१६ लाख भारुसहित ठमेलबाट पाँच पक्राउ

१६ लाख भारुसहित ठमेलबाट पाँच पक्राउ

सोमबार, ३० बैशाख २०७६

भारतीय १६ लाख रुपैयाँ सहित ५ जना पक्राउ परेका छन्। प्रतिवन्धित ५ सय र १ हजार दरका १६ लाख बराबरका...

भारु नोटको माग स्वाट्टै घट्यो

भारु नोटको माग स्वाट्टै घट्यो

बुधबार, १६ साउन २०७५

भारत जाँदा भारतीय रुपैयाँ (भारु) नोटका बिटा बोक्ने चलनमा कमी आएसँगै त्यस्ता नोट साट्न बैंक धाउनेको संख्या घटेको छ ।...

प्रतिबन्धित भारु साटिदिन मोदीलाई आग्रह

प्रतिबन्धित भारु साटिदिन मोदीलाई आग्रह

बिहिबार, ०८ भदौ २०७४

भारतको पाँचदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले र भारतीय समकक्षी नरेन्द्र मोदीलाई प्रतिबन्धित पाँच सय र हजार दरका भारु...

प्रतिवन्धित १८ लाख भारु सहित १० जना पक्राउ

प्रतिवन्धित १८ लाख भारु सहित १० जना पक्राउ

शुक्रबार, १२ जेठ २०७४

भारतले प्रतिबन्ध लगाएको हजार र पाँच सयको १८ लाख भारु सहित १० जना पक्राउ परेका छन्। ...

एक हजार भारु नोटको मूल्य दुई रुपैयाँ, नेपाल भित्रिँदै प्रतिबन्धित भारु

एक हजार भारु नोटको मूल्य दुई रुपैयाँ, नेपाल भित्रिँदै प्रतिबन्धित भारु

बुधबार, १० जेठ २०७४

भारत सरकारले प्रतिबन्ध लगाएको एक हजार र पाँच सय भारतीय रुपैंयाको नोट नेपालमा भित्र्याउन संगठित गिरोह सक्रिय देखिएको छ। भारतमा सटही गर्न नसकेको भारु प्रतिगोडा २ रुपैंयाको दरमा किनेर नेपाल ल्याउन संगठित गिरोह सक्रिय छन्।

एक हजार भारु नोटको मूल्य दुई रुपैयाँ, नेपाल भित्रिँदै प्रतिबन्धित भारु

एक हजार भारु नोटको मूल्य दुई रुपैयाँ, नेपाल भित्रिँदै प्रतिबन्धित भारु

बुधबार, १० जेठ २०७४

भारत सरकारले प्रतिबन्ध लगाएको एक हजार र पाँच सय भारतीय रुपैंयाको नोट नेपालमा भित्र्याउन संगठित गिरोह सक्रिय देखिएको छ। भारतमा सटही गर्न नसकेको भारु प्रतिगोडा २ रुपैंयाको दरमा किनेर नेपाल ल्याउन संगठित गिरोह सक्रिय छन्।

दुई करोड अबैध भारु सहित गिरोहनै पक्राउ

दुई करोड अबैध भारु सहित गिरोहनै पक्राउ

बुधबार, ०३ जेठ २०७४

सुरक्षा संगठन निर्वाचन सुरक्षामा केन्द्रीत भएको मौका छोपेर प्रतिबन्धीत एक हजार र पाँच सयको भारतीय रुपैंया नेपाल भित्र्याउन सक्रिय समूह पक्राउ परेका छन् । हजार र पाँच सयको २ करोड १४ लाखको नोट सहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंको गौरीघाटबाट बुधबार १५ जना भारतीय र नेपाली नागरिकलाई पक्राउ गरेको हो ।

भारतीय प्रस्ताव अनुसार ४ हजार ५ सय भारु साटिने

भारतीय प्रस्ताव अनुसार ४ हजार ५ सय भारु साटिने

बुधबार, ३० चैत २०७३

नेपाल सरकारले हरेक नेपालीको चार हजार पाँच् सयसम्म प्रतिवन्धित भारतीय रुपैयाँ साटिदिने प्रस्ताव भारतसमक्ष राख्ने भएको छ ।

भारत 'सीमित' भारु साट्न तयार

भारत 'सीमित' भारु साट्न तयार

सोमबार, १४ चैत २०७३

भारतले हरेक नेपालीबाट ४ हजार ५ सयसम्म प्रतिबन्धित भारतीय रुपैयाँ साटिदिने प्रस्ताव नेपालसमक्ष राखेको छ। नेपाल राष्ट्र बैंकका उच्च अधिकारीसँग आइतबार भएको छलफलमा भारतीय पक्षले ४ हजार ५ सय भारुभन्दा माथि साट्न नसकिने जनाउसमेत दिएको छ।

पाँच सय र हजारका भारु नाेट साट्न भारत तयार

पाँच सय र हजारका भारु नाेट साट्न भारत तयार

शुक्रबार, २० फागुन २०७३

भारतीय अर्थमन्त्री अरुण जेट्लीले भारतले केही समय अघि प्रतिबन्धित गरेका ५०० र १००० दरका नोटहरुको नेपालले सटही सुविधा प्राप्त गर्ने बताएका छन्। नेपालमा प्रचलित ठूला दरका भारु नोटहरुको सटहीका लागि नेपाल राष्ट बैंक र भारतीय रिजर्भ बैंकले आवश्यक मोडालिटी तयार गरी सटहीको टुंगो लगाउने उनले बताए।

'सर्वसाधारणसँग भएको प्रतिबन्धित भारु साटिदिनु पर्छ'

'सर्वसाधारणसँग भएको प्रतिबन्धित भारु साटिदिनु पर्छ'

आइतबार, २३ माघ २०७३

सर्वसाधारणसँग भएको प्रतिबन्धित ५०० र हजार दरका भारु के गर्ने भन्ने सम्बन्धमा भारतले अहिलेसम्म कुनै निर्णय नदिए पनि त्यस्ता भारु नोट नेपाल सरकाले साटिदिन सक्नुपर्ने नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर युवराज खतिवडाले बताएका छन्।

मागेजति दिएन भारतले भारु

मागेजति दिएन भारतले भारु

बुधबार, ०५ माघ २०७३

रत सरकारले पाँच सय र हजार दरका भारुमा प्रतिबन्ध लगाएपछि नेपाल राष्ट्र बैंकले मागेजति भारु नोट दिन छाडेको छ । उसले ठूला नोटमा लगाएको प्रतिबन्धपछि भारतमै साना दर (सय, पचास) का नोट अभाव भएको भन्दै नेपालले मागजति नदिएको हो ।

भारु साट्न गएको टोली रित्तो हात फिर्ता

भारु साट्न गएको टोली रित्तो हात फिर्ता

आइतबार, ०२ माघ २०७३

प्रतिबन्धित ५०० र हजार दरका भारु नोट साट्न भारत गएको नेपाल राष्ट्र बैंकको टोली रित्तै हात फर्किएको छ । नेपालमा रहेका प्रतिबन्धित भारु नोट साट्ने विषयमा भारतले कुनै निर्णय नदिएपछि नेपाली टोली रित्तो हात फर्किएको हो ।

प्रतिबन्धित भारु साट्न राष्ट्र बैंकको टोली भारततिर

प्रतिबन्धित भारु साट्न राष्ट्र बैंकको टोली भारततिर

बुधबार, २७ पुष २०७३

रतिबन्धित ५०० र हजार दरका भारु नोट साट्न नेपाल राष्ट्र बैंकको एक टोली भारत जाने भएको छ । नेपालमा रहेका प्रतिबन्धित नोट साटिदिन भारतले आनाकानी गरेपछि केन्द्रीय बैंकको उक्त टोली बुधबार (आज) भारत जान लागेको हो ।

१ अर्ब रुपैयाँ बराबर भारु नोट ल्याइँदै

१ अर्ब रुपैयाँ बराबर भारु नोट ल्याइँदै

शुक्रबार, २२ पुष २०७३

भारु नोट अभाव हटाउन भारतबाट सय रुपैयाँ दरका १ अर्ब रुपैयाँ बराबर भारु ल्याइने भएको छ। नेपाल राष्ट्र बैंकले उक्त दरका भारु नोट माघको दोस्रो साताभित्र ल्याउने तयारी गरेको छ। भारतबाट सय रुपैयाँका नोट ल्याउन केन्द्रीय बैंकले एक टोली भारत पठाउने अन्तिम तयारी गरेको राष्ट्र बैंक, बैंकिङ कार्यालय, थापाथलीका कार्यकारी निर्देशक जनक अधिकारीले बिहीबार नागरिकलाई बताए।

सय भारु साट्न एक सय ७५

सय भारु साट्न एक सय ७५

बिहिबार, २१ पुष २०७३

भारतले ५ सय र हजार दरका नोटको प्रचलनमा प्रतिबन्ध लगाएसँगै उत्पन्न नोट अभावका कारण नेपाली बजारमा एक सय भारुको सटही दर एक सय ७५ रुपैयाँसम्म पुगेको छ। भारतले गत कात्तिक २३ मा ५ सय र एक हजार दरका भारु नोट प्रचलनमा प्रतिबन्ध लगाएको थियो। यसपछि  भारत जस्तै नेपालमा पनि सबैखाले भारु नोटको अभाव देखिएको छ।

प्रतिबन्धित भारु साट्ने समय सकियो

प्रतिबन्धित भारु साट्ने समय सकियो

आइतबार, १७ पुष २०७३

भारत सरकारले आफ्ना नागरिकलाई प्रतिबन्धित भारु नोट साट्न दिएको समय शनिबार सकिँदासम्म पनि नेपालमा रहेको ५०० र हजार दरका भारु नोटको भविष्यबारे कुनै टुंगो लाग्न सकेका छैन्।

मौलायो भारु धन्दा

मौलायो भारु धन्दा

मङ्गलबार, २८ मङि्सर २०७३

पाँच सय र हजार दरका भारु नोट प्रतिबन्ध भएपछि भारु सटही धन्दा मौलाएको छ। कालाबजारियाले हजार र पाँच सय दरका नोट प्रतिबन्धको फाइदा उठाउँदै सय दरका भारु नोटलाई धन्दा फैलाउने अस्त्र बनाउन थालेका छन्।

प्रतिबन्धित भारु सटही अझै अन्योलमा

प्रतिबन्धित भारु सटही अझै अन्योलमा

शुक्रबार, २४ मङि्सर २०७३

एक महिना बितिसक्दा पनि नेपालीसँग रहेका प्रतिबन्धित ५ सय र हजारका भारु नोट सटहीमा देखिएको अन्योल अथावत छ। नेपालले बारम्बार ताकेता गर्दा पनि प्रतिबन्धित नोट साट्ने वा नसाट्ने विषयमा भारतलेे कुनै प्रतिक्रिया दिएको छैन्।

भारु नोट २५ हजारसम्म साट्न भारत सकारात्मकः गभर्नर नेपाल

भारु नोट २५ हजारसम्म साट्न भारत सकारात्मकः गभर्नर नेपाल

बुधबार, ०८ मङि्सर २०७३

नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले भारु नोट २५ हजारसम्म साट्न भारत सकारात्मक रहेको बताए। २५ हजारसम्म साट्न पाउने व्यवस्था गर्न भारतीय पक्षसँग कुराकानी गरेको र उनीहरु त्यसमा सकारात्मक रहेको जानकारी दिए।

भारु नसाटिँदा मजदूरी गर्नेहरु मर्कामा

भारु नसाटिँदा मजदूरी गर्नेहरु मर्कामा

सोमबार, ०६ मङि्सर २०७३

झाप्रा २ सल्लीभीरका सन्तोष विक भारतवाट धेरै पैसा कमाएर घर फर्कदा निकै खुसी थिए । गोजीभरि भारु ६१ ह्जार वोकेका सन्तोषको भुइमा खुटटा थिएनन् ।

प्रतिबन्धित भारु नोट साट्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन

प्रतिबन्धित भारु नोट साट्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन

शुक्रबार, ०३ मङि्सर २०७३

व्यवस्थापिका संसद अन्तर्गतको अर्थ समितिले नेपालीसँग रहेका पाँच सय र हजार दरका भारतीय प्रतिबन्धित नोट साट्न सहज व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। समितिको कार्यालय सिंहदरबारमा बिहीबार बसेको बैठकले नेपाली नागरिकसँग रहेका वैध भारतीय नोट व्यवस्थापनका लागि शीघ्र प्रक्रिया थाल्न अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको हो।

कम मूल्यमा भारु साट्न बिचौलिया सक्रिय

कम मूल्यमा भारु साट्न बिचौलिया सक्रिय

शुक्रबार, ०३ मङि्सर २०७३

नेपालमा रहेका पाँच सय र हजार दरका भारतीय रुपैयाँ (भारु) सटही हुनेमा अन्योल बढेपछि कम मूल्यमा खरिद धन्दा सुरु भएको छ। भारतले कात्तिक २३ मा पाँच सय र हजार दरका नोटको प्रचलनमा प्रतिबन्ध लगाएपछि भारु भएका सर्वसाधारण अत्तालिएको मौकाको फाइदा उठाउँदै बिचौलियाले सट्टादर घटाएर खरिद धन्दा सुरु गरेका हुन्।

प्रतिबन्धित भारु नाेट साट्ने व्यवस्था मिलाउन सरकारलार्इ निर्देशन

प्रतिबन्धित भारु नाेट साट्ने व्यवस्था मिलाउन सरकारलार्इ निर्देशन

बिहिबार, ०२ मङि्सर २०७३

व्यवस्थापिका संसद्अन्तर्गतकाे अर्थसमितिले नेपालीसँग रहेका पाँच सय र एक हजार दरका भारतीय प्रतिबन्धित नाेट साट्न सहज व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ।

'भारु साट्न भारत सरकारसँग हामी लड्छौं'

'भारु साट्न भारत सरकारसँग हामी लड्छौं'

बुधबार, ०१ मङि्सर २०७३

सर्वसाधारण रहेका स्रोत खुलेका भारतीय रूपैयाँकाे विषयमा भारतीय सरकारले त्यहाँका जनतालाई जसरी डिल गर्छ त्यसरी नै यहाँका जनताको समस्या सम्बोधन हुन्छ ।

भारु सटहीबारे दाहाल—मोदी वार्ता

भारु सटहीबारे दाहाल—मोदी वार्ता

सोमबार, २९ कार्तिक २०७३

एक हजार र पाँच सय भारतीय रुपैयाँमाथि लगाइएको प्रतिबन्धले नेपालमा परेको असर समाधान गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गरेका छन्।

भारु साट्न कूटनीतिक पहल

भारु साट्न कूटनीतिक पहल

बिहिबार, २५ कार्तिक २०७३

भारतमा ५ सय र हजार दरका भारतीय नोटमा प्रतिबन्ध लागेपछि नेपाल राष्ट्र बैंकले आफूसँग भएका ती दरका नोट साटिदिन रिजर्भ बैंक अफ इन्डिया (आरबिआई) लाई पत्राचार गरेको छ।

‘पाँच सय र हजारका भारु नोट उतै गएर पनि साट्न सकिन्छ’

‘पाँच सय र हजारका भारु नोट उतै गएर पनि साट्न सकिन्छ’

बुधबार, २४ कार्तिक २०७३

नेपालीहरुसँग रहेको भारतीय रुपैयाँ पाँच सय र हजारका नोटको भविष्य के हुने भन्ने अन्यौल भइरहेको अवस्थामा नेपाल राष्ट्र बैंकले भारतसँग कुटनीतिक च्यानलबाट छलफल अघि बढाएको छ।

Ncell Footer Ad