भुटानको फाइनल सम्भावना बलियो

भुटानको फाइनल सम्भावना बलियो

शुक्रबार, २० मङि्सर २०७६

अन्डर डग टोलीको रूपमा हेरिएको भुटानले माल्दिभ्सलाई बिहिबार २–१ ले स्तब्ध पार्दै साग खेलकुदअन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गर्ने सम्भावना...

भुटानी राजाले भने : मेरो जन्मस्थान नेपाल भएकोले भावनात्मक सम्बन्ध छ

भुटानी राजाले भने : मेरो जन्मस्थान नेपाल भएकोले भावनात्मक सम्बन्ध छ

शुक्रबार, ०१ कार्तिक २०७६

भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुकले आफू नेपालमा जन्मेको बताएका छन्। बिहीबार ओहदाको प्रमाणपत्र बुझाउन गएका भुटानका लागि गैरआवासीय राजदूत...

भुटानलाई हराउँदै माल्दिभ्स विजयी

भुटानलाई हराउँदै माल्दिभ्स विजयी

आइतबार, १२ असोज २०७६

नेपालमा जारी साफ अन्डर–१८ च्याम्पियनसिप अन्तर्गत तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा माल्दिभ्स विजयी भएको छ। ...

भुटानलाई हराउँदै बंगलादेश फाइनलमा प्रवेश

भुटानलाई हराउँदै बंगलादेश फाइनलमा प्रवेश

शुक्रबार, १० असोज २०७६

नेपालमा जारी साफ यु–१८ च्याम्पियनसिप फुटबलमा बंगलादेश फाइनलमा प्रवेश गरेको छ। ...

साबिक विजेता नेपाल भुटानसामु निरीह

साबिक विजेता नेपाल भुटानसामु निरीह

सोमबार, ०६ असोज २०७६

साबिक विजेता नेपाललाई ३–० ले हराउँदै भुटान नेपालमा जारी साफ यू–१८ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। हलचोकस्थित एपिएफ क्लबको मैदानमा आइतबार भएको खेलमा भुटानले घरेलु टोलीलाई स्तब्ध बनाएको हो।

भारतका राजदूत आचार्यलाई भुटान पनि हेर्ने जिम्मा

भारतका राजदूत आचार्यलाई भुटान पनि हेर्ने जिम्मा

सोमबार, २३ असार २०७६

सरकारले भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यलाई भुटान हेर्ने जिम्मेवारी दिएको छ।

भुटानी टोलीविरुद्ध पुलिसलाई सफलता

भुटानी टोलीविरुद्ध पुलिसलाई सफलता

मङ्गलबार, १७ बैशाख २०७६

पाहुना टोली भुटानको पारो एफसीलाई ३–० ले पराजित गर्दै नेपाल पुलिस क्लब सोमबार मेचीनगर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सेमिफाइनलमा पुलिसले संकटाको सामना गर्नेछ।

महिला साफ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात, भुटान ३–० ले पराजित

महिला साफ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात, भुटान ३–० ले पराजित

मङ्गलबार, २८ फागुन २०७५

पाहुना टोली भुटानसँगको खेलइतिहासलाई कायम राख्दै नेपालले साफ महिला च्याम्पियनसिपअन्तर्गत मंगलबार विराटनगरस्थित सहिद रंगशालामा भएको उद्घाटन खेलमा विजयी सुरुआत गरेको छ।

त्रिभुवन आर्मी सेमिफाइनलबाटै बाहिरियाे

त्रिभुवन आर्मी सेमिफाइनलबाटै बाहिरियाे

बुधबार, ०८ फागुन २०७५

विभागीय टोली त्रिभुवन आर्मी क्लब भुटानमा जारी जिङ्मे दोर्जी वाङ्चुक मेमोरियल गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलबाट बाहिरिएको छ।

सडन डेथबाट थ्री स्टार सेमिफाइनलमा

सडन डेथबाट थ्री स्टार सेमिफाइनलमा

आइतबार, ०५ फागुन २०७५

रुस्लान थ्री स्टार क्लब भुटानको उर्गेन एकेडेमी फुटबल क्लबलाई सडन डेथमा ५–४ ले निराश पार्देै फुुुनसोलिङमा जारी जिग्मे दोर्जी वाङ्चुक मेमोरियल गोल्डकप २०१९ को सेमिफाइलमा प्रवेश गरेको छ।

ट्रम्पले नेपाल र भुटानलाई भारतकै अंग ठानेपछि...

ट्रम्पले नेपाल र भुटानलाई भारतकै अंग ठानेपछि...

आइतबार, २० माघ २०७५

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाल र भूटानलाई भारतकै अंग ठान्ने गरेको अमेरिकी गुप्तचर अधिकारीले टाइम म्यागजिनलाई बताएका छन। ट्रम्पका सल्लाहकारले दक्षीण एसियाको बारेमा नक्सा देखाउंदै ब्रिफिङ् गर्दा ट्रम्पले नेपाल र भुटान भारतकै भाग हुन कि ? भन्दै प्रश्न गरेको अमेरिकी गुप्तचर अधिकारीले टाइमसंग खुलासा गरेका हुन् ।

भुटानकी मुमा बडामहारानी वाङचुक काठमाडौंमा

भुटानकी मुमा बडामहारानी वाङचुक काठमाडौंमा

मङ्गलबार, ०८ माघ २०७५

भुटानकी मुमा बडामहारानी ग्यालुम दोर्जी वाङ्गमो वाङचुक काठमाडौं आएकी छिन्। उनी एकहप्ते निजी भ्रमणका सिलसिलामा सोमवार काठमाडौं आएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ। उनले मंगलवार विहान स्वयम्भूनाथमा विशेष पूजाअर्चना गरेकी छिन्। उनले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको पनि भ्रमण गर्ने बुझिएको छ।

महिला साफ च्याम्पियनसिप खेल्ने यू–१८ महिला टोलीको बिदाइ

महिला साफ च्याम्पियनसिप खेल्ने यू–१८ महिला टोलीको बिदाइ

बुधबार, १० असोज २०७५

यही असोज १२ देखि २२ गतेसम्म भुटानमा आयोजना हुने यू–१८ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई बुधवार बिदाइ गरिएको छ।

नेपालको पहिलो प्रतिद्वन्द्वी पाकिस्तान

नेपालको पहिलो प्रतिद्वन्द्वी पाकिस्तान

बुधबार, १० असोज २०७५

भुटानमा शुक्रबारबाट आयोजना हुने साफ यु–१८ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपालले  पाकिस्तानसँग खेल्ने भएको छ।

भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार फर्किए

भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार फर्किए

शनिबार, १६ भदौ २०७५

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनमा भाग लिएर भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुक आज स्वदेश फर्केका छन्।

बिम्स्टेकले भुटान फर्कन सघाउने शरणार्थीको आशा

बिम्स्टेकले भुटान फर्कन सघाउने शरणार्थीको आशा

शुक्रबार, १५ भदौ २०७५

राजधानी काठमाडौंमा बिम्स्टेक सम्मेलन जारी छ। भारत, भुटानसहितका मुलुकका सरकारप्रमुख सम्मेलनमा सहभागी छन्। सुदूर पूर्वको झापामा शरणार्थी जीवन बताइरहेका भुटानी नागरिक अब भारत र भुटानसहित नेपालले आफूहरुलाई स्वदेश फर्काउन सहमति गर्लान् भन्ने आशमा छन्।

भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार वाङचुक काठमाडौंमा

भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार वाङचुक काठमाडौंमा

बुधबार, १३ भदौ २०७५

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को शिखर सम्मेलनमा भाग लिन भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार ल्योन्पो छिरिङ वाङचुक बुधबार बिहान राजधानी आइपुगेका छन्।

चीनबाट भुटान, भारत हुँदै नेपालसम्म

चीनबाट भुटान, भारत हुँदै नेपालसम्म

बुधबार, १९ बैशाख २०७५

व्यावसायिक रुपमै जुनार खेतीमा संलग्न सिन्धुली र रामेछाप जिल्लाका किसानलाई यतिखेर फल लागेका जुनारका दानालाई टिप्ने बेलासम्म कसरी जोगाउने भन्ने चिन्ताले सताएको छ।

के भुटान चीनसँग नजिकिँदै छ ?

के भुटान चीनसँग नजिकिँदै छ ?

मङ्गलबार, १५ फागुन २०७४

हिमाली क्षेत्रमा रहेको भुटान तीनतिरबाट भारतसँग र एकतिरबाट चीनसँग जोडिएको छ । एसियाका दुई शक्ति भारत र चीनबीच रहेको करिब आठ लाख मानिस बसोबास रहेको यो अधिराज्य भारतका लागि धेरै नजिक छ।

राजर्षी जनक कप चैत ८ बाट : भुटान र भारतले पनि खेल्ने

राजर्षी जनक कप चैत ८ बाट : भुटान र भारतले पनि खेल्ने

सोमबार, १४ फागुन २०७४

सर्लाहीको बागमतीमा गतवर्षबाट सुरु राजर्षी जनक कप नकआउट फूटबल प्रतियोगिताको दोश्रो संस्करण आगामी चैत ८ गतेदेखि १७ गतेसम्म हुने भएको छ। आयोजक वागमती युवा क्लबले सोमबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको छ।

दोक्लम विवाद : भारतीय टोलीको गोप्य भुटान भ्रमण

दोक्लम विवाद : भारतीय टोलीको गोप्य भुटान भ्रमण

सोमबार, ०७ फागुन २०७४

दोक्लममा चीनको बढ्दो सैन्य उपस्थितीका बीच भारतको उच्चस्तरीय प्रतिनिधीमण्डलले भुटानको गोप्य भ्रमण गरेको छ।

भारतीय प्रभावमुक्त भुटान

भारतीय प्रभावमुक्त भुटान

बुधबार, २२ कार्तिक २०७४

चीनको रेल्वे मार्गका कारण विस्तारै भुटान भारतको नियन्त्रणबाट फुक्का हुनसक्ने अवस्था भएकाले चीनसँग भारत डराएको हो । भुटानले दरो खुट्टा टेक्न सक्यो भने आफ्नो भाग्यको फैसला गर्न सक्ने अवस्था छ।

नेपालद्वारा भुटान ९ विकेटले पराजित

नेपालद्वारा भुटान ९ विकेटले पराजित

बुधबार, २८ भदौ २०७४

मलेसियामा जारी एसीसी यू १९ इस्टर्न रिजन प्रतियोगितामा बुधबार भएको दोश्रो खेलमा नेपालले भुटानलाई ९ विकेटले पराजित गरेको छ ।

भारतीय सेना हट्नु स्वागतयोग्य : भुटान

भारतीय सेना हट्नु स्वागतयोग्य : भुटान

बुधबार, १४ भदौ २०७४

चीन, भारत तथा भुटानको सीमा क्षेत्रमा पर्ने दोक्लामबाट भारतीय सैनिक फिर्ता गर्ने भारत सरकारको निर्णय स्वागतयोग्य भएको भुटानले जनाएको छ।

भुटान विरुद्ध नेपालको ८ गोल

भुटान विरुद्ध नेपालको ८ गोल

सोमबार, ११ पुष २०७३

चौथो साफ महिला च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ। सिलगुडिमा आज भएको भुटान विरुद्धको खेलमा नेपाल ८-० गोल अन्तरले विजयी भयो।

पाकिस्तानलाई नेपाल र भुटान जस्तो कमजोर नसोच्न भारतलाई मुशर्रफको  चेतावनी

पाकिस्तानलाई नेपाल र भुटान जस्तो कमजोर नसोच्न भारतलाई मुशर्रफको चेतावनी

बुधबार, १२ असोज २०७३

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुश्र्रफले पाकिस्तानलाई नेपाल र भुटान जस्तो कमजोर नसोच्न भारतलाई चेतावनी दिएका छन्। भारतीय टेलिभिजन आजतकसँगको एक अन्तरवार्ताका क्रममा मुशर्रफले पाकिस्तान एक शक्तिशाली राष्ट्र भएको भन्दै नेपाल र भुटान जस्तो कमजोर नसोच्न भारतलाई चेतावनी दिएका हुन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad