उदाहरणीय नेता थिए रवीन्द्र : प्रधानमन्त्री ओली

उदाहरणीय नेता थिए रवीन्द्र : प्रधानमन्त्री ओली

बिहिबार, २३ फागुन २०७५

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले दिवगंत मन्त्री रवीन्द्र अधिकारीको एक बर्से कार्यकाल हेर्न आग्रह गरेका छन्। ...

राजनीति : प्रयोग र विचारमा क्षति

राजनीति : प्रयोग र विचारमा क्षति

बुधबार, २२ फागुन २०७५

यसपटक नेपालले एकै हप्तामा निकै ठूलो राजनीतिको क्षेत्रमा, विचार र कर्मको क्षेत्रमा विशिष्ठ योगदान दिनेहरूलाई गुमाउन पुग्यो । निश्चय पनि...

पूर्वउपप्रधानमन्त्री अधिकारीको शोक प्रस्ताव पारित

पूर्वउपप्रधानमन्त्री अधिकारीको शोक प्रस्ताव पारित

बुधबार, २२ फागुन २०७५

हालै निधन भएका पूर्व सांसद तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भरतमोहन अधिकारीको नाममा संघीय संसद्ले शोक प्रस्ताव पारित गरेको...

अलबिदा भरतमोहन अधिकारी

मङ्गलबार, २१ फागुन २०७५

काठमाडौं– पुराना कम्युनिस्ट नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको ८२ वर्षको उमेरमा शनिवार साँझ काठमाडौंस्थित ह्याम्स अस्पतालमा निधन भएको छ। ...

अधिकारीको निधनमा शोक प्रस्ताव पारित

अधिकारीको निधनमा शोक प्रस्ताव पारित

मङ्गलबार, २१ फागुन २०७५

प्रतिनिधिसभाको मंगलवारको बैठकले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट तीन पटक प्रत्यक्ष निर्वाचित सांसद भरतमोहन अधिकारीको निधनमा शोक प्रस्ताव पारित गरेको छ। उनी २०४८, २०५१ र २०५६ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा मोरङ जिल्लाबाट निर्वाचित भएको थिए।

पूर्वअर्थमन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्यष्टि, छोरीले दिए दागबत्ति

पूर्वअर्थमन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्यष्टि, छोरीले दिए दागबत्ति

आइतबार, १९ फागुन २०७५

नेपाल कम्युनिस्ट पार्टीका नेता तथा  पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ।

भरतमोहन अधिकारी : पीएचडी छोडेर कम्युनिस्ट पार्टीको ‘होलटाइमर’

भरतमोहन अधिकारी : पीएचडी छोडेर कम्युनिस्ट पार्टीको ‘होलटाइमर’

आइतबार, १९ फागुन २०७५

आम जनताका बीचमा सरकारको परिभाषा गर्ने कामको पहिलो अभियन्ता हुन, भरतमोहन अधिकारी। २०५१ सालको मध्यावधि निर्वाचनपछि एमालेको अल्पमतको सरकारमा उनी अर्थमन्त्री थिए।

मन्त्रिपरिषद्ः पूर्वअर्थमन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्यष्टि गर्ने निर्णय

मन्त्रिपरिषद्ः पूर्वअर्थमन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्यष्टि गर्ने निर्णय

आइतबार, १९ फागुन २०७५

सरकारले पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ अन्त्यष्टि गर्ने निर्णय गरेको छ।  आइतबार विहान बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई राजकीय सम्मानका साथ सलामी दिएर अन्त्यष्टि गर्ने निर्णय गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

तस्बिरमा हेर्नुहोस् भरतमोहनलाई श्रद्धाञ्जली

तस्बिरमा हेर्नुहोस् भरतमोहनलाई श्रद्धाञ्जली

आइतबार, १९ फागुन २०७५

पुराना कम्युनिस्ट नेता एवं पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीप्रति नेकपाको कार्यालय पुगेर शुभेच्छुकले श्रद्धाञ्जली अर्पण गरेका छन्।  अधिकारीको शनिवार राती ८२ वर्षको उमेरमा ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

संसदीय समितिका सबै बैठक स्थगित

संसदीय समितिका सबै बैठक स्थगित

आइतबार, १९ फागुन २०७५

आइतबारका लागि बोलाइएका संसदीय समितिका सबै बैठकहरू स्थगित भएका छन्। पूर्व उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भरतमोहन अधिकारीको निधनका कारण बैठक स्थगित गरिएको सचिवालयले जनाएको छ। नेता अधिकारीको शनिबार राति उपचारका क्रममा निधन भएको हो।

ओली र दाहालले पार्टीको झण्डा ओढाएर भरतमोहनलाई दिए श्रद्धाञ्जली

ओली र दाहालले पार्टीको झण्डा ओढाएर भरतमोहनलाई दिए श्रद्धाञ्जली

आइतबार, १९ फागुन २०७५

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिएको उहाँको पार्थिव शरीरमा अध्यक्षद्वय ओली र दाहालले पुष्पाहार चढाएर श्रद्धाञ्जली अर्पण गरेका हुन्।

भरतमोहनको पार्थिव शरीर नेकपा केन्द्रीय कार्यालयमा

भरतमोहनको पार्थिव शरीर नेकपा केन्द्रीय कार्यालयमा

आइतबार, १९ फागुन २०७५

पुराना कम्युनिस्ट नेता एवं पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीरलाई नेकपाको केन्द्रीय कार्यालय राखिएको छ। अधिकारीको शनिवार राती ८२ वर्षको उमेरमा ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

यसकारण राजनीतिमा तानिएँ

यसकारण राजनीतिमा तानिएँ

आइतबार, १९ फागुन २०७५

म महोत्तरीको भ्रमरपुरा गाउँमा विक्रम सम्वत् १९९३ वैशाख २२ गते जन्मेको हुँ। बुबा रामचन्द्र अघिकारी काठमालको सुब्बा हुनुहुन्थ्यो। भ्रमरपुरापछि उहाँँको सरुवा जलेश्वर माल अड्डामा भयो र उहाँँ त्यहाँको मालको हाकिम भएर आउनुभयो। त्यसपछि हामी जलेश्वर आयौं। राणाशाहीले बुबालाई जलेश्वर मालको हाकिमबाट एक्कासि खोसिदियो। जयप्रकाश नारायणलगायत भारतीय स्वतन्त्रता सेनानीहरू गुप्त रूपले नेपालमा आश्रय लिन आउँथे। उनीहरूलाई आश्रय दिने व्यवस्था मिलाएको अभियोगमा राणाहरूले बुबालाई सुब्बाको जागिरबाट खोसुवा गरे। हामी बेघरबार–सुकुम्बासी भयौं।

मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै

मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै

आइतबार, १९ फागुन २०७५

मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै छ। शनिवार राती निधन भएका पुराना कम्युनिस्ट नेता एवं पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीलाई दिइने सम्मान र श्रद्धाञ्जलिबारे निर्णय लिन प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएका हुन्। बैठक १० बजे बस्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ।

नेकपा नेता अधिकारीको पार्टी कार्यालयमा श्रद्धाञ्जली सभा

नेकपा नेता अधिकारीको पार्टी कार्यालयमा श्रद्धाञ्जली सभा

आइतबार, १९ फागुन २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको ८२ वर्षको उमेरमा शनिबार राति निधन भएको छ । नेताअधिकारीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न उनको पार्थिव शरीर आइतबार बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म पार्टी केन्द्रीय कार्यालय धूम्बाराहीमा राखिने नेकपाका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।

अस्ताए पुराना कम्युनिस्ट नेता

अस्ताए पुराना कम्युनिस्ट नेता

शनिबार, १८ फागुन २०७५

पुराना कम्युनिस्ट नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको ८२ वर्षको उमेरमा शनिवार साँझ काठमाडौंस्थित ह्याम्स अस्पतालमा निधन भएको छ। १६ दिनदेखि भेन्टिलेटरमा राखेर उनको उपचार हुँदै थियो। गत पुस २३ गतेदेखि अस्वस्थ बनेका उनलाई ललितपुरको मेडिसिटी अस्पतामा भर्ना गरिएका अधिकारीको थप उपचारका लागि धुम्बाराहीमा रहेको ह्याम्स अस्पताल लगिएको थियो। उनको स्वाथ्य अवस्था जटिल बन्दै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो।

पूर्व अर्थमन्त्री अधिकारीको निधन

पूर्व अर्थमन्त्री अधिकारीको निधन

शनिबार, १८ फागुन २०७५

पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको ८२ वर्षको उमेरमा निधन भएको छ। तीन सातादेखि राजधानीको ह्याम्स अस्पतालमा उपचाररत अधिकारीको शनिवार साँझ निधन भएको अस्पतालमा रहेका अधिकारीका सहयोगी महेश विष्टले जानकारी दिए। उनका अनुसार अस्पतालमा रुवाबासी सुरु भएको छ।

चिकित्सकले भने, ‘पूर्वअर्थमन्त्री अधिकारीलाई बचाउन सक्ने सम्भावना न्यून’

चिकित्सकले भने, ‘पूर्वअर्थमन्त्री अधिकारीलाई बचाउन सक्ने सम्भावना न्यून’

शनिबार, १८ फागुन २०७५

पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था निरन्तर खस्किँदो अवस्थामा रहेको चिकित्सकले बताएका छन्।  मुटु र फोक्सोको समस्याबाट पीडित अधिकारीको उपचार गरिरहेको ह्याम्स अस्पतालले शनिवार अपराह्न परिवारका सदस्यको उपस्थितीमा पत्रकार सम्मेलन गरेर स्वास्थ्यमा कुनै सुधार हुन सकेको जनाएको छ।

पूर्वउपप्रधानमन्त्री अधिकारीको स्वास्थ्य अवस्था बिग्रँदो

पूर्वउपप्रधानमन्त्री अधिकारीको स्वास्थ्य अवस्था बिग्रँदो

शुक्रबार, १७ फागुन २०७५

पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ।  गत माघ २४ गतेदेखि  धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचार गराइरहेका अधिकारीको स्वास्थ्य अवस्था अझ बिग्रिएको उनी निकट महेश विष्टले जानकारी दिए।

पूर्व अर्थमन्त्री अधिकारी ह्याम्स अस्पतालमा पुनः भर्ना

पूर्व अर्थमन्त्री अधिकारी ह्याम्स अस्पतालमा पुनः भर्ना

शुक्रबार, २५ माघ २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीलाई थप उपचारका लागि ह्याम्स अस्पतालमा पुनः भर्ना गरिएको छ। उनको श्वासप्रश्वासलगायतमा समस्या देखिएपछि मेडिसिटी अस्पतालबाट थप उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना गरिएको नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए।

भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था स्थिर

आइतबार, १३ माघ २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वउपप्रधान एवम् अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था स्थिर रहेको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था स्थिर

आइतबार, १३ माघ २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वउपप्रधान एवम् अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था स्थिर रहेको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

विराटनगरमा अधिकारीको अभिनन्दन

विराटनगरमा अधिकारीको अभिनन्दन

शनिबार, ०१ मङि्सर २०७५

पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीलाई विराटनगरमा अभिनन्दन गरिएको छ। शनिबार नागरिक अभिनन्दन समारोह समितिले अधिकारीलाई अभिनन्दन गरेको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad