भावी प्रधानन्याधीशकाे नाम अनुमोदन गर्ने वा नगर्ने निर्णय सोमबार हुने

भावी प्रधानन्याधीशकाे नाम अनुमोदन गर्ने वा नगर्ने निर्णय सोमबार हुने

आइतबार, १३ साउन २०७५

भावी प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम संसदीय सुनुवाइबाट अनुमोदन गर्ने नगर्ने भन्ने निर्णय दिन आइतबार (आज) बस्ने भनिएको संसदीय सुनुवाइ समितिको...

यस्ता छन् भावी मुख्यमन्त्री

यस्ता छन् भावी मुख्यमन्त्री

शनिबार, २७ माघ २०७४

संघीय व्यवस्था कार्यान्वयनका लागि मुलुकका ७ वटै प्रदेशमा प्रदेश सरकार गठनका लागि तीव्र तयारी भएको छ । यसैक्रममा ६ वटा...

प्रदेश ३ : को हुन भावी मुख्यमन्त्री पौडेल ?

प्रदेश ३ : को हुन भावी मुख्यमन्त्री पौडेल ?

शुक्रबार, २६ माघ २०७४

प्रदेश नम्बर ३ को नेकपा एमालेको संसदीय दलको नेतामा निर्वाचित भएसँगै भावी मुख्यमन्त्री डोरमणी पौडेलको बारेमा जिज्ञासाहरु बढ्न थालेको छ।...

‘भावी मुख्यमन्त्री’ पोखरेलसँग विकास र समृद्धिको अपेक्षा

‘भावी मुख्यमन्त्री’ पोखरेलसँग विकास र समृद्धिको अपेक्षा

सोमबार, २२ माघ २०७४

प्रदेश नम्बर पाँचको संसदीय दलको नेता सर्वसम्मत रुपमा बनाएर नेकपा एमालेले पार्टीका नेता शंकर पोखरेललाई ‘भावी मुख्यमन्त्री’ का रुपमा प्रस्तुत...

भावी प्रधानमन्त्री जिल्लामा साढे तीन खर्बका योजना

भावी प्रधानमन्त्री जिल्लामा साढे तीन खर्बका योजना

सोमबार, २२ माघ २०७४

भावी प्रधानमन्त्रीको रुपमा हेरिएका एमाले अध्यक्ष केपी शर्मा ओलीको झापा दमकमा साढे तीन खर्ब बजेटका योजना भित्रिएका छन् । सरकारले केही योजना निर्माणको तयारी थालेको छ भने केही वैदेशिक सहायतामा निर्माण हुँदैछन् । कतिपय योजना डिपिआर तयार भएर निर्माणको तयारीमा छन् । दमकमा निर्माण हुने विश्वकै अग्लो बुद्ध मूर्ति र औद्योगिक पार्कको डिपिआर तयार भएर काम अघि बढेको छ ।

भावी नेतृत्व चयन प्रभावित हुनेगरी अध्यादेशको तयारी

भावी नेतृत्व चयन प्रभावित हुनेगरी अध्यादेशको तयारी

बिहिबार, ११ माघ २०७४

भावी प्रहरी महानिरीक्षक चयनमा प्रत्यक्ष प्रभाव पार्नेगरी सरकारले अध्यादेशमार्फत संघीय प्रहरी ऐन ल्याउने तयारी गरेको छ । सरकारले वृत्ति विकासमा प्रत्यक्ष प्रभाव पार्ने ३० वर्षीय सेवाअवधि हटाउने गरी संघीय प्रहरी ऐन अध्यादेशमार्फत जारी गराउने तयारी गरेको हो ।

भावी प्रधानमन्त्रीलाई खुलापत्र

भावी प्रधानमन्त्रीलाई खुलापत्र

सोमबार, ०३ पुष २०७४

सम्माननीय केपी शर्मा ओलीज्यू, अभिवादन ! सर्वप्रथम अत्यधिक जनमत प्राप्त गरी प्रतिनिधि सभाका लागि निर्वाचित हुनु भएकामा हार्दिक बधाइ । सदियौँदेखि अन्याय, अत्याचार, उत्पीडन एवं गरिबीबाट थलिएको नेपाली समाजलाई उन्मुक्तिको आशा जगाउँदै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा समाजवाद निर्माण गर्ने बहुमतप्राप्त शक्तिशाली प्रधानमन्त्रीका रूपमा चाँडै नै तपाईंलाई देशले प्राप्त गर्ने सुनिश्चित छ ।

भावी सरकारका चुनौती

भावी सरकारका चुनौती

शुक्रबार, २९ मङि्सर २०७४

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो आमनिर्वाचनको अन्तिम नतिजा आउन अब धेरै दिन पर्खनुपर्दैन । राष्ट्रिय सभालगायत बाँकी रहेका कुराको टुङ्गो लाग्न पनि अब धेरै दिन पर्खनु नपर्ला । अर्थात् नयाँ संविधानको कार्यान्वयन अब हुने भयो । देशको इतिहासमा यो ज्यादै ठूलो कुरा हो । खुसी मनाउनुपर्ने अरु पक्ष पनि छन् ।

भावी प्रतिनिधिलाई चुनौतीका चाङ

भावी प्रतिनिधिलाई चुनौतीका चाङ

सोमबार, २७ कार्तिक २०७४

गत वैशाखमा दुई दशकपछि स्थानीय तह निर्वाचनमार्फत जनप्रतिनिधि पाउँदा उपत्यकावासी उत्साहित थिए । भोट माग्न घरघर पुगेका उम्मेदवारले उपत्यकाको मुहार फेर्ने सपना देखाउँदा धेरैमा परिवर्तनको आस पलाएको थियो ।

मुलुकको भावी दिन जटिल

मुलुकको भावी दिन जटिल

सोमबार, १३ कार्तिक २०७४

चालु आर्थिक वर्षका सुरु महिनाका आर्थिक तथ्यांकहरुले भाबी दिनमा मुलुकको आर्थिक अवस्था जटिलतातर्फ जाने संकेत गरेका छन् । मुलुकको आर्थिक गतिविधिको तथ्यांक राख्ने केन्द्रीय निकाय नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेका तथ्यांकले देशको अर्थव्यवस्था आगामी दिनमा त्यत्ति सहज नहुने संकेत गरेको हो ।  राष्ट्र बैंकका अनुसार चालु आवको पहिलो दुई महिनासम्ममा राजस्व लक्ष्य अनुसार उठेको छैन ।

वाम एकता अभियान र भावी दिशा

वाम एकता अभियान र भावी दिशा

बिहिबार, १९ असोज २०७४

यथार्थमा नक्कली सक्कली जस्तो होस्, टिकाउ वा चाइनिज सामान जस्तै छिट्टै बिग्रने नै किन नहोस् एउटा ऐक्यबध्द कम्युनिस्ट पार्टी उभारमा आउनु धेरै हिसाबले फलदायी हुनेछ ।

भावी प्रधानमन्त्रीका चुनौती

भावी प्रधानमन्त्रीका चुनौती

बिहिबार, ११ जेठ २०७४

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री पदबाट राजीनामा गरेसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न बाटो खुलेको छ। कांग्रेस र माओवादी केन्द्रबीच गत असार अन्तिमसाता भएको समझदारीअनुसार साउनमा प्रधानमन्त्री भएका दाहालले बुधबार पदबाट राजीनामा दिएपछि देउवालाई कार्यकारी प्रमुख बनेर सिंहदरबार प्रवेशको चौथो अवसर जुर्न लागेको हो।

भावी रणनीति तय गर्न मोर्चाको बैठक जारी

भावी रणनीति तय गर्न मोर्चाको बैठक जारी

बिहिबार, १४ पुष २०७३

रमुख तीन दल स्थानीय निर्वाचनमा जान सकारात्मक भएपछि आफ्नो धारणा बनाउन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक बसिरहेको छ। तराइ मधेस लोकतान्त्रिक पार्टीका कार्यालय विजुली बजारमा जारी बैठकमा संविधान संशोधन र आगामी रणनीतिका विषयमा छलफल केन्द्रित रहेको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिए।

एमसिसी र सरकारबीच भावी कदमबारे छलफल

एमसिसी र सरकारबीच भावी कदमबारे छलफल

बिहिबार, २० असोज २०७३

अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को कम्प्याक्ट अपरेसनका लागि रिजनल डेपुटी भाइस प्रेसिडेन्ट फतिमा सुमारले नेपाल सरकारसँग एमसिसी कम्याक्ट कार्यक्रमको विकासलाई अघि बढाउन यस हप्ता नेपालको भ्रमण गरेकि छिन् ।

नेविसंघका भावी चुनौती

नेविसंघका भावी चुनौती

आइतबार, २३ साउन २०७३

नेपाल विद्यार्थी संघको एघारौं राष्ट्रिय महाधिवेशन 'समृद्ध नेपाल निर्माणका लागि संघीय लोकतान्त्रिक संविधान कार्यान्वयन, गुणस्तरीय र रोजगारमूलक शिक्षाका निम्ति नेविसंघको एघारौंँ राष्ट्रिय महाधिवेशन' भन्ने मूल नाराका साथ साउन २३ देखि २५ गतेसम्म काठमाडौंमा हुँदैछ। महाधिवेशन जतिजति नजिकिँदैछ, उतिउति नयाँ नेतृत्वको होड पनि चलिरहेको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad