पुननिर्माणका लागि भारतद्वारा नेपाललाई २ अर्ब हस्तान्तरण

पुननिर्माणका लागि भारतद्वारा नेपाललाई २ अर्ब हस्तान्तरण

शुक्रबार, ११ साउन २०७५

भूकम्पपछिको पुनःनिर्माणका लागित भारत सरकारले अनुदान सहायता उपलब्ध गराउने प्रतिबद्धताअनुरुप शुक्रबार २ अर्ब १० करोड ४३ लाख रुपैयाँ नेपाल सरकारलाई...

भारतद्वारा दशगजामा बनाएको नाला पुरियो

भारतद्वारा दशगजामा बनाएको नाला पुरियो

बुधबार, ०६ असार २०७५

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भारतले एकतर्फीरुपमा बनाएको १५४ फिट लामो नाला पुरिएको छ। ...

भारतद्वारा आणविक क्षमताको अग्नी–५ क्षेप्यास्त्रको सफल परीक्षण

भारतद्वारा आणविक क्षमताको अग्नी–५ क्षेप्यास्त्रको सफल परीक्षण

आइतबार, २० जेठ २०७५

भारतले आइतबार आणविक क्षमताको क्षेप्यास्त्र अग्नी–५ को सफल परीक्षण गरेको छ। ...

काश्मिरमा भारतद्वारा एकतर्फी युद्धविराम घोषणा

काश्मिरमा भारतद्वारा एकतर्फी युद्धविराम घोषणा

बुधबार, ०२ जेठ २०७५

भारत सरकारले विवादास्पद भूमि काश्मिरमा बुधबार एकतर्फी युद्धविराम घोषणा गरेको छ। मुश्लिम समुदायको एकमहिने पर्व रमजानको अवधिभर काश्मिरमा लडाकूहरूविरुद्ध कुनै सैन्य...

सीमा बैठकमा एकतर्फी गतिविधीको विरोध, भारतद्वारा गल्ती स्वीकार

सीमा बैठकमा एकतर्फी गतिविधीको विरोध, भारतद्वारा गल्ती स्वीकार

सोमबार, २१ फागुन २०७४

अनुमति नलिएर भारतीय पक्षले सीमा नदी महाकालीमा बनाएको काठे पुलको नेपालले विरोध गरेको छ। सीमा सुरक्षा समन्वय बैठकमा भारतले एकतर्र्फी गर्दै आएको गतिविधीको विरोध गरिएको छ। अनुमति नलिएर एकतर्फी पुल बनाएको भन्दै नेपाली पक्षले विरोध गरेको हो।

सीमानदीमा भारतद्वारा एकतर्फी पुल निर्माण

सीमानदीमा भारतद्वारा एकतर्फी पुल निर्माण

बुधबार, १६ फागुन २०७४

कालापानी र लिपुलेक सीमा अतिक्रमण भएको दार्चुलामा भारतीय पक्षले फेरि सीमामा ज्यादती गरिरहेको खुलेको छ । भारतीय पक्षले नेपाल सरकारको अनुमतिबिनै महाकाली नदीमा एकतर्फी पुल बनाई नेपाली भूमिमै आएर बाटो बनाएको छ ।

भारतद्वारा विश्वकै ठूलो सार्वजनिक स्वास्थ्यसेवासम्बन्धी योजना घोषणा

भारतद्वारा विश्वकै ठूलो सार्वजनिक स्वास्थ्यसेवासम्बन्धी योजना घोषणा

शुक्रबार, १९ माघ २०७४

भारत सरकारले स्वास्थ्य उपचारमा पहुँच नभएका दशौं लाख जनतालाई लक्षित गर्दै एउटा महत्वाकांक्षी स्वास्थ्य बिमा योजना घोषणा गरेको छ ।

भारतद्वारा एम्बुलेन्स प्रदान

भारतद्वारा एम्बुलेन्स प्रदान

शनिबार, १३ माघ २०७४

भारतले आफ्नो ६९औं गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल तथा संस्थालाई ३० वटा एम्बुलेन्स र ६ वटा बस प्रदान गरेको छ । काठमाडौंस्थित भारतीय दूतावासले शुक्रबार दूतावास परिसरमा एक कार्यक्रम आयोजना गरी एम्बुलेन्स तथा बस हस्तान्तरण गरेको हो ।

भारतद्वारा अग्नी–पाँचौं ब्यालिस्टक क्षेप्यास्त्रको सफल परीक्षण

भारतद्वारा अग्नी–पाँचौं ब्यालिस्टक क्षेप्यास्त्रको सफल परीक्षण

बिहिबार, ०४ माघ २०७४

भारतले बिहीबार अग्नी–पाँचौँ नामक अन्तर्महादेशीय ब्यालिस्टक क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ। उक्त क्षेप्यास्त्रको प्रहार क्षमता पाँच हजार किलोमिटर भन्दा बढी रहेको बताइएको छ।

भारतद्वारा पहिलोपटक अन्तरिक्षमा रकेट प्रक्षेपण

भारतद्वारा पहिलोपटक अन्तरिक्षमा रकेट प्रक्षेपण

शुक्रबार, २८ पुष २०७४

भारतले पहिलो पटक अन्तरिक्षमा रकेट प्रक्षेपण गरेको छ। भारतले ३१ वटा भू–उपग्रहसहितको रकेट आन्ध्र प्रदेश राज्यबाट अन्तरिक्षतर्फ पठाएको बताइएको छ।

भारतद्वारा श्रीलंकासँगको टी-२० क्रिकेट प्रतियोगिता कब्जा

भारतद्वारा श्रीलंकासँगको टी-२० क्रिकेट प्रतियोगिता कब्जा

शनिबार, ०८ पुष २०७४

भारतले श्रीलंकासँगको टी–२० क्रिकेट प्रतियोगिता जितेको छ । शुक्रवार श्रीलंकामा भएको दोस्रो खेलमा भारत ८८ रनको फराकिलो अन्तरले विजयी भएको हो । भारलले दिएको २ सय ६१ रनको बिशाल लक्ष्य पछ्याएको श्रीलंका १७.२ ओभरमा १ सय ७२ रनमा अलआउट भयो ।

भारतद्वारा शृंखला कब्जा

भारतद्वारा शृंखला कब्जा

मङ्गलबार, १३ भदौ २०७४

ओपनर रोहित शर्माको शतक तथा तीव्र गतिका बलर जसप्रित बुमराको ५ विकेटप्रेरित भारतले आइतबार तेस्रो एकदिवसीय खेलमा श्रीलंकालाई ६ विकेटले हराउँदै पाँच खेलको शृंखला जितेको छ ।

भारतद्वारा शृंखला क्लिन स्विप

भारतद्वारा शृंखला क्लिन स्विप

मङ्गलबार, ३१ साउन २०७४

रविचन्द्रन आश्विनले चार विकेट लिएपछि भारतले सोमबार श्रीलंकालाई एक इनिङ र १ सय १७  रनले पराजित गरेको छ। फलोअनमा परेको श्रीलंकाले तेस्रो दिन नसकिँदै सबै विकेट गुमाएपछि भारत तीन खेलको शृंखला क्लिन स्विप गर्न सफल भएको छ।

भारतद्वारा शृंखला कब्जा

भारतद्वारा शृंखला कब्जा

सोमबार, २३ साउन २०७४

स्पिनर रवीन्द्र जडेजाको ५ विकेट प्रेरित भारतले आइतबार श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा एक इनिङ र ५३ रनको जित हासिल गर्दै शंृखलामा कब्जा जमाएको छ। जडेजाले १ सय ४१ रनमा खेलिरहेका दिमुथ करुणारत्नेलाई अजिन्क्या रहानेबाट क्याच गराउँदै पवेलियनको बाटो देखाएपछि श्रीलंको इनिङ ३ सय ८६ रनमा सीमित भएको थियो। ३ सय ७ बल सामना गरेका करुणारत्नेले १४ चौका प्रहार गरेका थिए।

भारतद्वारा क्षेप्यास्त्र परीक्षण

भारतद्वारा क्षेप्यास्त्र परीक्षण

शुक्रबार, १५ बैशाख २०७४

भारतले बिहीबार मध्यम दूरीको आणविक क्षमताको अग्नि तृतीय नाम दिइएको क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको जनाएको छ।

भारतद्वारा महोत्तरीमा दशगजा मिचेर सडक निर्माण

भारतद्वारा महोत्तरीमा दशगजा मिचेर सडक निर्माण

शुक्रबार, १४ माघ २०७३

भारतीय पक्षले महोत्तरीको सिमावर्ती नाका मटिहानीसंगै टाँसिएको मधवापुरमा दशगजा मिचेर पक्की सडक र नाला निर्माण गरेको छ।

भारतद्वारा महोत्तरीको मटिहानीमा दशगजा मिचेर सडक र नाला निर्माण

भारतद्वारा महोत्तरीको मटिहानीमा दशगजा मिचेर सडक र नाला निर्माण

शनिबार, २३ पुष २०७३

भारतीय पक्षले महोत्तरीको सीमावर्ती नाका मटिहानीसंगै टाँसिएको मधवापुरमा दशगजा मिचेर सडक र नाला निर्माण गर्न लागेको छ।

इन्धन अवरोधमा क्षतिपूर्ति दिन भारतद्वारा अस्वीकार

इन्धन अवरोधमा क्षतिपूर्ति दिन भारतद्वारा अस्वीकार

आइतबार, ०३ पुष २०७३

भारतले फेरिनेपालमा इन्धन आपूर्ति अबरोध गरे पनि क्षतिपूर्ति दिन अस्वीकार गरेको छ।इन्डियन आयल कर्पोरेसन(आइओसी)ले आगामी दिनमा पेट्रोलियम पदार्थ नियमित रुपमा नदिए व्यावसायिक मान्यता अनुसार क्षतिपूर्ति दिनुपर्ने नेपालको प्रस्तावलाई भारतले अस्वीकार गरेको हो।

भारतद्वारा इङल्याण्ड २ सय ४६ रनले पराजित

भारतद्वारा इङल्याण्ड २ सय ४६ रनले पराजित

सोमबार, ०६ मङि्सर २०७३

बलरहरुले उत्कृष्ट बलिङ गरेपछि भारतले दोस्रो टेस्टमा इङल्याण्डलाई २ सय ४६ रनले पराजित गरेको छ ।

नेपालकाे भारू समस्या समाधान गर्न भारतद्वारा एक समिति गठन

नेपालकाे भारू समस्या समाधान गर्न भारतद्वारा एक समिति गठन

बुधबार, ०१ मङि्सर २०७३

नेपाल र भुटानमा रहेकाे भारतीय प्रतिबन्धित नाेटलार्इ सम्बाेधन गर्रने भारत सरकारले एउटा समिति गठन गरेकाे छ। समितिले नेपाल र भुटानमा रहेकाे भारतीय प्रतिबन्धित ५ सय र हजारकाे नाेट साट्ने विषयमा निर्णय लिने छ।

भारतद्वारा पाकिस्तानको वार्ता प्रस्ताव अस्वीकार

भारतद्वारा पाकिस्तानको वार्ता प्रस्ताव अस्वीकार

शुक्रबार, १० भदौ २०७३

भारतले पुनः दोस्रो पटक पाकिस्तानको वार्ताको प्रस्ताव अस्वीकार गरेको छ । विवादास्पद क्षेत्र काश्मिरको विषयलाई लिएर विदेश सचिवस्तरको वार्ताका लागि पाकिस्तानले प्रस्ताव गरेको बताइएको छ ।

भारतद्वारा नेपालको प्रचार

भारतद्वारा नेपालको प्रचार

शुक्रबार, २६ चैत २०७२

गए साता भारत–युरोपियन युनियन (ईयु) को बेल्जियमको राजधानी ब्रसेल्समा जारी एउटा संयुक्त वक्तव्यले नेपालको राजनीतिक वृत्तमा ९ म्याग्निच्युडको भूकम्पजस्तै भयंकर कम्पन भयो।

Ncell Footer Ad