संखुवासभामा प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान

संखुवासभामा प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान

सोमबार, १६ असार २०७६

संखुवासभामा गस्तीमा रहेको प्रहरी टोली र नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका कार्यकर्ताबीच दोहोरो गोली हानाहान भएको छ। ...

अफगानिस्तानमा सरकारी फौजको कारबाही जारी

अफगानिस्तानमा सरकारी फौजको कारबाही जारी

सोमबार, २७ जेठ २०७६

अफगानिस्तानको दक्षिणी क्षेत्रमा विगत २४ घण्टाको अवधिमा सरकारी फौजको कारबाहीमा ७० जनाभन्दा बढी विद्रोही लडाकूहरु मारिएको अफगान सेनाले जनाएको छ।

अफगानिस्तानको फराहमा भिडन्त

अफगानिस्तानको फराहमा भिडन्त

आइतबार, २६ जेठ २०७६

अफगानिस्तानको पश्चिम फराह प्रान्तमा सेनाले गरेको कारबाहीमा छ जना सशस्त्र तालिबान लडाकूहरु मारिएको प्रान्तीय प्रहरी प्रवक्ताले बताएका छन्। ...

हुथीसँगको भिडन्तमा सरकारी सेनाका उच्च कमान्डरको मृत्यु

हुथीसँगको भिडन्तमा सरकारी सेनाका उच्च कमान्डरको मृत्यु

शुक्रबार, १७ जेठ २०७६

यमनको सरकारी फौजका एक जना बरिष्ठ कमान्डरको हुथी विद्रोहीसँगको झडपमा मृत्यु भएको छ । यमनी सेनाका एक अधिकारीका अनुसार दक्षिणी...

विप्लवका कार्यकर्ता र प्रहरीबीच भोजपुरमा गोली हानाहान

विप्लवका कार्यकर्ता र प्रहरीबीच भोजपुरमा गोली हानाहान

मङ्गलबार, ०७ जेठ २०७६

भोजपुरमा विप्लव नेकपाका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ। भोजपुर र खोटाङको सीमानामा पर्ने मैयुम क्षेत्रको धोद्रे भन्ने ठाउँमा भिडन्त भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर पाण्डव राजवंसिले बताए।

श्रीलंकामा शुक्रबार दाेहाेराे भिडन्त : बालबालिकासहित १५  आतंककारीकाे मृत्यु

श्रीलंकामा शुक्रबार दाेहाेराे भिडन्त : बालबालिकासहित १५ आतंककारीकाे मृत्यु

शनिबार, १४ बैशाख २०७६

गएराति श्रीलंकाली सेना र संदिग्ध इस्लामिक अतिबादी समूहबीच भएकाे भिडन्तमा १५ जना आतंककारीकाे ज्यान गएकाे छ। जसमा ६ जना बालबालिका पनि रहेका छन्।

जंगल क्षेत्रमा भएको भिडन्तमा एक प्रहरीसहित चारको मृत्यु

जंगल क्षेत्रमा भएको भिडन्तमा एक प्रहरीसहित चारको मृत्यु

सोमबार, ०२ बैशाख २०७६

भारतको झारखण्ड राज्यको बेल्भाघाट जङ्गल क्षेत्रमा केन्द्रीय प्रहरी बल (सीआरपिएफ) र नक्सलबादीबीच सोमबार बिहानै भएको दोहोरो गोली हानाहानमा तीन जना नक्सल र एक जना प्रहरीको मृत्यु भएको छ ।

उपाधिका लागि श्रीभगवती र आरसिटीको भिडन्त

उपाधिका लागि श्रीभगवती र आरसिटीको भिडन्त

सोमबार, २० फागुन २०७५

श्रीभगवती क्लब र रानी पोखरी कर्नर टिम (आरसीटी)ले सहिद स्मारक ‘बी’ डिभिजन लिगको दोस्रो चरणको खेलमा दोस्रो जित हात पारेका छन्।

भिडन्तमा ६ प्रहरी सहित चौधको मृत्यु

भिडन्तमा ६ प्रहरी सहित चौधको मृत्यु

शनिबार, २६ माघ २०७५

अफगानिस्तानको उत्तरी प्रान्त ताकहारको खावजा घार जिल्लामा सुरक्षाकर्मी र तालिबान लडाकूबीच भएको भिडन्तमा परी १४ जनाको मृत्यु भएको छ।

१० भारतीय माओवादी मारिए

१० भारतीय माओवादी मारिए

शुक्रबार, २५ माघ २०७५

मध्य भारतीय राज्य छत्तिसगढमा बिहीबार सरकारी सुरक्षा बल र भारतीय माओवादीबीच भएको दोहोरो भिडन्तमा परी कम्तीमा १० माओवादी लडाकु मारिएका छन्।

रुपन्देहीमा तस्कर र प्रहरीबीच भिडन्त, एककाे मृत्यु

रुपन्देहीमा तस्कर र प्रहरीबीच भिडन्त, एककाे मृत्यु

आइतबार, २९ पुष २०७५

रुपन्देहीको सीमा क्षेत्र शंकरपुरमा प्रहरी र तस्करबीच भिडन्त हुँदा १ जना तस्करको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) हृदय थापाका अनुसार बिशेष सूचनाको आधारमा सो क्षेत्रमा तस्करी भइरहेको खबर पाउना साथ तस्करी रोक्न सादा पोसाकमा खटिएकाे प्रहरी टाेलीबीच भिडन्त हुँदा ती तस्करकाे मृत्यु भएको हाे।

प्रहरी र गाँजा तस्करबीच भिडन्त

प्रहरी र गाँजा तस्करबीच भिडन्त

बुधबार, ०२ साउन २०७५

महोत्तरीको एकडारा गाउँपालिका–३ अजमरपट्टिमा गएराति प्रहरी र गाँजा तस्करबीच भिडन्त भएको छ। भिडन्तमा प्रहरीले १३ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए।

महोत्तरीमा गाँजा तस्कर र प्रहरीबीच दोहरो भिडन्त

महोत्तरीमा गाँजा तस्कर र प्रहरीबीच दोहरो भिडन्त

बुधबार, ०२ साउन २०७५

महोत्तरीमा प्रहरी र गाँजा तस्करबीच मंगलबार मध्यराति दोहारो भिडन्त भएको छ।

तेस्रो स्थान भिडन्त: बेल्जियमसँग समूह चरणको बदला लिनसक्ला इंग्ल्याण्डले?

शनिबार, ३० असार २०७५

विश्वकप फुटबल अन्तर्गत शनिवार तेश्रो स्थानका लागि हुने खेलमा बेल्जियम विरुद्ध मैदान उत्रदा इंग्ल्याण्डको एउटै लक्ष्य हुनेछ, समूह चरणमा व्यहोरेको हारको बदला लिँदै प्रतियोगिताको सुखद अन्त्य गर्ने। समूह जी मा रहेका दुवै टोलीले समूह चरण अन्तर्गत आफ्नो अन्तिम खेलमा प्रतिष्पर्धा गरेका थिए, जसमा बेल्जियम १–० ले विजयी भएको थियो।

फ्रान्स–बेल्जियम सेमिफाइनल : उत्कृष्ट अग्रपंक्तिबीचको भिडन्त

फ्रान्स–बेल्जियम सेमिफाइनल : उत्कृष्ट अग्रपंक्तिबीचको भिडन्त

मङ्गलबार, २६ असार २०७५

प्रतियोगिताकै उत्कृष्ट अग्रपंक्ति भएका दुई टोली बेल्जियम र फ्रान्स मंगलबार विश्वकपको पहिलो सेमिफाइनलमा आमने–सामने हुँदा ‘गोलको उत्सव’ हुने अनुमान गरिएको छ।

रौतहटमा अपराधिक समूह र प्रहरीबीच भिडन्त, एककाे मृत्यु

रौतहटमा अपराधिक समूह र प्रहरीबीच भिडन्त, एककाे मृत्यु

बिहिबार, १४ असार २०७५

रौतहटमा विहीबार राति प्रहरी र अपराधिक समूहबीच दोहोरो गोली हानाहान हुँदा एक जनाकाे मृत्यु भएकाे छ।

‘शत्रु गते’ र ‘लिलीबिली’को भिडन्त

‘शत्रु गते’ र ‘लिलीबिली’को भिडन्त

आइतबार, ०९ बैशाख २०७५

निर्देशक प्रदिप भट्टराई निर्देशित फिल्म ‘शत्रु गते’ एनएफडीसी पुरस्कारको सर्वाधिक ८ विधामा मनोनयन भएको छ।

विवादास्पद खेलमा समर्थकको भिडन्त

विवादास्पद खेलमा समर्थकको भिडन्त

शुक्रबार, ०७ बैशाख २०७५

विवादास्पद खेलमा बुधबार दोस्रो सेमिफाइनलमा साल्केलाई १–० ले पराजित गर्र्दै इन्ट्राक्ट फ्रयाकंफर्टले बायर्न म्युनिखसँग जर्मन कपको फाइनल भिडन्त पक्का गरेको छ।

नेकाको संसदीय दलको निर्वाचन सोमबार : त्रिपक्षीय भिडन्त

नेकाको संसदीय दलको निर्वाचन सोमबार : त्रिपक्षीय भिडन्त

मङ्गलबार, १५ फागुन २०७४

नेपाली कांग्रेस संसदीय दलको नेता छनोटका लागि आगामी सोमबार निर्वाचन हुने भएको छ। पार्टी केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठको संयोजकत्वमा गठन भएको निर्वाचन समितिको मंगलबारको बैठकले फागुन २१ गते सोमबार नेता चयनका लागि निर्वाचन गर्ने मिति तय गरेको हो।

पूर्वाञ्चल र एपिएफबीच उपाधि भिडन्त

पूर्वाञ्चल र एपिएफबीच उपाधि भिडन्त

आइतबार, १३ फागुन २०७४

धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि पूर्वाञ्चल र एपिएफले प्रतिस्पर्धा गर्ने भएका छन्

बालुवाटार र केसिटिसीबीच उपाधि भिडन्त

बालुवाटार र केसिटिसीबीच उपाधि भिडन्त

शुक्रबार, ०४ फागुन २०७४

बालुवाटार क्रिकेट क्लब र केसीटिसी दोस्रो खुकुरी च्यालेन्ज कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्।

आर्मी सिमरा गोल्डकपको फाइनलमा, उपाधि भिडन्त थ्रिस्टारसँग

आर्मी सिमरा गोल्डकपको फाइनलमा, उपाधि भिडन्त थ्रिस्टारसँग

बिहिबार, ०३ फागुन २०७४

त्रिभुवन आर्मी क्लब वीरगञ्ज युनाइटेड क्लबलाई पराजित गर्दै रुस्लान नवौं सिमरा गोल्डकपको फाइनल प्रवेश गरेको छ।

न्यु डायमन्ड र एपिएफबीच उपाधि भिडन्त

न्यु डायमन्ड र एपिएफबीच उपाधि भिडन्त

मङ्गलबार, ०१ फागुन २०७४

विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ क्लब र काठमाडौंको शिवम् न्यु डायमन्ड एकेडेमी चितवनको पटिहानीमा जारी प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगताको फाइनल भिड्ने भएका छन्।

आहा रारा गोल्डकपमा अनुभवी र युवा टोलीको भिडन्त

आहा रारा गोल्डकपमा अनुभवी र युवा टोलीको भिडन्त

शनिबार, २० माघ २०७४

पोखरामा जारी १६ औं सस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार (आज) थ्री स्टार क्लब र नेपाल पुलिस क्लब आमने सामने हुदैछ। खेल पोखरा रंगशालामा दिउसो २ः४५ मा सुरु हुनेछ।

चौंतीस वर्षपछि भिडन्त

चौंतीस वर्षपछि भिडन्त

बुधबार, १० माघ २०७४

हङकङसँग नेपाली भलिबल टोलीले पछिल्लो पटक खेलेकै तीन दशक नाघिसकेको छ । नेपालले जापानमा सम्पन्न एसियन गेम्समा हङकङविरुद्ध खेलेको थियो । त्यसपछि दुई टोलीबीच जम्काभेट हुने साइत जुर्न सकेन ।

रत्नजित र दीपेशबीच फाइनल भिडन्त

रत्नजित र दीपेशबीच फाइनल भिडन्त

शनिबार, ०६ माघ २०७४

राखेप च्याम्पियनसिपअन्तर्गत ३९औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलमा शुक्रबार त्रिभुवन आर्मीका रत्नजित तामाङले फाइनलमा स्थान पक्का गरेका छन्।

सुपर मोडलमा ४७ को भिडन्त

सुपर मोडलमा ४७ को भिडन्त

मङ्गलबार, २५ पुष २०७४

‘द सुपर मोडल नेपाल–२०१८’ बन्न ४७ जना मोडलहरू प्रतिस्पर्धामा उत्रिएका छन् । प्यासिफिक इभेन्ट एन्ड मेनेजमेन्टद्वारा आयोजित प्रतियोगिताको दोस्रो सिजनका लागि प्रतिस्पर्धीहरु हिजोआज प्रशिक्षणमा व्यस्त भएका छन् ।

बाहिरिएका टोलीबीच प्रतिष्ठाको भिडन्त

बाहिरिएका टोलीबीच प्रतिष्ठाको भिडन्त

बिहिबार, ०६ पुष २०७४

प्रतियोगितामा लज्जास्पद नतिजा बेहोरेको नेपालले प्रतिष्ठाको खेलमा बिहीबार(आज) भुटानसँग खेल्दै छ । बंगलादेशमा जारी साफ यु–१५ महिला फुटबल च्याम्पियनसिपमा नेपाल र भुटान जित हासिल गर्न नसकेका टोली हुन् । राउन्ड रोबिन लिगको आधारमा भइरहेको प्रतियोगितामा नेपाल र भुटान अघिल्ला दुवै खेलमा पराजित भइसकेका छन् ।

रोचक बन्दै सिन्धुपाल्चोकको भिडन्त (भिडियो)

बिहिबार, ०७ मङि्सर २०७४

चुनावी प्रचारलाई आक्रमक बनाउँदै सिन्धुपाल्चोकमा बाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु घरदैलोमा बस्त छन्। चुनाव नजिकिँदै गर्दा उनीहरु निकै व्यस्त र धपेडीमा छन्। एकै दिन पाँच–गाउँमा सभा, कोणसभा र घरदैलो गरेर उम्मेदवाहरु चुनावी प्रचारको अन्तिम तयारीमा जुटेका छन्।

कांग्रेस, राजपा–फोरम र वाम गठबन्धनको भिडन्त

कांग्रेस, राजपा–फोरम र वाम गठबन्धनको भिडन्त

बुधबार, ०६ मङि्सर २०७४

आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सर्लाहीमा उम्मेदवारहरु जोडतोडले प्रचारप्रसारमा जुटेका छन् ।

भोजपुरमा टाइम वम विस्फोट पछि दोहोरो भिडन्त, दुई प्रहरी घाइते

भोजपुरमा टाइम वम विस्फोट पछि दोहोरो भिडन्त, दुई प्रहरी घाइते

शनिबार, ०२ मङि्सर २०७४

भोजपुरमा दोहोरो भिडन्त भएको छ। षडानन्द नगरपालिका १३ वोयाको भिरथाप्लो भन्ने ठाउँमा राखेको टाइम बम हटाउने क्रममा दोहोरो भिडन्त भएको हो। टाइमबम समेत पड्किएको छ। टाइम वमको छर्रा लागेर एक जना घाइते भएका छन्।

काठमाडौंमा अन्तर्राष्ट्रिय रेस्लरको भिडन्त (भिडियो)

शनिबार, २५ कार्तिक २०७४

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार ८ देशका रेस्लरहरु एक आपसमा भिडे। नेपाल रिङ रेस्लिङ संघको आयोजनामा भएको अन्तर्राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगितामा उनीहरु भिडेका हुन्। उक्त प्रतियोगितामा नेपालसहित ८ देशका २१ रेस्लरले सहभागिता जनाएका थिए।

युवा उम्मेदवारबीच रोचक भिडन्त

युवा उम्मेदवारबीच रोचक भिडन्त

मङ्गलबार, २१ कार्तिक २०७४

पूर्वसभासद्, लडाकु र युवा सम्मिश्रणसहितको त्रिकोणात्मक भिडन्तले सिन्धुपाल्चोक प्रतिनिधिसभा–२, प्रदेशसभा (क) र (ख) को चुनाव तरंगित भएको छ । कलिलै उमेरमा जिल्लामा सशक्त युवा नेताको पहिचान बनाएर राजनीतिमा फड्को मार्दै गरेका वाम–लोकतान्त्रिक गठबन्धनबीचको द्विपक्षीय प्रतिस्पर्धाले यहाँको चुनावले सर्वत्र चासो बढाएको छ ।

अफ्रिकी क्षेत्रमा रोचक भिडन्त

अफ्रिकी क्षेत्रमा रोचक भिडन्त

शुक्रबार, २० असोज २०७४

रूस विश्वकप २०१८ का लागि अफ्रिकाबाट पाँच राष्ट्रले मात्र प्रतियोगितामा सहभागिता जनाउन पाउँछन् । विश्वकप छनोट प्रतियोगितामा आआफ्नो खेल जित्दै शनिबार नाइजेरिया, ट्युुनिसिया र इजिप्ट पाँचमध्ये तीन स्थान ओगट्ने लक्ष्यमा हुनेछन् ।

एनआरएन यूकेमा त्रिपक्षीय भिडन्त, शनिबार निर्वाचन

एनआरएन यूकेमा त्रिपक्षीय भिडन्त, शनिबार निर्वाचन

शुक्रबार, २३ भदौ २०७४

गैरआवासीय नेपाली संघ यूकेको नयाँ नेतृत्वका लागि शनिवार मतदान हुँदैछ। नयाँ नेतृत्वका लागि अध्यक्षसहित ५२ जना उम्मेदवार चुनावी मैदानमा छन्। संघको अध्यक्षका लागि अन्तराष्ट्रिय समन्वयन परिषदका सदस्य कृष्ण तिमल्सिना, उपाध्यक्षद्वय हिराधन राई र योगकुमार फगामीबीच त्रिपक्षीय भिडन्त हुने भएको छ।

भेनेजुएलाको जेलमा कैदीबीच भिडन्त हुँदा ३७ कैदी मारिए

भेनेजुएलाको जेलमा कैदीबीच भिडन्त हुँदा ३७ कैदी मारिए

बिहिबार, ०१ भदौ २०७४

दक्षिणी भेनेजुएलाली राज्य अमेजोनमा रहेको एक जेलमा कैदीहरुबीच भएको हिंसामा परी ३७ कैदीको मृत्यु भएको छ।

एपिएफ र न्यु डायमन्डबीच उपाधि भिडन्त

एपिएफ र न्यु डायमन्डबीच उपाधि भिडन्त

शुक्रबार, २६ जेठ २०७४

नेपाली भलिबलमा चिर प्रतिद्वन्द्वीका रूपमा रहेका सशस्त्र प्रहरी बल (एपिएफ) क्लब र न्यु डायमन्ड  एकेडेमीले केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।

दुई पुलिसबीच सेमिफाइनल भिडन्त

दुई पुलिसबीच सेमिफाइनल भिडन्त

बिहिबार, २५ जेठ २०७४

साबिक विजेता एपिएफ र उपविजेता नेपाल पुलिस क्लब केएनपी राष्ट्रिय महिला भलिबलको सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन्। अर्को सेमिफाइनलमा न्यु डायमन्ड एकेडेमीले पश्चिमाञ्चलसँग खेल्नेछ।

कृषि विकास बैंकका ४० पदमा ३२ सयको भिडन्त

कृषि विकास बैंकका ४० पदमा ३२ सयको भिडन्त

आइतबार, २० चैत २०७३

कृषि विकास बैंकमा ४० पदका लागि तीन हजार दुई सयजनाको आवेदन परेको छ। दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने समय बाँकी रहेकाले अझै त्यो संख्या बढ्ने अनुमान गरिएको छ।

एमाले–मोर्चा आमने-सामने, भिडन्त हुन नदिन सुरक्षाकर्मी परिचालन

एमाले–मोर्चा आमने-सामने, भिडन्त हुन नदिन सुरक्षाकर्मी परिचालन

सोमबार, २३ फागुन २०७३

संविधान निर्माण प्रक्रियासँगै विपरीत ध्रुवमा रहेका एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा भिडन्तको अवस्थामा पुगेका छन्। संविधान कार्यान्वयन र राष्ट्रिय एकताको नारासहित एमालेले सुरु गरेको १५ दिने मेची–काली राष्ट्रिय अभियानलाई मोर्चाले बिथोल्ने गरी विभिन्न कार्यक्रम घोषणा गरेपछि परिस्थिति असहज बन्ने सम्भावना बढेको हो। झापाको काँकडभिट्टाबाट सुरु भएको अभियान दोस्रो दिन सुनसरीको इटहरी र मोरङको विराटचोक आइपुगेको छ। अभियान सोमबार मधेस आन्दोलनबाट सबैभन्दा बढी प्रभावित प्रदेश नम्बर २ प्रवेश गर्दैछ। एमालेको अभियान बिथोल्न सो क्षेत्रमा मोर्चा सम्बद्ध दलले चक्काजाम लगायत कार्यक्रम आह्वान गरेका छन्।

सिटिजन्स र आइसिएफसीबीच भिडन्त

सिटिजन्स र आइसिएफसीबीच भिडन्त

शनिबार, २१ फागुन २०७३

सिटिजन्स बैंक र आइसिएफसी राजधानीमा जारी कर्पोरेट क्ल्यासको उपाधिका लागि भिड्ने भएका छन्। शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा सिटिजन्स बैंकले बैंक अफ काठमाडौं लुम्बिनी (बिओकेएल) लाई २२ रनले पराजित गर्‍यो।

उपत्यकाका कलेजमा भिडन्त

उपत्यकाका कलेजमा भिडन्त

आइतबार, १५ फागुन २०७३

स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको विषयलाई लिएर शनिबार काठमाडौंका रत्नराज्य र शंकरदेवमा दुई विद्यार्थी संगठनबीच झडप भएको छ। दुवै कलेजमा कांग्रेस निकट नेपाल विद्यार्थी संघ र एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका विद्यार्थीबीच झडप भएको हो।

आर्मी र पुलिसबीच उपाधि भिडन्त

आर्मी र पुलिसबीच उपाधि भिडन्त

शनिबार, ०७ फागुन २०७३

त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले दोस्रो पाथीभरा राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगितामा शनिबार खेल्दै छन्। यी दुई टोलीबीच जित हासिल गर्ने टोलीले उपाधि जित्नेछ। राउन्ड रोबिनको आधारमा भैरहेको प्रतियोगितामा अपराजित रहेको आर्मी र पुलिसले समान ९ अंक जोडेका छन्।

फाइनलमा विलियम्स दिदीबहिनी भिडन्त

फाइनलमा विलियम्स दिदीबहिनी भिडन्त

शुक्रबार, १४ माघ २०७३

अमेरिकी सुपरस्टार सेरेना विलियम्स बिहीबार अस्ट्रेलियन ओपनमा आफ्नै दिदी भेनसविरुद्धको फाइनल भिडन्त पक्का गर्दै कीर्तिमानी २३  औं ग्रान्ड स्लाम उपाधि नजिक पुगेकी छिन्। विश्व नम्बर दुई सेरेनाले क्रोएसियाकी वरियताहिन मिर्जाना लुसिक बारोनीको सनसनीपूर्ण यात्रा ६–२, ६–१ को सोझो सेटमा टुंगाउँदै फाइनलयात्रा पक्का गरेकी थिइन्।

वीरगन्जमा भारतीय ट्रक ड्राइभर र प्रहरीकाे फिल्मी भिडन्त

वीरगन्जमा भारतीय ट्रक ड्राइभर र प्रहरीकाे फिल्मी भिडन्त

शुक्रबार, ०८ पुष २०७३

वीरगन्जमा बिहीबार राति करिब दश बजे आचानक चार राउण्ड गोली चल्यो। भारतको बिहारमा मदिरा किनबेच र सेवनमा सरकारले प्रतिबन्ध लगाएपछि मालबाहक गाडी र अरु सवारीसाधनमा आउनेहरु नेपाल पस्नसाथ पहिलो काम गर्छन्, मदिरा सेवन।

दक्षिण सुडानमा सेना र विद्रोहीबीच भिडन्त, साठीको मृत्यु

दक्षिण सुडानमा सेना र विद्रोहीबीच भिडन्त, साठीको मृत्यु

मङ्गलबार, ०२ कार्तिक २०७३

मालाकाल- दक्षिण सुडानमा सरकारी सेना र विपक्षी दलका लडाकूबीच भएको भिडन्तमा साताको अन्त्यतिर कम्तिमा ६० जनाको मृत्यु भएको सुडानी पिपुल्स लिबरेसन आर्मी (एसपीएलए) का प्रवक्ता ब्रिगेडिएर जनरल लुल रुवाई कोआङकले सोमबार बताएका छन्।

पाँच फिल्मको फाइनल भिडन्त

पाँच फिल्मको फाइनल भिडन्त

मङ्गलबार, ११ साउन २०७३

आगामी साउन २९ गते पोखरामा हुन लागेको डि–सिने अवार्डमा उत्कृष्ट फिल्मका लागि 'क्लासिक', 'ड्रिम्स', 'पशुपति प्रसाद', 'प्रेमगीत' र 'वडा नम्बर ६'बीच प्रतिस्पर्धा हुने भएको छ। छायाँछवि क्रियसनको आयोजनामा डि–सिनेको आठौं संस्करण पोखराको ग्रान्ड होटलमा हुन लागेको हो।

Ncell Footer Ad