राजनीतिमाथि व्यंग्य गर्दै नाटक मञ्चन

राजनीतिमाथि व्यंग्य गर्दै नाटक मञ्चन

बुधबार, २५ असार २०७६

वर्तमान नेपालको भद्रगोल राजनीति अवस्थामा शक्तिशाली व्यक्तिहरूको आडमा शक्तिको दुरुपयोग भइरहेको छ। यो परिस्थितिलाई व्यंग्य गर्दै भक्तपुरमा मंगलबार ‘माउजंग बाबुसाहेबको...

‘काठमाडौं संसारकै भद्रगोल सहर लाग्छ’

‘काठमाडौं संसारकै भद्रगोल सहर लाग्छ’

सोमबार, ०२ बैशाख २०७६

‘काठमाडौं भद्रगोल लाग्छ। कसैले संसारको भद्रगोल ठाउँ कुन हो भनेर सोध्यो भने त्यो काठमाडौं नै हुनेछ। किनकी काठमाडौं धेरैं बिग्रिएको...

‘भवन वरपर चिरिच्याटट्, अन्त भद्रगोल’

‘भवन वरपर चिरिच्याटट्, अन्त भद्रगोल’

सोमबार, २१ माघ २०७५

करिब ३ रोपनी क्षेत्रफलमा फैलिएको ललितपुर महानगरपालिकाको भवन वरिपरि चिरिच्याट्ट छ। जीर्ण र भूकम्पले भत्किएका पुराना पार्टी मर्मत गरिएको छ।...

रारा तालमा ‘भद्रगोल’ टिम

रारा तालमा ‘भद्रगोल’ टिम

मङ्गलबार, १८ बैशाख २०७५

चर्चित हास्य टेलिश्रृंखला भद्रगोलको १ सय ७० औं अंक मुगुको रारातालमा सुटिङ गरिएको छ। जुम्लामा सञ्चालित प्रादेशिक महोत्सवमा पुगेको मौका...

‘सार्वजनिक शिक्षा भद्रगोल भयो’

‘सार्वजनिक शिक्षा भद्रगोल भयो’

शनिबार, ०५ फागुन २०७४

शिक्षा मन्त्रालयका सचिव मधु प्रसाद रेग्मीले मुलुक संघीय व्यवस्थामा प्रवेश गरेपछि सार्वजनिक शिक्षा भद्रगोल भएको बताएका छन्। शिक्षा पत्रकार समूहको बार्षिकोत्सवको अवसरमा शनिबार अनामनगरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

दलहरूको तयारी भद्रगोल

दलहरूको तयारी भद्रगोल

सोमबार, ३० असोज २०७४

राजनीतिक दलहरूले पर्याप्त आन्तरिक गृहकार्य नगर्दा समानुपातिकतर्फको बन्दसूची दर्ता भद्रगोल बनेको छ । आइतबार राति अबेरसम्म दलका नेताहरू निर्वाचन आयोग परिसर तथा कोठामा भेला भएर बन्दीसूचीलाई अन्तिम रुप दिने कोसिस गर्दै गरेको अवस्थामा भेटिए।

भद्रगोल पशुपति क्षेत्र

भद्रगोल पशुपति क्षेत्र

शुक्रबार, ३० भदौ २०७४

सहरवासी शान्ति खोज्दै मन बहलाउन समेत पुग्ने पशुपतिनाथ क्षेत्र अहिले अस्तव्यस्त बसपार्कजस्तै भएको छ । पशुपति मन्दिर आसपास क्षेत्रमा जताततै अव्यवस्थित रूपमा सवारीसाधन पार्किङ भइरहेको देखिन्छ ।

पदस्थापन नहुँदा प्रहरीमा भद्रगोल : एसएसपी प्रमुख हुने कार्यालयमा डिआइजी

पदस्थापन नहुँदा प्रहरीमा भद्रगोल : एसएसपी प्रमुख हुने कार्यालयमा डिआइजी

बिहिबार, ०१ भदौ २०७४

छविलाल जोशी र ठूले राई नेपाल प्रहरीका डिआइजी हुन्। तर यी दुबै महानगरीय प्रहरी परिसर प्रमुखमा थन्किएका छन्। काठमाडौं र ललितपुर परिसर प्रमुख एसएसपी हुने प्रावधान भए पनि गृह मन्त्रालयले पदस्थापन नगर्दा दुवै प्रहरी अधिकारी डिआइजीको फुली लगाएर एसएसपीको भूमिकामा छन्।

कांग्रेस उम्मेदवार छनोटमा 'भद्रगोल', खुमवहादुर 'हाबी'

कांग्रेस उम्मेदवार छनोटमा 'भद्रगोल', खुमवहादुर 'हाबी'

शुक्रबार, ०२ असार २०७४

नेपाली कांग्रेस केन्द्रीय समितिले बुधबार बेलुका दाङ जिल्ला कार्यसमितिलाई पत्र लेख्दै यहाँका उम्मेदवारको सूची पठायो। दुई उपमहानगरपालिका, एक नगरपालिका र सातमध्ये विवादित चार गाउँपालिकाका प्रमुख तथा उपप्रमुखका उम्मेदवारको आधिकारिक नामावली पठाइएको थियो।

आयोगको भद्रगोल व्यवस्थापन, कछुवा गतिमा मतगणना

आयोगको भद्रगोल व्यवस्थापन, कछुवा गतिमा मतगणना

मङ्गलबार, ०२ जेठ २०७४

वीरेन्द्रनगर नगरपालिकामा सोमबार दिउँसो २ बजे मतगणना सुरु भयो । साँझ ५ बज्दासम्म जम्मा सय भोटमात्रै गनिसकियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ढिलाइको प्रमुख कारण हो– जटिल मतपत्र र एक ठाउँमा मात्र मतगणना गर्ने दलहरुको अडान।

प्रधानमन्त्रीको 'भद्रगोल' चीन भ्रमण

प्रधानमन्त्रीको 'भद्रगोल' चीन भ्रमण

शनिबार, १२ चैत २०७३

स्थानीय तह निर्वाचनका लागि राजनीतिक वातावरण बनाउनुपर्ने मुख्य कार्यभार छाडेर प्रधानमन्त्री पुष्पकमल दाहाल 'बिना प्रयोजन' साताव्यापी भ्रमणमा उत्तरी छिमेकी मुलुक चीनतर्फ निस्केका छन्।

भागबन्डाको भद्रगोल

भागबन्डाको भद्रगोल

आइतबार, ०२ माघ २०७३

राजनीतिबाट पूर्णतः मुक्त रहनुपर्ने न्यायालय निरन्तर राजनीतिक भागबन्डाको सिकार बन्दै आएको छ । यस्तोखाले भागबन्डाका कारण समग्र न्यायक्षेत्रमा भद्रगोल सिर्जना हुन पुगेको छ ।

भद्रगोल सातौँ राष्ट्रिय खेलकुद

भद्रगोल सातौँ राष्ट्रिय खेलकुद

बिहिबार, १४ पुष २०७३

पूर्वाञ्चलमा जारी सातौँ राष्ट्रिय खेलकुदको फितलो व्यवस्थापनले मुलुकमा सञ्चालित खेल गतिविधिलाई मात्र बुझाउँदैन, राज्यले त्यसमा रहेको चरम बेवास्ता पनि उजागर गर्छ। विभिन्न विधामा हुने राष्ट्रिय खेलकुदबाट खेलाडी जन्मने र तिनले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने हुन्।

भद्रगोल र विवादले हदै फितलो

भद्रगोल र विवादले हदै फितलो

बुधबार, १३ पुष २०७३

पूर्वाञ्चलमा अत्यन्तै अव्यवस्थित रुपमा जारी सातौं राष्ट्रिय खेलकुदमा बेथितिका उदाहरण यत्तिमै सीमित छैनन्। व्यवस्थापनले टाई–सिटअनुसार खेल नगराउँदा एथलेटिक्समा सोमबार आयोजक र सहभागी टोलीबीच विवाद भएको थियो । किक बक्सिङमा विवादको बहानामा व्यवस्थापनले ६० केजी तौल समूहको फाइनल खेलाउनै सकेन । सेमिफाइनल जितेका खेलाडी फाइनल नखेली फर्किनुपरेको छ ।

भाषामा भद्रगोल

भाषामा भद्रगोल

शनिबार, ०८ साउन २०७३

भावनात्मक राष्ट्रिय एकीकर्ता नेपाली भाषाको वीभत्स हत्या गरिँदैछ, तर प्रधानमन्त्री अनभिज्ञ हुनुहुन्छ? हुनुहुन्छ भने ससम्मान जानकारी गराउने अनुमति चाहन्छु।

माओवादी केन्द्रमा भद्रगोल

माओवादी केन्द्रमा भद्रगोल

आइतबार, ०५ असार २०७३

काठमाडौं- समान विचार र धारणा राख्ने दस पार्टी एकीकरणको एक महिना नाघ्दा पनि नवघोषित नेकपा माओवादी केन्द्रले पार्टीको कार्यदिशा र पदाधिकारी टुंगो लगाउन सकेको छैन। पार्टी एकीकरणपछि भावी दिशा तय गर्न वर्षमान पुन नेतृत्वमा गठित नौ सदस्यीय कार्यदलले काम नगर्दा सिंगो पार्टी योजनाविहीन बनेको कार्यकर्ताको गुनासो छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad