‘पुरस्कार एक भ्रम उत्पादन गर्ने कारखाना’

‘पुरस्कार एक भ्रम उत्पादन गर्ने कारखाना’

शनिबार, ०२ कार्तिक २०७६

ठूलो राष्ट्रिय वा अन्तर्राष्ट्रिय पुरस्कार पाएका पुस्तक पनि भेटे र भ्याएसम्म पढ्छु। तर पुरस्कृत सबै पुस्तक उत्कृष्ट हुन्छन् भन्ने लाग्दैन।...

डेंगी : भ्रम र यथार्थ

डेंगी : भ्रम र यथार्थ

मङ्गलबार, ०७ असोज २०७६

हुन त डेंगीको महामारी भइरहँदा एकहोरो उपचारमा मात्र ध्यान दिए पनि हुने हो, तर म चिकित्सकका साथसाथै एक अनुसन्धानकर्ता पनि...

विज्ञान दिवस : भ्रम र यथार्थ

विज्ञान दिवस : भ्रम र यथार्थ

सोमबार, ३० भदौ २०७६

सरकारले विगत ७ वर्षदेखि असोज १ गते ‘राष्ट्रिय विज्ञान दिवस’ मनाउँदै आएको छ। यस वर्ष ‘विज्ञान, प्रविधि र नवप्रवर्तन ः...

साम्यवादःभ्रम र यथार्थ

साम्यवादःभ्रम र यथार्थ

मङ्गलबार, १० भदौ २०७६

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले हालै ‘साम्यवाद’लाई पार्टीको ‘उद्देश्य’बाट झिकेर आफ्नो राजनीतिकप्रतिवेदनमा‘दार्शनिकलक्ष्य’का रूपमा राखेकोछ।२००६सालमा गठन भएको नेपाल कम्युनिस्ट पार्टीले इतिहासमा...

एक्युट भाइरल हेपाटाइटिसः भ्रम र यथार्थ (भिडियाे)

आइतबार, ०५ साउन २०७६

खराब खाना, फोहोर पानीबाट सर्न सक्ने यो रोग हेपाटाइटिस ए र इ बाट हुन सक्छ। यी दुवै भाइरसहरु हाम्रो शरीरमा प्रवेश गरेमा यसले विभिन्न समस्याहरु गर्न सक्छ। जस्तै जण्डिस देखिने, खान मन नलाग्ने, वाकवाक हुने, पेट दुख्ने गर्दछ।

'मिसन पत्रकारिताले हैरान बनायो'

'मिसन पत्रकारिताले हैरान बनायो'

शुक्रबार, २७ असार २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भ्रम फिजाउन केही सञ्चारमाध्यमले मिसन पत्रकारिता गर्न थालेको बताएका छन्। त्रिभुवन विश्वविद्यालयको ६०औं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुँदा जमिनमा ओछ्याइएको रातो कार्पेटबारे सञ्चारमाध्यमहरूले प्रकाशन गरेको समाचारलाई लिएर प्रधानमन्त्रीले मिसन पत्रकारिताबाट आफू हैरान भएको बताएका हुन्।

आरक्षणः भ्रम र यथार्थ

आरक्षणः भ्रम र यथार्थ

मङ्गलबार, २४ असार २०७६

विज्ञापनमा आवेदन दिने समय (असार १७) सकिएको छ। माग भएका पदमा ४ लाख ४१ हजार १४१ जनाले आवेदन दिएका छन्। आरक्षणतर्फ पनि उल्लेख्य सहभागिता छ। लोकसेवाको विज्ञापन समावेशी सिद्धान्तविपरीत रहेको भन्दै परेको मुद्दामा सर्वोच्च अदालतले (असार १६ गते) ‘आवेदन दिने लाखौँ मानिसलाई परीक्षा दिन पाउने अधिकारबाट वञ्चित गर्न सकिँदैन, प्रक्रिया नरोक्नु’ भन्यो। त्यसलगत्तै असार १८ गते सुशासन समितिको बैठकमा सांसद भुसालले आक्रोश (माथि उल्लिखित) पोखिन्।

बुद्धसम्बन्धी भ्रम

बुद्धसम्बन्धी भ्रम

शनिबार, ११ जेठ २०७६

काठमाडौंबाट कान्तिपुर पब्लिकेसन (प्रा)लिद्वारा प्रकाशित विसं २०७६ ज्येष्ठ ६ गतेको कान्तिपुर २७ वर्ष ९१ अंकको १६ पृष्ठमा छापिएको मनोज पौडेलको बेबी बुद्ध भित्र्याउँदा हर्षबढाइँ भन्ने खबरमा कपिलवस्तु र देवदह सहर बीचमा लुम्बिनी शालोद्यान पथ्र्यो, रानी त्यहाँ पुगेपछि मनोरम उद्यानको आनन्द

करको भ्रम चिर्नुस् : प्रधानमन्त्री अाेली

करको भ्रम चिर्नुस् : प्रधानमन्त्री अाेली

मङ्गलबार, १२ भदौ २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहमा करको विषयमा फैलाइएको भ्रम चिर्न जनप्रतिनिधिलाई आग्रह गरेका छन्। “हामीले ठूलो त्याग र बलिदान गरेर स्थापना गरेको सङ्घीय लोकतान्त्रिक प्रणाली स्थापना गरेका हो। नयाँ अभ्यास गर्दा केही कमी कमजोरी हुन सक्छ। त्यसलाई सच्याएर लैजानु पर्दछ। गलत हल्ला र प्रचारको पछाडि नलागौँ।”

बुट मोडल : भ्रम र भरोसा

बुट मोडल : भ्रम र भरोसा

मङ्गलबार, २९ जेठ २०७५

पछिल्लो समय सार्वजनिक विकास–निर्माणका क्षेत्रमा स्वदेशी वा विदेशी निजी क्षेत्रलाई समेटी देशको पूर्वाधार विकासको जिम्मेवार सहयात्री मात्र नभई हिस्सेदार नै बनाउने हेतुले सार्वजनिक–निजी–साझेदारी (बुट) मोडलको अवधारणालाई आत्मसात् गर्न थालिएको छ।

वीरेन्द्र :  भ्रम र यथार्थ

वीरेन्द्र : भ्रम र यथार्थ

शुक्रबार, १८ जेठ २०७५

२०५८ जेठ १९ गते राति राजदरबारभित्रै हत्याकाण्ड भएको खबर सुनेपछि भोलिपल्ट हजारौँ जनता सडकमा आए। राजा वीरेन्द्र, रानी ऐश्वर्यलगायत राजपरिवारका आठजना सदस्य एकै ठाउँमा मारिएको सो घटना सम्झिँदा आज पनि हामीलाई पीडा हुन्छ।

विद्यासुन्दरको एक वर्ष : १०१ काम होइन १०१ भ्रम (फोटो फिचर)

विद्यासुन्दरको एक वर्ष : १०१ काम होइन १०१ भ्रम (फोटो फिचर)

बिहिबार, १७ जेठ २०७५

विवेकशील साझा पार्टीले काठमाडौं उपत्यकाको प्रदूषण नियन्त्रण नभएको भन्दै काठमाडौं महानगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेको छ।

भ्रमणको भ्रम र यथार्थ

भ्रमणको भ्रम र यथार्थ

बिहिबार, २७ बैशाख २०७५

केही दिनअघि चीन पुगेर फर्केपछि मोदीले चीन कार्ड त प्रयोग गर्ने होइनन् भन्ने आशंका गरिएको छ । यो आशंकाले के संकेत गर्छ भने मोदीले चीनसँगको सहकार्यबाट नेपाललाई अल्मल्याउने त होइनन् ? यसको जवाफ ओलीले ‘टाढाको देवता, करेसाको भूत’ बनाएर दिनुपर्छ ।

‘बिस्केट जात्राः नागनागिनीको कथा भ्रम मात्र’

‘बिस्केट जात्राः नागनागिनीको कथा भ्रम मात्र’

मङ्गलबार, २७ चैत २०७४

सांस्कृतिक एवं ऐतिहासिक महत्वको बिस्का (बिस्केट) जात्रा आजदेखि शुरु हुँदैछ। नौ दिन आठ रातसम्म मनाइने बिस्केट जात्रा आज साँझ टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै शुरुआत गरिन्छ ।

विद्यार्थी भर्नाका भ्रम

विद्यार्थी भर्नाका भ्रम

मङ्गलबार, २७ चैत २०७४

स्रोतसाधन अभाव हुँदाहुँदै पनि मुलुकले शिक्षामा राष्ट्रिय बजेटको २५ प्रतिशतभन्दा बढी रकम खर्च गर्दै आएको छ। तर उपलब्धिप्रति गौरव गर्न सकिने अवस्था छैन। खासमा मुलुकको शिक्षा नीति जहिल्यै दाताहरूको प्रयोग थलोका रुपमा रहँदै आएका कारण अपेक्षित परिणाम प्राप्त हुन नसकेको हो।

भारत भ्रमणले सबै भ्रम टुटेका छन् : प्रधानमन्त्री

भारत भ्रमणले सबै भ्रम टुटेका छन् : प्रधानमन्त्री

मङ्गलबार, २७ चैत २०७४

प्रधानमन्त्री केपी शर्मा ओली भारतको तीनदिने राजकीय भ्रमणबाट फर्केपछि पनि उनको भ्रमणबारे विविध कोणबाट चर्चा-परिचर्चा भइरहेको छ। २०७२ असोज ३ मा नयाँ संविधान जारी भएपछि नाकाबन्दी लगाएको भारतले समेत आफ्नो नीति परिवर्तन गरिरहेको अर्थ धेरैले लगाएका छन् । प्रधानमन्त्री ओली पारस्परिक हित र सम्मानका आधारमा अघि बढ्नुपर्ने बताउँछन् । भारत भ्रमणबाट फर्केको भोलिपल्ट सोमबार ओलीले नागरिकलाई दिएको अन्तर्वार्ता :

श्वेतपत्रमा गलत आँकडा देखाएर भ्रम छरिएको छ : नेता पौडेल

श्वेतपत्रमा गलत आँकडा देखाएर भ्रम छरिएको छ : नेता पौडेल

बिहिबार, २२ चैत २०७४

नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्थमन्त्रीले संसद्मा पेश गरेको श्वेतपत्रमा अर्थतन्त्रको गलत आँकडा देखाएर जनतामा भ्रम छरेको आरोप लगाएका छन्।

निद्रा : भ्रम र तथ्य

निद्रा : भ्रम र तथ्य

मङ्गलबार, २३ माघ २०७४

कुनै आमा छोराछोरी चल्मलाउनेबित्तिकै गहिरो निद्रामा भए पनि ज-याकजुरुक उठेर छामछुम गर्छे। कुनै आमा छेउमै चिच्याइचिच्याई रोएपनि मस्त निद्रामा हुन्छे। कुनै आमा कम सुतेर पनि पूर्ण निद्रा पूरा गरिरहेकी हुन्छे। कुनै आमा भुसभुसी निदाए पनि निद्रा नपुगेको गुनासो गर्छे। यो कुनै स्त्री जातिमा मात्र लागू हुँदैन। पुरुषका मामिलामा पनि यही कुरा ठ्याक्कै लागू हुन्छ।

विद्युतीय शासन : भ्रम र यथार्थ

विद्युतीय शासन : भ्रम र यथार्थ

सोमबार, ०८ माघ २०७४

संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक मामिला विभागको २०१६ को एक प्रतिवेदनअनुसार विद्युतीय शासनसम्बन्धी सूचकांकमा कुल १९३ देशमध्ये नेपाल १३५ औँ स्थानमा रहेको छ । यसअघि सन् २०१४, २०१२ र २०१० मा नेपालको स्थान क्रमशः १६५, १६४ र १५३ थियो । यसबाट नेपालले विगत वर्षमा विद्युतीय शासनका क्षेत्रमा अघिल्ला वर्षहरूका तुलनामा केही प्रगती हासिल गरेको देखिन्छ ।

गैसस : भ्रम र यथार्थ

गैसस : भ्रम र यथार्थ

मङ्गलबार, २१ कार्तिक २०७४

‘नागरिक’ दैनिकमा गत साउन २४ गते पुरञ्जन आचार्य र साउन २६ गते बबिता बस्नेतबाट गैरसरकारी संस्था (गैसस) बारे लेख लेखिएको थियो । यसै सरोफेरोमा केही लेखिन्छ, यहाँ । गैससभित्रका बेथिति तथा गैसस सञ्चालनका अप्ठ्याराहरू जसरी सामान्यीकरण गरेर प्रस्तुत गरिएका छन् ती स्वाभाविक रूपले सामान्य हुन गएका छन् ।

यो भ्रम नै भ्रमको देश हो : महेशराज पन्त

यो भ्रम नै भ्रमको देश हो : महेशराज पन्त

आइतबार, २९ साउन २०७४

भावुक भएर भनिएको होइन, यहाँ अन्तर्वार्ता गरिएका विद्वान् डा.महेशराज पन्त नेपालका एक यस्ता पुराविद् हुन्, जो नेपाल अध्ययनका लागि सबैभन्दा विश्वसनीय स्रोतसंस्था हुन्।

चुनावमा गएर संविधान स्वीकार्यो भन्नु भ्रम मात्र हो : यादव

चुनावमा गएर संविधान स्वीकार्यो भन्नु भ्रम मात्र हो : यादव

सोमबार, २३ साउन २०७४

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले स्थानिय तहको चुनावमा गएर संविधान स्वीकार्यो भन्नु भ्रम मात्र रहेका बताएका छन्।

विप्रेषणको दमः भविष्य कि भ्रम ?

विप्रेषणको दमः भविष्य कि भ्रम ?

बुधबार, २३ चैत २०७३

समुन्नत राष्ट्र निर्माणमा सघन योगदान गर्नुपर्नेे नागरिक धमाधम विदेशिँदैछन् । पुरुष वा नारी, सहर वा गाउँका विभिन्न नाम, दाम र काममा देश छाड्दैछन् । सन १८१४ मा नेपाल–अंग्रेज युद्घले वैदेशिक रोजगारीको प्रचलन बसायो । पछि पूर्वी भारतका विभिन्न चिया बगानमा काम गर्न अनि लाहुरे बन्न जाने परम्परा बस्यो ।

भ्रम चिर्न मेची-महाकाली अभियान : ओली

भ्रम चिर्न मेची-महाकाली अभियान : ओली

शनिबार, २१ फागुन २०७३

पछिल्लो मधेस आन्दोलनपछि मुलुकको मैदानी भूभागमा खुम्चिएको आफ्नो प्रभाव र भूमिका पुनर्जागृत गर्न एमाले शनिबारदेखि संगठित रुपमा मधेस पस्दैछ। आफूलाई 'मधेसी मोर्चा सम्बद्ध दल तथा अभियन्ताले लगातार मधेस विरोधीका रुपमा चित्रित गरेर लखेटिरहेको' निष्कर्षमा पुगेको एमाले 'त्यही भ्रम चिर्ने' लक्ष्यसहित मधेस केन्द्रित अभियानमा होमिन लागेको हो।

एमालेलाई मधेसविरोधी भन्ने भ्रम समाप्त पार्छौं : ओली

एमालेलाई मधेसविरोधी भन्ने भ्रम समाप्त पार्छौं : ओली

शुक्रबार, २० फागुन २०७३

पछिल्लो मधेस आन्दोलनपछि मुलुकको मैदानी भूभागमा खुम्चिएको आफ्नो प्रभाव र भूमिका पुनर्जागृत गर्न एमाले शनिबारदेखि संगठित रुपमा मधेस पस्दैछ। आफूलाई ‘मधेसी मोर्चा सम्बद्ध दल तथा अभियन्ताले लगातार मधेसविरोधीका रुपमा चित्रित गरेर लखेटिरहेको’ निष्कर्षमा पुगेको एमाले ‘त्यही भ्रम चिर्ने’ लक्ष्यसहित मधेस केन्द्रित अभियानमा होमिन लागेको हो।

सत्ता पक्षले भ्रम र अन्यौलको राजानीति गरिरहेको छः वामदेव गौतम

सत्ता पक्षले भ्रम र अन्यौलको राजानीति गरिरहेको छः वामदेव गौतम

बिहिबार, २७ माघ २०७३

सत्तापक्षधरले एमाले पार्टीको बारे भ्रम र अन्यौलको राजनीति गरिरहेको एमालेका उपाध्यक्ष वामदेव गौतमले बताएका छन्।

'भ्रम छर्न' उच्चस्तरीय समिति

'भ्रम छर्न' उच्चस्तरीय समिति

बिहिबार, ०९ मङि्सर २०७३

चिकित्सा शिक्षा सुधारको माग राख्दै ११ दिनदेखि दसौं चरणको आमरण अनशनमा रहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था झन्झन् गम्भीर बन्दै छ। सरकारले उनका माग पूरा गर्न अझैसम्म कुनै पहल गरेको छैन।

संविधान संशोधनका नाममा भ्रम फैलाउने काेसिसः नेता नेपाल

संविधान संशोधनका नाममा भ्रम फैलाउने काेसिसः नेता नेपाल

सोमबार, ०६ मङि्सर २०७३

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो दल संविधान संशोधनको पक्षमा नलाग्ने बताएका छन्।

भ्रम चिर्न एमालेले अभियान चलाउने

भ्रम चिर्न एमालेले अभियान चलाउने

बिहिबार, ०६ असोज २०७३

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई तराई र आदिवासी जनजातिविरोधी पार्टीका रूपमा देखाउने संगठित र योजनाबद्ध प्रयास भइरहेको जनाउँदै त्यसविरुद्ध अभियान चलाउने बताएका छन्।

'संविधान कार्यान्वयन हुन नदिन भ्रम र विद्वेष फैलाउने गतिविधि हुन सक्छ'

'संविधान कार्यान्वयन हुन नदिन भ्रम र विद्वेष फैलाउने गतिविधि हुन सक्छ'

बुधबार, ०५ असोज २०७३

नेकपा एमालेले संविधान कार्यान्वयन हुन नदिन आगामी दिनमा मुलुकभित्र सामाजिक विद्वेष फैलाउने प्रयास हुन सक्ने चेतावनी दिएको छ । अध्यक्ष केपी शर्मा ओलीद्वारा मंगलबार पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवदेनमा तराई–मधेस र जनजातिमा भ्रम एवं सामाजिक विद्वेष फैलाउने प्रयास हुने उल्लेख छ ।

मधेसबारे भ्रम नछर्न मन्त्री थापाको आग्रह

मधेसबारे भ्रम नछर्न मन्त्री थापाको आग्रह

बुधबार, १५ भदौ २०७३

स्थ्स्यमन्त्री गगन थापाले वर्तमान सकारको पहिलो राष्ट्रिय प्राथमिकता निर्वाचन नै भएको बताएका छन्।

भारत भ्रमण र चलाइएका भ्रम

भारत भ्रमण र चलाइएका भ्रम

शुक्रबार, १० भदौ २०७३

विशेष दूतका हैसियतले नयाँ सरकारका दुई उपप्रधानमन्त्री चीन र भारतको भ्रमणबाट फर्किएपछि  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमणलाई लिएर अनेकौँ कोणबाट चर्चा/परिचर्चा सुरु भए। सबभन्दा चर्चामा रहेका विषय फास्ट ट्र्याक र जलविद्युतबारे हो।

संविधानवारे मधेशमा भ्रम फैलाइयोः खनाल

संविधानवारे मधेशमा भ्रम फैलाइयोः खनाल

बिहिबार, ०९ भदौ २०७३

नेकपा एमालेका वरिष्ठ नेता एंव पूर्व प्रधानमन्त्री झलनाथ खनालले केही तत्वले मधेशमा नयाँ संविधानबारे भ्रम फैलाएकै कारण असन्तुष्टी बढेको टिप्पणी गरेका छन्।

एमालेको भ्रम खेती

एमालेको भ्रम खेती

सोमबार, १७ साउन २०७३

अन्ततः एमाले नेतृत्वको सरकार ढलेको छ। देशका लागि यो सरकार बन्नै नहुने र बने पनि यति लामो समय रहन नहुने पक्का थियो। तर पनि माआवादीले ढिला निर्णय गर्दा देशले करिब नौ महिना बन्दीको जस्तो नियति बेहोर्नुपर्‍यो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad