स्वास्थ्यमन्त्री भन्छन्- नेताहरूले नै अस्पताल खोलेपछि चिकित्सा क्षेत्रमा विकृति अायाे

स्वास्थ्यमन्त्री भन्छन्- नेताहरूले नै अस्पताल खोलेपछि चिकित्सा क्षेत्रमा विकृति अायाे

सोमबार, ३२ असार २०७५

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले राजनीतिज्ञले नै अस्पताल सञ्चालन गर्दा स्वास्थ्य क्षेत्रमा अनेक विकृति आएको बताएका छन्। ...

तत्कालीन जनसरकार प्रमुख रुकुमको प्रदेशमा विजयी, भन्छन्- 'द्वन्द्वको अनुभवले सरकार चलाउँछु'

तत्कालीन जनसरकार प्रमुख रुकुमको प्रदेशमा विजयी, भन्छन्- 'द्वन्द्वको अनुभवले सरकार चलाउँछु'

शुक्रबार, २२ मङि्सर २०७४

तत्कालीन नेकपा माओवादी केन्द्रका जनसरकार प्रमुख पूर्णबहादुर घर्ती प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । उनले युद्धको जनसरकारको प्रमुख हुँदाको...

मेची पहाडका मतदाता भन्छन्- 'सडक, खानेपानी र बिजुली देऊ'

मेची पहाडका मतदाता भन्छन्- 'सडक, खानेपानी र बिजुली देऊ'

सोमबार, २७ कार्तिक २०७४

इलाम नगरपालिका–७, महभिरकी ५६ वर्षीया देउमाया राईले अहिलेसम्म भएका धेरै निर्वाचनमा भोट हालिसकिन् । तर, उनलाई चुनावका बेला उम्मेदवारले ल्याएर...

मतदाता भन्छन्- ‘कुरा होइन, काम गर्नेलाई भोट’

मतदाता भन्छन्- ‘कुरा होइन, काम गर्नेलाई भोट’

शुक्रबार, २४ कार्तिक २०७४

काठमाडौं जिल्लाका १० निर्वाचन क्षेत्रमध्ये धेरैले ग्रामीण क्षेत्रलाई छोएका छन् । क्षेत्र– १ ले भने काठमाडौंका कुनै पनि ग्रामीण क्षेत्रलाई...

पिराडीवासी भन्छन्- ‘भारतीयको बलमिच्याइबाट जोगाउनेलाई भोट’

पिराडीवासी भन्छन्- ‘भारतीयको बलमिच्याइबाट जोगाउनेलाई भोट’

बिहिबार, २३ कार्तिक २०७४

चुनावका बेला गाउँमा पुग्ने विभिन्न दलका नेताका विकासे अजेन्डा सुन्नमा कम मिठा छैनन् । तर, पर्साको सीमावर्ती गाउँ पिराडीगुठीका बासिन्दाले विकास र अधिकार मात्र छैन । उनीहरू सिमापारी भारततिरबाट हुने दैनिक बलमिच्याइ र अपमानबाट मुक्ति चाहेका छन् ।

तीन छोरी गुमाएका कमिलाल भन्छन्- ‘बाढीले कोखै रित्याइदियो'

तीन छोरी गुमाएका कमिलाल भन्छन्- ‘बाढीले कोखै रित्याइदियो'

आइतबार, ०४ भदौ २०७४

बाढीमा तीन छोरी गुमाएका कमिलाल थारू भन्छन्– बाढीले हाम्रो कोख नै रित्याइदियो, यस्तो अरु कसैलाई पनि नहोस्।

बाढी पीडित भन्छन्- 'बास देऊ सरकार'

बाढी पीडित भन्छन्- 'बास देऊ सरकार'

शनिबार, ०३ भदौ २०७४

रौतहटको दूर्गा भगवती गाउँपालिका ४ मा रहेको एउटा दलित बस्ती नै बाढीले बगाएको छ। करिब पाँच सय घरपरिवार रहेको बडहर्वा गाउँमा करिब चार सय घरपरिवारलाई घरविहीन बनाइदिएको छ।

कामनपा-२७ का वडाध्यक्ष भन्छन्- 'रत्नपार्कमा यौनकर्मीको मोलमोलाई हुन्छ'

कामनपा-२७ का वडाध्यक्ष भन्छन्- 'रत्नपार्कमा यौनकर्मीको मोलमोलाई हुन्छ'

शुक्रबार, ०२ भदौ २०७४

रत्नपार्क क्षेत्रमा साँझपख यौनकर्मीको मोलमोलाई हुँदा यो क्षेत्रको बेइज्जत भइरहेको छ। रत्नपार्कमा साँझपख हिँड्न समेत मुस्किल छ । पैदलयात्रुलाई पनि तानातान गर्ने अवस्था  छ। त्यसको असर प्रत्यक्ष रूपमा मैले पनि भोगेको छु।

पोखरेली भन्छन्- 'फेवातालको जग्गा फिर्ता हुनुपर्छ'

पोखरेली भन्छन्- 'फेवातालको जग्गा फिर्ता हुनुपर्छ'

शुक्रबार, २७ साउन २०७४

फेवातालको जग्गा अतिक्रमणको चर्चा लामो समयदेखि चल्दै आएको हो। विभिन्न पटक गरिएका अध्ययनले पनि ताल अतिक्रमण भएको देखाएका छन्। तर, ती अध्ययनले सुझाएजस्तो अतिक्रमण रोक्ने उपाय सरकारले अवलम्बन गरेको छैन। ताल अतिक्रमण गरेर पुर्वाधार समेत बनिसकेका छन्।

प्रदेश–७ का मतदाता भन्छन्- 'देखिने विकास चाहिएको छ'

प्रदेश–७ का मतदाता भन्छन्- 'देखिने विकास चाहिएको छ'

सोमबार, २९ जेठ २०७४

मतदाताले राजनीतिक दलका नेताबाट मिठामिठा आश्वासन नभई सबैले देख्ने खालका भौतिक विकास चाहेका छन्। उम्मेदवारले निर्वाचनका बेला ठूलाठूला आश्वासन दिने तर जितेपछि पूरा नगर्ने भएकाले मतदाताले देखिने विकासका काम चाहेको बताएका छन्।

उपमहानगरवासी भन्छन्- 'लालपुर्जा दिनेलाई भोट'

उपमहानगरवासी भन्छन्- 'लालपुर्जा दिनेलाई भोट'

आइतबार, २८ जेठ २०७४

जितपुरसिमरा उपमहानगरपालिकामा ५५ हजार सात सयको हाराहारीमा मतदाता रहेकोमा १० हजारभन्दा बढी मतदाता सुकुमबासी रहेको अनुमान छ।

सहिद परिवार भन्छन्- ‘मधेस बलिदानीको हिसाब माग्छौं’

सहिद परिवार भन्छन्- ‘मधेस बलिदानीको हिसाब माग्छौं’

मङ्गलबार, २३ जेठ २०७४

प्रदेश २ अन्तर्गतका जिल्लामा स्थानीय तह निर्वाचनको चहलपहल बढेको छ। दलका कार्यकर्ताले सहरदेखि गाउँसम्म चुनावी अभियान तीव्र पारेका छन्। तर उम्मेदवार र दलका नेता मधेस आन्दोलनका सहिदका गाउँमा भोट माग्न जान सकेका छैनन्।

पाल्पामा नमूना मतदान, स्थानीय भन्छन्- 'उत्साहित छौं'

पाल्पामा नमूना मतदान, स्थानीय भन्छन्- 'उत्साहित छौं'

आइतबार, २१ जेठ २०७४

रैनादेवी छहरा गाउँपालिकामा नमूना मतदान सम्पन्न भएको छ । आइतबार भएको मतदानमा ७ दशमलव ६९ प्रतिशत मत बदर भएको छ ।

भूकम्पपीडित क्षेत्रका जनप्रतिनिधि भन्छन्- 'पुनर्निर्माणको नेतृत्व लिन्छौं'

भूकम्पपीडित क्षेत्रका जनप्रतिनिधि भन्छन्- 'पुनर्निर्माणको नेतृत्व लिन्छौं'

बिहिबार, ११ जेठ २०७४

स्थानीय तहको चुनावबाट निर्वाचित जनप्रतिनिधिले अब भूकम्प पुनर्निर्माण कार्यको नेतृत्व आफैंले लिएर पुनर्निर्माणमा तीव्रता दिने बताएका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको काम प्रभावकारी नहुँदा पुनर्निर्माणको गति सुस्त भएको भन्दै उनीहरूले नगर/गाउँपालिका नेतृत्व लिने बताएका हुन्।

सिन्धुपाल्चोक बाह्रबिसेका उम्मेदवार भन्छन्- 'नगर समृद्ध बनाउँछौं'

सिन्धुपाल्चोक बाह्रबिसेका उम्मेदवार भन्छन्- 'नगर समृद्ध बनाउँछौं'

बिहिबार, २८ बैशाख २०७४

पुनर्निर्माण तीव्र बनाइ तत्काल नगरवासीलाई घर भिœयाउने पहिलो काम हुनेछ। नगरवासीलाई आर्थिक रूपले समृद्ध बनाउनेसँगै स्वास्थ्य, शिक्षा क्षेत्रको सुधारमा जोड दिनेछु। रोजगारी अवसर सिर्जना गर्ने कार्यक्रमसमेत सञ्चालन गर्नेछु। भोटेकोसी नदी कटान नियन्त्रण गरी बाह्रविसे बजारको संरक्षण र विकास गरिनेछ।

मौसमविद् नै भन्छन्- 'यो चैत हिउँद हो कि ग्रिष्म?

मौसमविद् नै भन्छन्- 'यो चैत हिउँद हो कि ग्रिष्म?

सोमबार, ०७ चैत २०७३

वरिष्ठ मौसमविद् तथा काठमाडांै विश्वविद्यालयका सहायक प्राध्यापक मणिरत्न शाक्यलाई चिसोले समातेछ। उनी केही दिनयता घरबाहिर निस्किएका छैनन्। चैतमा पनि दिनदिनै चिसो किन बढिरहेको छ भन्ने नागरिकको प्रश्नमा शाक्यले आइतबार दिउ“सो भने, 'हेर्नुस् न म आफैंलाई चिसोले समातेको छ। रुघाखोकी लागेर घरमै बसेको छु।'

नागरिक अगुवा भन्छन्- मधेसवादी दल लचक होऊ

नागरिक अगुवा भन्छन्- मधेसवादी दल लचक होऊ

शुक्रबार, १७ मङि्सर २०७३

नागरिक समाजका अगुवाले संविधान संशोधन विधेयकमा अपुग विषयलाई राजनीतिक एजेन्डाका रुपमा थाती राखेर अगाडि बढ्न मधेसकेन्द्रित दललाई सुझाव दिएका छन्।

कांगेस नेता भन्छन्- निकासका लागि संशोधन

कांगेस नेता भन्छन्- निकासका लागि संशोधन

मङ्गलबार, ०२ कार्तिक २०७३

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले संविधानप्रति असन्तुष्टि जनाउँदै आएका मधेस केन्द्रित दलका माग तत्काल सम्बोधन गरेर संविधान कार्यान्वयनमा जुट्नुपर्ने बताएका छन्। उनीहरूले केन्द्रीय समितिको बिहीबारदेखि सुरु हुने बैठकले असन्तुष्ट पक्षका मागबारे पार्टीको ठोस धारणा बनाउने पनि बताए।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad