगको सहकार्यबाट नेपाललाई अल्मल्याउने त होइनन् ? यसको जवाफ ओलीले ‘टाढाको देवता, करेसाको भूत’ बनाएर दिनुपर्छ ।

मोदी भ्रमणको पूर्वसन्ध्यामा पशुपतिमा प्रदर्शन

मोदी भ्रमणको पूर्वसन्ध्यामा पशुपतिमा प्रदर्शन

आइतबार, २३ बैशाख २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा आइतबार पशुपतिनाथ मन्दिर क्षेत्रमा प्रदर्शन भएको छ। कञ्चनजंघा सोशियल वेयलफर फाउण्डेसन एण्ड मिडिया कन्सलटेन्सीको अगुवाईमा युवाहरुले भारतीय प्रम मोदीको स्वागतमा पशुपतिनाथ क्षेत्रमा प्रदर्शन गरेका हुन्।

भारतीय प्रधानमन्त्री मोदीको मुक्तिनाथ भ्रमणको तयारी तीव्र

भारतीय प्रधानमन्त्री मोदीको मुक्तिनाथ भ्रमणको तयारी तीव्र

बिहिबार, २० बैशाख २०७५

मुस्ताङस्थित विश्वप्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा आगामी हप्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने भ्रमणको तयारीलाई तीव्र बनाइएको छ।

ओली भारत भ्रमणको सेरोफेरो

ओली भारत भ्रमणको सेरोफेरो

बिहिबार, २९ चैत २०७४

प्रधानमन्त्री केपी शर्मा ओली चैत २३ देखि २५ गतेसम्म दक्षिणतिरको शक्तिशाली छिमेकी राष्ट्र भारतको ३ दिने राजकीय भ्रमण सम्पन्न गरी सन्तुष्ट मुद्रामा फर्किए।

राष्ट्रपतिलाई भारत भ्रमणको जानकारी

राष्ट्रपतिलाई भारत भ्रमणको जानकारी

बुधबार, २८ चैत २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराएका छन् ।

ओलीलाई चीनको बधाई, बंगलादेश भ्रमणको निम्तो

ओलीलाई चीनको बधाई, बंगलादेश भ्रमणको निम्तो

बिहिबार, ०३ फागुन २०७४

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनले बधाई दिएको छ। चीनका प्रधानमन्त्री ली खछ्याङले विहीबार बधाई सन्देश पठाउँदै प्रधानमन्त्री ओलीको कार्यकालमा चीन–नेपाल सम्बन्धलाई अझ सुदृढ तुल्याउनका साथै पारस्परिक लाभका द्विपक्षीय सहयोगका क्षेत्रमा मिलेर काम गर्ने बताएका छन्।

एमालेले भन्यो- स्वराज भ्रमणको विरोध गर्नु व्यक्तिगत कुण्ठा

एमालेले भन्यो- स्वराज भ्रमणको विरोध गर्नु व्यक्तिगत कुण्ठा

आइतबार, २१ माघ २०७४

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आगामी फागुनमा नेपाल भ्रमणमा आउने भएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेलगत्तै मोदी नेपाल आउने एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

ओलीलाई मोदीले गरे फोन, भारत भ्रमणको निम्तो

ओलीलाई मोदीले गरे फोन, भारत भ्रमणको निम्तो

आइतबार, ०७ माघ २०७४

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार अपरान्ह भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेका छन्। अध्यक्ष ओली र प्रधानमन्त्री मोदीको फोन वार्तामा अंग्रेजी नयाँ बर्ष २०१८ को शुभकामना आदानप्रदान भएको ओलीको निजी सचिवालयले जनाएको छ।

अमेरिकी रक्षामन्त्रीको एसिया भ्रमणको मुख्य एजेण्डा उत्तर कोरिया

अमेरिकी रक्षामन्त्रीको एसिया भ्रमणको मुख्य एजेण्डा उत्तर कोरिया

सोमबार, ०६ कार्तिक २०७४

अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले आफ्नो एसिया भ्रमणको प्रमुख प्राथमिकता उत्तर कोरियाको विषय हुने बताएका छन्।  उत्तर कोरियाका कारण पछिल्लो समयमा सुरक्षा चुनौती बढेको भन्दै उनले सो धारणा राखेका हुन्। उनले यो हप्ता एसियाको भ्रमण गर्दै छन्।

चीन भ्रमणको उपलब्धि

चीन भ्रमणको उपलब्धि

मङ्गलबार, २२ चैत २०७३

नेपालका केही कूटनीतिज्ञले ‘प्रधानमन्त्री दाहालले चीनसँगको सम्बन्ध पहिलेजस्तो राख्तैनन् कि भन्ने शंकामात्र नगरेर एक चीन नीतिमा पनि ढलपल पो गर्ने हुन् कि’ भन्ने अनुमानसमेत गरेका छन्।

चीन भ्रमणको उपलब्धिमूलक भएको दाबी

चीन भ्रमणको उपलब्धिमूलक भएको दाबी

बिहिबार, १७ चैत २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुने बताएका छन्। साताव्यापी चीन भ्रमणबाट फर्किएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा पत्रकारसँग कुराकानी गर्दै मधेसवादी दलसमेतको सहभागितामा स्थानीय निर्वाचन हुने बताएका हुन्।

चीन भ्रमणको तयारीमा दाहाल, ओबिओआरमा हस्ताक्षर होला?

चीन भ्रमणको तयारीमा दाहाल, ओबिओआरमा हस्ताक्षर होला?

मङ्गलबार, ०१ चैत २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमणको तयारी सुरु गरेका छन् । चैत १० गते चीनको हेनान प्राप्तको बोआओमा सुरु हुने ‘बोआओ फोरम फर एसिया सम्मेलन’ मा निमन्त्रणा आएपछि प्रधानमन्त्री दाहालले चीन भ्रमणको तयारी थाल्न सरोकारवाला निकायलाई निर्देशन दिएका हुन्।

मुखर्जी भ्रमणको रिपोर्टिङ गर्न गएका पत्रकार पक्राउ

मुखर्जी भ्रमणको रिपोर्टिङ गर्न गएका पत्रकार पक्राउ

बुधबार, १७ कार्तिक २०७३

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण रिपोर्टिङ गर्न गएका पत्रकार लोकराज जैशीलाई प्रहरीले पक्राउ गरेको छ। समाचार संकलनका क्रममा प्रहरीले अभद्र व्यवहार गरी पक्राउ गरेको क्रान्तिकारी पत्रकार महासंघले जनाएको छ।

भारतीय राष्ट्रपतिको पोखरा भ्रमणको तयारी अन्तिम चरणमा

भारतीय राष्ट्रपतिको पोखरा भ्रमणको तयारी अन्तिम चरणमा

बुधबार, १७ कार्तिक २०७३

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न पोखरा भ्रमणको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। राष्ट्रपति मुखर्जीको भ्रमणलाई मध्यनजर गरी पोखरालाई विशेष किसिमले सजाउने तथा सरसफाइको बन्दोबस्तमा रातदिन धमाधम काम अघि बढाइएको छ।

भारतीय राष्ट्रपतिको जनकपुर भ्रमणको तयारी अन्तिम चरणमा

भारतीय राष्ट्रपतिको जनकपुर भ्रमणको तयारी अन्तिम चरणमा

बुधबार, १७ कार्तिक २०७३

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न जनकपुर भ्रमणको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । मुखर्जीको भ्रमणलाई मध्यनजर गरी जनकपुरलाई विशेष किसिमले सजाउने तथा सरसफाइको बन्दोबस्तमा रातदिन धमाधम काम अघि बढाइएको छ ।

भारतीय राष्ट्रपति भ्रमणको सुरक्षा तयारी बुझ्न टोली पोखरामा

भारतीय राष्ट्रपति भ्रमणको सुरक्षा तयारी बुझ्न टोली पोखरामा

शुक्रबार, ०५ कार्तिक २०७३

पोखरा-भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न नेपाल भ्रमणका क्रममा पर्यटकीय नगर पोखरा आउने भएपछि यहाँ तयारी सुरु भएको छ। मुखर्जीको भ्रमण बेलाको सुरक्षा अवस्था बुझ्नका लागि सुरक्षा अधिकारी सहितको ‘एडभान्स’ टोली शुक्रबार पोखरा आएको छ।

भारत भ्रमणको नियमितता

भारत भ्रमणको नियमितता

सोमबार, १७ असोज २०७३

भारत रिसाएको समेत कारणबाट प्रधान मन्त्रीको कुर्सीबाट हट्नुपरेका दाहाल त्यसपछि उग्र भारत विरोधी बने। त्यो बाटोबाट सत्तामा पुग्न र पुगे पनि टिकिरहन सकिँंदैन रहेछ भन्ने बुझेपछि उनी भारतसँग सम्बन्ध सुधार्न लालायित पनि थिए।

मोदीलाई नेपाल भ्रमणको निम्तो

मोदीलाई नेपाल भ्रमणको निम्तो

शुक्रबार, ३१ भदौ २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले दोस्रो दिन भारतीय प्रधानमन्त्री मोदीसँग भेट गर्दै नेपाल भ्रमणको निम्ता दिएका हुन्।

प्रधानमन्त्रीको भारत भ्रमणको औचित्य छैन : थापा

प्रधानमन्त्रीको भारत भ्रमणको औचित्य छैन : थापा

सोमबार, २७ भदौ २०७३

राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको औचित्य र आवश्यकता नरहेको टिप्पणी गरेका छन्।

विदेश भ्रमणको समयमा राजकुमारी डायनाले आफूसँग सेक्स टोय राख्ने गरेको खुलासा

विदेश भ्रमणको समयमा राजकुमारी डायनाले आफूसँग सेक्स टोय राख्ने गरेको खुलासा

सोमबार, ३१ साउन २०७३

बेलायतका शाही सुरक्षाका पूर्व अधिकारी रहेका केन बाँफले एक सनसनीपूर्ण खुलासा गरेका छन्। उनले राजुमारी डायनाले विदेश भ्रमणमा निस्कँदा आफूसँग एक विशेष सेक्स टोय पनिसँगै लाने गरेको र उक्त सेक्स टोय भाइब्रेटर हुने गरेको दाबी गरेका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।