माउरिन्होको सेन्टर रक्षक भित्र्याउने लक्ष्य

माउरिन्होको सेन्टर रक्षक भित्र्याउने लक्ष्य

मङ्गलबार, १५ साउन २०७५

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले यस सिजन क्लबमा भित्र्याउन व्यवस्थापनलाई पाँच खेलाडीको विकल्प दिइसकेको भन्दै अगस्ट ९ मा खेलाडी सरुवा...

सरकारले तयार गर्‍यो नयाँ प्रविधि भित्र्याउने योजना

सरकारले तयार गर्‍यो नयाँ प्रविधि भित्र्याउने योजना

बुधबार, २१ चैत २०७४

विश्वमा चलेको चौथो औद्योगिक क्रान्तीसँगसँगै मुलुकलाई अगाडी बढाउन सरकारले नयाँ योजना तयार गरिरहेको उद्योग, वाणिज्य तथा आपूती सचिव चन्द्रकुमार घिमिरेले...

विमान भित्र्याउने प्रतिस्पर्धामा वायु सेवा प्रदायक

विमान भित्र्याउने प्रतिस्पर्धामा वायु सेवा प्रदायक

आइतबार, ०७ माघ २०७४

मुलुकभित्र सुविधासम्पन्न विमानस्थलको अभाव भइरहेको बेला निजी वायु सेवा प्रदायक कम्पनी भने नयाँ विमान भित्र्याउने होडबाजीमा लागेका छन् । सरकारी...

लगानी भित्र्याउने अवसर

लगानी भित्र्याउने अवसर

शुक्रबार, १४ पुष २०७४

बागलुङको ढोरपाटन सिकार आरक्षमा विदेशी पर्यटक हेलिकप्टर चार्टर गरेर सिकार खेल्न आउँछन् । हप्तौं बस्ने ती पर्यटक आरक्षमै टेन्ट हालेर...

सरकारको लगानी भित्र्याउने समितिमा श्रेष्ठ

सरकारको लगानी भित्र्याउने समितिमा श्रेष्ठ

मङ्गलबार, २९ चैत २०७३

नेपाल सरकारले वैदेशिक लगानी उच्चस्तरीय समन्वय तथा अनुगमन समितिमा जापानका स्थापित व्यवसायी महेश श्रेष्ठ मनोनित भएका छन्।

लगानी भित्र्याउने लोभ

लगानी भित्र्याउने लोभ

सोमबार, १४ चैत २०७३

जहिले जहिले हाम्रो सरकारले विदेशीलाई लगानी निम्ति आमन्त्रण गर्छ तहिलेतहिले त्यसका निम्ति अत्यावश्यक वातावरण निर्माणको प्रश्न पनि उठ्ने गर्छ। प्रधानमन्त्री पुष्पकमल दाहालले बोआओ फोरम फर एसिया सम्मेलनको उद्घाटन समारोहलाई आइतबार संवोधन गर्ने क्रममा लगानीको निम्तो दिएसँगै फेरि यो प्रश्न उजागर भएको छ।

लगानीकर्ताद्वारा १४ खर्ब नेपाल भित्र्याउने इच्छा, चीन पहिलो स्थानमा

लगानीकर्ताद्वारा १४ खर्ब नेपाल भित्र्याउने इच्छा, चीन पहिलो स्थानमा

शुक्रबार, २० फागुन २०७३

दुई दिनसम्म काठमाडौंमा भएको लगानी सम्मेलनमा सहभागी अन्तर्राष्ट्रिय लगानीकर्ताले करिब १४ खर्ब रुपैयाँ (१३ अर्ब ५२ करोड अमेरिकी डलर) नेपालमा लगानी गर्ने इच्छा जाहेर गरेका छन्। नेपालमा लगानी भित्र्याउन रुचि देखाउनेमा उत्तरी छिमेकी चीन पहिलो स्थानमा छ।

पोखरा हुँदै काठमाडौंमा लागूऔषध भित्र्याउने नागढुंगामा पक्राउ

पोखरा हुँदै काठमाडौंमा लागूऔषध भित्र्याउने नागढुंगामा पक्राउ

मङ्गलबार, ०४ माघ २०७३

बाग्लुङ अर्गल–४ बस्ने ५० बर्षीय जुक्ते वनलाई प्रहरीले लागूऔषध चरेश ८ किलो ३ सय ३४ ग्राम सहित पक्राउ गरेको छ।

एनआरएनलाई सेयर बजारमा भित्र्याउने तयारी

एनआरएनलाई सेयर बजारमा भित्र्याउने तयारी

बिहिबार, ०४ कार्तिक २०७३

नेपाल धितोपत्र बोर्डले गैरआवासीय नेपाली (एनआरएन) लाई देशको सेयर बजारमाभित्र्याउने तयारी गरेको छ । बोर्डले एनआरएनलाई नेपाली धितोपत्रको दोस्रो बजारमा सिधै लगानी गर्न पाउने गरी कार्यविधि बनाउन समिति गठन गरेको हो ।

एनअारएनएले १६ लाख पर्यटक नेपाल भित्र्याउने

एनअारएनएले १६ लाख पर्यटक नेपाल भित्र्याउने

शुक्रबार, २१ असोज २०७३

गैरआवसीय नेपाल संघ (एनआरएनए)ले सन् २०१७ भित्र नेपालमा १६ लाख पर्यटक भिœयाउने अभियान सुरु गरेको घोषणा गरेको छ । नेपाल सरकार र एनआरएनएबीच गत वर्ष सम्झौता भएको ‘अतिथि देवो भव’ प्रवद्र्धन कार्यक्रमको कार्ययोजना प्रस्तुत गर्दै संघले सन् २०१७ को अन्त्यसम्म नेपालमा १६ लाख पर्यटक भिœयाउने योजना सार्वजनिक गरेको हो ।

युरोपबासी नेपालीले १ अर्ब लगानी भित्र्याउने

युरोपबासी नेपालीले १ अर्ब लगानी भित्र्याउने

आइतबार, १६ साउन २०७३

कोपनहेगेन— गैरआवासीय नेपाली संघ (एनआरएन) ९ औं युरोपियन क्षेत्रीय बैठक युरोपबबाट संयुक्त रुपमा १ अर्ब रुपैयाँको कोष बनाई नेपालमा लगानी गर्ने निर्णय गर्दै आइतबार डेनमार्कको राजधानी कोपनहेगेनमा समापन भएको छ।

६ अर्ब लगानी र लाख पर्यटक भित्र्याउने लक्ष्य

६ अर्ब लगानी र लाख पर्यटक भित्र्याउने लक्ष्य

मङ्गलबार, २१ असार २०७३

सुर्खेत लगानी वर्ष–२०७३ को अवसर पारेर जिल्लामा ६ अर्बको लगानी र १ लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्य सार्वजनिक भएको छ। स्थानीय सार्वजनिक–निजी–सहकारी परामर्श मञ्चको आयोजनामा हुन लागेको सुर्खेत लगानी वर्षमा १ हजार बिघाको औद्योगिक क्षेत्र शिलान्यासदेखि बहुचर्चित चौकुने सिमेन्ट उद्योग सञ्चालनसम्मका योजना छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad