गण्डकी र न्युडायमण्डको विजयी सुरुआत

गण्डकी र न्युडायमण्डको विजयी सुरुआत

आइतबार, १५ भदौ २०७६

गण्डकी प्रदेश र न्यु डायमण्ड एकेडेमीले पोखरामा शनिबारदेखि सुरु भएको राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। ...

प्रकाश दाहालको स्मृतिमा भलिबल हुने

प्रकाश दाहालको स्मृतिमा भलिबल हुने

बिहिबार, १२ भदौ २०७६

प्रतियोगितामा तीन विभागीयसहित बढीमा १० टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक विकास गुरुङले जानकारी गराए। एक टोलीले ३ विदेशी खेलाडी क्लबमा...

किर्गिस्तानलाई सेन्ट्रल जोन भलिबल उपाधि

किर्गिस्तानलाई सेन्ट्रल जोन भलिबल उपाधि

आइतबार, ०८ भदौ २०७६

उज्बेकिस्तानको अपराजित यात्रालाई पूर्णविराम लगाउँदै किर्गिस्तानले नेपालमा सम्पन्न पाँचौं संस्करणको एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

भलिबल टोली घोषणा, फाइनल पुग्ने लक्ष्य

भलिबल टोली घोषणा, फाइनल पुग्ने लक्ष्य

सोमबार, २७ साउन २०७६

भदौ पहिलो साता नेपालमा आयोजना हुने लिबएसियन भल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताका लागि आइतबार नेपाली टोलीको...

राष्ट्रिय भलिबल टिमले अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने

राष्ट्रिय भलिबल टिमले अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने

शुक्रबार, २४ साउन २०७६

एभीसी एसियन सिनियर मेन्स भलिबलको तयारीमा रहेका टिम नेपाल र अफगानिस्तानले प्रतियोगिता अगाडी नै २ मैत्रीपूर्ण खेल खेल्ने भएका छन्।

सामाजिक अभियन्ता कुमारको भलिबलमा इन्ट्री : एसियन च्याम्पियनशीप ‘क्या गरे है’ भन्ने बनाउने

सामाजिक अभियन्ता कुमारको भलिबलमा इन्ट्री : एसियन च्याम्पियनशीप ‘क्या गरे है’ भन्ने बनाउने

बिहिबार, २३ साउन २०७६

हाम्रो भलिबल र मुलुकको इज्जतसँग जोडिएको एसियन सेन्ट्रल जोन भलिबल प्रतियोगिता कुनै हालतमा सफल बनाउनुपर्छ। यहाँ आउने विदेशी पाहुनामाँझ क्या गरे है भन्ने बनाउनुपर्छ।

टु ए साइड भलिबल बिहीबारदेखि

टु ए साइड भलिबल बिहीबारदेखि

सोमबार, २० साउन २०७६

सामाखुसी इङ्लिस बोर्डिङ स्कुल (सेब) को मुख्य प्रायोजन तथा ढोरपाटन क्लबको आयोजनामा पाँचौं सेब टु ए साइड पुरुष भलिबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ।

भलिबललाई स्याटलाइट टेलिकमको साथ

भलिबललाई स्याटलाइट टेलिकमको साथ

आइतबार, ०५ साउन २०७६

साउन अन्तिम साता काठमाडौंमा आयोजना हुने एसियन भलिबल कन्फडरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताका लागि नेपाल स्याटलाइट टेलिकमले २० लाख रुपैयाँबराबरको प्रायोजन गर्ने भएको छ।

भारतसँगको मैत्रीपूर्ण भलिबल खेल स्थगित

भारतसँगको मैत्रीपूर्ण भलिबल खेल स्थगित

शनिबार, ०४ साउन २०७६

आगामी साउन ९, १० र ११ गतेलाई तय भएका तीन वटा मैत्रीपूर्ण खेललाई भारतको भलिबल संघले अन्तिम समयमा आएर नखेल्ने जनाएको नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए।

फुटबलमा नन्दबक्स विजयी

फुटबलमा नन्दबक्स विजयी

बुधबार, ११ असार २०७६

सुर्खेतस्थित उत्तरपश्चिम पृतना हेडक्वार्टरको आयोजनामा भइरहेको ‘पृतनापति ट्रफी खेलकुद प्रतियोगिता–२०७६’ अन्तर्गत बुधबार भएको फुटबलतर्फ जुम्लाको नन्दबक्स गण विजयी भएको छ ।

गण्डकी प्रदेशको हार र जित

गण्डकी प्रदेशको हार र जित

शुक्रबार, ०६ असार २०७६

घरेलु टोली गण्डकी प्रदेशले पोखरामा बिहीबारदेखि सुरु भएको छैटौं महिला तथा सातौं पुरुष बिच भलिबल प्रतियोगितामा हार र जित दुवैको सामना गरेको छ। पोखराको बाराही खेल मैदानमा निर्मित बिच कोर्टमा आयोजित घरेलु कोर्टमा गण्डकीले पुरुषतर्पm जित निकाल्दा महिलामा भने हार बेहोरेको हो। उद्घाटन खेलमा महिलातर्फ सशस्त्र प्रहरी बलको ‘ए’ टोलीले प्रदेश–५ लाई सोझो सेटमा पराजित गरेको छ। एपिएफको ‘ए’ टोलीले २१–१३ र २१–४ को सोझो सेटमा प्रदेश–५ लाई पराजित गर्दै सुखद सुरुआत ग¥यो। महिलातर्पm पुलिस ‘ए’ ले अर्को विभागीय क्लब सशस्त्र प्रहरी बलको ‘बी’ टोलीलाई २१–६ र २१–१२ को सेटमा स्तब्ध बनायो।

नेदरल्याण्ड्सका हान अबिङ नेपालमा

नेदरल्याण्ड्सका हान अबिङ नेपालमा

बुधबार, ०४ असार २०७६

नेपाली राष्ट्रिय भलिबल टोलीलाई प्रशिक्षण दिन विदेशी प्रशिक्षक नेदरल्याण्ड्सका हान अबिङ आज नेपाल आइपुगेका छन्।

भलिबल एकेडेमीको उपभोक्ता समितिमा आफन्तको रजाई

भलिबल एकेडेमीको उपभोक्ता समितिमा आफन्तको रजाई

मङ्गलबार, २८ जेठ २०७६

क्षेत्रीय खेलकुद विकास समिति प्रदेश नम्बर ५ अध्यक्ष भीम ओलीले आफ्नो दाई धनिरामलाई शुक्र भलिबल एकेडेमी निर्माण उपभोक्ता समिति बनाएर काम गरेका छन्। त्यस्तै ओलीले आफ्ना भाई मुम बहादुर ओलीलाई आफ्नो गाउँको विद्यालयमा रकम खर्च गर्दा उपभोक्ता समिति अध्यक्ष बनाएको तथ्य खुलेको छ।

न्यु डायमन्डलाई  उपाधि

न्यु डायमन्डलाई उपाधि

आइतबार, १२ जेठ २०७६

न्यु डायमन्ड एकेडेमीले शनिबार दोस्रो चन्द्रागिरि उपमेयर कप विद्यालय छात्रा भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

राष्ट्रिय बिच भलिबल पोखरा हुने

राष्ट्रिय बिच भलिबल पोखरा हुने

सोमबार, ३० बैशाख २०७६

जेठको अन्तिममा साता पोखरामा नेपाल भलिबल संघको आयोजनामा छैटौं महिला तथा सातौं पुरुष राष्ट्रिय बिच भलिबल हुने भएको छ।नेपाल भलिबल संघले आइतबार पत्रकार सम्मेलनमार्पmत आफ्नो आयोजना र कास्की जिल्ला भलिबल संघको व्यवस्थापनमा जेठ २३ देखि २५ गतेसम्म सञ्चालन गर्ने जनाएको हो।

भलिबल प्रतियोगिता आयोजना गरिने

भलिबल प्रतियोगिता आयोजना गरिने

आइतबार, २२ बैशाख २०७६

सदरमुकामको ठूलो टुँडिखेलमा डेढ लाख रुपैयाँ पुरस्कार राशिको भलिबल प्रतियोगिता आयोजना गरिने भएको छ।

न्यु डायमन्डमाथि पुलिस विजयी

न्यु डायमन्डमाथि पुलिस विजयी

आइतबार, १५ बैशाख २०७६

उषा भण्डारीले यादगार प्रदर्शन गरेपछि नेपाल पुलिस क्लबले होङ्गाजी न्यु डायमन्डलाई हराउँदै पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

पहिचानका लागि खेलकुदको भूमिका महत्वपूर्ण : अध्यक्ष दाहाल

पहिचानका लागि खेलकुदको भूमिका महत्वपूर्ण : अध्यक्ष दाहाल

शनिबार, १४ बैशाख २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य, अनुशासन र राष्ट्रको पहिचानका लागि खेलकुदको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

जर्सी फेरियो लक्ष्य फेरिएन

जर्सी फेरियो लक्ष्य फेरिएन

सोमबार, ०९ बैशाख २०७६

खजुराको निर्माणाधीन भलिबल कोर्ट। जहाँ आठौं राष्ट्रिय महिला भलिबलमा प्रतिस्पर्धा गर्न त्रिभुवन आर्मी र प्रदेश नम्बर ३ का खेलाडी तयारी गर्दै थिए। खेल्नुअघि कोर्टबाहिर केहीबेर अभ्यास चल्यो। अभ्यासका बेला एउटा खेलाडी दर्शकका आँखामा छाइरहेकी थिइन्। दर्शकको ध्यान तानेको थियो उनको केटाकै जस्तो छोटो कपालले। अन्य खेलाडीलाई स्पाइक गर्न हौसला दिइरहने उनी हुन्, कृपा अधिकारी।

भलिबलमा आर्मीका दुवै टोली विजयी

भलिबलमा आर्मीका दुवै टोली विजयी

बिहिबार, ०५ बैशाख २०७६

त्रिभुवन आर्मी क्लबले आठौं राष्ट्रिय खेलकुदअन्तर्गत भलिबल प्रतियोगिताको पुरुष र महिला दुवैमा बुधबार जित हात पारेको छ। खजुरास्थित भलिबल एकेडेमीमा भएको पहिलो दिनको खेलमा आर्मीको पुरुष टोलीले प्रदेश–२ लाई र महिला टोलीले कर्णाली प्रदेशलाई हराउँदै विजयी सुरुआत गरेका हुन्।

न्यु डाइमन्ड र एपिएफबीच उपाधि भिडन्त

न्यु डाइमन्ड र एपिएफबीच उपाधि भिडन्त

शुक्रबार, १५ चैत २०७५

चिर परिचित प्रतिद्वन्द्वी न्यु डायमन्ड र आयोजक सशस्त्र प्रहरी बलको एपिएफ क्लब सशस्त्र प्रहरी महानिरीक्षक छैटौं राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा शुक्रबार भिड्ने भएका छन्।

अन्तर्राष्ट्रिय आमन्त्रण भलिबल हुने

अन्तर्राष्ट्रिय आमन्त्रण भलिबल हुने

बुधबार, १३ चैत २०७५

अन्तर्राष्ट्रिय आमन्त्रण मेयर कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। पञ्चरत्न युवा क्लबले फागुन २४ देखि २८ गतेसम्म भलिबल प्रतियोगिता सञ्चालन गर्न लागेको हो।

पूजाको उत्कृष्ट प्रदर्शनमा एपिएफ विजयी

पूजाको उत्कृष्ट प्रदर्शनमा एपिएफ विजयी

मङ्गलबार, १२ चैत २०७५

युवा स्पाइकर पूजा चौधरीको उत्कृष्ट प्रदर्शनप्रेरित आयोजक एपिएफ क्लबले सशस्त्र प्रहरी महानिरीक्षक छैटौं राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

भलिबल रेफ्रीको पारिश्रमिकमा घोटाला

भलिबल रेफ्रीको पारिश्रमिकमा घोटाला

बुधबार, २९ फागुन २०७५

कर्णालीमा जारी प्रदेशस्तरीय भलिबल प्रतियोगितामा रेफ्रीको पारिश्रमिकमा घोटाला भएको तथ्य बाहिर आएको छ। आठाैं राष्ट्रिय खेलकुदका लागि प्रदेशस्तरीय छनोट खेलअन्तर्गत कर्णालीको जाजरकोटमा महिला तथा सल्यानमा पुरुष भलिबल प्रतियोगिता आयोजना भएका थिए।

न्यु डायमन्ड र एपिएफ फाइनलमा

न्यु डायमन्ड र एपिएफ फाइनलमा

बुधबार, ०१ फागुन २०७५

होङ्गान्जी न्यु डायमन्ड र विभागीय टोली एपिएफ दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।

प्रदेश नम्बर– १ र ३ को विजयी सुरुआत

प्रदेश नम्बर– १ र ३ को विजयी सुरुआत

बुधबार, २३ माघ २०७५

प्रदेश नम्बर–१ र प्रदेश नम्बर–३ ले रामेछापमा जारी मन्थली मेयर कप सिभिल भलिबल च्याम्पियनसिपमा विजयी सुरुआत गरेका छन्।

अव्यवस्थित बन्दै राष्ट्रिय खेल

अव्यवस्थित बन्दै राष्ट्रिय खेल

आइतबार, २० माघ २०७५

एक समय, नेपालमा कमै मात्र महिला भलिबल प्रतियोगिता हुन्थे। वर्षमा हुने एक–दुई प्रतियोगिता नै नेपाली महिला भलिबल खेलाडीका लागि महोत्सवजस्तै हुन्थ्यो। तर, पछिल्लो समयमा महिला भलिबल प्रतियोगिता अत्याधिक बढेका मात्र छैनन्, एउटा प्रतियोगिता नसकिँदै अर्को प्रतियोगितामा सहभागी हुनुपर्ने बाध्यता छ।

एपिएफको उपाधि सुनिश्चित

एपिएफको उपाधि सुनिश्चित

आइतबार, २० माघ २०७५

विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जारी १४औं ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा शनिबार त्रिभुवन आर्मी क्लबमाथि जित निकाल्दै अन्तिम खेलअगावै उपाधि सुनिश्चित गरेको छ। नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबमा शनिबार एपिएफले तेस्रो स्थानको आर्मीमाथि ३–१ को सेटमा जित निकालेपछि लिगको अन्तिम खेल बाँकी छँदै उपाधि आफ्नो बनाएको हो।

एपिएफको अपराजित यात्रा यथावत्

एपिएफको अपराजित यात्रा यथावत्

बिहिबार, १७ माघ २०७५

एपिएफ क्लबले जारी १४औं रेडबुल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा बुधबार दोहोरो जित निकाल्दै आफ्नो अपराजित यात्रालाई जोगाइराखेको छ।

बाँसगढीमा मेयर कप जारी

बाँसगढीमा मेयर कप जारी

बिहिबार, १७ माघ २०७५

दोस्रो बाँसगढी अन्तरमावि मेयर कप प्रतियोगितामा एथलेटिक्स र भलिबलतर्फ दोस्रो चरणका खेल हुँदै छन्। भलिबलतर्फ पूर्णहीरा माविलाई पराजित गरी भृकुटी मावि र जनता मावि बठुवालाई पराजित गरी जनप्रिय मावि दमौली दोस्रो चरणमा प्रवेश गरेका छन्।

एपिएफ शीर्ष स्थानमा कामयै

एपिएफ शीर्ष स्थानमा कामयै

बुधबार, १६ माघ २०७५

साबिकको विजेता सशस्त्र प्रहरी बल एपिएफ क्लब १४औं रेडबुल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको पहिलो पहिलो राउन्डसम्म शीर्ष स्थानमै रहेको छ।

पुलिसको अपराजित यात्रामा पूर्णविराम

पुलिसको अपराजित यात्रामा पूर्णविराम

मङ्गलबार, १५ माघ २०७५

जारी १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा विभागीय क्लब नेपाल पुलिसको अपराजित यात्रा आठौं खेलमा पूर्णविराम लागेको छ।

ढोरपाटन डबल लिग : दुवै पुलिसको दोहोरो जित

ढोरपाटन डबल लिग : दुवै पुलिसको दोहोरो जित

शुक्रबार, ११ माघ २०७५

विभागीय टोली एपिएफ र नेपाल पुलिस क्लबले १४औं ढोरपाटन डबल लिग भलिबल प्रतियोगितामा बिहीबार दोहोरो जित हात पारेका छन्।

आर्मीको अपराजित यात्रा यथावत्

आर्मीको अपराजित यात्रा यथावत्

बुधबार, ०९ माघ २०७५

नेपाल आर्मीले १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा अपराजित यात्रालाई अगाडि बढाउँदै शीर्ष स्थानको अग्रता कायमै रहेको छ।

ढोरपाटन महिला डबल लिग : आर्मी शीर्ष स्थानमा

ढोरपाटन महिला डबल लिग : आर्मी शीर्ष स्थानमा

मङ्गलबार, ०८ माघ २०७५

विभागीय क्लब आर्मी १४औं ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ। नयाँ बसपार्कस्थित ढोरपाटन स्पोटर्स क्लबको कोर्टमा सोमबार आर्मीले अपराजित यात्रा ३ खेलसम्म जारी राख्दा ९ अंकसहित शीर्ष स्थानमा उक्लिएको हो।

न्यु डाइमन्ड भलिबल पुस अन्तिममा

न्यु डाइमन्ड भलिबल पुस अन्तिममा

शुक्रबार, ०६ पुष २०७५

दोस्रो संस्करणको न्यु डायमन्ड खुला महिला भलिबल प्रतियोगिता पुसको अन्तिम साता हुने भएको छ। बिहीबार आयोजक न्यु डायमन्ड एकेडेमीले पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो।

चौथो आरबिबी एनभिए लिग भलिबल सुरु, अार्मी शीर्ष स्थानमा

चौथो आरबिबी एनभिए लिग भलिबल सुरु, अार्मी शीर्ष स्थानमा

सोमबार, ०२ पुष २०७५

चौथो आरबिबी एनभिए राष्ट्रिय पुरुष क्लबस्तरीय लिग भलिबल प्रतियोगितामा विभागीय टोलीले शतप्रतिशत नजिता निकाल्दै तीन अंक जोड्दा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब शीर्ष स्थान छ।

नेपालकै पहिलो भलिबल क्लबः रारा चिनाउन राष्ट्रियस्तरको ‘बीच गेम’ गर्ने

नेपालकै पहिलो भलिबल क्लबः रारा चिनाउन राष्ट्रियस्तरको ‘बीच गेम’ गर्ने

मङ्गलबार, ११ मङि्सर २०७५

सरकारले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएका बेला अन्तर्राष्ट्रिय रेफ्री पूर्ण चौलागाईंको नेतृत्वमा सोमवार स्थापना भएको ‘रारा नेपाल भलिबल क्लब’ले आफ्नो पहिलो बैठकबाट आगामी वैशाखमा रारामा राष्ट्रिय स्तरको बीच (समुद्री किनारमा खेलिने) भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ।

बुटवलमा जुनियर राष्ट्रिय छात्रा भलिबल प्रतियोगिता हुने

बुटवलमा जुनियर राष्ट्रिय छात्रा भलिबल प्रतियोगिता हुने

शुक्रबार, ०९ कार्तिक २०७५

बुटवलमा चौथो एभरेष्ट कप जुनियर राष्ट्रिय छात्रा भलिबल प्रतियोगिता हुने भएको छ। एभरेष्ट इङ्लिस बोर्डिङ्ग माध्यमिक विद्यालय बुटवलको आयोजनामा कार्तिक १५ देखि १७ गतेसम्म राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता हुन लागेको हो।

महिला भलिबलको उपाधि चितवन टाइसर्गलाई

महिला भलिबलको उपाधि चितवन टाइसर्गलाई

बुधबार, १७ असोज २०७५

विभागीय प्रतिद्वन्द्वी एपिएफ क्लबलाई पराजित गर्दै चितवन टाइग्रेसले बुधबार आधी–आवादी एनभिए महिला भलिबल लिगको उपाधि जितेको छ।

न्यु डायमन्ड र चितवन टाइग्रेस सेमिफाइनलमा

न्यु डायमन्ड र चितवन टाइग्रेस सेमिफाइनलमा

सोमबार, १५ असोज २०७५

न्यु डायमन्ड एकेडेमी र चितवन टाइग्रेस राजधानीमा जारी आदिआवादी महिला भलिबल (एभिएल) प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरेका छन्।

गीताञ्जली समूहविजेता

गीताञ्जली समूहविजेता

मङ्गलबार, ०२ असोज २०७५

गीताञ्जली कलेज समूहविजेता बन्दै पाँचाैं ढोरपाटन राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको लिगको अन्तिम खेलमा सफलता हात पार्दै तीन खेलबाट ९ अंक बनाएर गीताञ्जली  समूह ‘ए’ को विजेता बनेको हो।

थ्री स्टार, गीताञ्जली र एपिएफ क्वार्टरफाइनलमा

थ्री स्टार, गीताञ्जली र एपिएफ क्वार्टरफाइनलमा

सोमबार, ०१ असोज २०७५

थ्री स्टार, गीताञ्जली र विभागीय टोली एपिएफ पाँचाैं ढोरपाटन राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

चितवन टाइगर र थ्री स्टारको विजयी सुरुआत

चितवन टाइगर र थ्री स्टारको विजयी सुरुआत

आइतबार, ३१ भदौ २०७५

चितवन टाइगर र थ्री स्टार एकेडेमीले पाँचाैं ढोरपाटन खुला पुरुष भलिबल प्रतियोगितामा शनिबार विजयी सुरुआत गरेका छन्।

ढोरपाटन भलिबल अर्को महिना

ढोरपाटन भलिबल अर्को महिना

शनिबार, ३० भदौ २०७५

ढोरपाटन खुल्ला पुरुष भलिबल प्रतियोगिताको पाँचौं संस्करण भदौ ३० गतेबाट हुने भएको छ।

एपिएफलाई उपाधि

एपिएफलाई उपाधि

बिहिबार, २८ भदौ २०७५

दुई पटक रोकिँदै सुरु भएको राष्ट्रिय महिला भलिबलको उपाधि फेरि एक पटक सशस्त्र प्रहरी बलको पोल्टामा जाँदा शिवम् न्यु डायमन्ड गतवर्षझैं उपविजेतामै चित्त बुझाउन विवश भएको छ।

एपिएफ र न्यु डायमन्डबीच उपाधि भिडन्त

एपिएफ र न्यु डायमन्डबीच उपाधि भिडन्त

बुधबार, २७ भदौ २०७५

झरीले प्रभावित बनाएको विभागीय डर्बीमा नेपाल आर्मीलाई पराजित गर्दै सशस्त्र प्रहरीको एपिएफ क्लब पोखराको लामाचौरमा आयोजित तीज महोत्सवअन्तर्गतको महिला राष्ट्रिय भलिबलको फाइनलमा प्रवेश गरेको छ।

राष्ट्रिय महिला भलिबल आजदेखि

राष्ट्रिय महिला भलिबल आजदेखि

सोमबार, २५ भदौ २०७५

नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा सोमबारदेखि राष्ट्रिय महिला भलिबल हुने भएको छ।

भलिबल खेलाडी सम्मानित

भलिबल खेलाडी सम्मानित

सोमबार, २५ भदौ २०७५

एसियाली खेलकुदमा उत्कृष्ट प्रर्दशन गर्ने नेपालको राष्ट्रिय पुरुष भलिबल टिमलाई नगदसहित सम्मानित गरिएको छ।

१८ अाैं एसियाड : जुडोमा नेपालकाे निराशाजनक प्रदर्शन

१८ अाैं एसियाड : जुडोमा नेपालकाे निराशाजनक प्रदर्शन

बिहिबार, १४ भदौ २०७५

इण्डाेनेसियामा जारी एसियाली खेलकूद (एसियाड) अन्तर्गत आज भएको जुडोमा नेपालले निराशाजनक प्रदर्शन गरेको छ।विहीबार भएको खेलमा दक्षिण एसियाली खेलकूद (साग) की स्वर्ण पदक धारी तथा ओलम्पियन फूपुल्हामु खत्री पहिलो चरणबाटै पराजित भइन्।

Ncell Footer Ad