‘काठमाडौंले बढी भार खेप्यो’

‘काठमाडौंले बढी भार खेप्यो’

सोमबार, १६ पुष २०७५

‘जगल्टिएका तारलाई हेर्दा थाहा हुन्छ, काठमाडौं कति कुरूप र असुरक्षित छ भन्ने। यसले सहरलाई नै भद्रगोल बनाएको छ। तारलाई भूमिगत...

सांसदलाई लेवीको भार थपिँदै

सांसदलाई लेवीको भार थपिँदै

बुधबार, ०२ साउन २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र संघीय समाजवादी फोरमले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यको पार्टीलाई बुझाउने लेवी रकम बढाएका छन्। ...

बढी भार र तीव्र गतिले  टिपर दुर्घटना भएको प्रहरी निष्कर्ष

बढी भार र तीव्र गतिले टिपर दुर्घटना भएको प्रहरी निष्कर्ष

आइतबार, २४ असार २०७५

बीस जनाको ज्यान जाने गरी मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा शुक्रबार भएको टिपर दुर्घटना बढी भार र तीव्र गतिका...

जनतामाथि भार थोपर्न खोज्दै जनप्रतिनिधि

जनतामाथि भार थोपर्न खोज्दै जनप्रतिनिधि

बुधबार, ०२ जेठ २०७५

तीन समूहमा रहेका १ सय ५० जनाले आइतबार प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टकहाँ अन्य जनप्रतिनिधिसरह आफूहरूले पनि तलब सुविधा पाउनुपर्ने...

दोब्बर भार बोकेर भारतीय ट्रक निर्वाध गुडदै

दोब्बर भार बोकेर भारतीय ट्रक निर्वाध गुडदै

मङ्गलबार, ०१ जेठ २०७५

रौतहटको सदरमुकाम गौर सँग जोडिएर नेपाल भारत सीमा क्षेत्रको (दशगजामा) बनाइएको मितेरी पुलको भार क्षमता भन्दा दोब्बर मालसमान बोकेर भारतीय नम्बरको मालवाहक ट्रक नेपाली बजार तर्फ प्रवेश गर्न थालेपछि पुलको अवस्था दिन प्रति दिन कमजोर बन्दै गएको छ।

सरकारलाई भार थेग्न गाह्रो छ : कांग्रेस नेता कार्की

सरकारलाई भार थेग्न गाह्रो छ : कांग्रेस नेता कार्की

बुधबार, २६ बैशाख २०७५

नेपाली काँग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले अहिलेको सरकारको खुट्टा सानो भएको र भार धेरै भएकोले जनताको भावना बमोजिम काम गर्न नसक्ने बताएका छन्। उनले अहिलेको सरकारलाई भार थेग्न गाह्रो भएको टिप्पणी गरे।

अयान्ड्रोमेडा र आकाशगंगाको भार समान

अयान्ड्रोमेडा र आकाशगंगाको भार समान

सोमबार, ०७ फागुन २०७४

अस्ट्रेलियामा कार्यरत नेपाली खगोलशास्त्री डा. प्रज्वल काफ्लेले अयान्ड्रोमेडा (आकाशगंगा) को भार हामी रहँदै आएको आकाशगंगाको जति नै पत्ता लगाएका छन् ।यसअघि अयान्ड्रोमेडा हामी रहँदै आएको आकाशगंगाभन्दा २–३ गुणा ठूलो मानिँदै आएको थियो । काफ्लेको टोलीले दुई आकाशगंगाको भार समान रहेको मापन गरेको हो ।

बढी भार बोक्ने भारतीय नम्बर प्लेटका गाडी कारबाहीमा

बढी भार बोक्ने भारतीय नम्बर प्लेटका गाडी कारबाहीमा

बिहिबार, ०३ फागुन २०७४

मध्य क्षेत्रीय ट्राफिक प्रहरीले मापदण्डविपरीत र अनुमतिभन्दा बढी भार बोकेर भित्रिएका भारतीय नम्बर प्लेटका मालवाहक सवारीसाधनलाई कारबाही गरेको छ।

सर्लाहीमा भन्टाको भार र धानको मटका चढाउनेको घुइँचो

सर्लाहीमा भन्टाको भार र धानको मटका चढाउनेको घुइँचो

बुधबार, ०२ फागुन २०७४

महाशिवरात्रीका अवसरमा सर्लाहीको हरिपुरस्थित ऐतिहासिक एवं धार्मिक स्थल लक्ष्मीनाथ महादेव मन्दिर (चितायन मन्दिर) परिसरमा मंगलबार दिनभर भक्तजनको घुइँचो लागेको छ ।

योजना स्वीकृतिमा लापारवाहीले राज्यलाई भार थपिँदै

योजना स्वीकृतिमा लापारवाहीले राज्यलाई भार थपिँदै

आइतबार, ०१ असोज २०७४

मुलुकमा जारी अस्थिर राजनीतिको प्रत्यक्ष प्रभाव विकास निर्माणका आयोजनामा पर्ने गरेको छ । पटकपटक सरकार परिवर्तन भएसँगै मन्त्रीहरुले आफ्नो अनुकस्ल नयाँ–नयाँ योजना ल्याउने गर्छन् । योजना स्वीकृतिमा सांसददेखि दलका शीर्ष नेतासम्मको दबाब र चलखेल हुने गरेको छ । स्रोत सुनिश्चितताबिनै हचुवाको भरमा ल्याइने त्यस्ता योजनाको दायित्व वर्षेनी थपिँदै जाँदा राज्यलाई ठूलो भार परिरहेको छ।

‘जम्बो’ मन्त्रिपरिषद्को भार

‘जम्बो’ मन्त्रिपरिषद्को भार

सोमबार, २६ भदौ २०७४

ठूलो मन्त्रिपरिषद् बनाउनु देशकै निम्ति भार हो भन्नेमा प्रधानमन्त्री देउवाको ध्यान पुग्न सकेको छैन । एकातिर मन्त्रालयमा मन्त्रीका निम्ति पर्याप्त काम नहुनु र अर्कोतिर राज्यकोषको अनावश्यक दोहन हुने गरी मन्त्री बनाउने कामको औचित्य साबित गर्न सकिन्न ।

बाढीले स्थानीय तहका उम्मेदवारलाई आर्थिक भार

बाढीले स्थानीय तहका उम्मेदवारलाई आर्थिक भार

आइतबार, ०४ भदौ २०७४

'बाढीले डुबानमा परेपछि भेाट दिने मतदाता अहिले घरवारबिहीन बनेका छन्,' नेता यादवले भने, 'पिडित जनता भेट्न जाँदा खाली हात नगएर खाद्यन्न दिने गरेका छौं।'

हतारको निर्णयले ६ अर्बको भार

हतारको निर्णयले ६ अर्बको भार

बिहिबार, १८ जेठ २०७४

स्थानीय तह निर्वाचन सुरक्षाका लागि हतारमा म्यादी प्रहरी भर्ना गर्दा राज्य कोषको करिब ६ अर्ब रुपैयाँ खर्च भएको छ। सुरक्षा योजनाअनुसार दुई चरणमा निर्वाचन गर्दा सुरक्षा संगठनकै जनशक्तिले पुग्थ्यो, म्यादी प्रहरी भर्ना गर्नुपर्दैन्थ्यो। एकै चरणमा निर्वाचन गराउने योजनाअनुसार म्यादी प्रहरी भर्ना गरिए पनि त्यस्तो हुन सकेन।

मेलम्चीमा राज्यलाई ५८ करोडको भारः लेखा समिति

मेलम्चीमा राज्यलाई ५८ करोडको भारः लेखा समिति

बुधबार, २३ चैत २०७३

व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले मेलम्ची खानेपानी विकास समितिलाई ठेकेदार कम्पनीलाई ५८ करोड रुपैयाँ क्षतिपूर्ति दिनुको कारण सात दिनभित्र स्पष्ट पार्न निर्देशन दिएको छ ।

स्थानीय तहमा कर्मचारी अभाव हुँदा काममा भार

स्थानीय तहमा कर्मचारी अभाव हुँदा काममा भार

बुधबार, ०९ चैत २०७३

संघीय संरचना अनुसार जिल्लालाई एक नगरपालिका, तीन गाउँपालिका र ४५ वटा वडा पालिकामा विभाजन गरिएपछि स्थानीय तहमा जनशक्ति अभाव भएको छ ।

भार नथेग्दा चिल्लो सडक दुई वर्षमै छियाछिया

भार नथेग्दा चिल्लो सडक दुई वर्षमै छियाछिया

शनिबार, ०७ फागुन २०७३

हेरिरहूँ लाग्दा नागबेली, चिल्ला सडक। कतै कोसीको तिरैतिर, कहीँ हरियाली पहाड त कतै ग्रामीण परिवेश। भिरालो पहाडमा ठाउँठाउँ सिमेन्टेड पर्खाल। सडककिनारमा रंगीन रेलिङ। चौडा भने कतै दुई त कतै एक लेनभन्दा कम।

प्रधानमन्त्रीको निर्देशनले कामदारलाई थप आर्थिक भार

प्रधानमन्त्रीको निर्देशनले कामदारलाई थप आर्थिक भार

शुक्रबार, २८ माघ २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाउने तथा अंगभंग हुनेका परिवारलाई क्षतिपूर्ति रकम वृद्धि गर्ने घोषणा गरेको केही दिनमै कामदारले थप आर्थिक भार बेहोर्नु परेको छ।

एकजना प्रहरीलाई ११ हजार पर्यटकको भार

एकजना प्रहरीलाई ११ हजार पर्यटकको भार

बिहिबार, ०२ भदौ २०७३

पर्यटन व्यवसायीका अनुसार सन् २०१४ मा पोखरामा झन्डै ३ लाख विदेशी पर्यटक भित्रिए। भूकम्पले पोहोर यो संख्या केही घट्यो। विदेशीबाहेक पोखरा घुम्न आउने स्वदेशी पर्यटकको लेखाजोखा छैन। स्वदेशी पर्यटक पनि लाख हाराहारी आउने व्यवसायीको अनुमान छ।

Ncell Footer Ad