रक्षामन्त्री र  बेल्जियमकी राजकुमारीबीच भेटवार्ता

रक्षामन्त्री र बेल्जियमकी राजकुमारीबीच भेटवार्ता

मङ्गलबार, ०७ माघ २०७६

उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र बेल्जियमकी राजकुमारी एस्त्रिदबीच भेटवार्ता भएको छ। आइतबार नेपाल भ्रमणमा आएकी एस्त्रिद र उपप्रधामन्त्री पोखरेलबीच...

ओलीको निमन्त्रणामा मोदीले भने : यस वर्ष पक्का आउनेछु

ओलीको निमन्त्रणामा मोदीले भने : यस वर्ष पक्का आउनेछु

मङ्गलबार, ०७ माघ २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्ता दिएका छन्। विराटनगरमा निर्माण गरिएको एकीकृत जाँच चौकी (आइसिपी)...

किन नेपाल आउँदैछिन् बेल्जियमकी राजकुमारी ?

किन नेपाल आउँदैछिन् बेल्जियमकी राजकुमारी ?

बुधबार, ०१ माघ २०७६

बेल्जियमकी राजकुमारी एस्ट्रिड नेपाल भ्रमणमा आउन लागेकी छन्। परराष्ट्रमन्त्रालयका अनुसार उनी एक साता लामो भ्रमणका लागि आइतबार नेपाल आउन लागेकी...

आबेको मध्यपूर्व भ्रमण रद्द

आबेको मध्यपूर्व भ्रमण रद्द

शुक्रबार, २५ पुष २०७६

इराकस्थित अमेरिकी सैन्य आधार शिविरमा इरानले क्षेप्यास्त्र प्रहार गरेपछि आबेले भ्रमण रद्ध गर्ने निर्णय गरेको जापान अधिकारीहरुले जनाएका छन्। ...

भ्रमण वर्षको शुभकामना !

भ्रमण वर्षको शुभकामना !

बुधबार, १६ पुष २०७६

सरकारले २ वर्षअघि घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० आज उद्घाटन हुँदै छ। राजधानीको दशरथ रंगशालामा हुने उद्घाटन समारोहमा अन्य ४ मुलुकका पर्यटनमन्त्री र १८ मुलुकका पत्रकार आउने जानकारी सरकारले दिएको छ। कार्यक्रममा जमैका, म्यानमार, भारत, चीन, कम्बोडिया, युएई, भुटानलगायत देशका प्रतिनिधि सहभागी हुँदै छन्।

नेपाल भ्रमण वर्ष सफल पारौं

नेपाल भ्रमण वर्ष सफल पारौं

आइतबार, २९ मङि्सर २०७६

नेपाल सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसाथ ‘पर्यटन वर्ष २०२०’ घोषणा गरेको छ। यो सफल पार्न रात्रिबस सञ्चालन, सडक र सुविधाका लागि कदम चालिएका छन्। यसघिको भ्रमण वर्ष २०११ ले १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिए पनि ७ लाख मात्रै पर्यटक नेपाल आए। पछिल्लो २०१८ को तथ्यांकअनुसार नेपालमा ११ लाख पर्यटकले भ्रमण गरे, जसमा सबैभन्दा धेरै क्रमशः भारत, चीन, अमेरिका, र युकेबाट पर्यटक आए। २०२० मा २० लाख पर्यटक पुर्‍याउन थुप्रै रचनात्मक पहल तत्काल गर्न आवश्यक छ।

मन्त्री ज्ञवाली रुस जाँदै

मन्त्री ज्ञवाली रुस जाँदै

शुक्रबार, ०६ मङि्सर २०७६

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली शनिबार औपचारिक भ्रमणका सिलसिलामा रुस जाने भएका छन्। उनले राजधानी मस्कोमा समकक्षी सेरगै लाभरोसँग आगामी सोमबार प्रतिनिधिस्तरीय छलफल गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

‘भिभिआइपी’ भ्रमणले पाहुना बढ्ने आस

‘भिभिआइपी’ भ्रमणले पाहुना बढ्ने आस

आइतबार, ०१ मङि्सर २०७६

चारदिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद बिहीबार मोटरबोट चढेर फेवाताल सयर गरिरहँदा लेकसाइडका पर्यटन व्यावसायी भन्दै थिए– भिभिआइपी पाहुनाको आगमनले पर्यटनमा सकारात्मक प्रभाव पर्छ। पाहुनाको आफ्नो मुलुकका मात्र नभई अन्य राष्ट्रका पाहुनालाई पनि घुम्नका लागि भिभिआइपीको भ्रमणले प्रोत्साहन गर्छ।

फेवातालमा बंगलादेशका राष्ट्रपतिको बोटिङ (फोटो फिचर)

बिहिबार, २८ कार्तिक २०७६

चारदिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज पोखरा पुगेका छन्। पोखरा पुगेका हमिदले फेवातालमा जलविहार गरेका छन्।

तस्बिरमा बङ्गलादेशी राष्ट्रपति हमिदको राजनीतिक भेट

तस्बिरमा बङ्गलादेशी राष्ट्रपति हमिदको राजनीतिक भेट

बुधबार, २७ कार्तिक २०७६

नेपाल भ्रमणमा रहेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले वुधबार विभिन्न राजनीतिक भेटघाट गरेका छन्। मंगलबार नेपाल आइपुगेका राष्ट्रपति हमिदले आज उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना लगायतसँग भेट गरे।

नेपाल फराकिलो अन्तरले पराजित

नेपाल फराकिलो अन्तरले पराजित

आइतबार, २४ कार्तिक २०७६

नेपालको मिश्रित टोली भ्रमणमा रहेको मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) सँग शनिबार भएको ट्वान्टी–२० खेलमा १ सय १३ रनको फराकिलो अन्तरले पराजित भएको छ।

भ्रमण वर्ष सफल बनाउन जिल्ला स्तरीय समिति

भ्रमण वर्ष सफल बनाउन जिल्ला स्तरीय समिति

शुक्रबार, ०८ कार्तिक २०७६

नेपाल सरकारले मनाउन लागेको भ्रमण वर्ष २०२० सफल बनाउन पश्चिम नवलपरासीमा जिल्लास्तरीय पर्यटन प्रवद्र्धन समिति गठन गरिएको छ। भ्रमण वर्षलाई जिल्लामा प्रभावकारी बनाउँदै सफल बनाउन शुक्रबार परासीमा सरोकार निकायका प्रतिनिधिको बैठकले जिल्ला समन्वय समितिका प्रमुख शिवशङ्कर रायको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरेको हो।

सीको रुटमा मात्रैै सडक टालटुल, अन्यत्र खाल्डैखाल्डा

सीको रुटमा मात्रैै सडक टालटुल, अन्यत्र खाल्डैखाल्डा

बुधबार, ०६ कार्तिक २०७६

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमण आउने भएपछि सरकारले रातारात सडक कालोपत्रे ग¥यो। रंगरोगन गरेर काठमाडौं सिंगारियो। सडक विभागले भने विदेशी पाहुना आउँदा मात्रै सडक स्तरोन्नति गर्ने नभइ दैनिक टालटुल गर्ने बताएको थियो। तर, राष्ट्रपति सी हिँड्ने रुटमा मात्रै रातारात कालोपत्रे भयो, अन्त भएन।

भ्रमण वर्ष लक्षित गरेर स्तरीय बस

भ्रमण वर्ष लक्षित गरेर स्तरीय बस

मङ्गलबार, ०५ कार्तिक २०७६

पर्यटकीय शहर पोखराको लेकसाइडबाट काठमाडौँसम्म बस सेवा शुरु गरिएको छ।

नेपाल र भारतका राष्ट्रपतिबीच जापानमा भेट

नेपाल र भारतका राष्ट्रपतिबीच जापानमा भेट

मङ्गलबार, ०५ कार्तिक २०७६

जापानका सम्राट् नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा सहभागि हुन जापानमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति रामनाथ कोविन्दबीच आज बिहान भेटवार्ता भएको छ।

राष्ट्रपति भण्डारी म्यानमार प्रस्थान

बुधबार, २९ असोज २०७६

राष्ट्रपति विद्या भण्डारी म्यानमार प्रस्थान गरेकी छन्। राष्ट्रपति भण्डारी म्यानमारका राष्ट्रपति ऊ विन मिन्टको निमन्त्रणामा चार दिने राजकीय भ्रमणका लागि बुधबार बिहान म्यानमार प्रस्थान गरेकी हुन्।

गतिशील पुल बन्न कठिन छैन

गतिशील पुल बन्न कठिन छैन

सोमबार, २७ असोज २०७६

२३ वर्ष अघि तत्कालिन चिनियाँ राष्ट्रपति च्याङ जमिन नेपाल आए। त्यस पछि नेपाल भ्रमणमा आउने उच्च चिनियाँ नेता सी चिनफिङ हुन्। यो बिचमा नेपाल र चीनमा धेरै उतारचढाव आइसकेको छ। यहाँको शासन व्यवस्थामा नै परिवर्तन आयो भने चीन महाशक्तिको दौडमा छ त्यो पनि सी कै नेतृत्वमा।

काठमाडौंमा सी चिनफिङका २१ घण्टा, के के गरे ?

आइतबार, २६ असोज २०७६

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने राजकीय भ्रमण गरेर आज फर्किएका छन्। एयर चाइनको विमानबाट शनिवार साँझ ५ बजे काठमाडौं अवतरण गरेका चिनियाँ राष्ट्रपति सीले काठमाडौंमा करिब २१ घण्टा बिताएका थिए।

नेपाल-चीन १४ बुँदे वक्तव्य जारी

नेपाल-चीन १४ बुँदे वक्तव्य जारी

आइतबार, २६ असोज २०७६

नेपालको दुई दिने राजकीय भ्रमण पुरा गरेर चिनियाँ राष्ट्रपति सी चिनफिङ फर्किएपछि नेपाल-चीनको १४ बुँदे संयुक्त वक्तव्य जारी भएको छ।

यसरी बिदाइ गरियो चिनियाँ राष्ट्रपतिलाई

यसरी बिदाइ गरियो चिनियाँ राष्ट्रपतिलाई

आइतबार, २६ असोज २०७६

दुईदिवसीय राजकीय भ्रमणमा नेपाल आएका छिमेकी मुलुक चीनका राष्ट्रपति सी चीनफिङको भव्य बिदाइ गरिएको छ। सोल्टी होटलदेखि त्रिभुवन विमानस्थलसम्म उनी सवार हुने मार्गमा राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय र सर्वसाधारणले उनको बिदाइ गरेका थिए।

नेपाल–चीनबीच बीस समझदारीपत्रमा हस्ताक्षर (समझदारीपत्र सहित)

नेपाल–चीनबीच बीस समझदारीपत्रमा हस्ताक्षर (समझदारीपत्र सहित)

आइतबार, २६ असोज २०७६

नेपाल र चीनबीच १७ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ। विभिन्न विषय समेटिएका समझदारीपत्र चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आदान प्रदान गरिएको थियो।

चिनियाँ राष्ट्रपति सी र नेकपा अध्यक्ष दाहालबीच भेट

चिनियाँ राष्ट्रपति सी र नेकपा अध्यक्ष दाहालबीच भेट

आइतबार, २६ असोज २०७६

नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ।

नेपाल भूजडित देश हुनेछ : राष्ट्रपति सी

नेपाल भूजडित देश हुनेछ : राष्ट्रपति सी

शनिबार, २५ असोज २०७६

चिनियाँ राष्ट्रपति सी चिनफिङले रेलमार्गको सम्भाव्यताबारे अध्ययन गर्ने बताए। राष्ट्रपति सीको सम्मानमा आयोजित रात्रीभोजमा बोल्दै उनले नेपाल अब भूपरिवेष्ठित देशबाट भूजडित देश हुने समेत बताए। उनले केरुङ–काठमाडौं सुरुङ मार्गको अध्ययन गरिने समेत बताए।

केरुङ- काठमाडौं हुँदै लुम्बिनी रेलमार्ग हेर्न चाहन्छौं : राष्ट्रपति भण्डारी

केरुङ- काठमाडौं हुँदै लुम्बिनी रेलमार्ग हेर्न चाहन्छौं : राष्ट्रपति भण्डारी

शनिबार, २५ असोज २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीले केरुङ, काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्ग पुगेको नेपाली जनताले हेर्न चाहेको बताएकी छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा आयोजित रात्रीभोजलाई सम्वोधन गर्दै भण्डारीले नेपाल एक चीन नीतिमा प्रतिवद्ध रहेको समेत बताइन्।

शीतल निवासमा सी (फोटो फिचर)

शीतल निवासमा सी (फोटो फिचर)

शनिबार, २५ असोज २०७६

नेपाल भ्रमणमा रहेका चीनका राष्ट्रपति सी चिनफिङ र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शितल निवासमा शिष्टाचार भेटवार्ता भएको छ।

यस्तो छ सीको सम्मानमा आयोजित रात्रीभोजको मेनु

यस्तो छ सीको सम्मानमा आयोजित रात्रीभोजको मेनु

शनिबार, २५ असोज २०७६

नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा आयोजित रात्रीभोजमा लुक्लाको सीमी र बारा लगायतका परिकार राखिएको छ।

राष्ट्रपति भण्डारी र सीबीच भेट

राष्ट्रपति भण्डारी र सीबीच भेट

शनिबार, २५ असोज २०७६

नेपाल भ्रमणमा रहेका चीनका राष्ट्रपति सी चिनफिङ र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शितल निवासमा शिष्टाचार भेटवार्ता भएको छ।

देशकै ‘लाइफलाइन’ बन्नसक्छ केरुङ–काठमाडौँ रेलमार्ग

देशकै ‘लाइफलाइन’ बन्नसक्छ केरुङ–काठमाडौँ रेलमार्ग

शनिबार, २५ असोज २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सीको शनिबार र आइतबार हुने राजकीय भ्रमणका अवसरमा रेलमार्ग निर्माणको कार्यसूची उच्च प्राथमिकतामा छ।

'चिनिया राष्ट्रपति सी चिनपिङको भ्रमण ऐतिहासिक'

'चिनिया राष्ट्रपति सी चिनपिङको भ्रमण ऐतिहासिक'

शुक्रबार, २४ असोज २०७६

चिनियाँ राष्ट्रपति सीको ऐतिहासिक भ्रमणलाई सरकार तथा नेपाल कम्युनिष्ट पार्टीले नेपाल र चीनको हितमा सदुपयोग गर्न चाहेको पनि स्पष्ट पारे।

काठमाडौँका विभिन्न स्थानका सडक स्तरोन्नति

काठमाडौँका विभिन्न स्थानका सडक स्तरोन्नति

बिहिबार, २३ असोज २०७६

चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणलाई लक्षित गरेर सरकारले काठमाडौँका विभिन्न स्थानका सडक स्तरोन्नति गरिरहेको छ । भ्रमणलाई लक्षित गरेर झण्डै ३० किलोमिटर सडकमा निर्माण र मर्मतको काम भइरहेको हो ।

पर्यटक खोजी तीव्र

पर्यटक खोजी तीव्र

बुधबार, २२ असोज २०७६

उत्तरी रसुवाअन्तर्गत तामाङ सम्पदा पदमार्गको भ्रमण गर्ने क्रममा यही असोज ५ गतेदेखि बेपत्ता पर्यटकको खोजीका लागि दक्ष जनशक्ति परिचालन गरिएको छ ।

चिनियाँ राष्ट्रपतिको भ्रमणः सुरक्षा व्यवस्था कडा

चिनियाँ राष्ट्रपतिको भ्रमणः सुरक्षा व्यवस्था कडा

बुधबार, २२ असोज २०७६

चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि पहिलो घेरामा नेपाली सेना, दोस्रो घेरामा नेपाल प्रहरी, तेस्रो घेरामा सशस्त्र प्रहरी बल र चौथो घेरामा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी रहने बताइएको छ।

राष्ट्रपति सीको भ्रमणले नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिने  विश्वास

राष्ट्रपति सीको भ्रमणले नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिने विश्वास

बुधबार, २२ असोज २०७६

राष्ट्रपति सी चिनफिङको द्विदिवसीय भ्रमणले शान्तिप्रेमी, स्वाभिमानी, स्वाधीन र पूर्ण सार्वभौम राष्ट्रका रुपमा विश्वसामु परिचित निकटको छिमेकी नेपालसँगको सम्बन्धलाई चीनले उच्च महत्व दिएको पुष्टि मात्र गरेको छैन अपितु चीनको विदेश नीतिमा नेपाल प्राथमिकतामा रहेको तथ्यलाई उजागर गरेको छ।

खराब पूर्वाधारको प्रभाव भ्रमण वर्षमा

खराब पूर्वाधारको प्रभाव भ्रमण वर्षमा

मङ्गलबार, १४ असोज २०७६

बीस लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ घोषणा गरिएको नेपाल भ्रमण वर्ष आउन तीन महीनामात्र बाँकी छ। प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको हिमालपारिको जिल्ला मुस्ताङ पुग्ने बेनी–जोमसोम–कोरलालगायत पर्यटकीयस्थलका सडक निर्माणमा भएको ढिलाइले भ्रमण वर्षलाई असर पुग्ने भएको छ।

स्वास्थ्य मन्त्रीको भ्रमण मोह : एक वर्षमा २५ पटक विदेश उडे

स्वास्थ्य मन्त्रीको भ्रमण मोह : एक वर्षमा २५ पटक विदेश उडे

बुधबार, ०१ असोज २०७६

देशभर डेंगी फैलिरहेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव विश्व स्वास्थ्य संगठनले भारतमा आयोजना गरेको दक्षिण एसियाली राष्ट्रका मन्त्रीहरुको बैठकमा भाग लिन गए । दुई साताअघि भारत गएका उनले ६ दिन उतै बिताए । अस्पतालहरूमा अहिले डेंगीसँगै स्क्रबटाइफस लगायतका बिरामीको चाप बढिरहेको छ । तर स्वास्थ्य मन्त्री यादव भने फेरि विदेश सयरमा जान लागेका छन् । त्यो पनि दुई साताका लागि ।

सी आउनुअघि सोच्नुपर्ने कुरा

सी आउनुअघि सोच्नुपर्ने कुरा

सोमबार, ३० भदौ २०७६

जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यी ३ दिन नेपाल भ्रमण गरी स्वदेश फर्किसकेका छन्। उनको भ्रमणको उद्देश्य आफ्ना राष्ट्रपति सी चिनफिङले गर्ने नेपाल भ्रमणको तयारीबारे नेपाल सरकारका पदाधिकारीसँग छलफल गर्नु थियो। भ्रमणको मिति तय भइसकेको छैन, तर निकट भविष्यमा सीले नेपाल भ्रमण गर्ने बताइएको छ।

बायर्न भिएआरले अंक बाँड्न बाध्य

बायर्न भिएआरले अंक बाँड्न बाध्य

सोमबार, ३० भदौ २०७६

भिडियो सहायक रेफ्री (भिएआर) सहयोगी बन्दा लिपजिगले शनिबार भ्रमणकारी टोलीविरुद्ध अंक खोस्न सफल भएको हो। सुरुआती अग्रता बनाएको बायर्न पहिलो हाफको इन्जुरी समयमा घरेलु टोली लिपजिगलाई रोक्न नसक्दा अंक बाँड्न बाध्य बनेको हो। यसअघि तेस्रो मिनेटमा नै रोबर्टो लेवान्डोवस्कीले गोल गर्दा भ्रमणकारी टोली बायर्नले सुरुआती अग्रता बनाउन सफल भएको थियो।

दोलखाका १२ व्यवसायी भारत भ्रमणमा

दोलखाका १२ व्यवसायी भारत भ्रमणमा

सोमबार, ३० भदौ २०७६

दोलखाका १२ व्यवसायी भारतको नयाँ दिल्ली र गोवा सहरको अवलोकन भ्रमणमा निस्केका छन्। दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष ईन्द्रबहादुर श्रेष्ठको नेतृत्वमा दोलखा जिल्लाका १२ व्यवसायी शनिबार भारत भ्रमणमा निस्केका हुन्।

भ्रमण वर्षका लागि उपसमिति गठन

भ्रमण वर्षका लागि उपसमिति गठन

आइतबार, २९ भदौ २०७६

गण्डकी प्रदेश सरकारले घोषणा गरेको आन्तरिक पर्यटन भ्रमण वर्ष २०१९ लाई सफल बनाउन तनहुँमा जिल्लास्तरीय उपसमिति गठन गरिएको छ।

भ्रमण वर्ष मनाउन तयारी शुरु

भ्रमण वर्ष मनाउन तयारी शुरु

बुधबार, २५ भदौ २०७६

आउँदो वर्ष ‘नेपाल भ्रमण वर्ष-२०२०’ मनाउनका लागि पूर्वी जिल्लाका व्यवसायीले तयारी शुरु गरेका छन्। भ्रमण वर्ष सफल बनाउन मेची अञ्चलका पर्यटन व्यवसायीले समिति गठन गर्नेदेखि ‘टुरिजम प्याकेज’ बनाउने कामसमेत थालेका छन्।

आइपुगे चिनियाँ विदेशमन्त्री वाङ

आइपुगे चिनियाँ विदेशमन्त्री वाङ

आइतबार, २२ भदौ २०७६

चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौं आइपुगेका छन्। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा तीन दिवसीय औपचारिक भ्रमणको क्रममा वाङ आइतबार साँझ काठमाडौं उत्रिएका हुन्।

चिनियाँ राष्ट्रपतिलाई स्वागतको तयारी

चिनियाँ राष्ट्रपतिलाई स्वागतको तयारी

बुधबार, १८ भदौ २०७६

सरकारले चिनियाँ राष्ट्रपतिको सम्भावित भ्रमणलाई लक्षित गर्दै उनको स्वागतका लागि आवश्यक तयारी सुरु गरेको छ। राष्ट्रपति सी अक्टोबर ११ बाट सुरु हुने पाँचदिने भारत भ्रमणका बेला काठमाडौं आउने अपेक्षा गरिएको छ।

ट्रम्पले भ्रमण स्थगित गरेपछि डेनमार्क अचम्मित

ट्रम्पले भ्रमण स्थगित गरेपछि डेनमार्क अचम्मित

बिहिबार, ०५ भदौ २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्डको भविष्यलाई लिएर कोपनहेगन भ्रमण रद्द गरेकोमा आफूलाई रिस उठेको र छक्क परेको डेनमार्ककी प्रधानमन्त्री मेट फ्रेडरिकेसेनले बताएकी छन्।

सदस्य सचिव सिलवाल चीन प्रस्थान

सदस्य सचिव सिलवाल चीन प्रस्थान

मङ्गलबार, ०३ भदौ २०७६

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल मंगलवार चीन प्रस्थान गरेका छन्।

चिनियाँ टोलीको भ्रमण सर्‍यो

चिनियाँ टोलीको भ्रमण सर्‍यो

आइतबार, २६ साउन २०७६

नेपाली खेलकुदको निर्माणाधीन संरचना निरीक्षण गर्न आउन लागेको चीन सरकारको एक अनुगमन टोलीको भ्रमण कार्यक्रम सरेको छ। चीन सरकारको सहयोगमा नेपाली खेलकुदमा निर्माणाधीन संरचनाको निरीक्षण गर्नका लागि नेपाल आउन लागेको चिनियाँ टोलीको भ्रमण पाँच दिन पछि सरेको हो। यसअघि उक्त टोली शनिबार नेपाल आउन कार्यक्रम थियो। तर, चिनियाँ टोलीले भ्रमण कार्यक्रम परिवर्तन ग¥यो। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेश सिलवालले पुष्टि गर्दै चिनियाँ टोली केही दिन पछि आउन लागेको बताए।

प्यालेस्टाइनमा ‘स्क्वाड’ भ्रमणको अपेक्षा

प्यालेस्टाइनमा ‘स्क्वाड’ भ्रमणको अपेक्षा

मङ्गलबार, २१ साउन २०७६

प्यालेस्टाइनमा आप्रवासी मूलका अमेरिकी सांसद रसिदा र ओमारको भ्रमणले इजरायलको कब्जाका कारण त्यहाँ उत्पन्न दयनीय अवस्था संसारसामु उजागर हुनेछ।

गाउँवासी पहिरोको चपेटामा, गाउँपालिका अध्यक्ष विदेशमा

गाउँवासी पहिरोको चपेटामा, गाउँपालिका अध्यक्ष विदेशमा

मङ्गलबार, २१ साउन २०७६

पहिरोका कारण जिल्लाको गौरीशंकर गाउँपालिकाका सर्वसाधारण बिचल्लीमा परिरहेका बेला गाउँपालिकाका अध्यक्ष भने पारिवारिक भ्रमण भन्दै विदेशमा रमाइरहेका छन्।

नेपाल–भारत सम्बन्धको स्तर

नेपाल–भारत सम्बन्धको स्तर

सोमबार, २० साउन २०७६

भारतका नवनियुक्त ‘रअ’ प्रमुख सामन्त गोयल जुलाई २० तारिख नेपाल भ्रमण आउँदा नेपालको राजनीतिमा पराकम्पन उत्पन्न भयो। प्रतिपक्षको नगन्य अवरोध सामना गर्दै दुईतिहाइको पगरी गुथ्ने सौभाग्य पाएको वर्तमान सरकारले सुशासनका तमाम विषयमा उल्लेखनीय काम गर्न चुकिरहेको र राजनीतिले जनपेक्षित उपलब्धि हासिल गर्न नसकिरहेका बेला मित्र राष्ट्रबाट महत्वपूर्ण व्यक्ति आउँदा नेपालमा विभिन्न निकायबाट मिश्रित प्रतिक्रिया सार्वजनिक भएका छन्।

सदस्यसचिवको जापान भ्रमण रद्द

सदस्यसचिवको जापान भ्रमण रद्द

आइतबार, १९ साउन २०७६

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेश सिलवालले १३औं दक्षिण एसियाली खेलकुदको तयारीलाई तीव्र बनाउन वैदेशिक भ्रमण रद्द गरेका छन्।

शैक्षिक भ्रमणको बजेट रकमान्तर गरेर गाउँपालिकाको टोली भारत भ्रमणमा

शैक्षिक भ्रमणको बजेट रकमान्तर गरेर गाउँपालिकाको टोली भारत भ्रमणमा

बिहिबार, १६ साउन २०७६

उनले केही शिक्षकहरुले दवाव दिएका कारण शैक्षिक भ्रमणको दुरुपयोग गरिएको बताए। जनताले तिरेको करको चरम दुरुपयोग गरेर टोलीले शैक्षिक भ्रमणलाई आफ्नो मोजमस्तीमा प्रयोग गरेको स्थानीयको आरोप छ।

Ncell Footer Ad